Forum


ShareSansar Main Page

New Topic

Share Market को अबको बाटो .............. भोली के होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: < 1 2 3 4 5 > »

Author Post
Member
Registered: Sep 2021
Posts: 7
According to this group discussion, it seems I entered into market early.
I entered half of my investment in recent fall, and half today assuming it will take break now.
confused_completly
Member
Registered: Oct 2013
Posts: 704
सुनेको कुरा सबै सत्य त हुँदैनन,

तर केवल २ जना ठुला लगानीकर्ताहरुलाई,

हेरेर यस्तो प्राबधान आएको रे,

तिनलाई के कति असर पर्यो..............नियामकले थाहा पाउने कुरा भो,


तर 'सजाय' चाही जसलाई संरक्षण गर्नु पर्ने हो,

तिनै साना र मध्यम लगानी कर्ताहरुको भागमा पर्यो,




२५०० नपुग्ला भन्ने आशा गरौ Ramesh N जी l


:) :)
Member
Registered: Mar 2014
Posts: 297
बजारकाे घटाइ हेर्दा त २५०० नपुगी अडिएला जस्ताे छैन । Peak मा बजार पसेका नयाँ लगानीकर्ताकाे Confidence कम छ । याे घटाइले त दुइ दिनमा नै २५०० पुग्नु पनि नाैलाे नहुने भाे ।
Member
Registered: Oct 2013
Posts: 5725
नेपालको पुँजी बजार सुधारको माग गर्दै दक्षिण कोरियामा प्रदर्शन



Demand sher bahadur to kick out maoist from the govt and replace them with oli gang and bishnu paudel as finance minister.
Member
Registered: Oct 2013
Posts: 704
'गुरु'ले सुन्निएको भन्ने,

त्यहि कुरालाई सहि थाप्दै 'चेला'ले 'हावा भरिएको बेलुन' भनेर व्यंग्य कस्ने,






हामीले गाडी चलाउने License लिनु पर्दा,

गाडी सिकेर, परीक्षा दिएर, योग्य ठहरिए मात्र License प्राप्त हुन्छ,


किनकी भोली सडकमा कुनै दुर्घटना नहोस्,







तर राजनीतिमा लागेर नेता बन्नु भनेको यस्तो License हो,


जुन License देखाएर,

एकै मान्छे कृषि र उर्जा मन्त्रि बन्छ,

एकै मान्छे शिक्षा र स्वास्थ्य मन्त्रि बन्छ,

एकै मान्छे खेलकुद, संचार र रक्षा मन्त्रि बन्छ,

अनि एकै मान्छे अर्थ मन्त्रि बन्छ,

र भन्छ म सिक्दै छु,








के सर्बसाधारणको जीवन र मरणको सवाल हुने क्षेत्रमा यस्ता सिकारु ल्याएर,

तालिम दिएर चल्छ ?


जो जुन पदका लागि योग्य छ, उसलाई सो पदको जिम्मेवारी दिने कि,


पहिला मन्त्रि बनाउने अनि,

debit, credit ...........trial balance, Profit / Loss, Balance Sheet

बारे tution पढाउन थाल्ने ?






यिनले जति तमासा र जति कोशिस गरे पनि,

बजार त उकालो लाग्छ नै तर,

जिम्मेवार व्यक्तिबाट लगानीकर्ता र यति ठुलो आर्थिक क्षेत्र माथी भएको अपमान र खिशी टिउरी, सजिलै भुल्न सक्ने खालको छदै छैन,







अरु त हामी सर्बसाधारणले उहाहरुलाई के नै गर्न सक्छौ र तर,

आउदो election मा आफुले सके जति 'मत' यिनी र यिनको समुहको पक्षमा जानबाट रिकिने छ,

प्रमको हैसियतले यदि 'देउबा'जीले हस्तक्षेप गर्नु भएन भने,

अरु केहि हुदैन, मेरो क्षेत्रको कुरा गर्ने हो भने,

'प्रकाशमान सिंह'(जो मात्र ८१० मतको अन्तरले बिजयी भएका थिए) पराजित हुनु पर्ने छ,

'प्रदिप पौडेल' मात्र ५ मतले पराजित भएका थिए, हैन र ?




:) :)
« Last edit by nissan on Mon Sep 20, 2021 1:12 pm. »
Member
Registered: Mar 2018
Posts: 1453
निसानजी त मेरै गाउँले पर्नु भए छ त
Member
Registered: Jun 2017
Posts: 831
I am from NO. 6.

Where moist jhakku lost by 1300 against NC candidate bhimsen das.


MOIST..

I will personally make sure you dont get about 100 votes that i can influence..

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 704
सत्तामा नगई सिधै चुनाबमा गएको भए,

कांग्रेसले स्पष्ट बहुमत ल्याउने संभावना थियो,

अब त्यो सम्भावना क्षीण हुँदै गएको ...कांग्रेस जनहरुले महशुस गर्न थाली सके,





एमालेमा केपी बिरुद्ध जस्तो गठबन्धन बनेको थियो,

ठ्याक्कै त्यस्तै परिस्थिति यता कांग्रेसमा 'देउबाजी बिरुद्ध पनि बन्दै गएको देखिन्छ,





यसपाली आश नगरिएका उमेश श्रेष्ठजीले बरु सरकारको केहि 'साख' बढाई दिने काम गरिदिएका छन्,



तर आश गरिएका,

बालकृष्ण खांडले तुइन काण्ड र

जनार्दन शर्माजीले 'share market' मार्फत ४३ लाख लगानी कर्ता माथी बज्र प्रहार गरेर,

आफुलाई नंग्याई दिएका छन्,

उहाहरुकै कारण चुनाबको मुखमा सरकार २ महिनामै अलोकप्रिय बन्न पुगेको छ,



यसको असर देउबाजी र कांग्रेसलाई नराम्रोसंग पर्ने पक्का छ,







यो गठबन्धनले, अब बाँकि पुरै समय सरकार चलाउने संभावना रहेन,

सायद बैसाख या जेष्ठका लागि, मध्याबधि निर्बाचनको घोषणा हुने छ,







(नोट : मेरो परिवारमा १४ जना Voter छौ, सबै share मार्केटमा सक्रिय नभए पनि, सबैको dmat खाता छ र बजारमा कोबाट के भइ रहेछ, सोको

जानकारी सबैले लिएका छन् l र हामी जनार्दन शर्माजीका भाई,

'अनिल शर्मा'जीले ५३३६ मत ल्याएर तेश्रो,

रबिन्द्र मिश्रजीले १०११८ मत ल्याएर दोश्रो र

प्रकाशमान सिंहले १०९३६ मत ल्याएर जितेको क्षेत्रका मतदाता हौ l )




:) :)
« Last edit by nissan on Sun Sep 19, 2021 3:12 pm. »
Member
Registered: Mar 2018
Posts: 669
NO NEEEED TO PANIC
MARKET TO GO UP AFTER THIS FLUX

WE ARE IN BULL MARKET
Member
Registered: Mar 2018
Posts: 1453
मुक्तिनाथले तीन महिने व्यक्तिगत FD मा १०% र संस्थागतमा ९.५% ब्याज दिने
तीन महिना अवधिका लागि वाणिज्य तथा विकास बैंकले असोज महिनाका लागि प्रकासित गरेको ब्याजदरमध्ये व्यक्तिगत र संस्थागत दुवैमा मुक्तिनाथले दिएको यो वर्षको अहिले सम्मको लागि उच्च हो

नबिलले पनि ९.२६ % दिने

आफ्नो आफ्नो सेक्टर का लिडर ले नै बढाए पछि अरु ले त बढाउनु पर्ने बाध्यता नै भयो नि
Member
Registered: Nov 2020
Posts: 88
Hat khutta bha ko share i.e. bonus cash dividend dine share ho bhane ek palta tehi hat khutta lagayer uthchha, jalle hat khutta nabhako share kineko chha tyo ta ab mudho saraha na ho ke le uthnu hau??? Share pani gayo tyo kiner baseko pani gayo ab ki kaso???
Member
Registered: Sep 2014
Posts: 46
SHARE BAZAR MA PAHIRO..
MUTUMA GHAU GAHIRO...
😢😢😢
Member
Registered: Oct 2013
Posts: 704
बजार त उठ्छ नी,

त्यो त पक्का छ,

दशौ हिउद खाएका लगानीकर्ताहरुलाई त्यो थाहा छ,

तर नौलो र नयाँ लगानीकर्ताहरु भने,

डीप्रेसनमा गएको अबस्था छ,

बजारबाट सबभन्दा बढी कसैको गुमेको छ भने त्यो 'सर्बसाधारण'(किनकी आत्कोतिएर घाटामा बेच्ने तिनै हुन्) नै हो,

अनि नियामकले ठुलाको नाममा 'सर्बसाधारण'लाई डाम्ने काम गरेका छन्,


अर्को शंका के छ भने कतै नियामक(अरु मार्फत लगानी गरेर)हरुनै, आफ्ना stock बेचेर बजार घटाउन पो लागेका हैनन ?

नेपालमा जे पनि हुन् सक्ने रहेछ,

तिनलाई चाहिएको बेला राति १२ बजे - राति २ बजेनै महत्वपूर्ण निर्णय लिन सक्ने अनि monetary policy चाही 'गीता' जस्तो ३ महिनासम्म छुन चलाउन मिल्दैन रे ?

अझ बजार घटोस्, लगानीकर्ताहरुले अझ आत्तिएर घाटामा आफ्ना stock सकुन अनि

फेरी सस्तोमा उठाउ - यिनको दाउ त्यहि हो,

दशैँको समय छ,

हैसियत भएका त घाटामा बेच्दैनन तर नसक्ने त आधामात्र भए पनि पैसा उठाउनतिर लागि हाल्छन नी,


दहि चिउरे कुरा गरेर बस्ने हैन,
अर्थमन्त्रिज्यु पत्रकार सम्मेलन गरेर share मार्केट बारे आफ्नो धारणा स्पष्ट पार्न ढिला नगर्नुस्,



त्यसपछि लगानीकर्ताहरुले जे गर्ने हो त्यहि गर्छन l

:) :)
« Last edit by nissan on Thu Sep 16, 2021 1:24 pm. »
Member
Registered: Mar 2018
Posts: 1453
???
Member
Registered: Oct 2013
Posts: 704
२ - ३ बर्ष बढ्ने अनि फेरी २-३ बर्ष घटेर बस्ने,

share market लाई देखि नसहेर, गिजोली रहने(सरकार र सरकारी संयन्त्रहरु)हरुले,


एक बर्षमा डबलभन्दा बढी मुल्य बढेको.....खाने तेलको मुल्यको बारेमा चाही,

केहि गरे ?

share मार्केटमा त ४३ लाख जनताको dmat खाता छ तर

खाने तेल त ३ करोड नेपालीलेनै प्रयोग गर्छन नी, हैन ?

४३ लाख dmat वालाको माया लागेर नियामक निकायले नीति परिबर्तन गरेको हो भने,

तिनलाई ३ करोड जनताको चाही किन माया नलागेको नी ?

कि तेल बेच्नेहरुले.....कान र आँखामा 'तेल' हालिदेका हुन् ?


:) :)
Member
Registered: Mar 2018
Posts: 1453
Hear the genuine voice of expert

https://www.youtube.com/watch?v=pSIx8jnXUus (50.12 onward)
Member
Registered: Mar 2018
Posts: 1453
Waiting till Asoj 1 for "Clear Picture" of the CAPITAL MARKET & MONEY MARKET (i,e interest rate)

au-revoir ou au revoir trading till then.
Member
Registered: Mar 2018
Posts: 1453
Khoi Stock Broker Association ko chairman pani liquidity tight hudai gayeko ra kehi bank le bank interest badhauna thali sakeko le asoj ma sabai picture clear hune kura gardai garda laganikarta tarsanu swabhabik ho
Member
Registered: Oct 2013
Posts: 5725
tyo harami sanga tetro sampati kaha bata ayo? maobadi power ma auda, prachanda ko chatera Governor bhayako ho. !#$!#$@ ko pap.

Where did he get all those property, just like yurak k and almost all governor. As far as I know, all governors are super rich.

Balna parne note ghar lagcha ke ke ho.




13 croro loan le ra po kamauna hundaina, des lutna ta huncha ne. Bahunbad.






After one month, dashai/tihar remittance will start to pour. MNBBL's one of main source of deposit is also Remittance. For those who care about fundamentals.
Member
Registered: Mar 2018
Posts: 669
Dubosijee

Hotel ma garya lagani -- kharani vayeh pachi
barbarako ho purba governer

visit nepal 2020 bhanera - ucchalera hotel ma lagani thapeko wohale
aile loan maathi loan bhayera stressed bhayera boleko ho

nikkai jagga jamin bhayeko - real estate ko kheladi ho
Pokhara ma bhavya hotel and chitwan ma bhavya hotel

Share market ma khassai portfolio nabhako manchey

Kosko kaati aaukat cha - haamilai pani taha cha
Bank ko capital ko 4 times extra supply ko bearish ma 700 nagako market lai 700 jaanu parcha bhanney -- sankuchit ra asantulit sochai ra nakaratmak manasikta

......BAKI ISHWOR KO LEELA....
« Last edit by पूजीभैरव on Fri Sep 10, 2021 8:27 pm. »
Member
Registered: Mar 2018
Posts: 1453
साउन महिनमा बैंकिङ प्रणालीबाट करिब ७७ अर्ब रुपैयाँ निक्षेप बाहिरियो रे

कोहि कोहि निक्षेप आउने दिनमा बढ्छ भन्दैछन

ब्यान्करको छटपटी हेर्दा , पूर्व गभर्नर बर्बराएको पढ्दा

सहि के , झुट के भनि सर्बसाधारण लगानीकर्तालाई छुट्याउन गार्हो छ
छुट्याउन नसक्ने ब्वासोहरुको चंगुलमा पर्न सक्छन
Member
Registered: Oct 2013
Posts: 704
पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई भन्दा,


अझ उग्र रुपमा ...राष्ट्र बैकका पुर्ब गभर्नर दिपेन्द्र बहादुर क्षेत्री,


share मार्केट बिरुद्ध 'बर्बराउन' थाल्नु भयो त,


लगानीकर्ताहरु घर घेर्न आई पुग्लान नी ?

:)
Member
Registered: Mar 2018
Posts: 1453
स्रोत सुनिश्चितता नभएका १ सय अर्बबराबरका कार्यक्रम खारेज हुँदै

Does this mean they are reducing size of upcoming budget by 100 Billion from previous ordinance one ?
Member
Registered: Oct 2013
Posts: 5725
Be careful what you wish for.
Member
Registered: Oct 2013
Posts: 704
कति लगानीकर्ताहरुले मात्र घाटा खाने,

२-४ दिन supply (1 अर्बको हाराहारी मात्र गरेर) कम गरेर,

DP, Broker र Government को पनि आम्दानी घटाई दिउ न,

२० अर्बको Turnover बाट आउने Tax र १-२ अर्बको Turnover बाट हुने आम्दानीको फरक छुट्टयाउन न l

:) :)

Post Reply

Page: < 1 2 3 4 5 > »

Sharesansar Forum Powered By Miracle Hub