Page: « < ... 7 8 9 10 11 12 13 > »
Author | Post |
---|---|
#251 Sun Aug 29, 2021 6:57 pm
|
|
Member
Registered: Nov 2020
Posts: 90
|
Lagani karta jo sanga ramro company chha tiniharulai kehi smasya hune wala chhaina, negative networth bhako upper circuit lako kinne le ab topi lai sake, jati garmi bhaye pani tyo glu le taseko topi jhikna nai mildaina tiniharule tauko khaurinuko bikalpa chhaina...
|
#252 Sun Aug 29, 2021 6:50 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1402
|
१६ अरब नजिकको share किनबेच भएको छ,
नयाँ तथा साना र 'बुल र बेरिस'को अनुभब संगाल्न नपाएका लगानीकर्ताहरु, अनेक खाले हल्लाले प्रताडित भएर, आतिएर घाटामै पनि आफ्नो stock घटाउदै छन्, यहि मौकामा अनुभबीहरु, share उठाउदै पनि छन्, 12 करोडको सिमा share बजारका लागि अहितकरनै हो, तर यसको सेटलमेन्टका लागि 1 बर्षको समय छ, जुन राम्रै समय हो, फेरी मौद्रिक नीति 'बेद' त हैन नी, केहि समयपछि यसमा परिमार्जनको सम्भावना पनि त रहन्छ नी l |
#253 Thu Aug 26, 2021 4:50 pm
|
|
Member
Registered: Mar 2014
Posts: 322
|
अव २/४ दिन बढेपछि हाइड्राे छाडेर अन्त जानु पर्ला जस्ताे छ ?
|
#254 Thu Aug 26, 2021 4:28 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2377
|
Share Market को अबको बाटो ----> HYDRO ले जता लग्छ त्येतै
|
#255 Thu Aug 26, 2021 1:43 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1402
|
Dubosi7 जी,
कडाईको सन्दर्भमा : कोरोनाका कारण अरु सबै क्षेत्रको उठिबास लागेको तर share बजारमा चाही ठिक उल्टो हरियाली छाएको इर्रष्या र अर्कातिर बेतुकका Scrip हरु जहिल्यै सर्किट मात्र लागेर होकी ? कर छलीको सन्दर्भमा : यदि कर छलेकै हो भने त .........सरकारलाई पैसाको अभाब छ असुली त गर्नेनै भयो नी, सरकारसंग कर छुटको माग गर्न पनि......नाफा बढेकै अबस्था छ, कडाईभन्दा पनि.............नियमन चाही राम्रोसंग गर्नु पर्थ्यो, त्यो गर्नै चाहेनन् l |
#256 Thu Aug 26, 2021 1:26 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2377
|
महालेखा परीक्षकले २०७७ असार मसान्तसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाले साढे ४ अर्ब रुपैयाँ कर छली गरेको ठहर गरेपछि आन्तरिक राजस्व कार्यालय महालेखाले दिएको निर्देशन बमोजिम बैंकहरुको वक्यौता आयकर असुल गर्ने गृहकार्य मा |
हिसाब गर्दा त दामासाहीले पनि प्रत्येक बैंकको २० करोड नाफा घट्न सक्छ , किन सरकारी निकाय येति कठोर हुँदै छन् ? |
#257 Tue Aug 24, 2021 5:22 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2377
|
सेयर धितो कर्जामा थप कडाइ गर्दै राष्ट्र बैंक
मार्यो, धुलो पिठो पार्ने भो |
#258 Tue Aug 24, 2021 5:17 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1402
|
'सर्बोत्तम काण्ड'को सेफ ल्यान्डिङ हुन् लागेको हो ?
|
#259 Fri Aug 20, 2021 1:01 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1402
|
'सर्बोत्तम काण्ड'मा मुछिएकाहरूलाई घरको बाटो देखाएर,
गम्भीर अनुसन्धानमा नलाग्ने हो भने, जनार्दन शर्माज्युले 'उर्जा मन्त्रालय'मा कमाएको ख्याती ....'अर्थ'मा आएर समाप्त हुनेछ, जनताले सोच्ने छन् 'भाग शान्ति'को काम माथीसम्म भईसकेछ, यस्तो गंजागोलमा सरकारमा पुग्नु भएको छ, चुनाब फागुन चैत्र(स्थानीय)बाट शुरु हुँदैछ, किन आफ्नो राजनीतिक भविष्यनै दाउमा राखेर, 'बद्नाम'हरुलाई काखी च्यापी रहनु पर्यो ? यिनले 'नैतिकता' देखाएनन रे तपाइले आफु अन्तर्गतको निकायलाई ठिक ठाउमा राख्न सक्नु हुन्छ नी ? share बजारमा नेपालका प्रत्यक परिवारका एक न एक सदस्य संलग्न छन्, त्यसैले यो चानचुने बिषय हुदै होइन, यस्ता बिषयलाई समयमै सम्बोधन नगर्ने हो भने, share मार्केटले धेरै नेपालीहरुको उठिबास लगाउने छ l |
#260 Mon Aug 16, 2021 9:43 am
|
|
Member
Registered: Mar 2018
Posts: 2377
|
Nabil संग एक राउण्ड फेरी क-कसको नाम जोडिने हो ?
खास्स खुस्स हल्ला सुनिन थाल्या हो कि जस्तो छ, सानो तिनोलाई breakfast गर्ने हो कि ? |
#261 Sun Aug 15, 2021 1:46 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1402
|
२ दिन बजार घट्छ .............अनि राम्रा कम्पनीहरुमा लगानीकर्ताहरु धुरिन थाली हाल्छन,
किनकी यो बाली भित्र्याउने समय पनि हो, 'बाली'मा केहि नफल्ने र नफलेका .... पतुर र 'दबंग' कम्पनी छानी छानी सोहोर्नेहरुले चाही, त्यो मौका कुरिरहनु पनि जरूरी नहोला l |
#262 Fri Aug 13, 2021 7:57 pm
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
Broker कंम्पनीले सर्वसाधारणलाई शेयर जारी गरि बजारमा कारोवार किन नगराएका होलान कुरा त धेरै वर्ष पहिले देखि उठेको हो तर.........।
|
#263 Fri Aug 13, 2021 5:50 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7708
|
paisa chaina bhanne bank haru lai nabil sanga pathai de huncha
|
#264 Fri Aug 13, 2021 5:46 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1402
|
Bank र Microfinance तिर,
मर्जरकै लहर चलोस् भन्ने केन्द्रिय बैकको चाहना, Nabil संग एक राउण्ड फेरी क-कसको नाम जोडिने हो, हेरौ कति संख्याले घट्दा रहेछन ? |
#265 Fri Aug 13, 2021 4:51 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7708
|
When they dumped 50 billion or more worth of shares in a week, it did not crash the market, just corrected 200 point, and I think they have been buying back at much higher price.
Total bfis' share loan is 100 billion. Which is just 2.5% of total capitalization. I believe, this new circular may effect 10-15 billion worth of shares. And we have a whole year. So should not have any effect in practice. Our NRN buddies will eat all those in a week. I dont have to tell you about 'TREND IS FRIEND'. Now dev bank about to become the new trend since its trend has already started and now with right shares, it will rock. MNBBL is the TREND. If you dont follow, your neighbor will laugh at you. When MNBBL was not increasing, hydro, stc were increasing, people around me were laughing. Suggested me to sell some of MNBBL and buy STC- (10000 at that time). Now, if you dont follow MNBBL, it will be your turn to be laughed at. And deuba's wife will make a call to the governor and it will be either reversed or the new limit will be a billion. |
#266 Fri Aug 13, 2021 4:06 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1402
|
मौद्रिक नीति सार्बजनिक, राष्ट्र बैकले गर्ने कि
online media हरुले ? सबै मेडियामा आईसकेपछि, लिखित रिपोर्टको पाठ मात्र गर्ने हो र राष्ट्र बैकले ? |
#267 Fri Aug 13, 2021 1:33 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2377
|
सेयर धितो ऋण बढीमा १० करोड, एउटै संस्थाबाट ३ करोड मात्र
कस्तो पर्ला असर ? |
#268 Fri Aug 13, 2021 1:18 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1402
|
आइतबार 3200 + ...........??
|
#269 Tue Aug 10, 2021 2:25 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1402
|
गणेशको बार पर्यो,
बजारतिर मंगलै मंगल .............. हरियाली सबैतिर................... अब भोलीतिर नजर ......? |
#270 Fri Aug 06, 2021 6:37 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2377
|
बैंकलाई ब्रोकर लाईसेन्स दिनु भनेर आफैले दिएको निर्देशन अर्थ समितिले यसपाली बिर्स्यो कि जस्तो छ।
३८ लाख लगानीकर्ता अनि मतदाताको मन जित्ने कार्य गर्न हाम्रा नेता चुकेकै हुन् त ? |
#271 Fri Aug 06, 2021 3:29 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1402
|
अर्थ समितिको राष्ट्र बैकलाई १७ बुंदे निर्देशन :
यो चाही आठौ नम्बरमा - (८) मौद्रिक नीतिबाट पूँजीबजारको विकास र स्थायित्वमा प्रतिकुल प्रभाव नपर्ने गरी नीतिगत प्रवन्ध गर्ने । |
#272 Thu Aug 05, 2021 6:46 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1402
|
|
#273 Mon Aug 02, 2021 6:25 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1402
|
१) अर्थमन्त्रि बजारप्रति सकारात्मक छन्,
२) SEBON र NEPSE का हाकिमहरुले, पहिलेदेखि खाशै बजारको हित हुने काम पनि नगरेको र अहिले आएर... 'सर्बोत्तम छोरी र सर्बोत्तम श्रीमती' अनि 'दबंग - 51' शैलीका कारण अतिनै बिबादित छन्, मन्त्रिले चाहे भने.. बजारलाई Positive Vibes दिनका लागि, उहाँहरु दुवैजनालाई बिस्थापित गर्न पनि सक्नु हुन्छ, |
#274 Fri Jul 30, 2021 11:31 am
|
|
Member
Registered: Mar 2014
Posts: 322
|
वैंक, विकास वैंक र माइक्राेकाे अहिलेसम्मका Final Report हेर्दा धेरैले पूरा Loan loss provision नगरेर झुक्याएकाे देखियाे । यसपटक Dividend राम्राे आउने छाँट देखिएन ।
|
#275 Fri Jul 30, 2021 10:18 am
|
|
Member
Registered: Mar 2018
Posts: 2377
|
CITIZEN BANK :वितरणयोग्य मुनाफा शतप्रतिशत बृद्धि
This is why we are attracted towards MID CAP COMMERCIAL BANKs now. We are expecting even better results from other MID CAP COMMERCIAL BANKs. |
Page: « < ... 7 8 9 10 11 12 13 > »
Sharesansar Forum Powered By Miracle Hub