Forum


ShareSansar Main Page

New Topic

Share Market को अबको बाटो .............. भोली के होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 7 8 9 10 11 12 13 > »

Author Post
Member
Registered: Nov 2020
Posts: 90
Lagani karta jo sanga ramro company chha tiniharulai kehi smasya hune wala chhaina, negative networth bhako upper circuit lako kinne le ab topi lai sake, jati garmi bhaye pani tyo glu le taseko topi jhikna nai mildaina tiniharule tauko khaurinuko bikalpa chhaina...
Member
Registered: Oct 2013
Posts: 1259
१६ अरब नजिकको share किनबेच भएको छ,

नयाँ तथा साना र 'बुल र बेरिस'को अनुभब संगाल्न नपाएका लगानीकर्ताहरु,

अनेक खाले हल्लाले प्रताडित भएर,

आतिएर घाटामै पनि आफ्नो stock घटाउदै छन्,

यहि मौकामा अनुभबीहरु,

share उठाउदै पनि छन्,

12 करोडको सिमा share बजारका लागि अहितकरनै हो,

तर यसको सेटलमेन्टका लागि 1 बर्षको समय छ,

जुन राम्रै समय हो,

फेरी मौद्रिक नीति 'बेद' त हैन नी,

केहि समयपछि

यसमा परिमार्जनको सम्भावना पनि त रहन्छ नी

:) :) l
Member
Registered: Mar 2014
Posts: 320
अव २/४ दिन बढेपछि हाइड्राे छाडेर अन्त जानु पर्ला जस्ताे छ ?
Member
Registered: Mar 2018
Posts: 2288
Share Market को अबको बाटो ----> HYDRO ले जता लग्छ त्येतै :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1259
Dubosi7 जी,


कडाईको सन्दर्भमा : कोरोनाका कारण अरु सबै क्षेत्रको उठिबास लागेको तर share बजारमा चाही ठिक उल्टो हरियाली छाएको इर्रष्या



अर्कातिर बेतुकका Scrip हरु जहिल्यै सर्किट मात्र लागेर होकी ?


कर छलीको सन्दर्भमा : यदि कर छलेकै हो भने त .........सरकारलाई पैसाको अभाब छ असुली त गर्नेनै भयो नी,

सरकारसंग कर छुटको माग गर्न पनि......नाफा बढेकै अबस्था छ,


कडाईभन्दा पनि.............नियमन चाही राम्रोसंग गर्नु पर्थ्यो,

त्यो गर्नै चाहेनन् l

:) :)
Member
Registered: Mar 2018
Posts: 2288
महालेखा परीक्षकले २०७७ असार मसान्तसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाले साढे ४ अर्ब रुपैयाँ कर छली गरेको ठहर गरेपछि आन्तरिक राजस्व कार्यालय महालेखाले दिएको निर्देशन बमोजिम बैंकहरुको वक्यौता आयकर असुल गर्ने गृहकार्य मा |

हिसाब गर्दा त दामासाहीले पनि प्रत्येक बैंकको २० करोड नाफा घट्न सक्छ , किन सरकारी निकाय येति कठोर हुँदै छन् ?
Member
Registered: Mar 2018
Posts: 2288
सेयर धितो कर्जामा थप कडाइ गर्दै राष्ट्र बैंक
मार्यो, धुलो पिठो पार्ने भो
Member
Registered: Oct 2013
Posts: 1259
'सर्बोत्तम काण्ड'को सेफ ल्यान्डिङ हुन् लागेको हो ?



:) :)
Member
Registered: Oct 2013
Posts: 1259
'सर्बोत्तम काण्ड'मा मुछिएकाहरूलाई घरको बाटो देखाएर,

गम्भीर अनुसन्धानमा नलाग्ने हो भने
,


जनार्दन शर्माज्युले 'उर्जा मन्त्रालय'मा कमाएको ख्याती ....'अर्थ'मा आएर समाप्त हुनेछ,

जनताले सोच्ने छन् 'भाग शान्ति'को काम माथीसम्म भईसकेछ,



यस्तो गंजागोलमा सरकारमा पुग्नु भएको छ,

चुनाब फागुन चैत्र(स्थानीय)बाट शुरु हुँदैछ,

किन आफ्नो राजनीतिक भविष्यनै दाउमा राखेर,

'बद्नाम'हरुलाई काखी च्यापी रहनु पर्यो ?




यिनले 'नैतिकता' देखाएनन रे तपाइले आफु अन्तर्गतको निकायलाई ठिक ठाउमा राख्न सक्नु हुन्छ नी ?

share बजारमा नेपालका प्रत्यक परिवारका एक न एक सदस्य संलग्न छन्,

त्यसैले यो चानचुने बिषय हुदै होइन,

यस्ता बिषयलाई समयमै सम्बोधन नगर्ने हो भने,

share मार्केटले धेरै नेपालीहरुको उठिबास लगाउने छ :) :) l
Member
Registered: Mar 2018
Posts: 2288
Nabil संग एक राउण्ड फेरी क-कसको नाम जोडिने हो ?

खास्स खुस्स हल्ला सुनिन थाल्या हो कि जस्तो छ, सानो तिनोलाई breakfast गर्ने हो कि ? :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1259
२ दिन बजार घट्छ .............अनि राम्रा कम्पनीहरुमा लगानीकर्ताहरु धुरिन थाली हाल्छन,

किनकी यो बाली भित्र्याउने समय पनि हो,

'बाली'मा केहि नफल्ने र नफलेका .... पतुर र 'दबंग' कम्पनी छानी छानी सोहोर्नेहरुले चाही,

त्यो मौका कुरिरहनु पनि जरूरी नहोला :) :) l
Member
Registered: Sep 2013
Posts: 259
Broker कंम्पनीले सर्वसाधारणलाई शेयर जारी गरि बजारमा कारोवार किन नगराएका होलान कुरा त धेरै वर्ष पहिले देखि उठेको हो तर.........।
Member
Registered: Oct 2013
Posts: 7424
paisa chaina bhanne bank haru lai nabil sanga pathai de huncha
Member
Registered: Oct 2013
Posts: 1259
Bank र Microfinance तिर,

मर्जरकै लहर चलोस् भन्ने केन्द्रिय बैकको चाहना,

Nabil संग एक राउण्ड फेरी क-कसको नाम जोडिने हो,




हेरौ कति संख्याले घट्दा रहेछन ?


:) :)
Member
Registered: Oct 2013
Posts: 7424
When they dumped 50 billion or more worth of shares in a week, it did not crash the market, just corrected 200 point, and I think they have been buying back at much higher price.


Total bfis' share loan is 100 billion. Which is just 2.5% of total capitalization.

I believe, this new circular may effect 10-15 billion worth of shares. And we have a whole year. So should not have any effect in practice. Our NRN buddies will eat all those in a week.



I dont have to tell you about 'TREND IS FRIEND'. Now dev bank about to become the new trend since its trend has already started and now with right shares, it will rock.

MNBBL is the TREND. If you dont follow, your neighbor will laugh at you.


When MNBBL was not increasing, hydro, stc were increasing, people around me were laughing. Suggested me to sell some of MNBBL and buy STC- (10000 at that time).

Now, if you dont follow MNBBL, it will be your turn to be laughed at. :lol: :mrgreen: :mrgreen:






And deuba's wife will make a call to the governor and it will be either reversed or the new limit will be a billion.
Member
Registered: Oct 2013
Posts: 1259
मौद्रिक नीति सार्बजनिक, राष्ट्र बैकले गर्ने कि

online media हरुले ?


सबै मेडियामा आईसकेपछि,

लिखित रिपोर्टको पाठ मात्र गर्ने हो र राष्ट्र बैकले ?

:) :)
Member
Registered: Mar 2018
Posts: 2288
सेयर धितो ऋण बढीमा १० करोड, एउटै संस्थाबाट ३ करोड मात्र

कस्तो पर्ला असर ?
Member
Registered: Oct 2013
Posts: 1259
आइतबार 3200 + ...........??


:) :)
Member
Registered: Oct 2013
Posts: 1259
गणेशको बार पर्यो,

बजारतिर मंगलै मंगल ..............


हरियाली सबैतिर...................


अब भोलीतिर नजर ......?


:) :)
Member
Registered: Mar 2018
Posts: 2288
बैंकलाई ब्रोकर लाईसेन्स दिनु भनेर आफैले दिएको निर्देशन अर्थ समितिले यसपाली बिर्स्यो कि जस्तो छ।

३८ लाख लगानीकर्ता अनि मतदाताको मन जित्ने कार्य गर्न हाम्रा नेता चुकेकै हुन् त ?
:evil: :evil: :evil:
Member
Registered: Oct 2013
Posts: 1259
अर्थ समितिको राष्ट्र बैकलाई १७ बुंदे निर्देशन :

यो चाही आठौ नम्बरमा -


(८) मौद्रिक नीतिबाट पूँजीबजारको विकास र स्थायित्वमा प्रतिकुल प्रभाव नपर्ने गरी नीतिगत प्रवन्ध गर्ने ।


:) :)
Member
Registered: Oct 2013
Posts: 1259
बीमा कम्पनीहरुले हकप्रद सेयर जारी गर्न नपाउने


https://www.setopati.com/kinmel/banking/245278



:) :)
Member
Registered: Oct 2013
Posts: 1259
१) अर्थमन्त्रि बजारप्रति सकारात्मक छन्,


२) SEBON र NEPSE का हाकिमहरुले,

पहिलेदेखि खाशै बजारको हित हुने काम पनि नगरेको र

अहिले आएर...

'सर्बोत्तम छोरी र सर्बोत्तम श्रीमती' अनि

'दबंग - 51' शैलीका कारण अतिनै बिबादित छन्,

मन्त्रिले चाहे भने.. बजारलाई Positive Vibes दिनका लागि,

उहाँहरु दुवैजनालाई बिस्थापित गर्न पनि सक्नु हुन्छ,



:) :)
Member
Registered: Mar 2014
Posts: 320
वैंक, विकास वैंक र माइक्राेकाे अहिलेसम्मका Final Report हेर्दा धेरैले पूरा Loan loss provision नगरेर झुक्याएकाे देखियाे । यसपटक Dividend राम्राे आउने छाँट देखिएन ।
Member
Registered: Mar 2018
Posts: 2288
CITIZEN BANK :वितरणयोग्य मुनाफा शतप्रतिशत बृद्धि

This is why we are attracted towards MID CAP COMMERCIAL BANKs now.
We are expecting even better results from other MID CAP COMMERCIAL BANKs.

Post Reply

Page: « < ... 7 8 9 10 11 12 13 > »

Sharesansar Forum Powered By Miracle Hub