Forum


ShareSansar Main Page

New Topic

Share Market को अबको बाटो .............. भोली के होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 6 7 8 9 10 11 12 13 > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1255
सत्तामा नगई सिधै चुनाबमा गएको भए,

कांग्रेसले स्पष्ट बहुमत ल्याउने संभावना थियो,

अब त्यो सम्भावना क्षीण हुँदै गएको ...कांग्रेस जनहरुले महशुस गर्न थाली सके,





एमालेमा केपी बिरुद्ध जस्तो गठबन्धन बनेको थियो,

ठ्याक्कै त्यस्तै परिस्थिति यता कांग्रेसमा 'देउबाजी बिरुद्ध पनि बन्दै गएको देखिन्छ,





यसपाली आश नगरिएका उमेश श्रेष्ठजीले बरु सरकारको केहि 'साख' बढाई दिने काम गरिदिएका छन्,



तर आश गरिएका,

बालकृष्ण खांडले तुइन काण्ड र

जनार्दन शर्माजीले 'share market' मार्फत ४३ लाख लगानी कर्ता माथी बज्र प्रहार गरेर,

आफुलाई नंग्याई दिएका छन्,

उहाहरुकै कारण चुनाबको मुखमा सरकार २ महिनामै अलोकप्रिय बन्न पुगेको छ,



यसको असर देउबाजी र कांग्रेसलाई नराम्रोसंग पर्ने पक्का छ,







यो गठबन्धनले, अब बाँकि पुरै समय सरकार चलाउने संभावना रहेन,

सायद बैसाख या जेष्ठका लागि, मध्याबधि निर्बाचनको घोषणा हुने छ,







(नोट : मेरो परिवारमा १४ जना Voter छौ, सबै share मार्केटमा सक्रिय नभए पनि, सबैको dmat खाता छ र बजारमा कोबाट के भइ रहेछ, सोको

जानकारी सबैले लिएका छन् l र हामी जनार्दन शर्माजीका भाई,

'अनिल शर्मा'जीले ५३३६ मत ल्याएर तेश्रो,

रबिन्द्र मिश्रजीले १०११८ मत ल्याएर दोश्रो र

प्रकाशमान सिंहले १०९३६ मत ल्याएर जितेको क्षेत्रका मतदाता हौ l )




:) :)
« Last edit by nissan on Sun Sep 19, 2021 3:12 pm. »
Member
Registered: Mar 2018
Posts: 811
NO NEEEED TO PANIC
MARKET TO GO UP AFTER THIS FLUX

WE ARE IN BULL MARKET
Member
Registered: Mar 2018
Posts: 2282
मुक्तिनाथले तीन महिने व्यक्तिगत FD मा १०% र संस्थागतमा ९.५% ब्याज दिने
तीन महिना अवधिका लागि वाणिज्य तथा विकास बैंकले असोज महिनाका लागि प्रकासित गरेको ब्याजदरमध्ये व्यक्तिगत र संस्थागत दुवैमा मुक्तिनाथले दिएको यो वर्षको अहिले सम्मको लागि उच्च हो

नबिलले पनि ९.२६ % दिने

आफ्नो आफ्नो सेक्टर का लिडर ले नै बढाए पछि अरु ले त बढाउनु पर्ने बाध्यता नै भयो नि
Member
Registered: Nov 2020
Posts: 90
Hat khutta bha ko share i.e. bonus cash dividend dine share ho bhane ek palta tehi hat khutta lagayer uthchha, jalle hat khutta nabhako share kineko chha tyo ta ab mudho saraha na ho ke le uthnu hau??? Share pani gayo tyo kiner baseko pani gayo ab ki kaso???
Member
Registered: Sep 2014
Posts: 46
SHARE BAZAR MA PAHIRO..
MUTUMA GHAU GAHIRO...
😢😢😢
Member
Registered: Oct 2013
Posts: 1255
बजार त उठ्छ नी,

त्यो त पक्का छ,

दशौ हिउद खाएका लगानीकर्ताहरुलाई त्यो थाहा छ,

तर नौलो र नयाँ लगानीकर्ताहरु भने,

डीप्रेसनमा गएको अबस्था छ,

बजारबाट सबभन्दा बढी कसैको गुमेको छ भने त्यो 'सर्बसाधारण'(किनकी आत्कोतिएर घाटामा बेच्ने तिनै हुन्) नै हो,

अनि नियामकले ठुलाको नाममा 'सर्बसाधारण'लाई डाम्ने काम गरेका छन्,


अर्को शंका के छ भने कतै नियामक(अरु मार्फत लगानी गरेर)हरुनै, आफ्ना stock बेचेर बजार घटाउन पो लागेका हैनन ?

नेपालमा जे पनि हुन् सक्ने रहेछ,

तिनलाई चाहिएको बेला राति १२ बजे - राति २ बजेनै महत्वपूर्ण निर्णय लिन सक्ने अनि monetary policy चाही 'गीता' जस्तो ३ महिनासम्म छुन चलाउन मिल्दैन रे ?

अझ बजार घटोस्, लगानीकर्ताहरुले अझ आत्तिएर घाटामा आफ्ना stock सकुन अनि

फेरी सस्तोमा उठाउ - यिनको दाउ त्यहि हो,

दशैँको समय छ,

हैसियत भएका त घाटामा बेच्दैनन तर नसक्ने त आधामात्र भए पनि पैसा उठाउनतिर लागि हाल्छन नी,


दहि चिउरे कुरा गरेर बस्ने हैन,
अर्थमन्त्रिज्यु पत्रकार सम्मेलन गरेर share मार्केट बारे आफ्नो धारणा स्पष्ट पार्न ढिला नगर्नुस्,



त्यसपछि लगानीकर्ताहरुले जे गर्ने हो त्यहि गर्छन l

:) :)
« Last edit by nissan on Thu Sep 16, 2021 1:24 pm. »
Member
Registered: Mar 2018
Posts: 2282
???
Member
Registered: Oct 2013
Posts: 1255
२ - ३ बर्ष बढ्ने अनि फेरी २-३ बर्ष घटेर बस्ने,

share market लाई देखि नसहेर, गिजोली रहने(सरकार र सरकारी संयन्त्रहरु)हरुले,


एक बर्षमा डबलभन्दा बढी मुल्य बढेको.....खाने तेलको मुल्यको बारेमा चाही,

केहि गरे ?

share मार्केटमा त ४३ लाख जनताको dmat खाता छ तर

खाने तेल त ३ करोड नेपालीलेनै प्रयोग गर्छन नी, हैन ?

४३ लाख dmat वालाको माया लागेर नियामक निकायले नीति परिबर्तन गरेको हो भने,

तिनलाई ३ करोड जनताको चाही किन माया नलागेको नी ?

कि तेल बेच्नेहरुले.....कान र आँखामा 'तेल' हालिदेका हुन् ?


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
Hear the genuine voice of expert

https://www.youtube.com/watch?v=pSIx8jnXUus (50.12 onward)
Member
Registered: Mar 2018
Posts: 2282
Waiting till Asoj 1 for "Clear Picture" of the CAPITAL MARKET & MONEY MARKET (i,e interest rate)

au-revoir ou au revoir trading till then.
Member
Registered: Mar 2018
Posts: 2282
Khoi Stock Broker Association ko chairman pani liquidity tight hudai gayeko ra kehi bank le bank interest badhauna thali sakeko le asoj ma sabai picture clear hune kura gardai garda laganikarta tarsanu swabhabik ho
Member
Registered: Oct 2013
Posts: 7382
tyo harami sanga tetro sampati kaha bata ayo? maobadi power ma auda, prachanda ko chatera Governor bhayako ho. !#$!#$@ ko pap.

Where did he get all those property, just like yurak k and almost all governor. As far as I know, all governors are super rich.

Balna parne note ghar lagcha ke ke ho.




13 croro loan le ra po kamauna hundaina, des lutna ta huncha ne. Bahunbad.






After one month, dashai/tihar remittance will start to pour. MNBBL's one of main source of deposit is also Remittance. For those who care about fundamentals.
Member
Registered: Mar 2018
Posts: 811
Dubosijee

Hotel ma garya lagani -- kharani vayeh pachi
barbarako ho purba governer

visit nepal 2020 bhanera - ucchalera hotel ma lagani thapeko wohale
aile loan maathi loan bhayera stressed bhayera boleko ho

nikkai jagga jamin bhayeko - real estate ko kheladi ho
Pokhara ma bhavya hotel and chitwan ma bhavya hotel

Share market ma khassai portfolio nabhako manchey

Kosko kaati aaukat cha - haamilai pani taha cha
Bank ko capital ko 4 times extra supply ko bearish ma 700 nagako market lai 700 jaanu parcha bhanney -- sankuchit ra asantulit sochai ra nakaratmak manasikta

......BAKI ISHWOR KO LEELA....
« Last edit by पूजीभैरव on Fri Sep 10, 2021 8:27 pm. »
Member
Registered: Mar 2018
Posts: 2282
साउन महिनमा बैंकिङ प्रणालीबाट करिब ७७ अर्ब रुपैयाँ निक्षेप बाहिरियो रे

कोहि कोहि निक्षेप आउने दिनमा बढ्छ भन्दैछन

ब्यान्करको छटपटी हेर्दा , पूर्व गभर्नर बर्बराएको पढ्दा

सहि के , झुट के भनि सर्बसाधारण लगानीकर्तालाई छुट्याउन गार्हो छ
छुट्याउन नसक्ने ब्वासोहरुको चंगुलमा पर्न सक्छन
Member
Registered: Oct 2013
Posts: 1255
पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई भन्दा,


अझ उग्र रुपमा ...राष्ट्र बैकका पुर्ब गभर्नर दिपेन्द्र बहादुर क्षेत्री,


share मार्केट बिरुद्ध 'बर्बराउन' थाल्नु भयो त,


लगानीकर्ताहरु घर घेर्न आई पुग्लान नी ?

:)
Member
Registered: Mar 2018
Posts: 2282
स्रोत सुनिश्चितता नभएका १ सय अर्बबराबरका कार्यक्रम खारेज हुँदै

Does this mean they are reducing size of upcoming budget by 100 Billion from previous ordinance one ?
Member
Registered: Oct 2013
Posts: 7382
Be careful what you wish for.
Member
Registered: Oct 2013
Posts: 1255
कति लगानीकर्ताहरुले मात्र घाटा खाने,

२-४ दिन supply (1 अर्बको हाराहारी मात्र गरेर) कम गरेर,

DP, Broker र Government को पनि आम्दानी घटाई दिउ न,

२० अर्बको Turnover बाट आउने Tax र १-२ अर्बको Turnover बाट हुने आम्दानीको फरक छुट्टयाउन न l

:) :)
Member
Registered: Mar 2018
Posts: 2282
NRBs stance regarding margin loan limit

सेयर ऋणको सीमाबारे तत्काल कुनै परिवर्तन हुँदैनः राष्ट्र बैंक
'१२ करोडको सीमा सेयर किन्नेलाई मात्रै हो, अरु व्यवसाय गर्नेलाई होइन'
https://www.setopati.com/kinmel/banking/248171

& NRB is loud and clear enough in there trajectory मात्र बुझ्न र बुझाउन कठिन छ
अर्थमन्त्रीसँग कुराकानीपछि राष्ट्र बैंकले 'के व्यवसाय गर्नको लागि सेयर धितो राख्न पाइन्छ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ?' भनेर प्रश्न उठाउँदै उत्तर दिएको छ।
'बैंक तथा वित्तीय संस्थाले व्यवसायिक प्रयोजनका लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा सेयरसमेत धितोको रूपमा राख्न सक्छन्। अन्य संस्थाको सेयर किन्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनको लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाको रूपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लागू हुँदैन' राष्ट्र बैंकले प्रष्टीकरण
कसैले उद्यम व्यवसायमा भनेर सेयर धितो ऋण लिएमा यसलाई राष्ट्र बैंकले आफ्नो सुपरिवेक्षणबाट बैंकहरुलाई कस्न सक्छ।
https://www.bikashnews.com/2021/09/06/293356.html
Member
Registered: Mar 2018
Posts: 811
Before NRB circular came
Brokers gave post-dated cheque, on the basis of which shares were un-pledged
And already sold
Than later brokers also suggested everyone to sell

Now shares have been brought with same money at dips

NEPSE will travel higher in coming days

Also Liquidity problem is a short term crisis

I want smaller nd medium investor to be dominant
I also want more number of brokers and presence of institutional broker

But than now market is in hands of few brokers
And few connected giants investors

We all are here to earn
So we must follow the trend and insider arrangements

May good days come
When market is more fair and more versatile and guided by mass investor

.....BAKI ISHWOR KO LEELA....
Member
Registered: Jun 2017
Posts: 844
FM ko ek Call ...aba PM ko ek call ayo bhane ?

But NHPC group feri +10%.

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1255
एक 'कल'को कमाल !


:) :)
Member
Registered: Oct 2013
Posts: 1255
अर्थमन्त्रिज्यु,


ढिला नगरी 'अधिकारी'जीलाई कि बिदा गर्नुस,

कि नत्थी लगाउनुस,

हरेक परिवारका सदस्य share मार्केटमा आबद्ध भएको अबस्था छ,

तपाई आफुलेनै यस अघि उर्जा मन्त्रि हुँदा,

विभिन्न hydro ....नेपालीलेनै बनाउने भनी ....online मा कति पैसा हाल्न सक्छौ भनि form भराउनु भएको थियो,

र सरकारले अरबौ कर बजारबाट उठाई रहेको अबस्थामा,



बजारलाई प्रतिकुल पार्ने हर्कत किन भयो,

बजारमा खेल्ने मौका किन दिईयो ?

यस्तो अबस्थामा लगानीकर्ताको मनोबल बढाउन तपाई अगाडी आउनु पर्दैन ?

'शर्मा'जी याद राख्नोस.................तपाइले तत्काल कदम उठाउनु भएन भने,

तपाई त आगामी चुनाबमा पराजित हुनु हुन्छ नै..................

तपाइको दल 'माओबादी'केन्द्र पनि पत्तासाफ हुनेछ l

:) :)
« Last edit by nissan on Sun Sep 05, 2021 1:05 pm. »
Member
Registered: Mar 2018
Posts: 2282
सेयर धितोकर्जाको सीमा तत्काल संसोधन नहुने

शेयर धितोमा ऋण लिई शेयर बजारमा नै लगानी गर्नेलाई लक्षित गर्दै यो नीति लिइएको
Member
Registered: Oct 2013
Posts: 1255
Monetary Policy को १२ करोडवाला फण्डालाई देखाएर,

NEPSE 222.76 अंकले घटेको छ,

यो घटाई लगभग 7% (6.96%)हो,



यस अघि दबंग - 51 शैलीका कारण पनि NEPSE र कारोबार दुवै घटेको थियो,

त्यो बेला NEPSE 3,025.83 बाट 2,801.13 अंकमा झरेको थियो,


त्यो 224.7 अंक हुन् आउछ,

जुन 7.42% हो र त्यसपछि NEPSE उकालो लागेको थियो,


अहिले तुलना गर्दा,

NEPSE लगभग पहिलाको जत्तिकै अंक र प्रतिशतले घटिसकेकाले,

अब सायद भोलीबाट बजार विस्तार उकालो लाग्न थाल्ने छ l




:) :)
« Last edit by nissan on Tue Aug 31, 2021 5:00 pm. »

Post Reply

Page: « < ... 6 7 8 9 10 11 12 13 > »

Sharesansar Forum Powered By Miracle Hub