Forum


ShareSansar Main Page

New Topic

Share Market को अबको बाटो .............. भोली के होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 6 7 8 9 10 11 12 > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2112
स्रोत सुनिश्चितता नभएका १ सय अर्बबराबरका कार्यक्रम खारेज हुँदै

Does this mean they are reducing size of upcoming budget by 100 Billion from previous ordinance one ?
Member
Registered: Oct 2013
Posts: 6911
Be careful what you wish for.
Member
Registered: Oct 2013
Posts: 1133
कति लगानीकर्ताहरुले मात्र घाटा खाने,

२-४ दिन supply (1 अर्बको हाराहारी मात्र गरेर) कम गरेर,

DP, Broker र Government को पनि आम्दानी घटाई दिउ न,

२० अर्बको Turnover बाट आउने Tax र १-२ अर्बको Turnover बाट हुने आम्दानीको फरक छुट्टयाउन न l

:) :)
Member
Registered: Mar 2018
Posts: 2112
NRBs stance regarding margin loan limit

सेयर ऋणको सीमाबारे तत्काल कुनै परिवर्तन हुँदैनः राष्ट्र बैंक
'१२ करोडको सीमा सेयर किन्नेलाई मात्रै हो, अरु व्यवसाय गर्नेलाई होइन'
https://www.setopati.com/kinmel/banking/248171

& NRB is loud and clear enough in there trajectory मात्र बुझ्न र बुझाउन कठिन छ
अर्थमन्त्रीसँग कुराकानीपछि राष्ट्र बैंकले 'के व्यवसाय गर्नको लागि सेयर धितो राख्न पाइन्छ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ?' भनेर प्रश्न उठाउँदै उत्तर दिएको छ।
'बैंक तथा वित्तीय संस्थाले व्यवसायिक प्रयोजनका लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा सेयरसमेत धितोको रूपमा राख्न सक्छन्। अन्य संस्थाको सेयर किन्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनको लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाको रूपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लागू हुँदैन' राष्ट्र बैंकले प्रष्टीकरण
कसैले उद्यम व्यवसायमा भनेर सेयर धितो ऋण लिएमा यसलाई राष्ट्र बैंकले आफ्नो सुपरिवेक्षणबाट बैंकहरुलाई कस्न सक्छ।
https://www.bikashnews.com/2021/09/06/293356.html
Member
Registered: Mar 2018
Posts: 765
Before NRB circular came
Brokers gave post-dated cheque, on the basis of which shares were un-pledged
And already sold
Than later brokers also suggested everyone to sell

Now shares have been brought with same money at dips

NEPSE will travel higher in coming days

Also Liquidity problem is a short term crisis

I want smaller nd medium investor to be dominant
I also want more number of brokers and presence of institutional broker

But than now market is in hands of few brokers
And few connected giants investors

We all are here to earn
So we must follow the trend and insider arrangements

May good days come
When market is more fair and more versatile and guided by mass investor

.....BAKI ISHWOR KO LEELA....
Member
Registered: Jun 2017
Posts: 844
FM ko ek Call ...aba PM ko ek call ayo bhane ?

But NHPC group feri +10%.

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1133
एक 'कल'को कमाल !


:) :)
Member
Registered: Oct 2013
Posts: 1133
अर्थमन्त्रिज्यु,


ढिला नगरी 'अधिकारी'जीलाई कि बिदा गर्नुस,

कि नत्थी लगाउनुस,

हरेक परिवारका सदस्य share मार्केटमा आबद्ध भएको अबस्था छ,

तपाई आफुलेनै यस अघि उर्जा मन्त्रि हुँदा,

विभिन्न hydro ....नेपालीलेनै बनाउने भनी ....online मा कति पैसा हाल्न सक्छौ भनि form भराउनु भएको थियो,

र सरकारले अरबौ कर बजारबाट उठाई रहेको अबस्थामा,



बजारलाई प्रतिकुल पार्ने हर्कत किन भयो,

बजारमा खेल्ने मौका किन दिईयो ?

यस्तो अबस्थामा लगानीकर्ताको मनोबल बढाउन तपाई अगाडी आउनु पर्दैन ?

'शर्मा'जी याद राख्नोस.................तपाइले तत्काल कदम उठाउनु भएन भने,

तपाई त आगामी चुनाबमा पराजित हुनु हुन्छ नै..................

तपाइको दल 'माओबादी'केन्द्र पनि पत्तासाफ हुनेछ l

:) :)
« Last edit by nissan on Sun Sep 05, 2021 1:05 pm. »
Member
Registered: Mar 2018
Posts: 2112
सेयर धितोकर्जाको सीमा तत्काल संसोधन नहुने

शेयर धितोमा ऋण लिई शेयर बजारमा नै लगानी गर्नेलाई लक्षित गर्दै यो नीति लिइएको
Member
Registered: Oct 2013
Posts: 1133
Monetary Policy को १२ करोडवाला फण्डालाई देखाएर,

NEPSE 222.76 अंकले घटेको छ,

यो घटाई लगभग 7% (6.96%)हो,



यस अघि दबंग - 51 शैलीका कारण पनि NEPSE र कारोबार दुवै घटेको थियो,

त्यो बेला NEPSE 3,025.83 बाट 2,801.13 अंकमा झरेको थियो,


त्यो 224.7 अंक हुन् आउछ,

जुन 7.42% हो र त्यसपछि NEPSE उकालो लागेको थियो,


अहिले तुलना गर्दा,

NEPSE लगभग पहिलाको जत्तिकै अंक र प्रतिशतले घटिसकेकाले,

अब सायद भोलीबाट बजार विस्तार उकालो लाग्न थाल्ने छ l




:) :)
« Last edit by nissan on Tue Aug 31, 2021 5:00 pm. »
Member
Registered: Nov 2020
Posts: 90
Lagani karta jo sanga ramro company chha tiniharulai kehi smasya hune wala chhaina, negative networth bhako upper circuit lako kinne le ab topi lai sake, jati garmi bhaye pani tyo glu le taseko topi jhikna nai mildaina tiniharule tauko khaurinuko bikalpa chhaina...
Member
Registered: Oct 2013
Posts: 1133
१६ अरब नजिकको share किनबेच भएको छ,

नयाँ तथा साना र 'बुल र बेरिस'को अनुभब संगाल्न नपाएका लगानीकर्ताहरु,

अनेक खाले हल्लाले प्रताडित भएर,

आतिएर घाटामै पनि आफ्नो stock घटाउदै छन्,

यहि मौकामा अनुभबीहरु,

share उठाउदै पनि छन्,

12 करोडको सिमा share बजारका लागि अहितकरनै हो,

तर यसको सेटलमेन्टका लागि 1 बर्षको समय छ,

जुन राम्रै समय हो,

फेरी मौद्रिक नीति 'बेद' त हैन नी,

केहि समयपछि

यसमा परिमार्जनको सम्भावना पनि त रहन्छ नी

:) :) l
Member
Registered: Mar 2014
Posts: 316
अव २/४ दिन बढेपछि हाइड्राे छाडेर अन्त जानु पर्ला जस्ताे छ ?
Member
Registered: Mar 2018
Posts: 2112
Share Market को अबको बाटो ----> HYDRO ले जता लग्छ त्येतै :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1133
Dubosi7 जी,


कडाईको सन्दर्भमा : कोरोनाका कारण अरु सबै क्षेत्रको उठिबास लागेको तर share बजारमा चाही ठिक उल्टो हरियाली छाएको इर्रष्या



अर्कातिर बेतुकका Scrip हरु जहिल्यै सर्किट मात्र लागेर होकी ?


कर छलीको सन्दर्भमा : यदि कर छलेकै हो भने त .........सरकारलाई पैसाको अभाब छ असुली त गर्नेनै भयो नी,

सरकारसंग कर छुटको माग गर्न पनि......नाफा बढेकै अबस्था छ,


कडाईभन्दा पनि.............नियमन चाही राम्रोसंग गर्नु पर्थ्यो,

त्यो गर्नै चाहेनन् l

:) :)
Member
Registered: Mar 2018
Posts: 2112
महालेखा परीक्षकले २०७७ असार मसान्तसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाले साढे ४ अर्ब रुपैयाँ कर छली गरेको ठहर गरेपछि आन्तरिक राजस्व कार्यालय महालेखाले दिएको निर्देशन बमोजिम बैंकहरुको वक्यौता आयकर असुल गर्ने गृहकार्य मा |

हिसाब गर्दा त दामासाहीले पनि प्रत्येक बैंकको २० करोड नाफा घट्न सक्छ , किन सरकारी निकाय येति कठोर हुँदै छन् ?
Member
Registered: Mar 2018
Posts: 2112
सेयर धितो कर्जामा थप कडाइ गर्दै राष्ट्र बैंक
मार्यो, धुलो पिठो पार्ने भो
Member
Registered: Oct 2013
Posts: 1133
'सर्बोत्तम काण्ड'को सेफ ल्यान्डिङ हुन् लागेको हो ?



:) :)
Member
Registered: Oct 2013
Posts: 1133
'सर्बोत्तम काण्ड'मा मुछिएकाहरूलाई घरको बाटो देखाएर,

गम्भीर अनुसन्धानमा नलाग्ने हो भने
,


जनार्दन शर्माज्युले 'उर्जा मन्त्रालय'मा कमाएको ख्याती ....'अर्थ'मा आएर समाप्त हुनेछ,

जनताले सोच्ने छन् 'भाग शान्ति'को काम माथीसम्म भईसकेछ,



यस्तो गंजागोलमा सरकारमा पुग्नु भएको छ,

चुनाब फागुन चैत्र(स्थानीय)बाट शुरु हुँदैछ,

किन आफ्नो राजनीतिक भविष्यनै दाउमा राखेर,

'बद्नाम'हरुलाई काखी च्यापी रहनु पर्यो ?




यिनले 'नैतिकता' देखाएनन रे तपाइले आफु अन्तर्गतको निकायलाई ठिक ठाउमा राख्न सक्नु हुन्छ नी ?

share बजारमा नेपालका प्रत्यक परिवारका एक न एक सदस्य संलग्न छन्,

त्यसैले यो चानचुने बिषय हुदै होइन,

यस्ता बिषयलाई समयमै सम्बोधन नगर्ने हो भने,

share मार्केटले धेरै नेपालीहरुको उठिबास लगाउने छ :) :) l
Member
Registered: Mar 2018
Posts: 2112
Nabil संग एक राउण्ड फेरी क-कसको नाम जोडिने हो ?

खास्स खुस्स हल्ला सुनिन थाल्या हो कि जस्तो छ, सानो तिनोलाई breakfast गर्ने हो कि ? :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1133
२ दिन बजार घट्छ .............अनि राम्रा कम्पनीहरुमा लगानीकर्ताहरु धुरिन थाली हाल्छन,

किनकी यो बाली भित्र्याउने समय पनि हो,

'बाली'मा केहि नफल्ने र नफलेका .... पतुर र 'दबंग' कम्पनी छानी छानी सोहोर्नेहरुले चाही,

त्यो मौका कुरिरहनु पनि जरूरी नहोला :) :) l
Member
Registered: Sep 2013
Posts: 259
Broker कंम्पनीले सर्वसाधारणलाई शेयर जारी गरि बजारमा कारोवार किन नगराएका होलान कुरा त धेरै वर्ष पहिले देखि उठेको हो तर.........।
Member
Registered: Oct 2013
Posts: 6911
paisa chaina bhanne bank haru lai nabil sanga pathai de huncha
Member
Registered: Oct 2013
Posts: 1133
Bank र Microfinance तिर,

मर्जरकै लहर चलोस् भन्ने केन्द्रिय बैकको चाहना,

Nabil संग एक राउण्ड फेरी क-कसको नाम जोडिने हो,




हेरौ कति संख्याले घट्दा रहेछन ?


:) :)
Member
Registered: Oct 2013
Posts: 6911
When they dumped 50 billion or more worth of shares in a week, it did not crash the market, just corrected 200 point, and I think they have been buying back at much higher price.


Total bfis' share loan is 100 billion. Which is just 2.5% of total capitalization.

I believe, this new circular may effect 10-15 billion worth of shares. And we have a whole year. So should not have any effect in practice. Our NRN buddies will eat all those in a week.



I dont have to tell you about 'TREND IS FRIEND'. Now dev bank about to become the new trend since its trend has already started and now with right shares, it will rock.

MNBBL is the TREND. If you dont follow, your neighbor will laugh at you.


When MNBBL was not increasing, hydro, stc were increasing, people around me were laughing. Suggested me to sell some of MNBBL and buy STC- (10000 at that time).

Now, if you dont follow MNBBL, it will be your turn to be laughed at. :lol: :mrgreen: :mrgreen:






And deuba's wife will make a call to the governor and it will be either reversed or the new limit will be a billion.

Post Reply

Page: « < ... 6 7 8 9 10 11 12 > »

Sharesansar Forum Powered By Miracle Hub