Forum


ShareSansar Main Page

New Topic

Share Market को अबको बाटो .............. भोली के होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1255

Share market को खेदो खन्ने मान्छेले,

नेवानीलाई soaltee hotel को share बेचेर बिमान किन्न सुझाब दिएछन l




त्यसमा म चाही यति कुरा थप्न चाहन्छु,


" नेवानीले share बेच्नु तर अहिले होइन उहाले घोषणा गरेको अंकमा बजार पुगेको बेला,

अर्थात् नेप्से ७०० अंकमा पुगेको बेला"






:) :)
Member
Registered: Oct 2013
Posts: 1255


१२ करोडको सीमाको ललिपप फेरी जोडतोडका साथ् प्रचारमा आएको छ l


यो सिमा हटाउने या बढाउने जे गरे पनि,



किन यो सिमा ल्याएको ?


त्यसले बजार, सरकार र साना लगानीकर्ताहरुलाई के फाइदा पुग्यो ?


र किन अहिले चाही त्यो सिमा हटाउनु पर्यो ?



त्यो नीति गलत थियो भने,

त्यसको जवाफदेहिता कसले लिने ?


यी कुराको पनि उत्तर त दिनु पर्ला नी ?



:) :)
Member
Registered: Oct 2013
Posts: 1255

आजभन्दा दुइबर्ष अगाडी,

२०७८ भाद्र २ गते NEPSE 3,198.60(All Time High)अंकमा पुगेर,

भोलीपल्ट भाद्र ३ गते NEPSE 3,180.78 अंकमा झरेको थियो l


Turnover २० अर्ब माथीको थियो भने Volume ३ करोडभन्दा बढी कित्ताको थियो l




NEPSE All Time High बाट झर्न थालेको २ बर्ष पुरा भएर,

तेश्रो बर्षमा पनि प्रबेश गरेको छ l


यो बर्ष अबस्था झन् गए गुज्रेको छ,


एकपछि अर्को झमेला मात्र सृजना गर्छन,

अनि त्यहि झमेलालाई समाएर महिनौ अल्मलिन्छन l


अहिलेको समस्याको न पहिचान छ नत समाधान गर्ने हुटहुटिनै l


छ त केवल कुर्सि बचाउने र पाउने फोहोरी खेल मात्र l

Member
Registered: Mar 2018
Posts: 2282
येदि पत्रकार सम्मेलनमा भनिएकै कुरा (विगतमा २५ लाख मुनिका कर्जामा जोखिमभर १०० प्रतिशत रहेकोमा अहिले यसको थ्रेसहोल्ड ५० लाख पुर्याउन खोजिएको) सर्कुलरमा लिपिबद्ध भएर आएमा बजारमा कस्तो प्रभाब पर्ला ?
Member
Registered: Oct 2013
Posts: 1255
पेट मिची-मिची हाँसियो यो समाचार पढेर,


हामी भने अझै NRN - NRN भनि रहेका छौ l


लगानी चाहिँ २-४ करोड पनि गर्न नसक्ने,

भन्ने बेला चाही NRN आएपछि लगानी कत्ति हो कत्ति भन्ने ?






https://www.bizshala.com/story/-4626


पुँजीबजारमा एनआरएनले ५ लाख डलर भित्र्याउनै पर्ने प्रावधान संशोधन हुँदै, सहज बनाइँदै लगानी


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
Seems some people are stucked :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1255

बजेट यत्तिकै पास गर्छन,

सबैतिरबाट जोडबल लगाउन सके भने ६ महिनापछि चाही संसोधन गर्न सक्छन l

तर त्यो बेला बजार मज्जाले बढ्यो भने चाही, बढी कर उठ्ने लोभले कर्मचारी र मन्त्रि लोभी हुन् पनि बेर लाग्दैन l



:) :)
Member
Registered: Mar 2018
Posts: 2282
भोलि सम्म कुरनै पर्ला बजेट पासको लागि
त्येस्पछी प्रतिक्रिया आउन थाल्नेछ विद्वान भनिएका लगानीकर्ता बाट
:mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 7382
looks like some group booked profit :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2282
आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट संशोधन नभई पास हुने दाबी
https://www.nayapatrikadaily.com/news-details/117924/2023-06-26
« Last edit by Dubosi7 on Mon Jun 26, 2023 6:55 pm. »
Member
Registered: Oct 2013
Posts: 1255
अघिल्लो post मा सोमबार २ दिन हुनु पर्ने तर बुधबार २ दिन भएकाले सच्च्याए है l




रातो = ५ दिन ( १ आइतबार, २ सोमबार, १ मंगलबार, १ बुधबार)



:) :)
Member
Registered: Oct 2013
Posts: 1255
जेष्ठ महिनालाई फर्केर हेर्दा :











यो महिनाको २२ कारोबार दिनमा NEPSE १७ दिन हरियो ५ दिन रातो भएको छ,








यो महिनामा जम्मा कारोबार भएको = २२ दिन


एक अर्ब मुनिको कारोबार भएको = ३ दिन

एक अर्बको लाइनको कारोबार भएको = ८ दिन

दुई अर्बको लाइनको कारोबार भएको = ७ दिन

तीन अर्बको लाइनको कारोबार भएको = २ दिन

चार अर्बको लाइनको कारोबार भएको = १ दिन

पाँच अर्बको लाइनको कारोबार भएको = १ दिन




यो महिनाको सबभन्दा धेरै Turnover = 5,017,807,682.80 (जेष्ठ ३१ गते)


यो महिनाको सबभन्दा कम Turnover = 640,117,260.52 (जेष्ठ २ गते)


यो महिनाको सबभन्दा धेरै Volume = 12,561,440 (जेष्ठ ३१ गते)


यो महिनाको सबभन्दा थोरै Volume = 2,063,737 (जेष्ठ २ गते)




रातो = ५ दिन ( १ आइतबार, १ सोमबार, १ मंगलबार, २ बुधबार)




हरियो = १७ दिन (३ आइतबार, २ सोमबार, ४ मंगलबार, ४ बुधबार, ४ बिहिबार )






यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 1,818.31


यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 2,042.07



यो महिनामा बढेको NEPSE = 223.76 अंक





यो महिनाको Total Turnover = 48,534,539,630.51 (बैशाख महिनाकोभन्दा 32,586,616,019.33 ले बढी)



यो महिनाको पहिलो कारोबार दिन रातो र अन्तिम कारोबार दिन NEPSE हरियो भएको छ,

२२ दिनमा ९ दिन NEPSE १८०० को लाइनमा, १० दिन १९०० को लाइनमा र बाँकि ३ दिन चाही २००० माथी रहेको छ,



यो महिनाको Turnover बिचित्रको देखिन्छ,

एकै महिनामा एक अर्ब मुनिदेखि ५ अर्बसम्मको Turnover भएको छ,




अब आउने मौद्रिक नीति र बजेटको २६,२७ र २९ नम्बर बुंदा अहिले बजारको खाश बिषय हुन् आएको छ l
Member
Registered: Oct 2013
Posts: 1255
जेष्ठ महिनालाई फर्केर हेर्दा :











यो महिनाको २२ कारोबार दिनमा NEPSE १७ दिन हरियो५ दिन रातो भएको छ,








यो महिनामा जम्मा कारोबार भएको = २२ दिन


एक अर्ब मुनिको कारोबार भएको = ३ दिन

एक अर्बको लाइनको कारोबार भएको = ८ दिन

दुई अर्बको लाइनको कारोबार भएको = ७ दिन

तीन अर्बको लाइनको कारोबार भएको = २ दिन

चार अर्बको लाइनको कारोबार भएको = १ दिन

पाँच अर्बको लाइनको कारोबार भएको = १ दिन




यो महिनाको सबभन्दा धेरै Turnover = 5,017,807,682.80 (जेष्ठ ३१ गते)


यो महिनाको सबभन्दा कम Turnover = 640,117,260.52 (जेष्ठ २ गते)


यो महिनाको सबभन्दा धेरै Volume = 12,561,440 (जेष्ठ ३१ गते)


यो महिनाको सबभन्दा थोरै Volume = 2,063,737 (जेष्ठ २ गते)




रातो = ५ दिन ( १ आइतबार, १ सोमबार, १ मंगलबार, २ बुधबार)




हरियो = १७ दिन (३ आइतबार, २ सोमबार, ४ मंगलबार, ४ बुधबार, ४ बिहिबार )






यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 1,818.31


यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 2,042.07



यो महिनामा बढेको NEPSE = 223.76 अंक





यो महिनाको Total Turnover = 48,534,539,630.51 (बैशाख महिनाकोभन्दा 32,586,616,019.33 ले बढी)



यो महिनाको पहिलो कारोबार दिन रातो र अन्तिम कारोबार दिन NEPSE हरियो भएको छ,

२२ दिनमा ९ दिन NEPSE १८०० को लाइनमा, १० दिन १९०० को लाइनमा र बाँकि ३ दिन चाही २००० माथी रहेको छ,



यो महिनाको Turnover बिचित्रको देखिन्छ,

एकै महिनामा एक अर्ब मुनिदेखि ५ अर्बसम्मको Turnover भएको छ,




अब आउने मौद्रिक नीति र बजेटको २६,२७ र २९ नम्बर बुंदा अहिले बजारको खाश बिषय हुन् आएको छ l
Member
Registered: Oct 2013
Posts: 1255



यस अघि मैले पुस्तकमा कर लगाइएको कुरा उल्लेख गरेको थिए,


भएको के रहेछ भने,

प्रधानमन्त्रीको सल्लाहकार मार्फत एक पुस्तक ब्यबसायी स्वयंले यो 'कर' लगाउन,

जोडबल लगाएका रहेछन,


पुस्तक ब्यबसायबाट जब ती व्यक्ति होटल, tourism र sharemarket अनि बैंकमा लगानी गर्ने हैसियतमा पुगे,

त्यसपछि तिनले यस्तो काम गरेका रहेछन,


पछि ब्यबसायीहरुले आन्दोलन गरेर, सरकारलाई यो कर हटाउन बाध्य परेका थिए,






अहिले यो share मार्केटमा पनि यहि र यस्तै भएको पनि हुन् सक्छ,


कडा आन्दोलनको तयारी अपरिहार्य देखिन्छ l



:) :)
Member
Registered: Mar 2018
Posts: 2282
१९००मा नरोकीएर तल झर्यो भने बित्त नीति (बजेट)को करामत भनेर लगानीकर्ताले बुझ्नेछन्।
Member
Registered: Oct 2013
Posts: 1255
bizshala का पत्रकार सरले आज धेरै कमाउने २ कम्पनी भनेर ULI को नाम लेख्न भ्याई सक्नु भएछ :) :) l


धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। युनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो।

यो दिन हिमालय ऊर्जाका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।






https://www.bizshala.com/story/%E0%A4%AC%E0%A4%9C%E0%A5%87%E0%A4%9F%E0%A4%95%E0%A5%8B-8
Member
Registered: Oct 2013
Posts: 1255


यिनलाई पैसाको अनिकाल लागेको छ,

सकेजति क्षेत्रमा बरु Tax लगाउलान,

तर भइ रहेकोमा घटाउन के रुची देखाउलान र ?


सांसदहरुलाई बजार बारे राम्रोसंग tution पढाएर बुझाउनु पर्ने हो,


sebon लेनै पनि २-३ दिने यस्ता वोर्कसपहरुको आयोजना गरे हुने,



अहिलेकै अवस्थामा त अर्काले दिएको चिट पाठ गर्नु बाहेक सांसदको अर्को भूमिका देखिन्न,





मार्केटका नाममा केहि न केहि सम्बोधन गर्नै पर्ने बाध्यतामा भने सरकार छ,


मार्केटको तर्फबाट ज्ञापनपत्र बुझाएको फोटो खिच्ने बाहेक दह्रो तरिकाले लबिंग गर्ने मान्छे र संगठनको अभाब देखियो l


थोरै आश गर्दा, धेरै दुखि हुनु पर्दैन भन्ने मेरो बुझाई छ l




:) :)
Member
Registered: Mar 2018
Posts: 2282
Share Market को अबको बाटो .............. भोली के होला ?
CGT घट्यो भने market बढ्ला
घटेन भने आज किन्नेहरु "घाटो घाटो" भन्दै चिच्याउनु पर्ने अवस्था :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1255


आज पनि TMS बहुलाएछ,


ULI को रोक्का share मा सर्किट हानेर,


बेला-बेला केहि error आउला तर त्यसमा तत्काल सुधार हुनु पर्दैन ?


Member
Registered: Oct 2013
Posts: 1255


मलाई खाशमा 'लेखनाथ दाहाल' भन्ने सांसद हुनु हुन्छ भन्ने पनि राम्रोसंग याद थिएन,

आजको संसदमा उहाँले उठाउनु भएको 'जलहरी काण्ड' पछि,


पहिलो पटक उहाँलाई notice गरियो,


हैन 'बा'को बारेमा चाही प्रश्नसम्म गर्न नहुने,

एमालेहरु आत्तिने र तिनको सात्तो गई हाल्ने चाही किन रहेछ ?



कि यो नीति तथा कार्यक्रमलाई अल्झाउन सकिन्छ कि भन्ने रणनीति मात्र हो ?


आखिर महालेखाले बोलेको कुरो सांसदले बोले,

त्यसमा के चाही नौलो कुरो भ त ?



रेसम चौधरीको आम माफी(जुन यसपालिको लागि समाप्त भएको छ) काण्डलाई पनि जलहरी काण्डले माथ दियो l


:) :)
Member
Registered: Oct 2013
Posts: 1255



अघिल्लो बर्ष असार/साउनमा आठ दिन लगालग बजार हरियो बनेको रहेछ,


त्यो बेलाको घटना पनि बडो रमाइलो छ,




असार २७ गते बजार 1,915.61 अंकमा थियो,


त्यसको भोलिपल्ट एमालेको अर्थ बिभागका सदस्य M.Adhikari,

राष्ट्र बैंकका गभर्नर 'महाप्रसाद अधिकारी'नै हुन् भन्ने चर्चाले बजार तातेको थियो र बजार पनि हरियो बन्यो,


२९ गते सदनदेखि सडकसम्म गभर्नरको राजिनामाको माग र बर्खास्त गर्नु पर्ने आवाज घन्किन थाल्यो तर २४ घण्टा बित्दा पनि एमालेले भने,


M.Adhikari को हुन् भनेर फोटोसम्म सार्बजनिक गर्न सकेन,


आसर ३० गते प्रधानमन्त्रिले गभर्नरलाई मार्ग प्रसस्त गर्न भनेको भनि समाचार बाहिरियो,


एबम रितले यो घटनाको चर्चा बढ्दै गयो र बजार पनि साउन ४ गतेसम्म लगातार हरियो बन्यो,

र 2,050.59 अंकसम्म पुग्यो,





त्यसपछिको घटना त हामी सबैलाई थाहा छदैछ,

कसरी M.Adhikari काण्ड र CCTV Footage काण्ड बीच मिलापत्र गरेर दुबैलाई चोख्याईयो,


अहिले चाही जम्मा ६ दिन मात्र भयो बजार हरियो भएको,

त्यो आठ दिनको record तोड्नु पर्छ यसपाली l




:) :)
Member
Registered: Oct 2013
Posts: 1255


राष्ट्रपतीबाट पाठ गरिदै गरेको सरकारको नीति तथा कार्यक्रममा,

पुँजी बजार बारे उल्लेख भएछ,

हुन् त उही थोत्रो कुरा,

पुँजी बजारको संरचनात्मक सुधार - NRN को लगानी र विदेशमा गएका श्रमिकलाई IPO

अनि Insurance को क्षेत्र विस्तार भन्ने शब्द परेका रहेछ,


यति कुरा पनि पर्सि आइतबारको बजारलाई हरियो बनाउन काफीनै होला भन्ने मैले ठानेको छु l




:) :)
Member
Registered: Oct 2013
Posts: 1255
यो बर्षको पहिलो १ अर्बमाथीको कारोबार हुने भएछ आज,


:) :)
Member
Registered: Oct 2013
Posts: 1255
बैशाख महिनालाई फर्केर हेर्दा :











यो महिनाको २० कारोबार दिनमा NEPSE ५ दिन हरियो र १५ दिन रातो भएको छ,








यो महिनामा जम्मा कारोबार भएको = २० दिन


एक अर्बको लाइनको कारोबार भएको = छैन


एक अर्बभन्दा मुनिको कारोबार भएको = २० दिन








यो महिनाको सबभन्दा धेरै Turnover = 983,367,311 (बैशाख ७ गते)


यो महिनाको सबभन्दा कम Turnover = 578,841,593.52 (बैशाख २८ गते)


यो महिनाको सबभन्दा धेरै Volume = 3,209,214 (बैशाख ७ गते)


यो महिनाको सबभन्दा थोरै Volume = 1,942,626 (बैशाख २७ गते)




रातो = १५ दिन ( ५ आइतबार, २ सोमबार, २ मंगलबार, ३ बुधबार, ३ बिहिबार)




हरियो = ५ दिन ( १ सोमबार, २ मंगलबार, १ बुधबार, १ बिहिबार )






यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 1,931.68


यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 1,821.64



यो महिनामा घटेको NEPSE = 110.04 अंक





यो महिनाको Total Turnover = 15,947,923,611.18 (चैत्र महिनाकोभन्दा 8,770,359,378.24 ले कम)



यो महिनाको पहिलो र अन्तिम दुवै दिन NEPSE रातो भएको छ,

२० दिनमा ६ दिन NEPSE १९०० माथी र बाँकि १४ दिन १९०० मुनि रहेको छ,

अब लगानीकर्ताहरुलाई जेष्ठ १५ गतेको बजेट भाषणको घाँस देखाईनेछ l

:) :)
Member
Registered: Oct 2013
Posts: 1255


आफ्ना नीति मार्फत अर्थतन्त्रको हर क्षेत्रमा राष्ट्र बैंक (M.Adhikari)ले प्रहार चाही गर्न सक्छ,


सबैतिर समस्या चाही खडा गर्न सक्छ,

तर

जहाँ-जहाँ आफूबाट प्रहार भएको हो त्यो त्यो ठाउँमा मल्हम लगाउन चाही सक्दैन रे,

बनाउन नसक्नेले किन बुर्लुक बुर्लुक उफ्रेर बिगारेको त ?




जहाँसम्म अर्थमन्त्रीको कुरा छ,

उहाँमा हात बाँधेर भाषण गर्ने बाहेक केहि गर्ने ल्याकत रहेनछ भन्ने देखियो l


:) :)

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub