Forum


ShareSansar Main Page

New Topic

NLIC ko palo kahile aunchha

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Sep 2013
Posts: 259
कंम्पनी राम्रो हो ,रु.७६५ सम्म अाएको शेयर मुल्य बढेर ३ हजार पुगि बुक क्लोज पछि २५ सय लगभग हुदै २ हजा सम्म पनि अायो तर पनि कंम्पनी राम्रो ,यसकै अनुपातमा कमर्शियल बैक जहाको त्यहि छ ,संतुष्ट हुनुपर्छ साथिहरु ।बिस्तारै बढ्छ ।
Member
Registered: Mar 2014
Posts: 320
राम्राे कम्पनीकाे शेयर धेरै बढ्नु पर्ने र नराम्रा कम्पनीकाे शेयर कम बढ्नु पर्नेमा Sector का अनुसार सबै सर्किटमा बढ्ने गर्छ नेपालमा । बढेकाे मूल्य Justified छ छैन हेरेन भने धेरै समय लाग्ला जस्ताे लाग्दैन रूवाबासी गर्न पनि । कुनै दिन जव सबैले राम्रा शेयर मात्र राज्ने दिन पनि देख्न पाइएला कि ?
Member
Registered: Jun 2021
Posts: 3
Aauchha chhitai aaucha. Insurance fund 1 Karbha chha.
Member
Registered: Nov 2020
Posts: 90
Yo hydro sector badheko jasari nai life insurance pani badchha hola, NLIC ko palo kahile aunchha hola, laun yeso khabar pau.....Nlic badher feri 5000 bhayer Nepse 4500 pugeko din aula ki naaula hajur yespali ko bulll ma???

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub