Forum


ShareSansar Main Page

New Topic

NICASIA next Nabil?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Sep 2020
Posts: 6
हरेक business मा set target हुन्छ अझ Banking sector मा त Target achieve गर्न टाउको अनुसार business divide गरिन्छ । Target achieved भए पछि के हुन्छ भन्नू पर्ने कुरा केही बाकी रहला र ? अर्को कुरा अरु बैंकहरुको interest recover नभएर ठूलो रकम interest suspense मा त केहि Loan Loss Provision मा रहला तर NICA को शायदै त्यस्तो कोहि होला जस्ले तिर्दैन । तसर्थ, चाहे त्यो investor होस या Trader सबैको लागि फाईदा मुलक बैंकको शेयर भनेकै NICA Bank को शेयर नै हो ।। NICA को हरेक target indicator surplus छ भने नाफा नहोला वा शेयरको भाउ यति पुग्छ उति पुग्छ भनेर सोधी रहनु पर्ला र कसैलाई ? आँखा चिम्लेर जस्ले पनि लगानी लगाउदा हुन्छ । बैंक पनि, साथी पनि, लगानी लगाउनेलाई फाईदा पनि, भनेकै NICA बैंक मात्र हो । हालसम्म ठुला बैंक भनाउदाको शेयरमूल्य तल पर्ने निश्चित छ । NICA हरेक चिजमा no 1 नै हुन्छ । म त ढुक्क छु तपाईं पनि अध्ययन गर्नु त्यसपछि सोध्नै पर्दैन, सोधेर भन्दा बुझेर मात्र लगानी लगाउने प्रयत्न गरौ ।
Member
Registered: Dec 2017
Posts: 32
यो चैत्रमा NICASIA को नाफा नबिल भन्दा धेरै आउँछ भन्छन। निक्षेप संकलन, कर्जा परिचालनमा त अगाडि छन नै, शेयर मा धेरै लगानी गरेर फाईदा पनि निकै कमाएको छ भन्ने सुन्छु । Any Estimate on its possible profit? के भाउ १३०० पुग्ला? :)

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub