Forum


ShareSansar Main Page

New Topic

BUY or SALE 50/50

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2462
This is what we ve said on 2nd Feb

Low and mid cap hydros with good fundamentals are on the HEAT LIST of traders.
Massive decline in BANK INTEREST RATE will definitely impact there balance sheet.

Now its the international energy market turmoil which will give ACE to nepali hydropower companies.

Go after silver label companies rather than gold label companies for maximum capital gain.
We are also searching some top edge companies and already invested in some of the shorlisted scripts.
Member
Registered: Mar 2018
Posts: 2462
भेल बाढी आउदा ठुलाहरुले फोहोर मैला पनि फालेका हुन सक्छन , बुद्धि प्रयोग गरि संयमित भएर साना लगानीकर्ताले लगानी निर्णय लिनु पर्छ
Member
Registered: Mar 2018
Posts: 2462
जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय
अब भने चुनाब सुनिश्चित भएको धेरैलाई लाग्न सक्छ। के यस्को अनुभूति लगानीकर्तामा पनि प्रतिबिम्बित होला र ?

कम लागतमा बनेका र उच्च ब्याजदरबाट क्रमश मुक्त हुँदै नाफादर बढाऊदै लगेका ३०० मुनिका उर्जा कम्पनीहरुमा क्रमश हाम्रो ध्यान केन्द्रित हुन थालेको छ। तपाईंहरुको बिद्वोताले कस्ता कम्पनी उपयूक्त देख्छ ?
Member
Registered: Mar 2018
Posts: 2462
Low and mid cap hydros with good fundamentals are on the HEAT LIST of traders.

Massive decline in BANK INTEREST RATE will definitely impact there balance sheet.
Member
Registered: Mar 2018
Posts: 2462
यो बर्षको लागि UNLको कथा सकियो |
अब NTC र HDL ले कति देला ? के NTCले अघिल्लो बर्ष कै हाराहारीमा लाभांश देला ?
त्येस्पछी BNT र CIT को कुरा गरौंला
यो बर्ष उच्च लाभांश दिने कम्पनीहरुको लिष्टमा यीनै कम्पनीहरु पर्लान जस्तो छ
Member
Registered: Oct 2024
Posts: 1
Interesting topic! I faced a similar situation when trying to make a buy/sell decision recently. What helped me was looking into a few different online platforms where people were actively buying and selling, which gave me a better sense of the market. One of those platforms had some useful listings and insights that I hadn't considered before. It might be worth checking out various marketplaces to see what works best for you. Hope that helps and good luck with your decision
Member
Registered: Mar 2018
Posts: 2462
यी कम्पनीहरुले कति लाभांश देलान ?
UNL
NTC
HDL
BNT/BNL
CIT

UNL ले त 1714 % cash dividend घोषणा गरि सकेको छ | अरु बाँकि कम्पनीको पनि राम्रै लाभांश आउनेमा आशाबादी छौं। तर मुख्य कुरो राम्रो लाभांशको लागि कति मूल्य चुकाउनु उपयूक्त हुन्छ ?
Member
Registered: Mar 2018
Posts: 2462
नेपाल टेलिकमको खुद मुनाफा घट्यो
https://www.onlinekhabar.com/2024/08/1524517

आज बजारले कस्तो प्रतिक्रिया जनाउला ? सुचिकृत कम्पनीहरु मध्येको ठुलो कम्पनी भएकोले समग्र बजारमा पनि येसले अबश्य नै प्रभाब पार्नेनै छ।
Member
Registered: Mar 2018
Posts: 2462
बुटवल पावरलाई झट्का, बढाएको महशुल फिर्ता लिन निर्देशन
https://bizpati.com/energy/82666

So sad
Member
Registered: Mar 2018
Posts: 2462
TOP 3 sectors of todays session

1. OTHERS : 7.89%
2. FINANCE : 7.63%
3. HYDROPOWER : 5.72%
Member
Registered: Mar 2018
Posts: 2462
नेपाल टेलिकमले नयाँ बजार रणनीति बनाएर थोरै मूल्यका साना प्याकेजहरु निरुत्साहित गर्दै महँगा प्याकहरू ल्याउन सुरू
https://www.onlinekhabar.com/2024/08/1519604

ब्यालेन्स सिटमा कस्तो प्रभाब पर्ला ? निजी सेवा प्रदायकसँग प्रतिस्पर्धी क्षमता बढाउन भइरहेकै प्याकेजहरू सस्तो बनाउनुपर्ने बेलामा सरकारी स्वामित्वको नेपाल टेलिकमले ठीक उल्टो बाटो समातेको त होइन ? भएको व्यापारमा कमि त आउदैन ?
Member
Registered: Mar 2018
Posts: 2462
just rewind my last post :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 8121
2626 Vs 2850 Vs 3000 Vs 3200 Vs 3600

Who wins????

Less than 100pt correction is not correction.
Member
Registered: Mar 2018
Posts: 2462
अर्थतन्त्र सुस्त भएर बैंकमा पैसा थुप्रिदा र ब्याज दर न्यून बिन्दुमा हुँदा सबै भन्दा धेरै फाइदा कुन सेक्टरलाई हुन्छ ? अरु आर्थिक गतिबिधि सुस्ताउंदा पनि कुन सेक्टरको व्यापारमा कमी आउदैन ? कोरोना कालको पुर्बार्धलाई सम्झे पुग्छ। त्येस माथि मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताको क्याप हटेको अबस्थामा |


२८५० को ब्येग्र प्रतिक्षामा
Member
Registered: Mar 2018
Posts: 2462
हिजो केहि खराब अवस्थाका बैंक /बित्तिय संस्था सगरमाथा पुग्दै गर्दा राम्रो लाभांश क्षमता भएका बैंकहरु कक्षुवा गतिमा थिए । आज फेरी अहिले सम्म केहि नदिएका र भविष्यमा पनि दिने आशा नभएका खोलामा बाढी आउंदा प्रत्येक बर्ष लाभांश दिंदै आएका HP हरु सुक्खा राम
लगानीकर्ताको बिबेकलाई मान्नै पर्छ। हुन त बगेको धारोमा हात धुन पर्यो नै
त्येसैले हामी पनि हुइक्युं बहिनी साझा बसैमा

साँढे खोलामा
पैसा झोलामा
:mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2462
यो आर्थिक बर्ष सबै भन्दा धेरै लाभांश दिन सक्ने ५ सम्भाव्य कम्पनी :
Unilever
Bottlers
Telecom
CIT
Member
Registered: Mar 2018
Posts: 2462
https://bizmandu.com/content/20240704090503.html

यो के हुँदै छ, किन हुँदै छ अनि कसले गर्दै छ ? आफै विचार गर्नुहोस किनकि नाफा अनि घाटाको भोग तपाईले नै गर्ने हो
Member
Registered: Mar 2018
Posts: 2462
Bought some good quality stocks late last week.
We are contemplating significant market rise in coming days.

Happy New year & Gud luck
Member
Registered: Mar 2018
Posts: 2462
२२०० कटाउने जोड बल हुँदै छ :mrgreen: :mrgreen: https://merolagani.com/NewsDetail.aspx?newsID=98017
Member
Registered: Mar 2018
Posts: 2462
टेलिकमले यो पाली हात खाली त नपार्ला ? अहिलेसम्म चुप चाप छ
Member
Registered: Mar 2018
Posts: 2462
नेप्से इन्डेक्सलाई राष्ट्र बैंकको नीतिसँग जोड्नु हुँदैन ।
जोड्नु छ भने नेपाल धितोपत्र बोर्ड, नेप्सेसँग जोड्नुस् ।
Member
Registered: Mar 2018
Posts: 2462
Aug 1
We will wait for the support near 1900.

Aug 2
HAMMER CANDLE at crucial level.
बनेको कि बनाईएको ? भोलि सम्म कुरनै पर्ला

Aug 8
2040 couldnt withstand repeated hammering
& finally gave away.

We've not change our strategy yet ....
Member
Registered: Mar 2018
Posts: 2462
५० करोड आम्दानी गरेपनि हायात प्यालेसको नाफा किन ऋणात्मक?
उ गरेर उल्लाई सोध्नुस :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2462
2040 couldnt withstand repeated hammering
& finally gave away.

As we said earlier, 1900 is our watch level.
Member
Registered: Mar 2018
Posts: 2462
बजारले LOWER LOW हान्ला कि HIGHER LOWबाट तान्ला ?

HAMMER CANDLE at crucial level.
बनेको कि बनाईएको ?

भोलि सम्म कुरनै पर्ला

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub