Forum


ShareSansar Main Page

New Topic

BUY or SALE 50/50

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2329
हिजो केहि खराब अवस्थाका बैंक /बित्तिय संस्था सगरमाथा पुग्दै गर्दा राम्रो लाभांश क्षमता भएका बैंकहरु कक्षुवा गतिमा थिए । आज फेरी अहिले सम्म केहि नदिएका र भविष्यमा पनि दिने आशा नभएका खोलामा बाढी आउंदा प्रत्येक बर्ष लाभांश दिंदै आएका HP हरु सुक्खा राम
लगानीकर्ताको बिबेकलाई मान्नै पर्छ। हुन त बगेको धारोमा हात धुन पर्यो नै
त्येसैले हामी पनि हुइक्युं बहिनी साझा बसैमा

साँढे खोलामा
पैसा झोलामा
:mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2329
यो आर्थिक बर्ष सबै भन्दा धेरै लाभांश दिन सक्ने ५ सम्भाव्य कम्पनी :
Unilever
Bottlers
Telecom
CIT
Member
Registered: Mar 2018
Posts: 2329
https://bizmandu.com/content/20240704090503.html

यो के हुँदै छ, किन हुँदै छ अनि कसले गर्दै छ ? आफै विचार गर्नुहोस किनकि नाफा अनि घाटाको भोग तपाईले नै गर्ने हो
Member
Registered: Mar 2018
Posts: 2329
Bought some good quality stocks late last week.
We are contemplating significant market rise in coming days.

Happy New year & Gud luck
Member
Registered: Mar 2018
Posts: 2329
२२०० कटाउने जोड बल हुँदै छ :mrgreen: :mrgreen: https://merolagani.com/NewsDetail.aspx?newsID=98017
Member
Registered: Mar 2018
Posts: 2329
टेलिकमले यो पाली हात खाली त नपार्ला ? अहिलेसम्म चुप चाप छ
Member
Registered: Mar 2018
Posts: 2329
नेप्से इन्डेक्सलाई राष्ट्र बैंकको नीतिसँग जोड्नु हुँदैन ।
जोड्नु छ भने नेपाल धितोपत्र बोर्ड, नेप्सेसँग जोड्नुस् ।
Member
Registered: Mar 2018
Posts: 2329
Aug 1
We will wait for the support near 1900.

Aug 2
HAMMER CANDLE at crucial level.
बनेको कि बनाईएको ? भोलि सम्म कुरनै पर्ला

Aug 8
2040 couldnt withstand repeated hammering
& finally gave away.

We've not change our strategy yet ....
Member
Registered: Mar 2018
Posts: 2329
५० करोड आम्दानी गरेपनि हायात प्यालेसको नाफा किन ऋणात्मक?
उ गरेर उल्लाई सोध्नुस :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2329
2040 couldnt withstand repeated hammering
& finally gave away.

As we said earlier, 1900 is our watch level.
Member
Registered: Mar 2018
Posts: 2329
बजारले LOWER LOW हान्ला कि HIGHER LOWबाट तान्ला ?

HAMMER CANDLE at crucial level.
बनेको कि बनाईएको ?

भोलि सम्म कुरनै पर्ला
Member
Registered: Mar 2018
Posts: 2329
Panic sell ensued.
We will wait for the support near 1900.
Member
Registered: Mar 2018
Posts: 2329
W & W

We will think of buy only after 2140 break out.
Member
Registered: Mar 2018
Posts: 2329
के बजारले २२०० विन्दु पार गर्न फेरी लक्डाउन नै कुरेको हो ? नत्र २२०० -१८०० को यात्रा कहिले सम्म ?
Member
Registered: Mar 2018
Posts: 2329
वाणिज्य बैंकले ११ महिनामा कमाए ६७ अर्ब २३ करोड नाफा, कुनको कति ?
https://clickmandu.com/2023/07/256522.html

कुन कुन बैंकले अनअपेक्षित कमाई गरे?
Member
Registered: Mar 2018
Posts: 2329
Profit booking by those who bought last week.
They may now wait for right point to enter.
Member
Registered: Mar 2018
Posts: 2329
बजारको अवस्था हेर्दा धेरै MUTUAL FUND ले येसपाली लगानीकर्तालाई निराश बनाउला जस्तो देखियो। गएको हप्ता गरेको निर्णय सहि नै होला जस्तो छ।
Member
Registered: Mar 2018
Posts: 2329
आर्थिक वर्ष समाप्ति नजिकिदै गर्दा के आफ्नो ऋण सल्टाउन बिक्रिकर्ता हाबी हुन थालेका हुन् ?
Member
Registered: Mar 2018
Posts: 2329
छोटो अबधिको आन्तरिक ऋणपत्रको ब्याज ४.२९ प्रतिशत

हामीले पनि एकल अंक मा ऋण पाउने दिन आउला त ?
Member
Registered: Mar 2018
Posts: 2329
बैंकहरुको खुद मुनाफा गत वर्षकै 'लेभल'मा हुन्छ होला, लाभांशपनि गत वर्षकै हाराहारीमा देलान जस्तो छ -भुवन दाहाल https://merolagani.com/NewsDetail.aspx?newsID=92778

Guess work हो कि reality ?
गत वर्षकै जति लाभांश यो बर्ष पनि आयो भने त अरु के चाहियो ?
Member
Registered: Mar 2018
Posts: 2329
बैंकहरुले कर्जाको स्थिर ब्याजदर पनि घटाए, परिवर्तन नहुने गरी १० प्रतिशत ब्याजदरमै कर्जा, कर्जा दिन चल्न थाल्यो प्रतिस्पर्धा
https://merolagani.com/NewsDetail.aspx?newsID=92405

असार महिनामा बेस-रेट अरु घट्दा कर्जाको ब्याजदर अझै घट्ने सम्भावना बढेर गएको छ
Member
Registered: Mar 2018
Posts: 2329
कालो बादलले छेक्यो रे :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2329
तारा खसेको रे :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2329
मौका छोप्नेहरुले चौका / छक्का हाने त , हेर्दा हेर्दै। ट्रेन कस् कस्को छुट्यो कुन्नि ?
Member
Registered: Mar 2018
Posts: 2329
हिजो अन्त्य तिर र आज बिहानै किन्नेहरु माला-माल होलान त ?

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub