Forum


ShareSansar Main Page

New Topic

BUY or SALE 50/50

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 ... > »

Author Post
Member
Registered: Jan 2021
Posts: 42
right le kitta bikyo bhane bikyo natra uhi raixa para upper ko khapar :) :)
Member
Registered: Mar 2018
Posts: 2357
तामाकोशीमा लगानी खतरामा पर्ने त होइन ?
माथिल्लो तामाकोशी अघिल्लो आर्थिक वर्ष ५३ करोड ४० लाख रुपैयाँ नोक्सानी रहेको कम्पनी यसपाली एक अर्ब ८७ करोड ३९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ।येस्तै हिसाबले त ३ बर्ष पछि पनि लाभांश पाउने सम्भावना नरहला ?
Member
Registered: Mar 2018
Posts: 2357
Net loss of OHL for the year 78/79 : 3.2 Crore.

Cant expect return from hotel sector.
Member
Registered: Mar 2014
Posts: 321
एक्चुअरीपछि नाफा हाेला तर अहिलेलाइ NLIC पनि Red Chip बन्याे त ।
Member
Registered: Mar 2018
Posts: 2357
Blue Chip कम्पनी Red Chip कम्पनी हुन धेरै समय नलाग्ने रहेछ

बुटवल पावरको नाफा ४७.४%ले घट्यो
Member
Registered: Mar 2018
Posts: 2357
RBI raises repo rate by 50 bps.
This will lead to a further rise in interest rates in the banking system
EMIs to rise again after RBI repo rate hike.
Member
Registered: Mar 2018
Posts: 2357
दुई वर्षदेखि नगद लाभांश बाँड्न सकिएको छैन । अब त बैंकहरूले नगद लाभांश बाँड्छन्।
https://www.nayapatrikadaily.com/news-details/92772/2022-08-07

भनेपछि यो बर्ष नगदे बालीको पाली :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2357
मौद्रिक नीति आज

4/12 हजम होला कि diarrhoea होला ? :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2357
शुक्रबार मौद्रिक नीति

भने पछि आज र भोलि उचाल्ने अनि थचार्ने क्रम चल्ने भो :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2357
-पत्रकारको कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा परमादेश जारी
https://ekantipur.com/business/2022/06/08/165465240397348613.html?
-उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी
https://www.bikashnews.com/2022/06/23/335662.html

Total confusion. Who is going to pay the remaining sum ?
Member
Registered: Mar 2018
Posts: 2357
निरन्तर तेस्रो दिन ओरालो लाग्दै करिब १७ महिना यताकै न्यून विन्दुमा झर्यो नेप्से

अझ पनि भातमाराहरुको घैटोमा घाम लाग्दैन बैंकलाई ब्रोकर लाईसेन्स दिनु पर्छ भनेर
Member
Registered: Mar 2018
Posts: 2357
क्यापिटल गेन ट्याक्स घटाउने तयारी

बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ता निरुत्साहित
जब सम्म बैंकले ब्रोकर लाईसेन्स पाएर देशको कुना कुनाबाट सहज र सरल कारोबार गर्न पाऊदैनन लगानीकर्ता उत्साहित हुने खास कारण देखिँदैन
Member
Registered: Jan 2021
Posts: 42
chunabi pradarshan sakina time lagxa bharkar ta kehi jilla haru ma cake katna suru huna thalyo. Deposit aja badhyo bholi ghatyo. Sab speculative news ho.
Member
Registered: Mar 2018
Posts: 2357
बैंकिङ्ग प्रणालीमा फिर्ता हुँदै चुनावमा खर्च भएको पैसा, एक दिनमा ८ अर्ब निक्षेप थपियो
Member
Registered: Oct 2013
Posts: 7657
I thought, cause of technical difficulties life wont be merged ..........
Member
Registered: Mar 2018
Posts: 2357
बीमामा बिग मर्जर : प्राइम लाइफसँग युनियन र गुराँस लाइफ गाभिने
तु चल मे आई ,को को आउन जान अझै बाँकि हो ?

बिमाले किमा बनाउन सक्छ ट्रेडरलाई , त्येसैले टाढा रहनुस् भनेर भनेकै हो
Right Right भन्दै दौडिनेलाई राम राम
Member
Registered: Mar 2018
Posts: 2357
सुरुमा आयोजनाबाट आफूले लाभ लिने वा आफ्नो लगानी निकालेर बाहिरिने परम्परा - संधर्ब हालै निर्माण पनि पुरा नभई प्रबर्द्धकले बिक्रि गरेका विद्युत कम्पनीको शेयर - यस्ता गतिविधिले जलविद्युत विकासमा पक्कै पनि राम्रो सन्देश जाँदैन
Member
Registered: Mar 2018
Posts: 2357
Trade को मज्जा HY FI मै छ | :mrgreen: :mrgreen:

Local election countdown : 19 days
Member
Registered: Mar 2018
Posts: 2357
Local election countdown : 35 days
Member
Registered: Mar 2018
Posts: 2357
एउटा बेचेर हिजो अर्को किन्नेहरुले राम्रै भाद्गाउँले लाएछन् :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1365

अब एक महिनाका लागि,

उचाल्ने र पछार्नेका लागि,

पर्याप्त मसला मिलेको देखिन्छ :) :) l
Member
Registered: Mar 2018
Posts: 2357
बीमा कम्पनीहरु मर्जर/एक्वीजीसनमा जानै पर्ने, हकप्रद जारी गरेर मात्रै पुँजी पुर्‍याउन नदिइने

कम्पनीको संख्या बढी भएकोले घटाउनको लागि चुक्ता पुँजी बढाइएको बीमा समितिले प्रष्ट पारेको छ

https://www.bikashnews.com/2022/03/27/320614.html
Member
Registered: Mar 2018
Posts: 2357
बीमा कम्पनीहरूको पूँजी वृद्धि : लगानीकर्तालाई फाइदा होला कि बेफाइदा ?
अनि पूँजी वृद्धि के का लागि ?
Member
Registered: Mar 2018
Posts: 2357
स्रोतका अनुसार तत्कालका लागि सरकारले १ अर्ब रुपैयाँ निकासा गर्ने र बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँ थप गरी २ अर्ब रुपैयाँ भुक्तानी गर्ने तयारी
https://clickmandu.com/2022/03/190308.html

Does it mean additional 1 billion liability summation in insurance companies ?
Member
Registered: Mar 2018
Posts: 2357
Local election countdown : 50 days

Post Reply

Page: « < 1 2 3 4 5 6 7 ... > »

Sharesansar Forum Powered By Miracle Hub