Dubosi7 जी पापको घैंटो बंगलादेश र श्रीलंकामा जस्तै यता पनि भरिई सकेको हो तर,
त्यो बिष्फोट हुन् एउटा निहु मात्र चाहिएको छ,
त्यो निहु पनि अन्यत्र खोजी रहनै नपर्ला,
यिनीहरुलेनै उपलब्ध गराउने छन् l


Page: « < ... 5 6 7 8 9 10 11 12 13 ... > »
Author | Post |
---|---|
#201 Tue Aug 06, 2024 8:42 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
Dubosi7 जी पापको घैंटो बंगलादेश र श्रीलंकामा जस्तै यता पनि भरिई सकेको हो तर, त्यो बिष्फोट हुन् एउटा निहु मात्र चाहिएको छ, त्यो निहु पनि अन्यत्र खोजी रहनै नपर्ला, यिनीहरुलेनै उपलब्ध गराउने छन् l ![]() ![]() |
#202 Tue Aug 06, 2024 9:43 am
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
के नेपालीहरु बंगलादेश र श्रीलंका तिर टुलु-टुलु हेर्दै बस्न्या हुन् ? "बहादुर" शब्दको अब अर्थ खोज्ने बेला भएन ?
|
#203 Mon Aug 05, 2024 7:24 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०४-२१ (2024-08-05)
---------------------------- २१ अर्ब माथिको Turnover ले ह्याट्रिक मारेको छ, एउटा कुरा चाही के सत्य हो भने, यसपालिको बढाईमा धर्का मास्टरहरु २-४ सय अंक अगाडिनै छुटे जस्तो देखिन्छ l अमरेश सिंहले यस अघि नयाँ stock exchange आउनु हुन्न भनेर पनि संसदमा बोलेका थिए, आफै मार्केट बारे जानकार छन् कि उनलाई टिपोट दिने चाही देशको ठुलै खेलाडी हो अलि भेउ पाउन सकिएन, प्रेम सुवाल दाजुले पनि बोल्नु हुन्छ, महत सरलाई चाही गभर्नरले आफुलाई सहयोग नगरेको, नत्र आफ्नै पालामा बजार गुटुंगटुंग हुन्थ्यो भन्ने लागेर हो केके केके बोलेको l पोहोर आजको दिन NEPSE 2,051 तिर र Turnover चाही २ अर्बको लाइनमा थियो, २०७८ को यो बेला चाही NEPSE लगालग तिन दिनदेखि ३१ सय अंक माथी अडि रहेको थियो l राजनीतिक कुरा गर्ने हो भने, श्रीलंका र बंगलादेशको घटना हेर्दा, हाम्रा नेताहरु बेलैमा नसुध्रने हो भने, नेपालमा पनि उग्र खालको बिद्रोह हुने सम्भावना देखिन्छ है, जनतामा भित्र-भित्र रहेको एक किसिमको उकुसमुकुस, बिष्फोट हुने चरणमा पुगी सकेको छ र छिमेकमा भइ रहेका यस्ता घटनाले यता पनि त्यस्तै प्रेरणा मिल्ने कुरालाई नजर अन्दाज कदापी गर्नु हुन्न कसैले पनि l NEPSE:2,796.38..........................................Previous [2,755.62] (+40.76 / +1.47%)...................................Previous (-5.29 / - 0.19%) SENSIND (491.7 ![]() (-0.97 / -0.19%)........................................Previous (-3.29 / -0.66%) Turnover :21,864,992,277.64...................................Previous [21,713,431,007.74] Volume:49,773,730................................Previous [51,321,629] ![]() ![]() |
#204 Fri Aug 02, 2024 6:25 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०४-१७ (2024-08-01)
---------------------------- यो हप्ता Nepse मा सबैभन्दा धेरै Turnover को Record बनेको छ, लगालग २ दिन २१ अर्ब बढीको Turnover पनि यसअघि कहिल्यै भएको थिएन, यो आइतबार देखि बिहिबारसम्म बजारमा 96,311,099,053.51 को कारोबार भएको देखिन्छ, यो पाँच दिनमा बजारमा 230,766,712 कित्ता share को कारोबार भएको छ l अब कुरा गरौ अघिल्लो बुलको, बजारले Turnover र Nepse मा All Time High को Record बनेको हप्ता, पाँच दिनमा Total Turnover 97,596,137,865 को भएको थियो, त्यो हप्ता 162,204,380 कित्ता share को कारोबार भएको थियो l बजार मजाले बढेको अबस्य हो, तर ३२०० नकटी बजार केकेन बढ्यो भनेर हल्ला पिटी रहनु पनि जरुरी देखिदैन l NEPSE:2,755.62..........................................Previous [2,760.91] (-5.29 / - 0.19%)...................................Previous (+64.26 / +2.38%) SENSIND (492.75).........................................Previous (496.04) (-3.29 / -0.66%)........................................Previous (+10.66 / +2.19%) Turnover :21,713,431,007.74...................................Previous [21,911,503,161.06] Volume:51,321,629................................Previous [50,967,951] ![]() ![]() |
#205 Fri Aug 02, 2024 6:20 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०४-१६ (2024-07-31)
---------------------------- Turnover मा all time high को Record. NEPSE:2,760.91..........................................Previous [2,696.65] (+64.26 / +2.38%)...................................Previous (+35.55 / +1.33%) SENSIND (496.04).........................................Previous (485.3 ![]() (+10.66 / +2.19%)........................................Previous (+3.23 / +0.67%) Turnover :21,911,503,161.06...................................Previous [17,266,391,542.97] Volume:50,967,951................................Previous [40,371,778] ![]() ![]() |
#206 Fri Aug 02, 2024 6:19 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०४-१५ (2024-07-30)
---------------------------- -------------------- NEPSE:2,696.65..........................................Previous [2,661.09] (+35.55 / +1.33%)...................................Previous (-20.46 / -0.76%) SENSIND (485.3 ![]() (+3.23 / +0.67%)........................................Previous (-4.68 / -0.96%) Turnover :17,266,391,542.97...................................Previous [19,609,177,106.29] Volume:40,371,778................................Previous [47,790,837] ![]() ![]() |
#207 Fri Aug 02, 2024 6:17 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०४-१४ (2024-07-29)
---------------------------- ...................... NEPSE:2,661.09..........................................Previous [2,681.56] (-20.46 / -0.76%)...................................Previous (+113.42 / +4.41%) SENSIND (482.15).........................................Previous (486.84) (-4.68 / -0.96%)........................................Previous (+26.78 / +5.82) Turnover :19,609,177,106.29...................................Previous [15,810,596,235.45] Volume:47,790,837................................Previous [40,314,517] ![]() ![]() |
#208 Fri Aug 02, 2024 6:17 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०४-१३ (2024-07-2
![]() ---------------------------- ..................... NEPSE:2,681.56..........................................Previous [2,568.13] (+113.42 / +4.41%)...................................Previous (+32.02 / +1.26%) SENSIND (486.84).........................................Previous (460.05) (+26.78 / +5.82)........................................Previous (+7.11 / +1.57%) Turnover :15,810,596,235.45...................................Previous [14,137,899,049.28] Volume:40,314,517................................Previous [35,594,868] ![]() ![]() |
#209 Fri Jul 26, 2024 7:19 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
मौद्रिक नीति आयो, कति कुरा छुन बाँकि भए पनि धेरै कुरालाई यसले समेटेको छ, अझ भनौ पुराना आफ्ना गल्तिहरुलाई यसले अब, द्रुत गतिमा correction गर्न खोजेको देखिन्छ, हामीले जेमा पनि आलोचना मात्र गर्न छाडेर, राम्रा कुराको प्रसंशा पनि गर्न सिक्नु पर्छ, तपाईहरुले याद गर्नु भाछ, एमाले र कांग्रेसका जति पनि नेताहरुसंग पत्रकारले अन्तरबार्ता गरेका छन्, तिनले यो गठबन्धनबाट जनतामा खुशी छाएको छ भन्छन र त्यसको प्रमाणको रुपमा share मार्केटको उदाहरण दिने गरेका छन्, र भन्ने गरेका छन् कि ५० लाखभन्दा बढी लगानीकर्ता भएको बजार बढ्नुको अर्थनै, जनताले यो गठबन्धन रुचाएको हो भन्ने पुष्टि गर्छ, केपी शर्मा ओली जस्तो कुटिल र चतुर नेताले यो कुरा नबुझ्ने कुरै भएन, उनले महत्वका साथ् संसदको आफ्नो सम्बोधनमा पनि धितोपत्रको बारेमा बोलेकै हुन् l मलाई लाग्छ कडा मौद्रिक नीति बनाएको अवस्था थियो भने, यसपाली पनि गभर्नरले पाठ नगरी सिधै वेबसाइटमा पोष्टयाउने काम हुन्थ्यो, नरमपनका कारणनै सारांश पाठ भएको हुनु पर्छ l साउन ६, २०७९ मा शुक्रबारको दिन मौद्रिक नीति सार्बजनिक भएको थियो, त्यसको भोलिपल्ट बजार ६१ अंकले बढेको थियो भने, साउन ७, २०८०, पोहोर आइतबारको दिन मौद्रिक नीति सार्बजनिक भएको थियो, यो पाठ नगरी सिधै वेबसाइटमा राखिएको थियो र बजार चलेकै समयमा सार्बजनिक गरिएको थियो, त्यो दिन बजार ६३ अंकले बढेको थियो भने भोलीपल्ट २६ अंकले घट्न गएको थियो l यसपाली राम्रो र लचक मौद्रिक नीति आउदै छ भन्ने बजारले पहिल्यै थाहा पाई सकेको थियो र बजार पनि छोटो समयमै मज्जाले बढी पनि सकेको अवस्था छ, यो मौद्रिक नीतिले सबै लगनकर्ताहरुको मुहारमा खुशी ल्याउन सकोस र अढाई बर्षदेखिको कष्टको अन्त्य होस्, भन्ने कामना गरौ सबैले l ![]() ![]() |
#210 Thu Jul 25, 2024 9:46 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०४-१० (2024-07-25)
---------------------------- २०७८ शाल साउन १० गते यो forum मा यस्तो कुरा लेखिएको रहेछ, २०७८-०४-१० (2021-07-25) 2078-03-31 मा NEPSE मा 3,025.83 को नयाँ रेकर्ड बनेको थियो, 'दबंग-51' शैलीको अनेक हण्डर खाएपछि, 42औ दिनमा 3,058,64 अंकको नयाँ रेकर्ड बन्न सम्भब भएको छ, आजको Turnover पनि........असार २ गतेपछिको सबैभन्दा धेरै हो, Top 5 Volume मा सबै Mutual Fund छन् भने, Top 5 Turnover मा AKPL बाहेक सबै Commercial bank हरु परेका छन्, NEPSE:3,058.64...........................................Previous [3,004.33] (+54.31 / +1.81%)...................................Previous (+18.76 / +0.63%) SENSIND :574.02.........................................Previous [562.28] (+11.74 / +2.09%)........................................Previous (+4.09 / +0.73%) Turnover :14,232,417,472.15..................................Previous [11,114,121,615.71] Volume :43,939,212...................................Previous [55,964,062] आजको कुरा गर्ने हो भने, बिमान दुर्घटनामा मान्छे मरे भनेर सरकारले देशको झन्डा आधा झुकायो र ५ सदस्य रहने एउटा छानबिन समिति पनि बनायो, अब उसको काम सक्की पनि हाल्यो, न त नागरिक उड्डयन प्राधिकरणका DG ले राजिनामा दिनु पर्यो, न त उद्धारमा ढिला सुस्ती भएकोमा कसैले क्षेमा नै मागे l NEPSE चाही, परार आजको दिन २००० को लाइनमा र पोहोर चाही २१०० को लाइनमा हल्ली रहेको थियो l NEPSE:2,568.13..........................................Previous [2,536.11] (+32.02 / +1.26%)...................................Previous (-27.32 / -1.06%) SENSIND (460.05).........................................Previous (452.93) (+7.11 / +1.57%)........................................Previous (-6.25 / -1.36%) Turnover :14,137,899,049.28...................................Previous [16,208,577,314.53] Volume:35,594,868................................Previous [40,747,226] ![]() ![]() |
#211 Wed Jul 24, 2024 7:05 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०४-०९ (2024-07-24)
---------------------------- आजको सुखद खबर : बाँसबारीको CG Group ले हडपेको जग्गा अन्तत: सरकारको नाममा आएको छ l आजको अत्यन्तै दुखद एबम हृदय विदारक खबर : सौर्य air को बिमान दुर्घटनामा pilot बाहेक, co-pilot सहित १८ यात्रुको निधन, एरपोर्ट भित्रै दुर्घटना हुँदा पनि समयमा उद्धार हुन् सकेन, बर्षै पिच्छे एरपोर्टमा नक्कली विमानलाई आगो लगाएर उद्धार कार्यको अभ्यास गरेको भनेर, प्रचारबाजी र पैसा सक्ने काम गर्छन तर साच्चै आपत आइलाग्दा भने, समयमा केहि गर्न सक्दैनन, त्रिशुलीमा खसेको दुईवटा बस खोज्न इंडियालाई गुहार्नु परेको छ, विमानस्थलभित्रै भएको दुर्घटनामा फटाफट उद्धारको काम हुन् सक्दैन, त्यहि माथी उद्धारकर्ताहरुलाई काम गर्न अबरोध पुग्ने गरि महामहिमहरु, फौज लिएर दृष्यावलोकनका लागि निस्कन्छन, अनि प्रधानमन्त्रीको काम प्राधिकरणका मान्छेसंग ब्रिफिंग मात्र लिएर बस्ने कि, बारबार यसरी दुर्घटना भइ रह्यो, EU को कालोसुचीबाट तिमीहरुले निकाल्न पनि सकेनौ भनेर, उच्च अधिकारिको राजिनामा माग्ने ? अनि खाली छानबिन समिति बनाएर झारो टारेर मात्र हुन्छ ? यसमा त pilot जीवितै छन्, मृत्यु भएको भए त छानबिन समितिले मानबिय त्रुटी भनेर उनलाई दोष दिएर, आफ्नो काम फत्ते गर्थ्यो, त्यो बिमान उडाउन मिल्थ्यो कि मिल्दैन थियो, त्यसको जवाफ कसले दिने ? सौर्य air आफै दोषी देखिए तिनलाई कसले कारबाही गर्ने ? अयोग्य मान्छेको नियुक्तिले पनि यस्ता दुर्घटनाहरुमा वृद्धि भएको हो, जताततै योग्यभन्दा आफ्नालाइ भर्ति गरिएको छ अनि सबैतिर यस्तै बेहाल र बिजोग छ l भो आजको दिन बजारको चाही कुरा नगरौ l NEPSE:2,536.11..........................................Previous [2,563.43] (-27.32 / -1.06%)...................................Previous (+75.33 / +3.02%) SENSIND (452.93).........................................Previous (459.19) (-6.25 / -1.36%)........................................Previous (+10.40 / +2.31%) Turnover :16,208,577,314.53...................................Previous [14,116,330,995.76] Volume:40,747,226................................Previous [39,790,889] ![]() ![]() |
#212 Tue Jul 23, 2024 6:31 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०४-०८ (2024-07-23)
---------------------------- २०७७ शाल माघ २५ गते share मार्केटमा दुई वटा महत्वपूर्ण record बनेको थियो, त्यो दिन Turnover पहिलो पटक १० अर्बभन्दा बढी भएको थियो भने त्यसै दिन NEPSE ले २५०० को अंक पार गरेको थियो l र २०७८ शाल चैत्र २० गतेपछि बल्ल NEPSE ले आज २५०० माथिको अंक देख्न पाएको छ, यसका लागि २८ महिना लागेको छ, असार १५ मा ओलीजी र देउवाजीले बालकोटमा दहि चिउरा खाएपछि, 2,037 अंकको NEPSE बढेर आज 2,563 अंकमा पुगेको छ, जम्मा १८ कारोबार दिनमा NEPSE 526.34 अंकले बढेको हो, र १८ कारोबार दिनमा १५ दिन हरियो र ३ दिन मात्र रातो भएको देखिन्छ, अझ भनौ यो छोटो समयमा नेप्से २५% भन्दा बढीले बढेको देखिन्छ l NEPSE:2,563.43..........................................Previous [2,488.09] (+75.33 / +3.02%)...................................Previous (+2.15 / +0.08%) SENSIND (459.19).........................................Previous (448.79) (+10.40 / +2.31%)........................................Previous (-0.89 / -0.19%) Turnover :14,116,330,995.76...................................Previous [13,915,535,440.98] Volume:39,790,889................................Previous [39,754,711] ![]() ![]() |
#213 Mon Jul 22, 2024 7:47 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०४-०७ (2024-07-22)
---------------------------- हामीले चाही बत्तिको पैसा समयमा तिर्न छुटायौ भने त्यसमा जरिवाना तिर्नु पर्छ, पहिला समयमा महशुल तिर्नेलाइ ३% छुट दिने गरिएकोमा अहिले २% मा झारिएको छ, हामीले २० घण्टा लोडसेडिङ भोग्दा उद्योगहरुलाई चाही डेडीकेटेड लाइनबाट बिजुली दिईयो, उद्योगहरुले त्यसको पैसा तिरेनन्, प्राधिकरणको दायित्व तिनीहरुसंग त्यो पैसा उठाउनु हो, तर प्रधानमन्त्री चाही त्यो पैसा उठाउनु भन्दा पनि दलको स्वार्थ पूर्ति गर्न, उद्योगीहरुलाई रिझाउन तिर लागेका छन्, यो सिधा-सिधा हामी करदाता माथिको अन्याय हो l उद्योगीहरुलाई त्यो रकम मिनाहा गर्ने हो भने, त्यो बापतको रकमको सोध भर्ना एमाले भन्ने पार्टीले गर्नु पर्छ l अर्को कुरा अदालतले newroad को footpath विस्तार गर्न खुला गरेको र त्यो पैदल यात्रीहरुको हितमा हुँदा हुँदै, एमाले फेरी त्यसमा पनि अबरोध गर्न अग्रसर बन्यो, यो कुरा पनि धेरैले मन पराएका छैनन् l अब मौद्रिक नीतिको कुरा गरौ, शुक्रबार सार्बजनिक गर्न अर्थमन्त्रिले green signal दिई सकेको मौद्रिक नीति, युबराज खतिवडाको entry सँगै पछि धकेलिएको छ, त्यो किन ? एक थरि भन्छन, अर्थमन्त्री पौडेललाई फास्लांग फुस्लुंग पारेर, गभर्नरले पुरानै शैलीको मौद्रिक नीति ल्याउदै थिए, त्यो ठिक भएन भनेर खतिवडाले रोके, अर्काथरी भन्छन, मौद्रिक नीति एकदम खुकुलो तयार भएको थियो, गभर्नरको यो अन्तिम मौद्रिक नीति भएकाले उनि, पुरानो गल्ति सुधार्न चाहन्थे, तर खतिवडाले धेरै लचक मौद्रिक नीति रुचाएनन र correction गर्न अग्रसर भए, बास्तबमा कुरो के हो मौद्रिक नीति आएपछिनै खुल्छ होला सायद, तर शंकर पोखरेलको रुचिमा बिष्णु पौडेललाई dominate गरिएको भान हुन्छ, खतिवडाजीलाई प्रयोग गरेर, लुम्बिनी प्रदेशको मुख्यमन्त्रि छनौटलाइ हेर्दा पनि यो कुरो प्रष्ट हुन्छ l बजारलाई चाही यिनीहरु जुधेको होइन मिलेको अबस्थामा मात्र लाभ हुन्छ l NEPSE:2,488.09..........................................Previous [2,485.94] (+2.15 / +0.08%)...................................Previous (+61.61 / +2.54%) SENSIND (448.79).........................................Previous (449.6 ![]() (-0.89 / -0.19%)........................................Previous (+13.53 / +3.10%) Turnover :13,915,535,440.98...................................Previous [15,238,271,290.98] Volume:39,754,711................................Previous [41,195,534] ![]() ![]() |
#214 Sun Jul 21, 2024 7:32 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०४-०६ (2024-07-21)
---------------------------- आजको बिस्वासको मत : Total उपस्थित सांसद - 263 पक्षमा - 188 बिपक्षमा - 74 तटस्थ - प्रेम सुवाल संसदमा प्रमले आज जवाफ दिंदा कुलमान र गिरीबन्धुको बिषयमा धेरै समय खर्चिए, राज्यलाई जति चुना लागे पनि लागोस् तर ब्यापारीले हाम्रो पार्टीलाई चन्दा दिए हुन्छ जस्तो भान भयो बत्तिको महशुल बारे कुरा सुन्दा, धेरै प्रश्नको जवाफ भोली संसदको प्रश्नोत्तरमा दिने रे, प्रमले संसदमा share मार्केटको कुरा उठाए, मार्केटमा खेल्ने ठाउ हुन्छ भन्ने बुझेरनै धितोपत्रमा आफ्नो मान्छे राख्न अनन्तलाइ दवाब दिएको रहेछ, अब खतिवडा र पौडेलबीच द्वन्द नआईदिए हुन्थ्यो बजारको सुखद भविष्यको लागि, गभर्नर त अब यसै size मा आइ हाले l NEPSE:2,485.94..........................................Previous [2,424.32] (+61.61 / +2.54%)...................................Previous (+59.68 / +2.52%) SENSIND (449.6 ![]() (+13.53 / +3.10%)........................................Previous (+16.37 / +3.90%) Turnover :15,238,271,290.98...................................Previous [15,548,800,738.21] Volume:41,195,534................................Previous [39,938,237] ![]() ![]() |
#215 Fri Jul 19, 2024 10:40 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
2079-04-04 : NEPSE 2,050.59 2080-04-04 : NEPSE 2,163.92 2078-12-24 गते NEPSE 2,464.35 अंकमा थियो, त्यसपछि हिजोको NEPSE सबैभन्दा उच्च हो, भन्सार चेक जाँच भएर Taxi मा चढाई सकेको १०० केजी सुन, तस्करीको भनेर समातिएको थियो साउन ३, २०८० मा, नयाँ पत्रिकाले त्यो सुन दिपक मलहोत्राको भनेर छपाए पछि, उनले पोहोर आजको दिन पत्रकार सम्मेलन गरेर आफ्नो संलग्नता नरहेको बताएका थिए, अहिलेसम्म खोइ कसको सुन हो, को चाही कारबाहीमा परे केहि पत्तो भएन l परार मौद्रिक नीति साउन ६ गते आएको थियो, पोहोर मौद्रिक नीति साउन ७ गते आयो, यसपाली ६ गते आउला त ? ![]() ![]() |
#216 Thu Jul 18, 2024 8:41 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०४-०३ (2024-07-1
![]() ---------------------------- २०७८ भाद्र १३ गते NEPSE 3,044.86 अंकमा थियो, त्यो दिनको Volume 24,888,313 कित्ता थियो र Turnover चाही 15,651,244,505 को थियो, आजको Turnover त्यो दिनको भन्दा १० करोडले मात्र कम हो l Volume चाही असार ३१, २०७८ मा 58,502,109 कित्ताको भएको थियो, त्यसपछिको सबभन्दा धेरै Volume आजको हो, Turnover को कुरा गर्ने हो भने, अहिलेसम्म २० अर्बको एक दिन र २१ अर्बको २ दिन मात्र कारोबार भएको छ l २०७७ माघ २५ गते NEPSE मा पहिलो पटक १० अर्ब माथिको Turnover भएको थियो, Volume र Turnover हेर्दा लगानीकर्ताहरु यो बुलमा आफु छुटिने पो होकी भनेर, आक्रामक तरिकाले अघि बढेको देखिन्छ l NEPSE:2,424.32..........................................Previous [2,364.63] (+59.68 / +2.52%)...................................Previous (+54.04 / +2.33%) SENSIND (436.14).........................................Previous (419.77) (+16.37 / +3.90%)........................................Previous (+10.25 / +2.50%) Turnover :15,548,800,738.21...................................Previous [12,059,266,113.47] Volume:39,938,237................................Previous [32,095,937] ![]() ![]() |
#217 Wed Jul 17, 2024 7:06 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०४-०२ (2024-07-17)
---------------------------- २०७८, भाद्र १५ गते NEPSE 2,975.84 अंकमा थियो, त्यो दिनको Turnover 13,259,696,107 को थियो भने, share volume 23,109,713 कित्ताको थियो, त्यो दिन पछिको अर्थात् ३४ महिनापछिको सबभन्दा धेरै Turnover आजको हो l २०७८,भाद्र २ गते NEPSE ले All Time High (3,198.60) को Record बनाएको त सबैलाई थाहा नै छ l अर्को महत्वपूर्ण कुरा, आजको Volume २०७८,भाद्र २ गतेपछिको सबैभन्दा धेरै हो, भाद्र २, २०७८ मा 36,509,751 कित्ता share कारोबार भएको थियो l अन्तिममा भन्नु पर्दा Turnover धेरै उत्ताउलो तरिकाले बढ्नु पनि त्यति जरुरी छैन, आस्थे आस्थे बढेको दिगो हुन्छ l NEPSE:2,364.63..........................................Previous [2,310.59] (+54.04 / +2.33%)...................................Previous (+70.18 / +3.13%) SENSIND (419.77).........................................Previous (409.51) (+10.25 / +2.50%)........................................Previous (+12.33 / +3.10%) Turnover :12,059,266,113.47...................................Previous [9,138,629,642.41] Volume:32,095,937................................Previous [25,836,285] ![]() ![]() |
#218 Wed Jul 17, 2024 7:06 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०४-०१ (2024-07-16)
---------------------------- ............................. NEPSE:2,310.59..........................................Previous [2,240.41] (+70.18 / +3.13%)...................................Previous (-17.18 / -0.76%) SENSIND (409.51).........................................Previous (397.1 ![]() (+12.33 / +3.10%)........................................Previous (-4.07 / -1.01%) Turnover :9,138,629,642.41...................................Previous [8,731,436,037.15] Volume:25,836,285................................Previous [25,079,079] ![]() ![]() |
#219 Wed Jul 17, 2024 7:05 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०३-३१ (2024-07-15)
---------------------------- ............... NEPSE:2,240.41..........................................Previous [2,257.59] (-17.18 / -0.76%)...................................Previous (+52.97 / +2.40%) SENSIND (397.1 ![]() (-4.07 / -1.01%)........................................Previous (+9.59 / +2.44%) Turnover :8,731,436,037.15...................................Previous [7,620,498,520.87] Volume:25,079,079................................Previous [22,047,327] ![]() ![]() |
#220 Wed Jul 17, 2024 7:04 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०३-३० (2024-07-14)
---------------------------- ................ NEPSE:2,257.59..........................................Previous [2,204.61] (+52.97 / +2.40%)...................................Previous (+29.21 / +1.34%) SENSIND (401.25).........................................Previous (391.66) (+9.59 / +2.44%)........................................Previous (+5.90 / +1.53%) Turnover :7,620,498,520.87...................................Previous [7,080,698,146.05] Volume:22,047,327................................Previous [20,237,780] ![]() ![]() |
#221 Fri Jul 12, 2024 7:03 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
2079-03-28 : एमालेका अर्थ बिभागका सदस्य M.Adhikari, गभर्नर भएको शंकाले पुरा दिन तातेको थियो NEPSE चाही 11.68 अंक बढेर 1927.28 मा पुगेको थियो l 2080-03-28 : पत्नी शोकका कारण प्रचन्डले ३ दिन औपचारिक कार्यक्रममा भाग नलिने निर्णय, सांसद तोशिमा कार्कीले सीता दाहालको मलामी जाँदा बोलेको कुराले, सबैतिर उनलाई खेदेको खेदयै थिए l हेलिकप्टरहरु फटाफट दुर्घटनामा पर्न थालेपछि, Share holder ले हेलिकप्टर उडाउन नपाउने नियम पनि यसै दिन आएको थियो l 2081-03-28 : पहिरोले २ वटा Night Bus बगायो, प्रधानमन्त्री प्रचण्डले डेढ बर्षमा ५ पटक बिस्वासको मत लिए र अन्तिम पटक भने जम्मा ६३ मात्र मत पाएर, प्रम पदबाट पदमुक्त भए, राष्ट्रपती ७६(२) कि ७६(३) कुन धारा आकर्षित हुन्छ भन्ने छलफलमा, जोखिम देखिएको जिल्लामा night bus संचालनमा गृह मन्त्रालयले रोक लगायो, भैरहवा एरपोर्टमा बुद्ध air को बिमान चिप्लिएर धावन मार्ग अबरुद्ध l ![]() ![]() « Last edit by nissan on Fri Jul 12, 2024 7:07 pm. » |
#222 Thu Jul 11, 2024 6:28 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०३-२७ (2024-07-11)
---------------------------- पोहोरको कुरा गर्दा आजको दिन, प्रचण्डकि पत्नी सीता दाहालको मृत्यु भएको थियो, TMS मा समस्या आएको पनि थियो त्यो दिन, बालेनले footpath ब्यबसायी हटाएको भन्दै, पोहोर आजकै दिन, 'चमेली ग्यांग' महानगरपालिकाको कार्यालय घेर्न पुगेको थियो, यहि समुहले बागमती किनारको सुकुम्बासी बस्ती हटाउन खोज्दा पनि बिरोध जनाएको थियो, NEPSE 2,097.55 अंकमा थियो भने त्यो दिन NEPSE 25.31 अंकले बढेको थियो l परार आजको दिन चाही NEPSE 1,915.61 अंकमा थियो र त्यो दिन NEPSE 77.01 अंकले घटेको थियो l आजको कुरा गर्ने हो भने, २०८०-०४-०८ गतेपछि आज पहिलो पटक NEPSE ले २२०० को अंक पार गर्न सफल भएको छ, र साउन ७ गतेपछिको NEPSE को यो सबभन्दा उच्च अंक हो, साउन ७ गते Monetary policy सार्बजनिक भएको थियो र त्यो दिन NEPSE अघिल्लो दिनको 2,163.92 अंकबाट 63.24 अंक बढेर 2,227.16 अंकमा पुगेको थियो, हो त्यो दिनपछि आजको NEPSE सबैभन्दा उच्च हो l Turnover ले पनि माघ ७, २०८० पछि पहिलो पटक ७ अर्बको आँकडा कटाएको छ l आजका Top 10 Turnover : CHDC-GBIMEP-HRL-SGIC-NRN-JFL-STC-MBJC-UAIL-MEN आजको Top 10 Volume : GBIMEP-SAGF-NICSF-SFEF-SIGS3-KBL-MBJC-PRVU-GHL-SGIC आजको Top 10 Gainers : BHL-C30MF-NIBLSTF-JFL-CMF2-KSY-NIBSF2-PMLI-SMFBS-KBLD89 आजको Top 10 Losers : SAMAJ-SDLBSL-NMB50-CCBD88-GFCL-ANLB-BNT-CYCL-MKJC-MLBSL NEPSE:2,204.61..........................................Previous [2,175.40] (+29.21 / +1.34%)...................................Previous (+23.25 / +1.08%) SENSIND (391.66).........................................Previous (385.75) (+5.90 / +1.53%)........................................Previous (+4.82 / +1.26%) Turnover :7,080,698,146.05...................................Previous [5,744,083,391.51] Volume:20,237,780................................Previous [15,296,739] ![]() ![]() |
#223 Wed Jul 10, 2024 6:51 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०३-२६ (2024-07-10)
---------------------------- पोहोर आजको दिन मनांग air को हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो, त्यो दुर्घटनामा Captain CB Gurung सहित ५ जना Mexican नागरिकको मृत्यु भएको थियो, पोहोरको अरु कुरा सम्झनु पर्दा KP ओली 'ललिता निवास' र 'नक्कली भुटानी शरणार्थी काण्ड' सरकारको स्टन्ट मात्र हो भन्दै थिए, त्यो बेला तपाईहरुलाई याद होला, आरजु देउबालाई नक्कली शरणार्थी काण्डमा संलग्न देखाउने खालको एउटा audio सार्बजनिक भएको थियो, पछि उनले त्यो audio आफुलाई फसाउन खोजिएको नक्कली audio भएको भनेर सार्बजनिक रुपमा बोलेकी थिईन, त्यो audio को आवाज भने संदेश शर्मा जो यहि case मा जेलमा परेका थिए, उनीसंग मिलेको थियो l यो महिनामा अहिलेसम्म भएको सबभन्दा कम Turnover भनेको २ अर्ब ९९ करोडको हो, पोहोर असार महिनामा चाही कम Turnover भनेको २ अर्ब ३७ करोडको भएको थियो, परार असार महिनामा चाही सबभन्दा कम Turnover ७३ करोडको मात्र भएको रहेछ l आज मुकुल ढकालले आफुलाई कारबाही गरेको रिष पोखेछन, कुन दिन कसलाई सांसद बनाउन कति पैसा लिएको भनेर पनि कुरा खोल्लान जस्तो छ l NEPSE:2,175.40..........................................Previous [2,152.14] (+23.25 / +1.08%)...................................Previous (+15.79 / +0.73%) SENSIND (385.75).........................................Previous (380.96) (+4.82 / +1.26%)........................................Previous (+3.50 / +0.92%) Turnover :5,744,083,391.51...................................Previous [5,535,958,885.31] Volume:15,296,739................................Previous [11,661,208] ![]() ![]() |
#224 Tue Jul 09, 2024 6:50 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०३-२५ (2024-07-09)
---------------------------- आजको Top 10 Gainers मा, एउटा hydro बाहेक बाँकि सबै microfinance परेछन l जेष्ठ १ गतेदेखि NEPSE २००० अंक माथी टिकी रहेको छ, नयाँ आर्थिक बर्षसँगै नयाँ सरकार आउने भयो, यत्रो समय पाएको बेला कोको मन्त्रि बन्ने हो त्यो चाही अहिलेनै टुंग्याएर बसेदेखि, फटाफट नियुक्ति र काम गर्न सहज हुन्थ्यो, नयाँ आउने अर्थमन्त्रीले पनि मन्त्रि बन्नासाथ्, share मार्केटलाई आफुले प्राथमिकतामा राख्ने कुरा बोल्न चाही नटुटाउलान, लगानीकर्ताहरुका संगठनका मान्छेले पनि अर्थमन्त्रीसंग भेटेर फोटो खिचाउनेनै छन्, र अर्थमन्त्रीलाई आफुहरुले सकारात्मक पाएको भनेर आफ्नै पोर्टलमा अन्तरबार्ता पनि छपाउने छन्, तर आफु भने उधारो कुरो होइन, खनखन्ती cash मा कुरो आयो भने मात्र पत्याउने निर्णयमा पुगिएको छ l पोहोर आजको दिन प्रचण्ड संसदमा उभिएर, प्रितम सिंहका बारेमा स्पष्टीकर दिंदै थिए l NEPSE:2,152.14..........................................Previous [2,136.35] (+15.79 / +0.73%)...................................Previous (-4.62 / -0.21%) SENSIND (380.96).........................................Previous (377.45) (+3.50 / +0.92%)........................................Previous (-0.76 / -0.20%) Turnover :5,535,958,885.31...................................Previous [4,569,836,106] Volume:11,661,208................................Previous [10,475,181] ![]() ![]() |
#225 Tue Jul 09, 2024 6:45 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1548
|
२०८१-०३-२४ (2024-07-0
![]() ---------------------------- ...................... NEPSE:2,136.35..........................................Previous [2,140.97] (-4.62 / -0.21%)...................................Previous (+21.27 / +1.00%) SENSIND (377.45).........................................Previous (378.22) (-0.76 / -0.20%)........................................Previous (+3.52 / +0.93%) Turnover :4,569,836,106...................................Previous [6,002,931,854.71] Volume:10,475,181................................Previous [14,014,622] ![]() ![]() |
Page: « < ... 5 6 7 8 9 10 11 12 13 ... > »
Sharesansar Forum Powered By Miracle Hub