बिना धितो १५ प्रतिशत ब्याजमा ऋण पाउनेहरू कसरी 'लघुवित्त पीडित'?
https://www.setopati.com/kinmel/economy/323862
Page: « < ... 3 4 5 6 7 8 9 10 11 ... > »
Author | Post |
---|---|
#151 Fri Mar 01, 2024 5:58 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
बिना धितो १५ प्रतिशत ब्याजमा ऋण पाउनेहरू कसरी 'लघुवित्त पीडित'?
https://www.setopati.com/kinmel/economy/323862 |
#152 Thu Feb 29, 2024 6:20 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-११-१७ (2024-02-29)
---------------------------- कृषिमा बढी रहेको परनिर्भरता हटाउने कुनै योजना छैन, शिक्षाको गुणस्तरमा लागेको खिया हटाउने कुनै योजना छैन, देशमै रोजगारी सृजना गर्नु सट्टा, बिश्वभरिका देशलाई नेपाली निर्यात गर्नमै सरकार मक्ख छ, स्वास्थ्य सेवा सर्बसुलभ बनाउनुको साँटो,कुन उपकरण खरीद गर्दा कति सुभलाभ मिल्छ, ध्यान त्यसमा मात्र हुन्छ, उद्योग धन्दा चलाएर रोजगारी सृजना गर्नेहरुलाई प्रोत्साहनको सट्टा दपेटेको द्पेटेइ गरिन्छ, आफ्नो देशमा उत्पादित बिद्युतको खपत देशमै बढाएर व्यापार घाटा कम गर्नतिर लाग्नु त कता हो कता, उल्टै छिमेकि रिझाउन नयाँ नयाँ पेट्रोलियम पाइपलाइनहरुको सिलान्यास गरिन्छ, अर्थतन्त्रको कुरा गर्दा,एउटा बैंक बन्द गराउछु भन्दै हिंडीरहेको छ, अर्कोलाई लघुवित्त चाहिएकै छैन, दलका आसेपासेहरु सहकारीको खरबौ कुम्ल्याएर टाप कसेका छन्, राष्ट्रिय योजना आयोग-अर्थ मन्त्रालय र केन्द्रिय बैंकका मान्छेहरु,एक अर्कासंग ठुस्किएर बस्न्मै मस्त छन्, स्थिर परराष्ट्र नीति हुनु पर्नेमा, सरकार फेरिएसंगै कहिले उत्तरसंग त कहिले दक्षिणसंग छपक्कै हुने गरेको देखिन्छ, तर माथिका कुरामा यिनले सिन्को नभाचे पनि, लाभका पदहरुमा आफ्ना आसेपासे भर्ति गर्न भने यिनीहरुलाई कसैले जित्न सक्तैन l पशुपतीनाथ छन् र पो यस्तो अबस्थामा पनि यो देश जसो तसो घिस्री रहेको छ l NEPSE:1,972.09..........................................Previous [2,000.77] (-28.68 / -1.43%)...................................Previous (-0.87 / -0.04%) SENSIND (351.65).........................................Previous (356.45) (-4.79 / -1.34%)........................................Previous (-0.63 / -0.17%) Turnover :2,598,737,228.86...................................Previous [2,038,100,977.42] Volume:7,446,991................................Previous [5,115,658] |
#153 Wed Feb 28, 2024 6:17 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-११-१६ (2024-02-2
---------------------------- वित्तीय क्षेत्र त्राहिमाम:, share मार्केट निराश, अराजकहरुको हौसला चाही नाप्नै नसक्ने गरि बढेको बढ्यै l सबैले आफ्नो बचत तथा लगानी असुरक्षित भएको महसुश गरि रहंदा, ढाडस दिने निकायहरु मौन l यस्तो लहडी पारा र भगवान भरोसे भएर मात्र देश चल्छ ? NEPSE:2,000.77..........................................Previous [2,001.64] (-0.87 / -0.04%)...................................Previous (+9.34 / + 0.46%) SENSIND (356.45).........................................Previous (357.09) (-0.63 / -0.17%)........................................Previous (+1.11 / +0.31%) Turnover :2,038,100,977.42...................................Previous [1,869,813,526.21] Volume:5,115,658................................Previous [5,239,416] |
#154 Wed Feb 07, 2024 5:11 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-१०-२४ (2024-02-07)
---------------------------- संसदमा घोचपेच शुरु भो, जनतालाई सुबिधा दिने कानून बनाउनु त कहाँ हो कहाँ, तिमीहरु नालायक भनेर बिपक्षी कराउने, सत्ता पक्ष चाही अहिलेसम्मकै ऐतिहासिक काम हामीले गरेका छौ भने आफै मख्ख पर्ने l अनि अर्थमुन्त्री चाही share मार्केट र जग्गामा पैसा गएर अर्थतन्त्र यो हालतमा पुग्यो भनेर मौका पर्यो की बजारलाई सराप्ने, अनि फेरी म आएपछि NEPSE १८ सयबाट २१ सय पुग्यो भने जस पनि लिन पछि नहट्ने, चौधरीजीको सन्दर्भमा न्यायमुर्तीले मन कमलो बनाएछन्, बिरामी भाको मान्छेलाई डाक्टरले होइन अदालतले पो discharge गरि दियो भनेर सबैतिर कानेखुशी सुरु भएको छ, अनि अधिबक्ता शम्भु थापा जस्तो मान्छेले किन सधै देशको सम्पत्ती चुना लगाउनेकै पक्षमा बहश गर्ने रहेछन ? त्यो पेशाले यो गर्न छुट देला तर मनले चाही मान्छ कसरी ? अब यस्तै कुरामा बानी पारे मात्र मानसिक रुपमा स्वस्थ रहिएला नत्र पुरा देश(दलका कार्यकर्ता बाहेकका बाँकि जनता)नै डिप्रेसनमा जाने देखियो l NEPSE:2,090.64..........................................Previous [2,085.71] (+4.92 / +0.23%)...................................Previous (+9.44 / +0.45%) SENSIND (377.95).........................................Previous (377.83) (+0.12 / +0.03%)........................................Previous (-1.45 / -0.38%) Turnover :2,842,550,237.47...................................Previous [2,591,534,907.76] Volume:7,732,234................................Previous [7,624,376] |
#155 Sun Feb 04, 2024 6:48 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-१०-२१ (2024-02-04)
---------------------------- माघ महिनामा ९ अर्ब माथिको Turnover पनि देखियो, र आजको पनि, बाहिरी बाताबरण जस्तै बजारमा पनि चिसो पसेको छ l जहिल्यै अब के हुन्छ भन्ने अन्यौलको बताबरण बनि रहने भएर पनि होला, यस्तो भई रहने l सनकको भरमा कुन चाहिले कुन नीति मार्फत ठोक्ने हो भनि तयार भएर बस्नु पर्ने अबस्थामा, लगानीकर्ताहरुको मनोबल पनि कसरी बढोस र ? NEPSE:2,061.70..........................................Previous [2,067.01] (-5.31 / -0.25%)...................................Previous (-30.92 / -1.47%) SENSIND (373.32).........................................Previous (373.93) (-0.60 / -0.16%)........................................Previous (-4.69 / -1.24%) Turnover :3,216,727,221.79...................................Previous [4,180,632,139.37] Volume:9,272,782................................Previous [11,514,571] |
#156 Thu Feb 01, 2024 5:31 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-१०-१८ (2024-02-01)
---------------------------- https://www.ukaalo.com/ को कमाल, आज बाँसबारी छालाजुत्ताको जग्गा हडपेको काण्डमा अरुण चौधरी र अजित नारायण पक्राउ परेका छन् l सुन तस्करी र नक्कली भुटानी शरणार्थी केस जस्तो बिचैमा फासफुस नहोस् l हुन् त शक्ति केन्द्रहरुको दौडधुप शुरु भइ सकेको देखिन्छ, त्यसको उदाहरण राष्ट्रपतीको सल्लाहकार 'सुनील थापा'को हतारोलाइ हेर्दा भइ हाल्छ l हिरासत भन्ने अस्पतालको सुबिधा सम्पन्न कक्षमा आराम गर्ने, अब उही पुरानै trick त चल्लानी l अब पशुपतीनाथ र बालमन्दिरको जग्गा चोर्नेहरुलाई पनि यसै गर्नु पर्छ l अन्तमा फेरी उकालो टिमलाइ धन्यवाद ! NEPSE:2,067.01..........................................Previous [2,097.93] (-30.92 / -1.47%)...................................Previous (-21.67 / -1.02%) SENSIND (373.93).........................................Previous (378.63) (-4.69 / -1.24%)........................................Previous (-3.08 / -0.80%) Turnover :4,180,632,139.37...................................Previous [5,295,605,057.48] Volume:11,514,571................................Previous [14,777,120] |
#157 Wed Jan 31, 2024 6:15 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-१०-१७ (2024-01-31)
---------------------------- आज पनि Total Turnover को 42.30% योगदान त Hydro Sector कै रहेको छ, त्यसपछि दोश्रोमा Others (18.35%), तेश्रोमा Investment (9.65%), चौथोमा Commercial Banks (6.05%) र पाँचौ स्थानमा Life Insurance (4.98%) रहेका छन् l यी पाँच Sector ले Total Turnover को लगभग 82% हिस्सा ओगट्ने रहेछन l HRL Turnover को Number 1 मा रहेको आज एघारौ दिन हो l पोहोर आजको दिन NEPSE 2,111.68 मा थियो, Turnover चाही आजकोभन्दा आधा-आधीले कम थियो l त्यसबेला रबी लामिछाने फेरी गृह नपाए सरकार छाड्ने धम्कि दिंदै थिए भने प्रचण्ड चाही फैसलाको पूर्णपाठ नआइन्जेल कसैलाई गृहमन्त्रि बनाईदैन भन्दै थिए, झन् परार आजको दिन त NEPSE 2,871 मा थियो, Turnover चाही पाँच अरब कटेको भए पनि आजकोभन्दा कम थियो l NEPSE:2,097.93..........................................Previous [2,119.61] (-21.67 / -1.02%)...................................Previous (+14.88 / +0.70%) SENSIND (378.63).........................................Previous (381.71) (-3.08 / -0.80%)........................................Previous (+0.65 / +0.17%) Turnover :5,295,605,057.48...................................Previous [5,544,217,593.12] Volume:14,777,120................................Previous [15,178,368] |
#158 Mon Jan 29, 2024 6:11 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-१०-१५ (2024-01-29)
---------------------------- पोहोर मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा माघ २७ गते आएको थियो, यसपाली फागुन लागेपछि मात्रै आउने भएछ, हुन् त घरि-घरि नीतिलाइ निमोठ-नामोठ नगर्ने देश भएको भए, यस्ता मौद्रिक नीति र तिनको समिक्षाबारे यसरी चासो राखी रहनै पर्दैन थियो हामी जनताले l तर सनक र व्यक्तिगत स्वार्थका लागि जे गर्न पनि तयार नियामक र नीति-निर्माताहरु भएको हाम्रो देशमा, यस्तै यस्तै कुराको व्यग्र प्रतिक्षा गर्नु हाम्रो Routine नै बनि सकेको छ l आजको Top 10 Turnover : HRL-NGPL-HATHY-NRN-NRIC-API-UNHPL-SONA-UMHL-HDL आजको Top 10 Volume : HRL-NGPL-API-UNHPL-NIFRA-HDHPC-UMHL-AKPL-RIDI-NHPC Sector wise कुरा गर्ने हो भने, आज Total Turnover को 41.73% हिस्सा Hydro को भागमा परेको छ, त्यसपछि Others को 17.10%, Investment को 8.59%, Life Insurance को 6.44% र Commercial Bank को भागमा चाही 6.03% परेको देखिन्छ l NEPSE:2,104.72..........................................Previous [2,094.46] (+10.26 / +0.48%)...................................Previous (+10.37 / +0.49%) SENSIND (381.06).........................................Previous (380.20) (+0.86 / +0.22%)........................................Previous (+0.73 / +0.19%) Turnover :4,566,522,230.82...................................Previous [3,833,776,580.76] Volume:12,322,705................................Previous [10,751,164] |
#159 Sun Jan 28, 2024 6:31 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-१०-१४ (2024-01-2
---------------------------- आजको Commercial Bank हरुको Turnover : 254,403,019.06 यो Total Turnover को ६.६३% हो l आजको Hydro Power Sector को Turnover : 1,541,256,052.10 यो Total Turnover को ४०. २०% हो l AKJCL को 70666 कित्ता कारोबार हुँदा, NTC को 20970 कित्ता कारोबार भएको देखिन्छ l यस अघि लगालग ७ दिन रातो भएपछिको बजारमा, त्यसपछि भएको ११ दिनको कारोबारमा १० दिन हरियो र १ दिन मात्र रातो भएको थियो l हेरौ अब के हुँदो रहेछ l NEPSE:2,094.46..........................................Previous [2,084.09] (+10.37 / +0.49%)...................................Previous (-3.94 / -0.18%) SENSIND (380.20).........................................Previous (379.46) (+0.73 / +0.19%)........................................Previous (-0.96 / -0.25%) Turnover :3,833,776,580.76...................................Previous [3,764,505,450.98] Volume:10,751,164................................Previous [11,689,955] |
#160 Thu Jan 25, 2024 6:26 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-१०-११ (2024-01-25)
---------------------------- आजको राष्ट्रिय सभाको चुनाबमा, कोशी प्रदेशमा माओबादीलाई कांग्रेसले राम्रै दनक दिएको छ, जहाँ कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई जिताएर माओबादी उम्मेदवार चम्पादेवी कार्कीलाई भने हराईएको छ, पोहोर आजको दिन नेप्से आजकोभन्दा लगभग १०० अंकले बढी थियो भने, Turnover चाही आजको भन्दा ३० करोडले कम थियो, यो भन्दा अगाडी मंगसिर महिनामा पनि बजार लगातार ७ दिन रातो भएको थियो, त्यो बेला NEPSE १,८९६ देखि १,८३७ को लाइनमा बसेको थियो l अहिले पनि लगातार सातै दिन बजार रातो भएको छ, यो सात दिनको घटाईमा NEPSE भने २,१७५ बाट २,०८४ मा आइ पुगेको छ l आजको Top 10 Turnover : HRL-NGPL-AKPL-API-NRN-MEN-RNLI-SONA-HATHY-NIMBPO आजको Top 10 Volume : NGPL-NIMBPO-HRL-AKPL-API-HDHPC-KBLPO-SBCF-KBL-RIDI NEPSE:2,084.09..........................................Previous [2,088.04] (-3.94 / -0.18%)...................................Previous (-10.25 / -0.48%) SENSIND (379.46).........................................Previous (380.43) (-0.96 / -0.25%)........................................Previous (-0.73 / -0.19%) Turnover :3,764,505,450.98...................................Previous [3,897,022,598.98] Volume:11,689,955................................Previous [11,049,949] « Last edit by nissan on Thu Jan 25, 2024 6:29 pm. » |
#161 Wed Jan 24, 2024 5:57 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-१०-१० (2024-01-24)
---------------------------- २ दिनमा बढेको NEPSE को 86.16 को अंक, ६ दिनमा 87.11 अंक घटेर लगभग बराबरीमा आइ पुगेको छ l यस अघि पुष महिनामा पनि NEPSE ६ दिनसम्म लगालग रातो भएको थियो, त्यो घटाईमा NEPSE 111.76 अंकले घटेको थियो l परार माघमा NEPSE 19 दिन कारोबार भएकोमा, 12 दिन घटेको थियो भने, पोहोर माघमा 18 कारोबार दिनमा आधा रातो र आधा हरियो भएको थियो l त्यस्तै पोहोर माघमा NEPSE 2,183 अंकसम्ममा अडिएको थियो भने परार माघमा NEPSE को उच्च अंक 2,947 थियो l आज धनगढीमा एकजना ब्यापारीले ५ तले घरबाट हाम फालेर आत्महत्या गरेको समाचार आएको छ, पोहोर आजकै दिन झापाका जीवन आचार्यले संसद भवन अगाडी आफैमाथी पेट्रोल खन्याएर आगो लगाएका थिए र भोलीपल्ट अस्पतालमा उनको मृत्यु भएको थियो l NEPSE:2,088.04..........................................Previous [2,098.29] (-10.25 / -0.48%)...................................Previous (-0.40 / -0.01%) SENSIND (380.43).........................................Previous (381.17) (-0.73 / -0.19%)........................................Previous (-0.19 / -0.05%) Turnover :3,897,022,598.98...................................Previous [4,294,566,751.66] Volume:11,049,949................................Previous [11,801,360] |
#162 Mon Jan 22, 2024 6:33 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-१०-०८ (2024-01-22)
---------------------------- दुई दिनमा 86.16 अंकले बढेको NEPSE चार दिनमा 76.46 अंकले घटेको छ, अब मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाको नाममा बजार, यसै गरि ल्यांग ल्यांगको अबस्थामा रहला जस्तो छ l आजको Top 10 Turnover : HRL-NGPL-API-SNLI-NRN-SONA-NRIC-AKPL-HDHPC-RIDI आजको Top 10 Volume : HRL-API-NGPL-HDHPC-AKPL-HIDCL-NHPC-RIDI-RADHI-SONA NEPSE:2,098.69..........................................Previous [2,130.18] (-31.49 / -1.47%)...................................Previous (-25.63 / -1.18%) SENSIND (381.36).........................................Previous (386.20) (-4.84 / -1.25%)........................................Previous (-7.41 / -1.88%) Turnover :6,366,070,003.35...................................Previous [7,677,740,058.04] Volume:18,043,244................................Previous [22,820,279] |
#163 Sun Jan 21, 2024 7:04 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-१०-०७ (2024-01-21)
---------------------------- सबै मिलेर बैंकलाइ च्याप्दा परिणाम देखिदै छनी ? कुम्भकर्ण निन्द्रामा भएका नीति-निर्माता र नियामकहरुलाई अब त हाइसन्चो भयो होलानी ? अर्को कुरो, यो NEPSE ले सुधारका लागि एउटा सिन्को पनि नभाच्ने अनि IPO मात्र भर्ने साधारण लगानीकर्ताहरुले, मुल्य बढेको बेला आफ्नो share बेच्न नपाउन भनेर, ३-४ महिना TMS नचलाएपछि बन्द हुने गराई देछ, धेरै त्यस्ता सर्बसाधारणको TMS चल्न सकेको छैन l यो छानबिनको बिषय हो, NEPSE लाई कसले उक्साएर यसरी सर्बसाधारणको TMS बन्द गर्न लगायो ? र मान्छेले २ बर्ष TMS नचलाए पनि NEPSE लाइ के घाटा हुन्थ्यो र ? NEPSE:2,130.18..........................................Previous [2,155.82] (-25.63 / -1.18%)...................................Previous (-7.24 / -0.33%) SENSIND (386.20).........................................Previous (393.62) (-7.41 / -1.88%)........................................Previous (-2.68 / -0.67%) Turnover :7,677,740,058.04...................................Previous [8,174,986,282.97] Volume:22,820,279................................Previous [21,125,776] |
#164 Sat Jan 20, 2024 10:33 am
|
|
Member
Registered: Oct 2017
Posts: 2145
|
Once 55 was an Agressive Buyer on NIFRA which was bought at All time high rate of 726 per Share of Nifra on 23 Feburary of Year 2021, Almost going to be 3 year in coming 1 month.
Currently Agressive Buyer on Himalyan Re Isurance bought above 600+ Rate. Will History Repeat Again ?? What are Your Guesses ?? |
#165 Sat Jan 20, 2024 8:47 am
|
|
Member
Registered: Oct 2017
Posts: 2145
|
Ok
« Last edit by deepak_mm on Sat Jan 20, 2024 8:51 am. » |
#166 Wed Jan 17, 2024 5:39 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-१०-०३ (2024-01-17)
---------------------------- 2078 भाद्र 21 गते सोमबार 9,826,222,806.90 को Turnover भएको थियो, त्यस दिन NEPSE 162 अंकले बढेर 2,980 मा पुगेको थियो, त्यसपछिको सबैभन्दा धेरै Turnover आजको हो l त्यस्तै Volume को कुरा गर्ने हो भने, आजको Volume 2078 भाद्र 2 पछिको सबैभन्दा ठुलो हो, भाद्र 2 त्यो दिन हो, जुन दिन 21 अर्बमाथीको Turnover भएको थियो र, त्यहि दिन NEPSE ले ALL TIME HIGH को रेकर्ड बनाएको थियो l आजको यो Volume मा Mutual Fund को निकै ठुलो योगदान छ l NEPSE:2,163.06..........................................Previous [2,175.17] (-12.10 / -0.55%)...................................Previous (+54.54 / +2.57%) SENSIND (396.31).........................................Previous (397.43) (-1.11 / -0.28%)........................................Previous (+9.26 / +2.38%) Turnover :9,768,969,868.61...................................Previous [8,023,862,406.69] Volume:33,525,702................................Previous [23,370,053] |
#167 Tue Jan 16, 2024 5:02 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-१०-०२ (2024-01-16)
---------------------------- परारको माघ महिनापछि अझ भनौ २ बर्षपछि बल्ल आज बजारमा ८ अर्बको Turnover देख्न पाइयो, २०७८ शाल माघ २० गते बिहिबार 8,612,174,162 को Turnover भएको थियो, त्यो दिन NEPSE 2,876 अंकमा थियो l फरक भनेको त्यो बेला बजार घट्दो क्रममा थियो भने अहिले बढ्दो क्रममा रहेको बेला ८ अर्बको Turnover cross भएको छ l NEPSE:2,175.17..........................................Previous [2,120.62] (+54.54 / +2.57%)...................................Previous (+31.62 / +1.51%) SENSIND (397.43).........................................Previous (388.17) (+9.26 / +2.38%)........................................Previous (+4.02 / +1.04%) Turnover :8,023,862,406.69...................................Previous [5,450,421,806.39] Volume:23,370,053................................Previous [16,605,234] |
#168 Sun Jan 14, 2024 6:13 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-०९-२९(2024-01-14)
---------------------------- यो पौष महिनाको जम्मा १८ दिनको कारोबारमा, बजार ९ दिन हरियो र ९ दिन रातो बनेको छ l यो महिनाको सबभन्दा कम Turnover ४ अर्बको लाइनको छ भने, सबभन्दा बढी Turnover ७ अर्बको लाइनमा रहेको छ l NEPSE पुरा महिनाभर २०२२ देखि २१४१ को बिन्दुमा फनफनी घुमेको देखिन्छ l यो महिनाभरको Total Turnover : 97,032,665,116.61 रहेको छ l २०७८ शाल साउन ३१,३१ र भाद्र १,२ र ३ गरेर ५ दिनको Turnover चाही 97,596,137,865 को थियो, यो पौष महिना भरिको Turnover भन्दा बढी हो, जुन ५ दिनमा NEPSE को अंक र Turnover ले Record तोडेको थियो l NEPSE:2,120.62..........................................Previous [2,088.99] (+31.62 / +1.51%)...................................Previous (-0.62 / -0.03%) SENSIND (388.17).........................................Previous (384.14) (+4.02 / +1.04%)........................................Previous (-2.19 / -0.56%) Turnover :5,450,421,806.39...................................Previous [4,307,763,277.27] Volume:16,605,234................................Previous [22,132,768] |
#169 Mon Jan 01, 2024 5:43 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-०९-१७(2024-01-02)
---------------------------- 2023 Jan 1st र 2024 Jan 1st मा केहि समानता देखिन्छ, पोहोर पनि यो दिनमा NEPSE दुइ हजार अंक माथी थियो, पोहोर पनि आजको दिनको Volume एक करोड माथिको थियो भने , Turnover पनि चार अर्ब माथिकै थियो, अलिकता फरक भने पोहोर आजको दिन NEPSE १७ अंकले बढेको थियो भने आज चाही दिनभरी हरियो भएर पनि बन्द हुने बेलामा ८ अंकले घट्न पुगेको छ l पोहोर Jan 1st मा पोखरा एरपोर्टको उद्घाटन भएको थियो र त्यसको केहि दिनमै त्यत्रो ठुलो बिमान दुर्घटना पनि भएको थियो, अहिले त मरेर जानेलाई दोष थोपरेर final रिपोर्ट पनि बुझाई सके l आजको Top 10 Turnover : SHIVM-SONA-HATHY-SCIC-RNLI-NRN-HDL-SNLI-ILI-VLUCL आजको Top 10 Volume : SONA-HDHPC-SHIVM-AKPL-NRN-HATHY-SGIC-NRM-NMB50-RNLI यो २०२४ शालमा अबस्य पनि लगानीकर्ताहरुले, गएको २ बर्ष जस्तो पिडा र दुखमा बस्नु पर्ने छैन l NEPSE:2,060.15..........................................Previous [2,068.90] (-8.75 / -0.42%)...................................Previous (-1.93 / -0.09%) SENSIND (385.07).........................................Previous (385.44] (-0.37 / -0.09%)........................................Previous (-1.62 / -0.42%) Turnover :4,483,982,461.34...................................Previous [4,290,932,297.60] Volume:11,892,559................................Previous [11,658,110] « Last edit by nissan on Mon Jan 01, 2024 5:47 pm. » |
#170 Thu Dec 28, 2023 5:39 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-०९-१२(2023-12-2
---------------------------- आज बजारले यो आर्थिक बर्षको सयौ कारोबारको दिन पुरा गरेको छ l यो सय दिनमा बजारमा 207,650,930,994 (२ खर्ब ७ अर्ब ....) को कारोबार भएको छ l यो सय दिनको Total Turnover मा पछिल्लो २५ कारोबार दिनको योगदान 82,330,695,783 ( बयासी अरब तेत्तिस करोड....)को रहेको छ l NEPSE:2,068.90..........................................Previous [2,070.84] (-1.93 / -0.09%)...................................Previous (-17.23 / -0.82%) SENSIND (385.44).........................................Previous (387.07] (-1.62 / -0.42%)........................................Previous (-4.25 / -1.08%) Turnover :4,290,932,297.60...................................Previous [5,248,782,611.37] Volume:11,658,110................................Previous [14,337,738] |
#171 Wed Dec 27, 2023 6:27 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-०९-११(2023-12-27)
---------------------------- लगालग सातौ दिन बजार दुइ हजार अंक माथी बसेको छ, ७ कारोबार दिनमा आजसम्म लगभग ४४ अर्बको कारोबार भएको देखिन्छ यो महिनामा, जबकी कार्तिक महिनामा १० अर्ब र मंगसिर महिनामा ३६.४ अर्बको मात्र Turnover भएको थियो l लगानीकर्ताहरु राम्रा कम्पनीभन्दा पनि खेलाडीहरुले चलाएका कम्पनीहरुमा झुम्मिन थालेको देखिन्छ l हुन् पनि राम्रा कम्पनीको २ रुपैया नबढ्दा, यस्ता कम्पनीहरुमा दैनिक सर्किट लागेको लाग्यै देखिन्छ l छिरेर निस्कन जाने त यस्तामा फाईदै होला, हैन अझ बढ्छ भनि लोभ गरेर बसे फेरी २-४ बर्षनै साथमा राख्नु पर्ने अवस्था पनि आउन सक्छ l पैसा आफ्नो, बिबेक पनि आफ्नै लगाउनु होला l NEPSE:2,070.84..........................................Previous [2,088.07] (-17.23 / -0.82%)...................................Previous (-21.03 / -0.99%) SENSIND (387.07).........................................Previous (391.33] (-4.25 / -1.08%)........................................Previous (-5.29 / -1.33%) Turnover :5,248,782,611.37...................................Previous [7,111,733,829.80] Volume:14,337,738................................Previous [18,589,379] |
#172 Sun Dec 24, 2023 6:49 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-०९-०८(2023-12-24)
---------------------------- यो एक बर्षमा जम्मा ३ दिन मात्र ७ अर्बको लाइनको Turnover भएको छ, अघिल्लो बर्षको पुषमा १ दिन र यो बर्षको पुषमा २ दिन l आजको, Top 10 Turnover : SHIVM-HATHY-SONA-GCIL-ILI-NICL-RNLI-HDL-NTC-SHL Top 10 Volume : HDHPC-SONA-SHIVM-UPCL-GCIL-AKPL-HATHY-ILI-API-RNLI समाचार पनि हेर्दै जानु होला, बालकृष्ण खाँड धरौटीमा छुटी सके, कोइरी छुटेर अब संसद छिर्ने तरखरमा छन्, FPO र merger बापत कर उठेको देखेर सरकार हौसिएको छ र अब डेडीकेटेड लाइनमा पनि त्यसै गरि उठाउनु पर्छ भनेर कुलमानले बत्तिको लाइन काटी सके, अब उद्योगी अदालत जान पनि डराउछन फ्याट्ट २ दिनभित्र तिरी हाल भन्ने आदेश आउने डरले, १४ किलो सुन ल्याउने समुहले १३८ किलो सुन ल्याई सकेको कुरा आएको छ, तर त्यहाको cctv फुटेज पनि अर्थ मन्त्रालयकोझैँ मुसाले चपाए जस्तो छ l सन्दीप लामिछानेको मुद्धाको बहश भोलिसम्मलाई तन्किएको छ र जसको इजलासमा उनको मुद्धा चल्दैछ ती न्यायाधिसले, १४ बर्षकी नाबालिकालाई बलात्कार गर्ने र प्रमाण पुगेको आरोपितलाई धरौटीमा छाड्न आदेश दिएका रहेछन l प्रधानमन्त्री अर्थमन्त्री लगायतका मन्त्रिहरुलाई फेर्न चाहन्छन रे, देउबाजी चाही अर्को लट मन्त्रि छान्दा शेखर समुहले बखेडा निकाल्छ भनेर, अहिले मन्त्रिमण्डल पुनर्गठन नगरु भन्छन रे l NEPSE:2,088.07..........................................Previous [2,109.10] (-21.03 / -0.99%)...................................Previous (-32.77 / -1.53%) SENSIND (391.33).........................................Previous (396.62] (-5.29 / -1.33%)........................................Previous (-6.00 / -1.49%) Turnover :7,111,733,829.80...................................Previous [6,274,324,811.90] Volume:18,589,379................................Previous [17,172,149] |
#173 Mon Dec 18, 2023 5:49 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-०९-०२ (2023-12-1
---------------------------- २०७९, पौष २६ गते प्रचण्डले बिस्वासको मत पाएका थिए र सोहि दिन बजारको Turnover 7,658,823,579.86 भएको थियो l आजको Turnover त्यसपछिको सबभन्दा ठुलो Turnover हो र त्यस यता जम्मा २ वटा कारोबार दिनमा मात्र, ६ अर्ब माथीको Turnover भएको छ l Volume को कुरा गर्ने हो भने, २०७८, भाद्र २० पछिको सबैभन्दा ठुलो Volume आजको हो र त्यो दिनपछि २ करोड बढी कित्ताको कारोबार भएको पनि आजै हो l त्यो दिन NEPSE 2,818 मा थियो भने, Turnover चाही ११ अर्ब माथीको थियो र NEPSE १०८ अंकले घटेको थियो l आजको Top 10 Turnover : HDHPC - SONA - SHL - SHIVM - GCIL - RNLI - AKPL - API - NHPC - LSL आजको Top 10 Volume : HDHPC - NHPC - AKPL - API - SONA - LEC - LSL - SHL - UPCL - KBL NEPSE:2,060.49..........................................Previous [2,022.35] (+38.14 / +1.88%)...................................Previous (+27.75 / +1.39%) SENSIND (390.63).........................................Previous (381.07] (+9.56 / +2.51%)........................................Previous (+4.70 / +1.24%) Turnover :6,868,177,565.83...................................Previous [5,157,846,979.05] Volume:21,497,619................................Previous [17,166,465] |
#174 Sun Dec 17, 2023 6:32 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7682
|
मलाई लाग्छ 2500 सजिलै पुग्छ।
मलाई आशा छ 2700-3000 बीचमा ठूलो लेनदेन हुन्छ। नेप्सेले सन् २०२४ मा कीर्तिमान तोड्न सक्छ । PS- I had to try half a dozen times to remember password of this forum. |
#175 Sun Dec 17, 2023 5:06 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1386
|
२०८०-०९-०१ (2023-12-17)
---------------------------- २०८०, असोज १० पछि NEPSE २००० अंक माथी उक्लेर अडिन सक्यो आज, त्यस्तै Turnover पनि २०८० असार १७ गते आइतबारको दिनपछि, आज आइतबारकै दिन ५ अर्ब माथी पुग्न सफल भएको छ, FPO र Merger को करका कारण धेरैले आज नेप्से ४०-५० अंकले घट्ने पो होकी भनि ठानेका थिए तर बजारले त्यो करको काण्डलाई सहजै पचाएको जस्तो देखिन्छ l कोहि यो दौडमा २२०० सम्म नेप्से पुग्छ भन्छन भने कतीले २५०० मा भन्न थालेका छन् l अरुका कुरा पनि सुन्ने र बिगतको अनुभबलाई पनि प्रयोग गरेर अगाडी बढ्दा राम्रो होला भनि मैले ठानेको छु l NEPSE:2,022.35..........................................Previous [1,994.60] (+27.75 / +1.39%)...................................Previous (+6.55 / +0.32%) SENSIND (381.07).........................................Previous (376.36] (+4.70 / +1.24%)........................................Previous (+1.06 / +0.28%) Turnover :5,157,846,979.05...................................Previous [3,151,635,750.12] Volume:17,166,465................................Previous [9,637,455] |
Page: « < ... 3 4 5 6 7 8 9 10 11 ... > »
Sharesansar Forum Powered By Miracle Hub