https://baahrakhari.com/news-details/313876
श्रोतका अनुसार अजोड इन्स्योरेन्स र कुमारी बैकमा समान प्रमोटर सेयरहोल्डर छन् l
« Last edit by nissan on Mon Apr 05, 2021 6:50 pm. »
Page: « < ... 38 39 40 41 42 43 44 45 46 ... > »
Author | Post |
---|---|
#1026 Mon Apr 05, 2021 6:47 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
अजोड्मा 'इन्साइडर ट्रेडिंग' अध्ययन गर्न बन्यो समिति, कुमारी बैंक र म्युचुअल फन्डले उठाएका थिए सेयर,
https://baahrakhari.com/news-details/313876 श्रोतका अनुसार अजोड इन्स्योरेन्स र कुमारी बैकमा समान प्रमोटर सेयरहोल्डर छन् l « Last edit by nissan on Mon Apr 05, 2021 6:50 pm. » |
#1027 Mon Apr 05, 2021 3:51 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७७-१२-२३ (2021-04-05)
--------------------------- झिनो अन्तरनै किन नहोस्, आज पनि NEPSE ले नयाँ रेकर्ड बनाएको छ, हिजोभन्दा Volume र Turnover मा केहि कमि देखिए पनि, लगभाग ७ अरब ३० करोडको कारोबार हुनु भनेको सामान्य कुरो चाही होइन, Turnover मा UPPER पहिलो भयो भने, Qty मा GIMES1 पहिलो भएको छ भने, NIFRA र UPPER दोश्रो अनि तेश्रो भएको छ, NEPSE :2,658.74..................................................Previous [2,657.61] (+1.13 / +0.04%)................................................Previous (+25.71 / +0.98%) SENSIND :471.84....................................................Previous [470.75] (+1.09 / +0.23%).....................................................Previous (+4.33 / +0.93%) Turnover :7,296,760,156...............................................Previous [9,006,858,558] Volume :15,853,993..........................................................Previous [18,173,378] ![]() ![]() |
#1028 Sun Apr 04, 2021 4:06 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७७-१२-२२ (2021-04-04)
--------------------------- ............................ Rs. 1,612,305,311 बाँकि ........................... 2077 - 11- 09 गते अईतबारको दिन बनेको, NEPSE को All Time High को रेकर्ड, 41 दिनपछि 2077 - 12 - 22 गते आईतबारकै दिन आज तोडिन पुगेको छ, तर बास्तबिक क्षेत्र (Banking)का लगानीकर्ताहरुले, अझै पनि NEPSEले चुमेको यो उचाईको, स्वाद लिन भने पाएका छैनन, NEPSE :2,657.61..................................................Previous [2,631.89] (+25.71 / +0.98%)................................................Previous (+12.88 / + 0.49%) SENSIND :470.75....................................................Previous [466.42] (+4.33 / +0.93%).....................................................Previous (+2.83 / +0.61%) Turnover :9,006,858,558...............................................Previous [7,250,924,124] Volume :18,173,378..........................................................Previous [14,390,447] ![]() ![]() |
#1029 Fri Apr 02, 2021 4:00 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
हामी नेपालीहरु धैर्यवान छौ,
अब पनि धैर्यताका साथ, यस्तैमा रमाउनु होला भन्ने अनुरोध आएको छ, त्यसै त गर्नु पर्ला नी..? यहाँ, बजेटमा आउने 'कर'को दर परिबर्तन, पहिल्यै ब्यापारिक घरानाको जानकारीमा पुग्छ, चकलेटमा कर घटाएर......पुस्तकमा कर थोपरिन्छ(पछि बिष्णु पौडेलजीले हटाए पनि), वित्तीय संस्थाहरुका मार्केटमा असर पार्ने गोप्य निर्णयहरु, निर्णयकर्ताहरुको आफन्त-साथीभाई-साझेदार र परिवारलाई पहिल्यै चुहाइन्छ, र सोझा सिधा लगानीकर्ताहरुलाई जिल्लाराम पारिन्छ, हो जे हुदैछ.....यस्तै हो नेपालमा भन्ने..... चित्त बुझाउने .................. उच्च धैर्यताको प्रदर्शन गर्दै...................... निकम्मा र स्वाँठहरुलाई शीरमा राखेर बसिरहने ..... ![]() ![]() |
#1030 Fri Apr 02, 2021 3:05 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7947
|
That is why share price in Nepal is so low.
Forget about civilized society, if system in Nepal were as good as in India, price of mid level banks would have been 6000. |
#1031 Fri Apr 02, 2021 1:40 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
meroshare मा login गरेपछि,
https://meroshare.cdsc.com.np/#/login यस्तो Broadcast Message देखिन्छ, Broadcast Message मेरो शेयरको स्तरोन्नती सम्बन्धमा !!! मेरो शेयरको स्तरोन्नतीका लागि आवश्यक कार्य भइरहेको र सो कार्य केही दिन सम्म चल्न सक्ने हुँदा समय समयमा मेरो शेयर नखुल्ने तथा लग आउट हुने जस्ता समस्याहरू आई रहने र यस अवस्थामा धैर्यताका साथ मेरो शेयर प्रयोग गर्नुहुन र सकेसम्म आफ्नो ब्राउजरको Incognito Window वा Private Window मार्फत सेवा सञ्चालन गर्नुहुन अनुरोध छ। यस कार्य बाट सेवा ग्राही प्रति पर्न जाने असुविधा प्रति सिडिएससि क्षमाप्रार्थी छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड CASBA र यो पढिसके पछि मेरो मनमा उब्जिएका केहि प्रश्नहरु : (१) Upgrade को कार्य केहि दिन चल्ने रे.......केहि दिन = ? .....५ दिन, १० दिन ...२ हप्ता....३० दिन...... यो जिम्मेवारी बिहिन कार्य भएन र ? Upgrade को जिम्मा लिने कम्पनीले अन्य देशमा पनि, केहि दिन (जति पनि पनि) भन्न पाउछ, दिन तोक्नु पर्दैन ? (२) समयमा मेरो शेयर नखुल्ने तथा लग आउट हुने रे. बजार २६०० अंकमाथी पुगेको छ, दिनको ७-८ अरबको कारोबार भइरहेछ, कतिले घर जग्गा र जाय जेथा सबै यसैमा पनि लगाएका छन्, नया IPO खुलेको छ, अरु ऋणपत्र र right share भर्नु पर्ने हुन्छ, के यसरी खेलाची गर्न मिल्छ त ? (३) Incognito Window वा Private Window मार्फत मेरो share चलाउ किन भनेको ? के मेरो share मा 'सुरक्षाको गम्भीर चुनौती' देखिएको हो ? यस्तो browser प्रयोग गर भन्ने अनि कारण चाही खुलाउनु पर्दैन, शंका गर्ने ठाउँ राखिदिएको हो ? (४) लाष्टमा " यस कार्य बाट सेवा ग्राही प्रति पर्न जाने असुविधा प्रति सिडिएससि क्षमाप्रार्थी छ।" भन्यो ....उम्क्यो,.......यसको जिम्मा लिने व्यक्तिले ......मैले राम्रोसंग काम गर्न सकिन, अर्को योग्य व्यक्तिका लागि मैले यो पद छाडे भनेर पो.....क्षेमा माग्ने त ? यी सबैलाई हामी लगानीकर्ताले 'कर' तिरेका छौ, तिनले तलब सुबिधा हाम्रै पैसाबाट पाउने हुन्, तिनलाई राम्रोसंग काम गराउन, हामी प्रश्न गर्न पछि नपरौ, न बोल्ने हो भने.......'केहि दिन'....'केहि समय' .....' मेरो शेयर नखुल्ने तथा लग आउट हुने'..... ........भनेर यिनीहरु केवल सूचना निकालेर मात्र बसिरहनेछन्, आउदो अईतबारसम्म सबै समस्या सल्टियोस भनि दबाव सृजना गरौ l ![]() ![]() |
#1032 Thu Apr 01, 2021 6:49 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
UPPER ............ Rs.302,272,688
HIDCL ............ Rs.244,032,590 API ............ Rs.240,000,761 NRIC ............Rs.217,437,146 NTC ............Rs.164,368,024 RHPL ............Rs.152,909,921 NICA ............Rs.152,513,129 NBB ............Rs.152,292,206 NABIL ............Rs.139,743,752 KBL ............Rs.132,445,244 --------------------- Total ............ Rs.1,898,015,461 Top 10 को कुल Turnover जोड्दा मात्र Rs.1,898,015,461(पुग नपुग २ अरब) हुने रहेछ l Top 10 बाहेकका, 114 कम्पनीको कारोबार १ करोड देखि १२ करोडसम्म भएको रहेछ l ![]() ![]() |
#1033 Thu Apr 01, 2021 5:47 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7947
|
7.25 billion transaction, means big swapping has begun.. ..... what are they buying?????????
|
#1034 Thu Apr 01, 2021 4:00 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७७-१२-१९ (2021-04-01)
--------------------------- ............................ 9 अंक बाँकी ........................... अन्तिममा NEPSE ले आफ्नो पुरानो रेकर्ड तोड्न नसके पनि, आजको Turnover र Qty सहि दिशामा गएको देखिन्छ, कुनै कम्पनीले right share दिंदा, उसले प्रतिफत दिने क्षेमता घट्ने हो, लगानीकर्ताहरु डबल, तेब्बर मुल्य चुकाएर किन त्यसको पछाडी दगुर्छन होला ? QTY मा API र Turnover मा UPPER पहिलो नम्बरमा देखिएका छन्, अनन्त(बर्षमान पुन)ले भनेझैँ, Hydro मा share भएकालाई ज्वाई बनाउने दिन आउला जस्तो छ, तर धेरै जना, ठुलो मात्रामा Hydro का share भएकाहरुलाई छोरी दिन खोज्यो भने, बहु-बिबाहको कानून लाग्ने सम्भावना पनि रहन्छ, NIFRA Top 5 हैन, Top 10 बाट पनि out भएको छ, अर्को हप्ता Nepse को नयाँ रेकर्ड बन्ने सम्भावना प्रबल देखिन्छ l NEPSE :2,631.89..................................................Previous [2,619..02] (+12.88 / + 0.49%)................................................Previous (+43.36 / +1.68%) SENSIND :466.42....................................................Previous [463.59] (+2.83 / +0.61%).....................................................Previous (+7.48 / +1.64%) Turnover : 7,250,924,124...............................................Previous [6,166,861,538] Volume :14,390,447..........................................................Previous [11,281,625] ![]() ![]() |
#1035 Wed Mar 31, 2021 4:23 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७७-१२-१८ (2021-03-31)
--------------------------- ............................ 22 अंक बाँकी ........................... आजको कारोबारमा, TMS मा गढ़बढी नआएको भए सायद, यो भन्दा रामो कारोबार हुन्थ्यो होला, २ अरबको हाराहारी Turnover हुने र २ -३ लाखले IPO भर्ने जमानाको system ले, अहिलेको लगानीकर्ताको चाप र Turnover लाई धानोस पनि कसरी ? NTC मा फोन नलागे जस्तै हो यो, लगानीकर्ताहरुबाट अनेक नाममा पैसा उठाउने तर तिनको सुबिधाका लागि, न त सुको खर्च गर्ने न तिनको हितमा हुनेगरि Insider Trading लाई निस्तेज पार्ननै सक्ने ? HIDCL ले Turnover र Qty दुबैमा सबैलाई उछिनेको देखियो, NIFRA सधैझैँ दोश्रो र तेश्रो rank मा परेछ l NEPSE :2,619..02..................................................Previous [2,575.66] (+43.36 / +1.68%).......................................Previous (+32.15 / +1.26%) SENSIND :463.59....................................................Previous [456.10] (+7.48 / +1.64%).............................................Previous (+6.19 / +1.38%) Turnover :6,166,861,538...............................................Previous [6,185,679,498] Volume :11,281,625...............................................Previous [12,209,976] ![]() ![]() |
#1036 Wed Mar 31, 2021 1:01 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
Market बढ्न थाल्यो कि TMS मा समस्या आई हाल्ने ,
नियामक निकाय नून खाएको कुखुरा जस्तो झोक्राएर बसेको होला ? ![]() ![]() |
#1037 Tue Mar 30, 2021 3:58 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७७-१२-१७ (2021-03-30)
--------------------------- ............................ 65 अंक बाँकी ........................... आज पनि NIFRA कै एकछत्र राज देखियो, Turnover र Qty दुबैमा, Right Share को लोभले कति लगानीकर्ताहरु, निधारमा हात लाएर बस्न बाध्य हुने हुन्, भोलिको दिनमा देखिनेनै छ, आजका लागि भने यो हप्ता, नेप्सेले आफ्नै रेकर्ड तोड्ने हप्ता होला जस्तो लाग्छ मलाई चाही, हेर्दै जाउ, लगानीकर्ताहरुले जोशमा हैन, होसमा आफ्नो कमाईलाई सहि ठाउमा लगानी गर्नु होला है, NEPSE :2,575.66..................................................Previous [2,543.52] (+32.15 / +1.26%)................................................Previous (-5.45 / - 0.21%) SENSIND :456.10....................................................Previous [449.92] (+6.19 / +1.38%).....................................................Previous (-0.39 / -0.09%) Turnover :6,185,679,498...............................................Previous [4,410,345,030] Volume :12,209,976..........................................................Previous [9,138,935] ![]() ![]() |
#1038 Tue Mar 30, 2021 1:44 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7947
|
I think it is just the opposite.
I think they did not buy and announce right. Rather, they bought, increased price and now to dump their shares, they have announced right. More garbage shares may announce right shares within 12 month. Now question is, who will be loose 250 billion, new murga or batho bhayara gu khane doggie. For MNBBL holder like me, where our interest lies- new murga instead of investing in MNBBL now go after ajod, or may be gu khane doggie, if they are able to dump ajod, may be they will enter into MNBBL. ![]() |
#1039 Tue Mar 30, 2021 1:34 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
सन्दर्भ Ajod Insurance को :
के यो share market भनेको सोझो, सिधा, लगानीकर्ताहरुको रगत पसिना बगाएर कमाएको रकम जम्मा गरेर, Insider trading वालाले पैसा कमाउने थलो हो ..? सुचनामा पहुँच भएकाहरु राता रात करोडपति हुने अनि सोझा र 'कर'लिने निकाय र नियामक निकायमा विश्वास गर्नेहरुले चाही, सधै गुमाई रहनु पर्ने ........ यस्तो मत्स्य न्याय गर्न पाइन्छ ? प्राय जशो सबै कम्पनीले Insider trading गराएकै छन्......अनि नियामक निकाय मस्तले सुतेर बस्ने ? मलाई त नियामक निकायको अकर्मन्यता देख्दा शंका लाग्छ...... कतै यिनिहरुनै त यी सब कुकृत्यमा सामेल छैनन ........? Insider Trading वालाहरुलाई तुरुन्त कारबाही गरियोस् ![]() ![]() |
#1040 Mon Mar 29, 2021 4:20 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७७-१२-१६ (2021-03-29)
--------------------------------- ............................ 97 अंक बाँकी ........................... NIFRA र UPPER पहिलो अनि दोश्रो, QTY र Turnover दुबैमा, आजको कारोबार त्यति सन्तोषजनक भने छैन, Turnover ह्वात्तैनै घटेको छ बिनाकारण, NEPSE :2,543.52..................................................Previous [2,548.96] (-5.45 / - 0.21%)................................................Previous (-21.29 / -0.83%) SENSIND :449.92....................................................Previous [450.31] (-0.39 / -0.09%).....................................................Previous (-5.64 / - 1.24%) Turnover :4,410,345,030...............................................Previous [6,500,806,040] Volume :9,138,935..........................................................Previous [12,548,146] ![]() ![]() |
#1041 Fri Mar 26, 2021 5:05 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
नेपालमा IPO प्रतिको आकर्षण, सायद यस अघि कहिल्यै देखिएको थिएन,
IPO को Result निस्कना साथ बिभिन्न Portal हरुले यसको Result राखी हाल्थे, pdf version मा download गर्न पनि मिल्थ्यो, नाम र थर हाल्दा पनि देखाउथ्यो, पछि 'गोपनियता' कायम भएन भनेर...............Result सबैतिर बाँड्न छाडियो, तर लगानीकर्ता भनौ या IPO भर्नेहरु भनौ, यसप्रति जागरुक भएको पटक्कै देखिएन, यसको सानो उदाहरण, sharesansar ले दिएको jyoti life Insurance को IPO को result हेर्ने छरितो तरिका बारेको लेखमा आएको comment लेनै प्रष्ट पार्छ, https://www.sharesansar.com/newsdetail/what-is-the-fastest-way-to-check-ipo-result-of-jyoti-life-insurance-2021-03-26 DMAT number गोप्य राख्नु पर्छ भन्ने संदेश दिन एउटा चेतनामुलक लेख sharesansar बाट आओस्, ![]() ![]() |
#1042 Thu Mar 25, 2021 4:04 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७७-१२-१२ (2021-03-25)
--------------------------------- ............................ 92 अंक बाँकी ........................... NIFRA ले आफ्नो रेकर्ड तोड्यो, 1,462,360 कित्ता SHARE को कारोबार, Turnover मा Upper दोश्रो र qty मा NBB दोश्रो भएछ, चन्द्रागिरीको गतिले Everest मै पुग्ने तयारी गरे जस्तो छ, अब कम्तिमा पनि २ करोड कित्ताको IPO वाला कम्पनि नआई, १० कित्ताको आश पनि नगरे हुने दिन आयो, यसको अर्थ, IPO बाट खाली हात हुने लगानीकर्ताहरु पनि अब दोश्रो बजारतिर सोझिने पक्का छ, जति बढी लगानीकर्ता उति बजार भरपर्दो र दिगो हुनेछ, Long-term को लागि राम्रो कम्पनि छानेर लगानी गरौ, Short-term मा चाही भन्न सकिएन, झुर-पटासा कम्पनीहरु छोई सक्नु भएका छैनन, NEPSE :2,548.96..................................................Previous [2,570.25] (-21.29 / -0.83%)................................................Previous (+41.30 / +1.63%) SENSIND :450.31....................................................Previous [455.95] (-5.64 / - 1.24%).....................................................Previous (+7.06 / +1.57%) Turnover :6,500,806,040...............................................Previous [6,674,423,941] Volume :12,548,146..........................................................Previous [16,934,893] ![]() ![]() |
#1043 Wed Mar 24, 2021 4:22 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७७-१२-११ (2021-03-24)
--------------------------------- ............................ 71 अंक बाँकी ........................... आज पनि NIFRA दौडमा आगाडी, NBB को गति पने निकै तेज छ, MLBSL को सबभन्दा कम, 20 कित्ता कारोबार भएछ, भने सबभन्दा कम Turnover हुने (Rs.10070) मा पनि MLBSL नै परेछ, 2-4 दिनको तुलना गर्दा, आजको Turnoverलाई निकै सकारात्मक मान्न सकिन्छ, NEPSE :2,570.25..................................................Previous [2,528.95] (+41.30 / +1.63%)................................................Previous (+14.57 / +0.58%) SENSIND :455.95....................................................Previous [448.89] (+7.06 / +1.57%).....................................................Previous (+0.09 / +0.02%) Turnover :6,674,423,941...............................................Previous [5,141,897,169] Volume :16,934,893..........................................................Previous [10,276,710] ![]() ![]() |
#1044 Tue Mar 23, 2021 4:04 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७७-१२-१० (2021-03-23)
--------------------------------- ............................ 112 अंक बाँकी ........................... आज NIFRA Day रहेछ, बत्ति नबल्दै UPPER Rocket गतिमा, UNL को आज पनि 10 कित्ता मात्र कारोबार, Turnover मा आज पनि सबभन्दा पुछारमा MLBSL नै रहेको देखियो, कारोबार ५ अरबले नघटेको अवस्था छ आज पनि, NEPSE :2,528.95..................................................Previous [2,514.39] (+14.57 / +0.58%)................................................Previous (-24.08 / - 0.95%) SENSIND :448.89....................................................Previous [448.80] (+0.09 / +0.02%).....................................................Previous (-4.79 / -1.06%) Turnover :5,141,897,169...............................................Previous [5,351,353,625] Volume :10,276,710..........................................................Previous [10,931,358] ![]() ![]() |
#1045 Mon Mar 22, 2021 4:09 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७७-१२-०९ (2021-03-22)
--------------------------------- ............................ 126 अंक बाँकी ........................... ....................NEPSE मा नयाँ रेकर्ड बन्नका लागि..................... NBB र UPPER का बीच share को कारोबार QTY र Turnover मा दह्रो, competition देखिएको छ, आज पनि सबैभन्दा कम '१० कित्ता' share कारोबार UNLको भएको देखिन्छ भने, सबभन्दा कम Turnover, MLBSL को Rs.13570 भएको देखिन्छ, पहिलाभन्दा घटेको देखिए पनि, ५ अरबभन्दा बढीको Turnover हुनु, बजारका लागि आगामी दिन राम्रो छ, भन्ने कुराको संकेतनै हो, NEPSE :2,514.39..................................................Previous [2,538.46] (-24.08 / - 0.95%)................................................Previous (+63.38 / +2.56%) SENSIND :448.80....................................................Previous [453.59] (-4.79 / -1.06%).....................................................Previous (+9.44 / +2.13%) Turnover :5,351,353,625...............................................Previous [5,919,824,569] Volume :10,931,358..........................................................Previous [12,430,002] ![]() ![]() |
#1046 Mon Mar 22, 2021 12:32 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७७-१२-०८ (2021-03-21)
--------------------------------- ............................ 102 अंक बाँकी ........................... NBB, कारोबारको हिसाबले आज (2077-12-0 ![]() हुँदा हुँदा Bizmandu ले NIBL र HBL को मर्जरको समाचारमा, खुसुक्क 'CBL' लाई पनि घुसाई दिएछ........... आर्थिक पत्रकारको Talent नै मान्नु पर्ला यसलाई, आज UNLको सबभन्दा कम (30 कित्ता) कारोबार भएछ l NEPSE :2,538.46..................................................Previous [2,475.09] (+63.38 / +2.56%)................................................Previous (+42.95 / +1.77%) SENSIND :453.59....................................................Previous [444.15] (+9.44 / +2.13%).....................................................Previous (+5.55 / 1.26%) Turnover :5,919,824,569...............................................Previous [4,661,792,187] Volume :12,430,002..........................................................Previous [11,657,975] ![]() ![]() |
#1047 Thu Mar 18, 2021 6:00 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
NABIL ले बिहे नगरिन्जेल,
आफुलाई Girl Friend भनेर दावा गर्ने र अरुले बलजफत दावा गराउने क्रम चलीनै रहने भयो, Arrange Marriage गर्न लाग्या होकी Love Marriage हो पत्ता पनि छैन, १ दर्जन त Girl Friend नै हु भन्ने देखिई सके l सबैलाई Surprise नै हुने छाँटकाँट छ है l ![]() ![]() |
#1048 Thu Mar 18, 2021 4:40 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७७-१२-०५ (2021-03-1
![]() --------------------------------- ............................ 165 अंक बाँकी ........................... NBB आजको बजारमा, कारोबारको हिसाबले 'राजा' बन्यो, NIFRA TOP 5 मा कायमै छ, Turnover र कारोबार भएको share संख्याको आधारमा, आईतबार अझ बढी हरियो हुने विश्वासकासाथ, यो हप्ताको बजार बिदा भएको छ, आज सबभन्दा कम कारोबार Unilever Nepal Limited(UNL) को 40 कित्ता भएको भएछ, NEPSE :2,475.09..................................................Previous [2,432.14] (+42.95 / +1.77%)................................................Previous (+40.40 / +1.69%) SENSIND :444.15....................................................Previous [438.60] (+5.55 / 1.26%).....................................................Previous (+8.11 / + 1.88%) Turnover :4,661,792,187...............................................Previous [3,374,552,178] Volume :11,657,975..........................................................Previous [8,626,667] ![]() ![]() |
#1049 Wed Mar 17, 2021 7:20 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७७-१२-०४ (2021-03-17)
--------------------------------- हिजोको 733,956 कित्ता कारोबारको अपार सफलतापछि, आज NHPC को कारोबार स्वाट्टै 181,290 कित्तामा झरेछ, तरै पनि अम्लेटको आश अझै बाँकि देखिदैछ, PRVUPO लाई बधाई छ, NEPSE :2,432.14..................................................Previous [2,391.74] (+40.40 / +1.69%)................................................Previous (+2.56 / +0.11%) SENSIND :438.60....................................................Previous [430.49] (+8.11 / + 1.88%).....................................................Previous (+0.44 / +0.10%) Turnover :3,374,552,178...............................................Previous [3,375,699,339] Volume :8,626,667..........................................................Previous [9,012,853] ![]() ![]() |
#1050 Tue Mar 16, 2021 4:01 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७७-१२-०३ (2021-03-16)
--------------------------------- आज NHPC को 733,956 कित्ता कारोबार भएछ, दिपक ज्ञवाली(जलश्रोत बिज्ञ)जीले एक अन्तरबार्तामा भन्नु हुन्थ्यो, हात्तीले अन्डा पार्ला र ठुलो अम्लेट खाउला भन्ने सपना मात्र देखेर हुन्छ ... ..? हात्तीले अन्डा पार्नु पर्यो नी, तर हात्तीले त अन्डा पार्दैन, बजारमा हात्ती रुपी NHPC को ठुलो अम्लेट खानेहरुको ठुलै भागदौड देखिदैछ, UPPER आफ्नो स्थानतिर फर्कदै रहेछ, मार्केटको आजको Turnover निकै निराशाजनक देखियो, NEPSE :2,391.74..................................................Previous [2,389.19] (+2.56 / +0.11%)................................................Previous (-18.07 / -0.75%) SENSIND :430.49....................................................Previous [430.05] (+0.44 / +0.10%).....................................................Previous (-5.07 / -1.17%) Turnover :3,375,699,339...............................................Previous [4,248,424,066] Volume :9,012,853..........................................................Previous [9,604,529] ![]() ![]() |
Page: « < ... 38 39 40 41 42 43 44 45 46 ... > »
Sharesansar Forum Powered By Miracle Hub