Forum


ShareSansar Main Page

New Topic

HISTORY !!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 31 32 33 34 35

Author Post
Member
Registered: Oct 2013
Posts: 1273
आज २०७७-०८-२१ (2020-12-06) :

NEPSE

1,932.11
(-123.34/-6.00%)


SENSIND
370.67
(-21.62/-5.51%)

Turnover: 7,209,180,213.29
Volume: 15,490,078


तेत्रो समय बजार घट्दा,
कुनै पहल नगरेर, कानमा तेल हालेर सुत्ने,

अनि बल्ल बजार चल्मलाएको बेलामा,

लगानीकर्ताहरुलाई नकारात्मक सन्देस जाने गरि आफ्नो औजारको प्रयोग गरि हाल्ने,

के हो के हो चाला ?

तर ७ अरबको कारोबार त्यो पनि यस्तो दिनमा,

निरास हुने अबस्था छैन :) :) :) l
Member
Registered: Oct 2013
Posts: 1273
NRIC ले 635845 कित्ता र उसले मात्र १ अरब भन्दा बढीको कारोबार गरेर इतिहास रचेछ,



लगानीकर्ताहरुका लागि अर्को खुशीको खबर यता छ,


https://www.bikashnews.com/2020/12/03/248860.html


साथै अर्को निराशाको खबर यता छ,

https://bizshala.com/story/%E0%A4%AA%E0%A5%81%E0%A4%A8%E0%A4%B0%E0%A5%8D%E0%A4%AC%E0%A4%BF%E0%A4%AE%E0%A4%BE-6




:) :) l
« Last edit by nissan on Thu Dec 03, 2020 4:15 pm. »
Member
Registered: Oct 2013
Posts: 1273
आज मिति : २०७७-०८-१८ (2020-12-03) गते,

NEPSE
2,055.46
(-15.57/-0.75%)

SENSIND
392.29
(-3.76 /-0.95%)

Turnover: 8,026,023,797.71
Volume: 15,889,560


केहि महिना अगाडी २ अरबको कारोबार हुँदा केके न भा जस्तो हुन्थ्यो,
३ अरबको कारोबार हुँदा ब्रोकरहरुकोमा बधाईको आदान प्रदानसम्म भएको थियो,

अहिले ८ अरबको कारोबार हुँदा सामान्य लागिरहेछ :) :) l
Member
Registered: Oct 2013
Posts: 1273
आज मिति : २०७७-०८-१७ (2020-12-02) गते,

NEPSE
2,071.03
(70.62/3.53%)

SENSIND
396.05
(12.25 /3.19%)

Turnover: 7,463,482,971.64
Volume: 15,564,427


Turnover मा हिजो भन्दा 59,328,965.1 ले बढेछ,

तर Volume मा चाही हिजो भन्दा 3,012,281 ले कमि आएछ,

Microfinance का share वालाहरुलाई बधाई छ :) :) l
Member
Registered: Oct 2013
Posts: 1273
आज मिति : २०७७-०८-१६ (२०२०-१२-१) गते,

NEPSE
2,000.40
(3.35/0.17%)

SENSIND
383.80
(-1.77 / -0.46%)

Turnover: 7,404,154,006.54
Volume: 18,576,708


बिज्ञप्तिको केहि असर देखिए पनि,
NEPSE 2000 माथी पुगेर अडियो, लाभांस घोषणा हुँदैछ,
यसले पनि मार्केट बढ्छनै होला,

हेरौ, यो हप्ता भोली र पर्सीले अबको बजारको दिशा निर्देश गर्ने छ,

खाली एक दिन अंक बढ्दा धेरै हौसिने र

अर्को दिन केहि अंक झर्यो भने आतिएर share बेच्न लाईन लागी हाल्ने,

यो स्वभाव नियन्त्रण गर्न सके, राम्रै होला,

तर सत्य कुरो के हो भने,

लगानी कर्ताहरुले,

आफुले केमा लगानी गर्दैछु र सो कम्पनिको अबस्था कस्तो छ,त्यो चाही जानकारीमा राख्नु पर्छ है,

नत्र नडुबिएला भन्न सकिन्न :) :) l
Member
Registered: Jun 2017
Posts: 844
कोसिस जारी ...

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1273
आज मिति : २०७७-०८-१५ (२०२०-११-३०) गते,

NEPSE
1,997.06
(28.79/1.46%)

SENSIND
385.57
(1.63/0.42%)

Turnover: 8,867,714,681.94
Volume: 25,191,319


के अब NEPSE ले 2500 कै लक्ष्य लिएको हो त ?

सबै लगानीकर्ताहरुमा, लागु हुने दुइ वटा अबस्था,

१) बेच्दा पर्याप्त 'लाभ' हुँदाहुँदै पनि अझ बढ्छ र झन् बढी लाभ लिन सकिन्छ भन्ने तृष्णा, तर मार्केट घटी दिंदाको पछुतो, अनि

२) बजारले गति लिनासाथ महिनौ देखि HOLD गरेको SHARE बेचीहाल्ने हुटहुटि, र आफ्नो सबै STOCK सकिएपछि बजार झन् बढेको अबस्था,

गाह्रो छ यो दुइ अबस्थाबाट बच्न तर कोसिस जारी राख्नु पर्छ :) :) l
Member
Registered: Mar 2018
Posts: 2292
NEPSE above 1881 for two consecutive days.
Seems strong foundation for futher upward move is formed.
Member
Registered: Oct 2013
Posts: 1273
NEPSE

2000 CROSS :D :D
Member
Registered: Jun 2017
Posts: 844
waiting for tomorrow's market reaction...

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1273
आज २०७७-०८-१४ (2020-11-29)गते,


NEPSE

1,968.27
(75.02/3.96%)



SENSIND

383.94
(18.76/5.14%)


Turnover: 9,227,348,348.43
Volume: 25,945,380


NEPSE १२ सय बाट १९ सय नाघ्दा पनि मुस्कुराउन नसकेका,

बैंक र बिकाश बैकका लगानीकर्ताहरु मजाले हाँस्न पाउने दिन अब सुरु भयो,

सबैलाई बधाई छ :D :D l
Member
Registered: Oct 2013
Posts: 1273
२०७७-०८-११ गते भएको कारोबारमा,

२३ हजार ५० लगानीकर्ता सहभागी भएका रहेछन,

र ८७.७५% कारोबार अनलाइन मार्फत भएको रहेछ,

प्रेस बिज्ञप्ति आए छ,


http://nepalstock.com/uploads/files/news/92aeca2fb028df27e6d76e79e07978ad.pdf

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1273
आज २०७७-०८-११ गते,


NEPSE

1,893.25
(18.15/0.97%)



SENSIND

365.18
(2.82/0.78%)


Turnover: 7,613,030,090.78
Volume: 17,188,099

नेपाली Share Market को नयाँ ईतिहास बनेको दिन,

कसैले पनि share बजारबाट सर्वस्व गुमाएको सुन्नु नपरोस्,

कसैले पनि share market को घाटा सहन नसकी जीवन त्यागेको सुन्नु नपरोस्,

आफु पनि सतर्क बनि अघि बढौ,

हतार नगरी अघि बढ्दा, अगाडी खाल्डो रहेछ भने पनि बच्न सकिन्छ,

आँखा चिम्लेर दौडीयौ भने केहि भन्न सकिदैन,

अब बैंकिंग सेक्टरको पालो आएको छ, यसले बजारको अझ नयाँ ईतिहास रच्ने पक्कानै छ,

सबैलाई फेरी एक पटक, बजारले नयाँ 'ईतिहास' रचेकोमा सुभकामना :) :) !
Member
Registered: Oct 2013
Posts: 1273
आज २०७७-०८-१० गते,


NEPSE

1,875.10
(64.98/3.59%)



SENSIND

362.36
(12.98/3.71%)




Turnover: 6,817,774,994.12
Volume: 18,846,181


हरेक दिन केहि नयाँ देख्न पाईदैछ :D :D l
« Last edit by nissan on Wed Nov 25, 2020 3:24 pm. »
Member
Registered: Oct 2013
Posts: 1273
आज २०७७-०८-०९ गते,


NEPSE

1,810.12
(29.68/1.67%)



SENSIND

349.42
(4.46/1.29%)

:mrgreen: :mrgreen:




Turnover: 5,442,950,188.96
Volume: 11,748,520


:roll: :roll:
« Last edit by nissan on Tue Nov 24, 2020 3:17 pm. »
Member
Registered: Oct 2013
Posts: 1273
आज २०७७-०८-०८ गते,

Turnover: 4,762,704,611.34
Volume: 12,021,347

पौने ५ अरबको कारोबार हुँदा पनि,

किन कम भयो जस्तो लाग्ने के l
Member
Registered: Mar 2018
Posts: 2292
होइन इनीहरुको टाउको बजार PEAK मा पुग्दा मात्र किन दुखछ ?
ब्रोकर कमिसन नघटे आन्दोलन चर्काउने लगानीकर्ताका नेताहरुको संकेत
Member
Registered: Mar 2018
Posts: 2292
लाग्छ आज टोपी लगाउने को जमात ठुलो छ l
भोलि देखि रोइ कराई सुन्न नपरोस l
:lol: :lol: :lol:
Member
Registered: Oct 2013
Posts: 1273
हेरौ, के के हुँदो रहेछ,

आज : २०७७-०८-०७ गते,

Turnover: 6,904,034,902.63
Volume: 16,008,311

अगाडी बढौ सोच, बुद्धि र बिबेक पुर्याएर l
Member
Registered: Jun 2017
Posts: 844
blind khelne haru le kamai ra chan... last ma buy garne pachutaunchan... risky game.

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1273
यसरी एकैदिन नेप्सेमा तीनवटा नयाँ रेकर्डहरु बनेका छन् तर,

banking क्षेत्रले भने गति लिन सकेन,

जुन समस्त share market का लागि, सुभ संकेत भने होइन,

बजारलाई मजबुत र भरपर्दो बनाउन,

banking sector ले गति लिनै पर्छ l



https://bizshala.com/story/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A5%8D%E0%A4%B8%E0%A5%87%E0%A4%B2%E0%A5%87-11
Member
Registered: Oct 2013
Posts: 1273
यो दोस्रो बजारको स्वस्थकर सुधार होइन। कर्नरिङ गरेर कम्पनीको मूल्य बढाउने र सोझा साझा लगानीकर्ता फस्ने जोखिम बढेको छ।



https://nepallive.com/story/232300
Member
Registered: Oct 2013
Posts: 1273
Share Market को कारोबारले इतिहास रच्यो,

धेरै बर्ष कुँजो भएको बजार अलि तन्ग्रिएझैँ भयो,

तर धेरै समयपछि उठ्दा, गति विस्तार बढाऊदा शरीर अझ मजबुत हुंइने theory,

यता मार्केटमा पनि पक्कै लागु हुन्छ,


Turnover: 6,116,730,070.78
Volume: 14,062,507

पाईला सम्हाली सम्हाली चल्दा,

राम्रै होला :roll: :roll: l

Post Reply

Page: « < ... 31 32 33 34 35

Sharesansar Forum Powered By Miracle Hub