PCR गरेको मध्य 45% Positive !!!
१ लाखको PCR गरेको भए,
40 हजार त काट्ने रहेछ,
आफ्नो सुरक्षा आफै गरौ,साबधानी अपनाओं,
अबस्था जटिल छ l
Page: « < ... 24 25 26 27 28 29 30 31 32 ... > »
Author | Post |
---|---|
#676 Fri May 07, 2021 6:12 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
PCR गरेको मध्य 45% Positive !!!
१ लाखको PCR गरेको भए, 40 हजार त काट्ने रहेछ, आफ्नो सुरक्षा आफै गरौ,साबधानी अपनाओं, अबस्था जटिल छ l |
#677 Thu May 06, 2021 4:47 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
२०७८-०१-२३ (2021-05-06)
--------------------------- NEPSE थोरै घटेको छ, तर Turnover र कारोबारको Qty भने सुधार भएको देखिन्छ, NCCB को आज पनि ....1,158,150 कित्ता कारोबार भएको छ, 2078-1-19 गते पनि 1,145,750 कित्ता कारोबार भएको थियो, LBL को पनि आज एकै चोटी 826,295 कित्ता share कारोबार भएको छ, योसंग पनि केटा पक्षको कुरा चलेछ कि के हो ? एउटा Mutual Fund SIGS2 लाई छाड्ने हो भने, आजको कारोबारका हिसाबले Top 10 मा परेका बाँकि 7 वटा सबै, Hydro Power कम्पनी रहेका छन्, HIDCL Turnover का हिसाबले पहिलो स्थानमा रह्यो, NEPSE :2,637.13...........................................Previous [2,649.60] (-12.47 / - 0.47%)...................................Previous (-5.09 / -0.19%) SENSIND :473.04..........................................Previous [473.81] (-0.77 / - 0.16%)........................................Previous (-1.63 / -0.34%) Turnover :6,810,091,453..............................Previous [6,216,814,313] Volume :15,980,815...................................Previous [14,867,995] |
#678 Wed May 05, 2021 5:53 pm
|
|
Member
Registered: Jun 2017
Posts: 844
|
Kehi nadine share haru badeka chan besmari...
yestai cha yenha ko chalan |
#679 Wed May 05, 2021 4:28 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
२०७८-०१-२२ (2021-05-05)
--------------------------- आज भने Prabhu Bank को Promoter Share ले NCCB लाई टपेको छ, Turnover र Qty दुबैमा एक नम्बर बनेर, NCCB को रफ्तार अझै कायमनै छ, 532,313 कित्ताको कारोबार गरेर, 'दुलहा'ले सेरबानी अर्डर गरे जस्तो छ, NEPSE थोरै घटे पनि, Share Qty र Turnover मा भने थोरै सुधार भएको छ, आज पनि Hydro Power मज्जाले चम्कियो, BBC लाई १० हजारमा नपुर्याई चित्त बुझाउलान जस्तो छैन, 'सुको' केहि Dividend दिन नसक्ने कम्पनीहरुको Scrip लाई पनि, लगानीकर्ताहरु बीच लुछाचुडी भएको देख्दा दिक्क लाग्छ.......................डुब्ने हुन् कि भनेर, अहिलेको बजारलाई राम्रो कम्पनीले भन्दा पनि, धेरै जसो कमसल कम्पनीहरुले लिड गरेको अनुभूति हुन्छ, मोटाउनु र सुन्निनुको भेद नया लगानीकर्ताहरुले पत्तो नपाए पनि, पुराना र अनुभबीहरुले त पक्कै बुझेकै छन्, आफ्नो पसिनाको कमाई सोचेर लगानी गर्नु होला, NEPSE :2,649.60...........................................Previous [2,654.69] (-5.09 / -0.19%)...................................Previous (+1.94 / +0.07%) SENSIND :473.81..........................................Previous [475.44] (-1.63 / -0.34%)........................................Previous (+0.32 / +0.07%) Turnover :6,216,814,313..............................Previous [6,052,236,811] Volume :14,867,995...................................Previous [13,015,183] |
#680 Tue May 04, 2021 4:37 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
२०७८-०१-२१ (2021-05-04)
--------------------------- NEPSE सामान्य बढे पनि......Turnoverमा झन्डै डेढ अरबले कमि आएको छ, त्यस्तै Share Qty पनि लगभग ३० लाख जातिले घटेको देखिन्छ, NCCB ले अग्रता लिएको धेरै दिन भइसकेको छ, आज पनि 627,420 कित्ता कारोबार भएर Qty मा र Rs.230,964,485 को कारोबार भएर Turnover मा, पहिलो स्थानमानै रहेको छ, स्वयंबरै हुन् लागेको अनुमान गर्न सकिन्छ, आज १ लाख भन्दा बढी कित्ता share कारोबार हुने Commercial Bank हरु ७ वटा रहेका छन्, CBL = 175,033 NBB = 160,277 GBIME = 134,177 MEGA = 106,325 NBL = 105,632 PRVU = 100,617 आजको Qty का हिसाबले Top 10 मा परेका कम्पनीहरुमा 8 वटा त Hydropower नै परेका छन् भने, Turnover को Top 10 मा 4 वटा परेका छन्, Microfinance मा पनि गज्जबको उछाल देखिएको छ, NEPSE :2,654.69...........................................Previous [2,652.75] (+1.94 / +0.07%)...................................Previous (-12.35 / -0.46%) SENSIND :475.44..........................................Previous [475.12] (+0.32 / +0.07%)........................................Previous (-2.69 / -0.56%) Turnover :6,052,236,811..............................Previous [7,529,290,146] Volume :13,015,183...................................Previous [15,908,499] |
#681 Mon May 03, 2021 4:14 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
२०७८-०१-२० (2021-05-03)
--------------------------- NEPSE सामान्य घटे पनि, आजको कारोबारमा Turnover र Share Qty अघिल्लो दिनको भन्दा केहि बढेको छ, Turnover का हिसाबले......API........NRIC.........GBLBS.........HIDCL.......NCCB....... Top 5 मा परेका छन् भने, Qty का हिसाबले......SFMF........API.........NCCB.........HIDCL.......HDHPC....... Top 5 मा परेका छन् भने, API............NCCB र ...............HIDCL Turnover र Qty दुबैको Top 5 मा पर्न सफल भएका छन्, NEPSE :2,652.75...........................................Previous [2,665.10] (-12.35 / -0.46%)...................................Previous (+54 / 2.07%) SENSIND :475.12..........................................Previous [477.81] (-2.69 / -0.56%)........................................Previous (+8.78 / +1.87%) Turnover :7,529,290,146..............................Previous [7,360,800,500] Volume :15,908,499...................................Previous [15,832,403] |
#682 Sun May 02, 2021 4:15 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
२०७८-०१-१९ (2021-05-02)
--------------------------- आजको कारोबार पूर्बानुमान गरे अनुसारकै भएको छ समग्रमा भन्नु पर्दा, अन्तिम कारोबार भन्दा...........Turnover मा 3 अरबभन्दा बढीको वृद्धि भएको देखिन्छ भने, share qty पनि अन्तिम कारोबारभन्दा ६० लाख कित्ताले धेरै कारोबार भएको छ, NCCB बैंक आज पनि Turnover र Qty दुबैमा .....अग्र स्थानमै रहेको छ, आज NCCB को 1,145,750 कित्ता share कारोबार भएको देखिन्छ, जुन बिहिबारको भन्दा 261,500 कित्ताले बढी हो, आजको बजारको रफ्तार हेर्दा यो हप्ता या केहि दिनमै, NEPSE का पुराना किर्तिमान तोडिने सम्भावना देखिन्छ, NEPSE :2,665.10...........................................Previous [2,611.10] (+54 / 2.07%)...................................Previous (+25.82 / +1%) SENSIND :477.81..........................................Previous [469.02] (+8.78 / +1.87%)........................................Previous (+3.91 / +0.84%) Turnover :7,360,800,500..............................Previous [4,357,019,249] Volume :15,832,403...................................Previous [9,818,046] |
#683 Sun May 02, 2021 12:10 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
TMS को Top Turnover र Top Volume tab मा April 29 कै data देखाउनुको कारण के हो ?
जबकी Market Depth मा आजको data छ, यसको जवाफ कसले देला ? यो TMS मा भइरहने संक्रमणको उपचारै नभा हो त ? |
#684 Sat May 01, 2021 5:25 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
यो Record बन्नु चाही चिन्ताको बिषय हो,
नेपालमा एक दिनमा अहिलेसम्मकै रेकर्ड संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा संक्रमण पुष्टि भएको हो । पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना संक्रमित फेला परेका थिए । १४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा, क्रमशः ५ हजार ७०६ र ५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । श्रोत : ratopati.com |
#685 Fri Apr 30, 2021 4:17 pm
|
|
Member
Registered: Apr 2016
Posts: 13
|
At last nabil sanga united finance jane pakka vayexa. 35 ko swap ratio ma.Next ko hola? Any guess.
|
#686 Thu Apr 29, 2021 9:59 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
जो संग नाम जोडिएको छ,
उ पनि 'बिहे' चाही कसैसंग नगर्ने, तर 'डेटिंग' चाही 'फलानो'....'फलानो'संग चलेकै हो भन्दैछ, ................ बजारको उतार चढाबका लागि, यहि मसलालेनै काम गरे जस्तो छ पक्कै l |
#687 Thu Apr 29, 2021 6:03 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2292
|
"NCCB मा पक्कै केहि हुने हल्ला चल्यो या अन्य केहि कारण"
Most eligible bachelor संग बिहेको कुरा त होला नि , राजेश नै बनाउने भए जस्तो छ हरियो बेहुलो लाई |
#688 Thu Apr 29, 2021 4:26 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
२०७८-०१-१६ (2021-04-29)
--------------------------- NCCB मा पक्कै केहि हुने हल्ला चल्यो या अन्य केहि कारण हो कुन्नी, आज पनि Qty(884,24 र Turnover दुबैमा, सबैभन्दा अघि देखिएको छ, यो हिजोको भन्दा 48882 कित्ताले बढी हो, बजारमा सामान्य सुधार भएको देखिन्छ, यस्तो संकट र अस्तव्यस्तताको अबस्थामा पनि, मार्केटले सकारात्मक सुरुवात गरेको मान्नु पर्छ यसलाई, आइतबारको बजारको चहल पहलले ---- आगामी दिनमा बजारले समात्ने लय ,,,,,,,,,कस्तो हुने अझ प्रष्ट हुनेछ, आफु सुरक्षित बनौ, आफ्नो परिवारलाई सुरक्षित राखौ....................... स्वास्थ्य मापदण्डको पालना गरेर....................सभ्य नागरिकको कर्तब्य पुरा गरौ, त्यसो भए मात्र निशेधाज्ञा चाडो अन्त्य हुने छ, NEPSE :2,611.10...........................................Previous [2,585.28] (+25.82 / +1%)...................................Previous (-13.79 / - 0.53%) SENSIND :469.02..........................................Previous [465.11] (+3.91 / +0.84%)........................................Previous (-2.16 / -0.46%) Turnover :4,357,019,249..............................Previous [3,990,431,236] Volume :9,818,046...................................Previous [8,965,588] |
#689 Wed Apr 28, 2021 8:31 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7512
|
Online casino starts from tomorrow ................. immediately after, bull season begins.
|
#690 Wed Apr 28, 2021 4:28 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
२०७८-०१-१५ (2021-04-2
--------------------------- NCCB को ........ 835,366 कित्ताको कारोबार, Turnover मा पनि एक नम्बर, केहि लगानीकर्ताहरु काठमाडौँ छाडेर...................गाउ घरतिर लागे, घर पुगेपछि फेरी बजारमा भिडीनै हाल्नेछन, कति यतै 'सामान'को जोहो गर्नतिर लागे होलान, आजको कारोबारको Qty र Turnoverले त्यस्तै देखाउछ, बाँकि Cash हातमा हुनेहरु Nepse 2300 तिर पुगे किनौला भन्दा हुन्, Share Hold गर्नेहरु, 2800 ननाघी के बेच्नु भनि बसे होलान, बजार हो कारण कत्ति हुन्छन कत्ति...................उतार चढाबका लागि, भोलीदेखि सुरु हुने 'निशेधाज्ञा' पोहोर जस्तै........ NEPSE का लागि फलिफाप सिद्ध होस्, सबै लगानीकर्ताहरुलाई सुभकामना ! NEPSE :2,585.28...........................................Previous [2,599.07] (-13.79 / - 0.53%)...................................Previous (+92.46 / +3.69%) SENSIND :465.11..........................................Previous [467.28] (-2.16 / -0.46%)........................................Previous (+14.48 / +3.20%) Turnover :3,990,431,236..............................Previous [5,109,096,957] Volume :8,965,588...................................Previous [10,202,219] |
#691 Tue Apr 27, 2021 4:13 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
२०७८-०१-१४ (2021-04-27)
--------------------------- निशेधाज्ञाले अर्थतन्त्रका अन्य क्षेत्रहरु तहस नहस हुने भए पनि, NEPSE ले भने यसलाई स्वागत गरेको बुझियो, हुन् त आजको Turnover र Qty त्यत्ति चित्त बुझ्दो छैन, तरै पनि हिजो र अस्ति भएको 142 अंकको गिरावटलाई, आजको 92 अंकको वृद्धिले निकै भरथेग गरेको छ ...............र ................भोलीको कारोबार कस्तो हुने भनि संकेत पनि गरेको छ, NIFRA, API, UPPER, NHPC, HIDCL Qty का आधारमा Top 5 भए भने, UPPER, NIFRA, NRIC, NABIL, CBBL Turnover का आधारमा शिर्ष स्थानमा रहे आज, 20 कित्ता मात्र कारोबार भएर, UNL Qty र Turnover दुवैमा सबभन्दा पुछारमा देखियो l NEPSE :2,599.07...........................................Previous [2,506.61] (+92.46 / +3.69%)...................................Previous (-65.58 / - 2.55%) SENSIND :467.28..........................................Previous [452.79] (+14.48 / +3.20%)........................................Previous (-11.25 / - 2.42%) Turnover :5,109,096,957..............................Previous [6,590,928,202] Volume :10,202,219...................................Previous [12,911,721] |
#692 Mon Apr 26, 2021 4:58 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
२०७८-०१-१३ (2021-04-26)
--------------------------- दुई दिनमा NEPSE लगभग 142 अंकले घटेको छ, बढेको पनि बिर्सनु हुन्न, अघिल्लो चैत्र महिनामानै पनि.......NEPSE लगालग 148 अंकसम्म बढेको पनि देखिन्छ, यस्तै हो जसले बेचे उनलाई घटेको राम्रो, फेरी किन्नलाई, जो अझ बढ्छ भन्ने आशमा छन्....तिनलाई ..............आफुले पनि बेच्नु पर्ने रहेछ भन्ने औडाहा, NEPSE :2,506.61...........................................Previous [2,572.22] (-65.58 / - 2.55%)...................................Previous (-75.79 / -2.86%) SENSIND :452.79..........................................Previous [464.05] (-11.25 / - 2.42%)........................................Previous (-12.56 / -2.63%) Turnover :6,590,928,202..............................Previous [7,284,194,901] Volume :12,911,721...................................Previous [14,690,720] |
#693 Mon Apr 26, 2021 3:20 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2292
|
रातोको बीच बिचमा 'हरियो'
बोका काट्नु भन्दा पहिला हरियो घाँस होइन त निशान ji |
#694 Mon Apr 26, 2021 12:17 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
बिस्तार रातोको बीच बिचमा 'हरियो' देखिन थाल्यो,
|
#695 Sun Apr 25, 2021 5:51 pm
|
|
Member
Registered: Jun 2017
Posts: 844
|
Floor sheet ma Market Maker only bought 55lakhs using his own account.
|
#696 Sun Apr 25, 2021 4:01 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
२०७८-०१-१२ (2021-04-25)
--------------------------- २०७२ बैशाख १२ गतेको छैठौ बार्षिकी मनाए जस्तो छ, share market मा हल्का कम्पन गराएर. बिना कुनै कारण बजार स्वाट्टै घट्यो यसरी, आत्तिने लगानीकर्ताहरुको सात्तो गयो र बेच्न दौडीए, अनुभबीहरुले मौका सम्झिए र उठाए, खाशमा बजारको विशेषतानै यहि हो, 'बजार निर्माता'ले पनि आज मज्जाले उठाएको हुनु पर्छ, NEPSE :2,572.22...........................................Previous [2,648] (-75.79 / -2.86%)...................................Previous (+15.80 / +0.60%) SENSIND :464.05..........................................Previous [476.60] (-12.56 / -2.63%)........................................Previous (+3.21 / +0.68%) Turnover :7,284,194,901..............................Previous [5,915,139,888] Volume :14,690,720...................................Previous [13,032,823] « Last edit by nissan on Sun Apr 25, 2021 4:04 pm. » |
#697 Sun Apr 25, 2021 2:50 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7512
|
आज नेपाली #शेयरबजार यसरी घट्नुमा शनिग्रह (डर, त्रास) र चन्द्रमा (मनोभाव) एकै लाइनमा पर्नु नै हो कि भनेर अर्थज्योतिष
#financialastrology का बेत्ताहरुले अंकलन गरेका छन| - Jyotish Meaning, those who sold today are pussies. I bought FYI. I recommend share market holiday during such negative astrological day. « Last edit by The Rising Sun on Sun Apr 25, 2021 2:54 pm. » |
#698 Sun Apr 25, 2021 1:46 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2292
|
बैंकलाई ब्रोकर लाईसेन्स किन नदिएको हसुर्नेहरुले, अब थाहा पाउलान तिनपातेहरुले
|
#699 Sun Apr 25, 2021 12:57 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
TMS मा गाईजात्रा ............................?
Top Turnover मा JLI को ४ वटा भिन्ना भिन्नै रकम देखिन्छ, त्यस्तै Top Gainers मा MLBSL लगालग ३ वटा, BBC पनि ३ पटक KPCL २ पटक दोहोरिएको देखिन्छ, मार्केट रातो पार्ने कामको .................... जिम्मा TMS ले उठाए जस्तो छ, ..........................जय होस् .....................निगरानी गर्ने निकायमा बसेर तलब भत्ता हसुर्नेहरुको l |
#700 Thu Apr 22, 2021 3:44 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1272
|
२०७८-०१-०९ (2021-04-22)
--------------------------- हिजो बुधबार र आजको कारोबारमा खासै अन्तर देखिएको छैन, NCCB ले निकै राम्रो Report ल्याउदैछ भन्ने कुरो बजारमा चले जस्तो छ, NCCB(NCCBPO सहित) को मात्र, 2,140,980 .......कित्ता share को कारोबार भएको छ, यो भनेको आजको Top 10 मा परेका, NIFRA + HDHPC + HIDCL + UMHL + NBB + API = 2,100,316 को भन्दा........... 40,664 कित्ताले बढी हो, आउदो साता share market का लागि अझ राम्रो हुने विश्वास गर्न सकिन्छ, NEPSE :2,648..................................................Previous [2,632.20] (+15.80 / +0.60%)................................................Previous (-32.41 / - 1.22%) SENSIND :476.60....................................................Previous [473.39] (+3.21 / +0.68%).....................................................Previous (-6.21 / - 1.29%) Turnover :5,915,139,888...............................................Previous [5,772,251,203] Volume :13,032,823..........................................................Previous [13,787,218] |
Page: « < ... 24 25 26 27 28 29 30 31 32 ... > »
Sharesansar Forum Powered By Miracle Hub