Forum


ShareSansar Main Page

New Topic

HISTORY !!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 23 24 25 26 27 28 29 30 31 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1259
अब ११ अरब ....................

:) :)
Member
Registered: Oct 2013
Posts: 1259
८ मिनट बाँकि रहदानै,


Turnover को पनि रेकर्ड तोडियो l

:) :)
Member
Registered: Oct 2013
Posts: 1259
के आज Turnover ले पनि आफ्नो पुरानो रेकर्ड तोड्छ त ?

संकेत त्यस्तै देखिंदैछ l



:) :)
Member
Registered: Oct 2013
Posts: 1259
२०७८-०२-०३ (2021-05-17 )
---------------------------



NEPSE को आज पनि 2,759.21 अंकको नयाँ Record बनेको छ,

हिजोको तुलनामा Turnover र Qty थोरै घटे पनि,

यसलाई उत्साहजनक रुपमै लिंदा हुन्छ किनकी..................कारोबार ९ अरब ५७ करोड नाघेको छ,




अलिकता निरासाजनक कुरा भनेको,

जुन कम्पनीबाट लाभाम्सको कुनै आश गर्न सकिन्न,

त्यस्ता कम्पनीहरुको उच्च माग र मुल्य पनि उच्च भएको देखिन्छ भने...............

निरंतर Dividend दिई रहेका कम्पनीहरु तिनीहरुभन्दा पछि परेका छन्,

यसले short-term मा त फाइदै होला तर डुब्ने खतरा जुनसुकै बेला आउने खतरा रहन्छ,





झुर पटास कम्पनीका मात्र share को मुल्य र माग बढेर................

NEPSE ले उचाई छोई रह्यो भने.................

खासमा यो वृद्धिले समग्र बजारको दिगो विकास भयो भनि नसम्झे हुन्छ,

जसरी बढ्यो त्यसैगरी क्षेण भरमै भुइँमा झर्न सक्छ,








NEPSE :2,759.21...........................................Previous [2,738.29]

(+20.71 /+0.76%)...................................Previous (+54.21 / +2.02%)


SENSIND :492.58..........................................Previous [488.14]

(+4.45 / +0.91%)........................................Previous (+8.64 / +1.80%)


Turnover :9,576,361,139................................Previous [10,403,879,000]

Volume :19,056,236...................................Previous [21,328,882]


:) :)
Member
Registered: Oct 2013
Posts: 1259
२०७८-०२-०२ (2021-05-16 )
-----------------------------



2078-01-02 गते NEPSE ले 2,735.46 अंकलाई चुमेर, नयाँ रेकर्ड बनाएको थियो,


आज ठिक एक महिना पछि,

NEPSE ले 2,738.29 अंकको नयाँ रेकर्ड बनाएको छ,



त्यो मात्र होइन,

आज Turnover पनि १० अरब नाघेको छ,

आजसम्म NEPSE मा 5 पटक मात्र Rs.10 अरबभन्दा बढीको कारोबार भएको देखिन्छ,



आजको कारोबार त्यो ५ वटा कारोबार मध्य पनि तेश्रो(3rd) नम्बरमा आउछ,



अर्को रमाइलो कुरो त के छ भने,

Turnover अघिल्लो कारोबारभन्दा 3,276,993,720 रकमले बढी भएको भए पनि,



Share Qty भने, 627,061कित्ताले घटेको देखिन्छ,



NCCB, Share Qty का हिसाबले आज नम्बर एकमा परेको छ,

सायद NABIL वाला समाचारले काम गर्यो होला,






NEPSE :2,738.29...........................................Previous [2,684.01]

(+54.21 / +2.02%)...................................Previous (+10.13 / +0.38%)


SENSIND :488.14..........................................Previous [479.50]

(+8.64 / +1.80%)........................................Previous (+1.12 / +0.23%)


Turnover :10,403,879,000................................Previous [7,126,885,280]

Volume :21,328,882...................................Previous [21,955,943]


:) :)
Member
Registered: Jun 2017
Posts: 844
All time index ...

:mrgreen: :mrgreen: :mrgreen:
« Last edit by Somebody on Sun May 16, 2021 4:00 pm. »
Member
Registered: Oct 2013
Posts: 1259
२०७८-०१-३० (2021-05-13 )
---------------------------



आज NEPSE मा १० अंक मात्रको बढोत्तरी भए पनि,

Turnover र Share Qty मा भने,

उल्लेखनीय सुधार भएको देखिन्छ,

Turnover हिजोको भन्दा Rs.1,800,832,479 ले बढेको छ भने,

Share Qty मा पनि 7,101,521 कित्ताले वृद्धि भएको छ,



Share Qty का हिसाबले आजको Top १० मा परेका कम्पनीमा,

Mutual Fund र Hydro Power को Ratio 50 / 50 रहेको छ,


Top 5 Mutual Fund मा : SFMF, LEMF, NBF2, SAEF, SIGS2 परेका छन् भने,


Top 5 Hydro Power मा : NHPC, HDHPC, AKPL, UMHL, UPCL छन्,



NRIC Turnover मा अग्र स्थानमा रहेको छ,




Development Bank र Finance पनि अघि बढ्ने मुडमा देखिए आज,


विकास बैंकहरुमा,

JBBL :276,742

SADBL 257,865
को २ लाख भन्दा बढी कित्ता कारोबार भयो भने,


BFC, SFCL, PROFL को पनि २ लाख नाघेको छ l







NEPSE :2,684..01...........................................Previous [2,673.88]

(+10.13 / +0.38%)...................................Previous (+0.56 / +0.02%)


SENSIND :479.50..........................................Previous [478.38]

(+1.12 / +0.23%)........................................Previous (+0.14 / +0.03%)


Turnover :7,126,885,280...............................Previous [5,326,052,801]

Volume :21,955,943...................................Previous [14,854,422]

:) :)
« Last edit by nissan on Thu May 13, 2021 4:25 pm. »
Member
Registered: Oct 2013
Posts: 1259
२०७८-०१-२९ (2021-05-12 )
---------------------------



आजको कारोबारमा Turnover, हिजोको तुलनामा,

48 करोडभन्दा बढीले घटे पनि,

Share Qty भने 40 लाख भन्दा बढी कित्ताले बढेको देखिन्छ,


Share बिक्रिको Qty का हिसाबले, आजको Top 10 मा परेका कम्पनीमा,

2 वटा Mutual Fund,......2 वटा Bank र

बाँकि 6 वटा Hydro Power परेका छन्,




यदि Mutual Fund को हिसाब नगर्ने हो भने,

Number 1 देखि 6 सम्म Hydro Power परेको देखिन्छ,

NCCB, CBL र CCBL त्यसपछिको क्रममा देखिन्छन,





नयाँ सरकार बन्ने कि नबन्ने, अरु लफडा सृजना गर्ने हुन् कि भनि,

लगानीकर्ताहरु अलि सोची सोची अगाडी बढेको अनुभब भएको छ मलाई l








अन्तिममा भन्नै पर्यो,

NABBC को 37347 कित्ता share कारोबार भएछ आज,

जसको LTP Rs.627 रहेछ, सबै बहादुरहरुलाई नमन !







NEPSE :2,673.88...........................................Previous [2,673.31]

(+0.56 / +0.02%)...................................Previous (+27.47 / +1.04%)


SENSIND :478.38..........................................Previous [478.24]

(+0.14 / +0.03%)........................................Previous (+3.12 / +0.66%)


Turnover :5,326,052,801..............................Previous [5,810,673,071]

Volume :14,854,422...................................Previous [10,819,535]


:) :)
Member
Registered: Oct 2013
Posts: 1259
२०७८-०१-२८ (2021-05-11 )
---------------------------


NEPSE राम्रैसंग बढेको छ,


Turnover हिजोको तुलनामा डेढ अरब भन्दा बढीले बढेको छ भने,

Share Qty मा पनि 32 लाख भन्दा बढी कित्ताको कारोबार भएको देखिन्छ,





आज ५ लाख कित्ता भन्दा माथि share कारोबार हुनेमा,

API र UMHL मात्र परेका छन्,


Turnover का हिसाबले NRIC नम्बर १ मा परेको छ,



यत्रो दिन NCCB को कहिले ११ लाख - कहिले ८ लाख कहिले ६ लाख कारोबार भएको थियो,

आज मुल्य घटेको बेला चाही जम्मा डेढ लाख कित्ताको कारोबार भएछ,

बुझी नसक्नुको छ यो बजार ?




यो हप्ता सरकारको लफडा सकिए पछि,

अर्को हप्ता बजारले माथि उक्लने दौड लगाउनेछ सायद l






NEPSE :2,673.31...........................................Previous [2,645.84]

(+27.47 / +1.04%)...................................Previous (+27.41 / +1.05%)


SENSIND :478.24..........................................Previous [475.12]

(+3.12 / +0.66%)........................................Previous (+4.35 / +0.92%)


Turnover :5,810,673,071..............................Previous [4,203,832,789]

Volume :10,819,535...................................Previous [7,579,003]

:) :)
Member
Registered: Oct 2013
Posts: 1259
२०७८-०१-२७ (2021-05-10 )
---------------------------


आज संसद्को अधिबेसनले Market मा असर परेकै हो,


तर Result पहिल्यै out भएकै थियो,

समग्रमा मार्केट निराशाजनक रह्यो, भोलीको दिन राम्रो हुनेछ भन्ने आशा लिएको छु,





NEPSE :2,645.84...........................................Previous [2,618.56]

(+27.41 / +1.05%)...................................Previous (-18.56 / --0.70%)


SENSIND :475.12..........................................Previous [470.73]

(+4.35 / +0.92%)........................................Previous (-2.31 / -0.49%)


Turnover :4,203,832,789..............................Previous [6,148,966,772]

Volume :7,579,003...................................Previous [12,728,125]

:) :)
Member
Registered: Oct 2013
Posts: 1259
२०७८-०१-२६ (2021-05-09)
---------------------------



NEPSE ले टुच्च टुच्च गरेर आफुलाई झार्ने क्रम जारी छ,

Covid र सरकार परिबर्तननै यसको कारक हुनु पर्छ,

तर सरकार अर्को आए, चुनाब घोषणा भए........

जेनै भए पनि,

NEPSE लाई केनै गलत असर पर्छ र खोइ ?



अस्ति LBL चम्केको थियो,

आज KBL को पालो आएछ,





QTY का हिसाबले आजका Top 10 मा रहेका कम्पनीहरुमा,

६ वटा बैंक र ४ वटा Hydro परेको देखियो,





Top 10 मा परेका कम्पनी हरुको closing Price बारे कुरा गर्नु पर्दा,

HDHPC को Price Rs.172 रह्यो भने,

सबभन्दा बढी मुल्य NIFRA को Rs. 528 रहेको छ,

NCCB र KBL को, Turnover र Qty दुबैमा मा बेजोडको competition देखिन्छ,





NEPSE :2,618.56...........................................Previous [2,637.13]

(-18.56 / --0.70%)...................................Previous (-12.47 / - 0.47%)


SENSIND :470.73..........................................Previous [473.04]

(-2.31 / -0.49%)........................................Previous (-0.77 / - 0.16%)


Turnover :6,148,966,772..............................Previous [6,810,091,453]

Volume :12,728,125...................................Previous [15,980,815]

:) :)
Member
Registered: Oct 2013
Posts: 1259
PCR गरेको मध्य 45% Positive !!!


१ लाखको PCR गरेको भए,

40 हजार त काट्ने रहेछ,


आफ्नो सुरक्षा आफै गरौ,साबधानी अपनाओं,

अबस्था जटिल छ l

:roll: :roll:
Member
Registered: Oct 2013
Posts: 1259
२०७८-०१-२३ (2021-05-06)
---------------------------

NEPSE थोरै घटेको छ,

तर Turnover र कारोबारको Qty भने सुधार भएको देखिन्छ,

NCCB को आज पनि ....1,158,150 कित्ता कारोबार भएको छ,

2078-1-19 गते पनि 1,145,750 कित्ता कारोबार भएको थियो,



LBL को पनि आज एकै चोटी 826,295 कित्ता share कारोबार भएको छ,

योसंग पनि केटा पक्षको कुरा चलेछ कि के हो ?



एउटा Mutual Fund SIGS2 लाई छाड्ने हो भने,

आजको कारोबारका हिसाबले Top 10 मा परेका बाँकि 7 वटा सबै,

Hydro Power कम्पनी रहेका छन्,



HIDCL Turnover का हिसाबले पहिलो स्थानमा रह्यो,







NEPSE :2,637.13...........................................Previous [2,649.60]

(-12.47 / - 0.47%)...................................Previous (-5.09 / -0.19%)


SENSIND :473.04..........................................Previous [473.81]

(-0.77 / - 0.16%)........................................Previous (-1.63 / -0.34%)


Turnover :6,810,091,453..............................Previous [6,216,814,313]

Volume :15,980,815...................................Previous [14,867,995]


:) :)
Member
Registered: Jun 2017
Posts: 844
Kehi nadine share haru badeka chan besmari...

yestai cha yenha ko chalan

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1259
२०७८-०१-२२ (2021-05-05)
---------------------------


आज भने Prabhu Bank को Promoter Share ले NCCB लाई टपेको छ,

Turnover र Qty दुबैमा एक नम्बर बनेर,


NCCB को रफ्तार अझै कायमनै छ, 532,313 कित्ताको कारोबार गरेर,

'दुलहा'ले सेरबानी अर्डर गरे जस्तो छ,





NEPSE थोरै घटे पनि,

Share Qty र Turnover मा भने थोरै सुधार भएको छ,

आज पनि Hydro Power मज्जाले चम्कियो,




BBC लाई १० हजारमा नपुर्याई चित्त बुझाउलान जस्तो छैन,




'सुको' केहि Dividend दिन नसक्ने कम्पनीहरुको Scrip लाई पनि,

लगानीकर्ताहरु बीच लुछाचुडी भएको देख्दा दिक्क लाग्छ.......................डुब्ने हुन् कि भनेर,



अहिलेको बजारलाई राम्रो कम्पनीले भन्दा पनि,

धेरै जसो कमसल कम्पनीहरुले लिड गरेको अनुभूति हुन्छ,



मोटाउनु र सुन्निनुको भेद नया लगानीकर्ताहरुले पत्तो नपाए पनि,

पुराना र अनुभबीहरुले त पक्कै बुझेकै छन्,


आफ्नो पसिनाको कमाई सोचेर लगानी गर्नु होला,


NEPSE :2,649.60...........................................Previous [2,654.69]

(-5.09 / -0.19%)...................................Previous (+1.94 / +0.07%)


SENSIND :473.81..........................................Previous [475.44]

(-1.63 / -0.34%)........................................Previous (+0.32 / +0.07%)


Turnover :6,216,814,313..............................Previous [6,052,236,811]

Volume :14,867,995...................................Previous [13,015,183]


:) :)
Member
Registered: Oct 2013
Posts: 1259
२०७८-०१-२१ (2021-05-04)
---------------------------


NEPSE सामान्य बढे पनि......Turnoverमा झन्डै डेढ अरबले कमि आएको छ,

त्यस्तै Share Qty पनि लगभग ३० लाख जातिले घटेको देखिन्छ,



NCCB ले अग्रता लिएको धेरै दिन भइसकेको छ,

आज पनि 627,420 कित्ता कारोबार भएर Qty मा र Rs.230,964,485 को कारोबार भएर Turnover मा,

पहिलो स्थानमानै रहेको छ, स्वयंबरै हुन् लागेको अनुमान गर्न सकिन्छ,




आज १ लाख भन्दा बढी कित्ता share कारोबार हुने Commercial Bank हरु ७ वटा रहेका छन्,

CBL = 175,033
NBB = 160,277
GBIME = 134,177
MEGA = 106,325
NBL = 105,632
PRVU = 100,617



आजको Qty का हिसाबले Top 10 मा परेका कम्पनीहरुमा 8 वटा त Hydropower नै परेका छन् भने,

Turnover को Top 10 मा 4 वटा परेका छन्,

Microfinance मा पनि गज्जबको उछाल देखिएको छ,





NEPSE :2,654.69...........................................Previous [2,652.75]

(+1.94 / +0.07%)...................................Previous (-12.35 / -0.46%)


SENSIND :475.44..........................................Previous [475.12]

(+0.32 / +0.07%)........................................Previous (-2.69 / -0.56%)


Turnover :6,052,236,811..............................Previous [7,529,290,146]

Volume :13,015,183...................................Previous [15,908,499]


:) :)
Member
Registered: Oct 2013
Posts: 1259
२०७८-०१-२० (2021-05-03)
---------------------------


NEPSE सामान्य घटे पनि,

आजको कारोबारमा Turnover र Share Qty अघिल्लो दिनको भन्दा केहि बढेको छ,

Turnover का हिसाबले......API........NRIC.........GBLBS.........HIDCL.......NCCB.......

Top 5 मा परेका छन् भने,

Qty का हिसाबले......SFMF........API.........NCCB.........HIDCL.......HDHPC.......

Top 5 मा परेका छन् भने,



API............NCCB र ...............HIDCL Turnover र Qty दुबैको Top 5 मा पर्न सफल भएका छन्,






NEPSE :2,652.75...........................................Previous [2,665.10]

(-12.35 / -0.46%)...................................Previous (+54 / 2.07%)


SENSIND :475.12..........................................Previous [477.81]

(-2.69 / -0.56%)........................................Previous (+8.78 / +1.87%)


Turnover :7,529,290,146..............................Previous [7,360,800,500]

Volume :15,908,499...................................Previous [15,832,403]


:) :)
Member
Registered: Oct 2013
Posts: 1259
२०७८-०१-१९ (2021-05-02)
---------------------------



आजको कारोबार पूर्बानुमान गरे अनुसारकै भएको छ समग्रमा भन्नु पर्दा,

अन्तिम कारोबार भन्दा...........Turnover मा 3 अरबभन्दा बढीको वृद्धि भएको देखिन्छ भने,

share qty पनि अन्तिम कारोबारभन्दा ६० लाख कित्ताले धेरै कारोबार भएको छ,


NCCB बैंक आज पनि Turnover र Qty दुबैमा .....अग्र स्थानमै रहेको छ,

आज NCCB को 1,145,750 कित्ता share कारोबार भएको देखिन्छ,

जुन बिहिबारको भन्दा 261,500 कित्ताले बढी हो,

आजको बजारको रफ्तार हेर्दा यो हप्ता या केहि दिनमै,

NEPSE का पुराना किर्तिमान तोडिने सम्भावना देखिन्छ,




NEPSE :2,665.10...........................................Previous [2,611.10]

(+54 / 2.07%)...................................Previous (+25.82 / +1%)


SENSIND :477.81..........................................Previous [469.02]

(+8.78 / +1.87%)........................................Previous (+3.91 / +0.84%)


Turnover :7,360,800,500..............................Previous [4,357,019,249]

Volume :15,832,403...................................Previous [9,818,046]

:) :)
Member
Registered: Oct 2013
Posts: 1259
TMS को Top Turnover र Top Volume tab मा April 29 कै data देखाउनुको कारण के हो ?

जबकी Market Depth मा आजको data छ,



यसको जवाफ कसले देला ?

यो TMS मा भइरहने संक्रमणको उपचारै नभा हो त ?

:roll: :roll:
Member
Registered: Oct 2013
Posts: 1259
यो Record बन्नु चाही चिन्ताको बिषय हो,




नेपालमा एक दिनमा अहिलेसम्मकै रेकर्ड संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा संक्रमण पुष्टि भएको हो ।

पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना संक्रमित फेला परेका थिए ।

१४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा,

क्रमशः ५ हजार ७०६ र ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।



श्रोत : ratopati.com

:roll: :roll:
Member
Registered: Apr 2016
Posts: 13
At last nabil sanga united finance jane pakka vayexa. 35 ko swap ratio ma.Next ko hola? Any guess. :|
Member
Registered: Oct 2013
Posts: 1259
जो संग नाम जोडिएको छ,

उ पनि 'बिहे' चाही कसैसंग नगर्ने,

तर 'डेटिंग' चाही 'फलानो'....'फलानो'संग चलेकै हो भन्दैछ,

................

बजारको उतार चढाबका लागि, यहि मसलालेनै काम गरे जस्तो छ पक्कै l

:) :)
Member
Registered: Mar 2018
Posts: 2288
"NCCB मा पक्कै केहि हुने हल्ला चल्यो या अन्य केहि कारण"

Most eligible bachelor संग बिहेको कुरा त होला नि , राजेश नै बनाउने भए जस्तो छ हरियो बेहुलो लाई :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1259
२०७८-०१-१६ (2021-04-29)
---------------------------

NCCB मा पक्कै केहि हुने हल्ला चल्यो या अन्य केहि कारण हो कुन्नी,

आज पनि Qty(884,248) र Turnover दुबैमा, सबैभन्दा अघि देखिएको छ,


यो हिजोको भन्दा 48882 कित्ताले बढी हो,

बजारमा सामान्य सुधार भएको देखिन्छ,


यस्तो संकट र अस्तव्यस्तताको अबस्थामा पनि,

मार्केटले सकारात्मक सुरुवात गरेको मान्नु पर्छ यसलाई,

आइतबारको बजारको चहल पहलले ---- आगामी दिनमा बजारले समात्ने लय ,,,,,,,,,कस्तो हुने अझ प्रष्ट हुनेछ,



आफु सुरक्षित बनौ, आफ्नो परिवारलाई सुरक्षित राखौ.......................

स्वास्थ्य मापदण्डको पालना गरेर....................सभ्य नागरिकको कर्तब्य पुरा गरौ,

त्यसो भए मात्र निशेधाज्ञा चाडो अन्त्य हुने छ,




NEPSE :2,611.10...........................................Previous [2,585.28]

(+25.82 / +1%)...................................Previous (-13.79 / - 0.53%)


SENSIND :469.02..........................................Previous [465.11]

(+3.91 / +0.84%)........................................Previous (-2.16 / -0.46%)


Turnover :4,357,019,249..............................Previous [3,990,431,236]

Volume :9,818,046...................................Previous [8,965,588]


:) :)
Member
Registered: Oct 2013
Posts: 7424
Online casino starts from tomorrow ................. immediately after, bull season begins.

Post Reply

Page: « < ... 23 24 25 26 27 28 29 30 31 ... > »

Sharesansar Forum Powered By Miracle Hub