Author |
Post |
|
#626 Tue Jun 29, 2021 4:09 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८-०३-१५ (2021-06-29) -------------------------------- असार १५ धान दिवस, धेरैले रोपाई गरेर, रमाइलो(धेरैको बाध्यता) गर्दै छन्, आफुले चाही.......घटेको मुल्यमा Share रोपेर(किनेर) असार १५ मनाए , धानको वाली भित्र्याउन मङ्सिरसम्म कुर्नु पर्छ..................यताको वाली भित्र्याउन त्येत्रो समय कुर्नु नपर्ला, Volume मा NHPC top मा छ भने......................Turnover मा Radhi ले टपेको देखिन्छ, एकातिर बिद्युत उत्पादन गर्न खोलाको License पनि दिने, अर्कातिर त्यहि खोलाको पानी काठमाडौँ ल्याएर खोला सुकाउने, यो दिउसै रात पार्ने काम भएन र ? सर्किट हान्न थाले पछि किन्न दौडनु सट्टा, अहिले घटेको बजारमा,खरिदका लागि, राम्रा कम्पनि छान्न सके, अहिले अवसरै अबसर देख्छु म त, 'दबंग' कम्पनी त भन्न सकिन्न, तर राम्रा कम्पनी केहि दिनमै उकालो लाग्ने निश्चित छ है, NEPSE :2,828...........................................Previous [2,875.45] (-47.50 / -1.65%)...................................Previous (+5.06 / +0.18%) SENSIND :523.69..........................................Previous [533.55] (-9.88 / -1.85%)........................................Previous (+4.14 / +0.78%) Turnover :6,726,361,869.27..................................Previous [7,725,594,966] Volume :14,044,381...................................Previous [19,283,065]
|
|
#627 Mon Jun 28, 2021 3:49 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८-०३-१४ (2021-06-2 -------------------------------- कारोबारले साढे सात अरब कटाएको हुनाले,
धितोपत्रको 'दबंग - 51' शैलीका कारण,
share बजारमा लागेको 'साढे-साती' पनि अब कट्छ कि त ?
UPPER को सबभन्दा बढी Turnover भएको देखिन्छ भने, CCBL, UPPER, HIDCL, NICA र NHPC को सबैभन्दा बढी Share कारोबार भएको छ, Share बजारका लगानीकर्ताहरुको 'बाली भित्र्याउने समय,
साउन(नयाँ आर्थिक बर्ष) आउन लाग्यो,
अहिलेसम्म भएका Scrip हरु फोकटमा आत्तिएर हातबाट नचिप्ल्याउनु होला है, NEPSE :2,875.45...........................................Previous [2,870.18] (+5.06 / +0.18%)...................................Previous (+27.17 / +0.96%) SENSIND :533.55..........................................Previous [529.41] (+4.14 / +0.78%)........................................Previous (+3.76 / +0.72%) Turnover :7,725,594,966..................................Previous [7,167,432,728] Volume :19,283,065...................................Previous [20,974,377]
|
|
#628 Sun Jun 27, 2021 6:29 pm
|
Member
Registered: Oct 2013
Posts: 7561
|
yo garbage ma high turnover??? how?
- naya murga
OR
- fake transaction/mutual
|
|
#629 Sun Jun 27, 2021 3:45 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८-०३-१३ (2021-06-27) -------------------------------- धितोपत्र बोर्डको 'दबंग - 51' शैलीका कारण.......... साधारण लगानीकर्ता अझै अन्योलमै देखिन्छन, उसले जे सोचेर यो शैली अपनाएको थियो, Result त्यसको ठिक बिपरित देखियो, आज लगानीकर्ताहरु अलिकता चलमलाउन थालेका हुन् कि भन्ने मलाई लागेको छ, सायद यो हप्ता अघिल्लो भन्दा केहि राम्रो हुनेनै छ, CCBL र UPPER मा positive सर्किट लागेको छ भने,CCBL, NHPC, CBL, HIDCL र NIFRA सबैभन्दा बढी SHARE कारोबार हुने ५ कम्पनीमा परेका छन्, GUFL ले सबैभन्दा बढी गुमाएको छ, NEPSE :2,870.18...........................................Previous [2,843] (+27.17 / +0.96%)...................................Previous (-16.96 / -0.59%) SENSIND :529.41..........................................Previous [525.65] (+3.76 / +0.72%)........................................Previous (-3.17 / -.60%) Turnover :7,167,432,728..................................Previous [7,033,603,740] Volume :20,974,377...................................Previous [13,210,369]
|
|
#630 Fri Jun 25, 2021 8:53 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८-०३-१० (2021-06-24) -------------------------------- बजारमा राम्रैसंग गिरावट आएको छ, NEPSE अंकका हिसाबले भन्दा पनि Turnover का हिसाबले निकै तल झरेको छ, 'दबंग - 51' तालिका बारे बुझ्नेलाई त केहि समस्या थिएन,
तर नबुझ्ने आम लगानीकर्ताहरु(धेरै नया)का लागि यो तालिकाले...
सम्पूर्ण Scrip हरु प्रतिनै नकारात्मक भावना पैदा गरिदिएको छ,
लगानीकर्ताहरु थप लगानी गर्न आतुर छन् तर तिनलाई, 'दबंग - 51' तालिकाको घाउ भुलाउने, कुनै एउटा बिस्वासिलो सकारात्मक संदेश या समाचार चाहिएको छ,त्यो अबस्था सृजना हुना साथ्................बजार अगाडीको रेकर्ड तोडेर अघि बढ्ने निश्चित छ, लगानीकर्ताले धैर्य गर्न सिक्नु जरुरी छ, नत्र किन्नु पर्ने बेला बेच्ने र बेच्नु पर्ने बेला किन्ने अवस्था आउन सक्छ,Share बजारको बाली भित्र्याउने समय सुरु हुनै लागेको पनि नबिर्सनु होला, आज(असार १० गते बिहिबार) पनि share बढी कारोबार हुने 5 कम्पनीमा, NHPC, HIDCL, UPPER, NICL र HDHPC परेका छन्, UPPER का बारेमा लगानीकर्ताहरुले 'राम्रै सपना' देखेको हुनु पर्छ, त्यसैले त Positive सर्किटको जरुरत पर्यो होला, NEPSE :2,843............................................Previous [2,859.96] (-16.96 / -0.59%)...................................Previous (-53.88 / -1.85%) SENSIND :525.65..........................................Previous [528.82] (-3.17 / -.60%)........................................Previous (-7.53 / -1.40%) Turnover :7,033,603,740..................................Previous [8,362,671,680.50] Volume :13,210,369...................................Previous [19,417,532] « Last edit by nissan on Fri Jun 25, 2021 8:55 pm. »
|
|
#631 Wed Jun 23, 2021 4:11 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८-०३-०९ (2021-06-23) ---------------------------- Monetary Policy को व्यग्र प्रतिक्षा,अरु सबैतिरका Scrip को चमक घटेको बेला, NHPC ले भने 1,029,266 कित्ताको बम्पर कारोबार गरेको छ त्यो पनि बढेको मुल्यमा, नियामक निकाय जानकार नहुने कुरै भएन,
१० लाख कित्ता मध्य कति ठुलाले उठाए र कति सानालाई भिडाए भनेर,
आजको Top 5 Qty मा परेका NHPC, HIDCL, NICL, RADHI को मुल्य बढेको र HDHPC को मात्र घटेको छ, NEPSE :2,859.96...........................................Previous [2,913.84] (-53.88 / -1.85%)...................................Previous (+79.43 / +2.80%) SENSIND :528.82..........................................Previous [536.25] (-7.53 / -1.40%)........................................Previous (+16.11 / +3.10%) Turnover :8,362,671,680.50..................................Previous [10,286,269,957] Volume :19,417,532...................................Previous [19,770,638]
|
|
#632 Tue Jun 22, 2021 9:43 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८-०३-०८ (2021-06-22) ---------------------------- ३-४ दिनपछिको बजारमा आएको हरियालीले मन प्रशन्न नहुने त कुरै भएन, तर लगानीकर्ताहरुका लागि, राम्रा कम्पनिहरुका प्रसस्त बिकल्प हुँदा हुँदै ........पत्रु कम्पनीमा पनि Positive 'सर्किट' लाग्नु पक्कै सुखद हैन, पत्रु कम्पनी हावी हुँदा, 'दबंग - 51' शैलीको ........दोश्रो लहर आउने प्रचुर सम्भावना रहन्छ, त्यो चाहे धितोपत्र बोर्डबाट होस् या केन्द्रिय बैकबाट होस्, हुन् त लगानीकर्ताहरुको आफ्नै पैसा हो, यस्तो कम्पनीमा लगाउदा राम्रो......यस्तोमा नराम्रो भन्ने, अरुको अधिकार क्षेत्रभित्रको कुरा भएन...........तरै पनि जथाभाबीको लगानीले कोहि टाट चाही नपल्टियुन भन्ने हो, NEPSE :2,913.84...........................................Previous [2,834.41] (+79.43 / +2.80%)...................................Previous (-71.06 / -2.45%) SENSIND :536.25..........................................Previous [520.18] (+16.11 / +3.10%)........................................Previous (-8.37 / -1.58%) Turnover :10,286,269,957..................................Previous [11,619,035,673.50] Volume :19,770,638...................................Previous [22,522,491]
|
|
#633 Mon Jun 21, 2021 3:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८-०३-०७ (2021-06-21) ---------------------------- 2078-02-31 गते NEPSE ले आफ्नो सबै रेकर्ड तोडेर 3,025.83 अंकको नयाँ रेकर्ड बनायो,
सोहि दिन, कारोबारमा पनि दोश्रो ठुलो 18,884,031,518.50 कारोबारको रेकर्ड बन्यो, असार १ को 'दबंग - 51' काण्डपछि (५ दिनको कारोबारमा) NEPSE 191.42 अंकले घटेको छ,यो अबस्थामा सबै लगानीकर्ताहरुले अरुलाई दोष लगाउनुभन्दा पहिले एक पटक आफैतिर फर्केर हेर्नु पनि जरुरी देखिन्छ, लगानीकर्ताहरुले राम्रा कम्पनी नछानी आफ्नो पैसा जथाभाबी खन्याएकै हो,
केहि सिमित योजनाबद्ध तरिकाले बढाईएका कम्पनीका कारणनै...............हतार हतार NEPSE ले 3000 कटाएको पनि सत्य हो,
योसंगै अहिलेको यो अबस्था आउनुमा ..........धितोपत्रको 'दबंग - 51' शैली,
बजारले रुचीकर नमानेको पनि सत्य हो, 'दबंग - 51' मा भएका कम्पनि र त्यो बाहेकका कम्पनीको मुल्यमा,धितोपत्र बोर्डको फरमान पछि कस्तो असर पर्यो ? हामीले नाम सार्बजनिक गरेको भन्दा बाहेकका कम्पनीमामा किन मुल्यमा यत्रो उतारचढाब आयो,
त्यसको अध्ययन गर्ने जिम्मा कसको ? share मार्केटमा लाखौ लगानीकर्ता सकृय बनेको र दैनिक लगभग २० अरबको कारोबार भई,
राज्यले करोडौ 'कर' असुली रहेको अबस्थामा,
राज्यका नियामक निकायहरु ...........लगानीकर्ताहरुलाई आस्वस्त पार्न आगाडी आउनु पर्दैन ?
share मार्केटका तेत्रा संगठन खोइ कता हराए ? Qty का आधारमा आजका NHPC, HIDCL, NRIC, API र JBBL, Top 5 Company हुन् भने,Turnover का आधारमा NRIC, HIDCL, CIT, NHPC र HDL Top 5 मा परेका छन्, लगानीकर्ताहरु निरास भइरहेको अबस्थामा मलाई भने......साढे ११ अरबभन्दा बढी भएको कारोबारले उत्साहित बनाएको छ, राम्रा कम्पनीको सन्दर्भमा केहि समय 'पर्ख र हेर' को सिद्धान्तलाई किन नअपनाउने ? NEPSE :2,834.41...........................................Previous [2,905.32] (-71.06 / -2.45%)...................................Previous (-63.11 / -2.13%) SENSIND :520.18..........................................Previous [528.55] (-8.37 / -1.58%)........................................Previous (-12.57 / -2.32%) Turnover :11,619,035,673.50..................................Previous [11,819,428,288.50] Volume :22,522,491...................................Previous [27,344,511]
|
|
#634 Mon Jun 21, 2021 3:34 pm
|
Member
Registered: Jun 2017
Posts: 844
|
Those who sell/buy shares like vegetables are in panic mode.. For investors like me who bought when Nepse was in 1400 is still in CHILL mode. I plan to sell only after dashain...after devouring bonus of 77/78... Though i have got rid of every hydro scrip i had few days ago..
|
|
#635 Mon Jun 21, 2021 2:37 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
असार मसान्तमा टाई वाला माठ-सापले साँढेको ढाड खुस्किने गरि हान्ने होलान ? कतै साहुजीले बेचेको बाँदर सर्बसाधारणले खोरमा हालेर त होइन ८ अरब भाको ?
|
|
#636 Mon Jun 21, 2021 2:03 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
नआत्तिनु............नमात्तिनु, ............... बजार बढ्दा पनि यहि रफतारमा बढेको थियो हैन र ? यो अबस्थामा पनि १ घण्टा बाँकि छदै................८ अरबभन्दा माथिको कारोबार भएको छ, त्यसलाई नजर अन्दाज नगरौ l
|
|
#637 Sun Jun 20, 2021 5:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
The Rising Sun जी, समयमै सम्बन्धित निकाय अगाडी आएन भने, केहि न केहि गड़बढ गराउन सक्छन,ठुला लगानीकर्ताहरुले, तिनीहरु आक्रोशित भएको अबस्था छ अहिले, Share Market खेलाउनेहरु निकै बलिया छन्, तिनको पहुँच हर शक्ति केन्द्रहरुसम्म छ, फेरी market मा एकभन्दा बढी ठुला समुहहरु सकृय छन्, एउटा समुहले अर्को समुहलाई घुडा टेकाउने प्रयत्न पो गरेको होकी ? यो 'दबंग - 51' शैली अपनाउन लगाएर, साढेको जुधाईमा बाच्छाको मिचाई न होस्, Don लगानीकर्ताहरुको लागि समय प्रतिकुल भएको अबस्य हो, तर निषेधाज्ञा र नयाँ आर्थिक बर्षको सुरुवातको समय भएकोले, १-२ दिन तमासा हेरेर बस्दा राम्रो होलाकी ? मार्केट crash भए.................साधारण लगानीकर्ताको भन्दा धेरै त तिनको पो डुब्छ त अरबौ, त्यसैले बजार टिकाउनु त तिनकै लागि पनि आबस्यक छ जस्तो लाग्छ मलाई त l बजारबाट 'कर' खाने र तिनको अनुगमन र संरक्षणको जिम्मा लिनेले, आफ्नो दायित्व समयमै पुरा गरिदिएको भए सायद यो दिन आउदैन थियो होला, मैले त भोली या पर्सिबाट बजारमा सुधार आउने सम्भावना देखेको छु है l
|
|
#638 Sun Jun 20, 2021 4:23 pm
|
Member
Registered: Oct 2013
Posts: 7561
|
Yo crash 2, 4 dinko lagi ho ki, share market siddya ko ho? Nissan ji.
My advice for upcoming monitory policy, all top 5 NRB bureaucrats should resign and let smart people from city run NRB.
Sebon published 51 names, but crashed the whole system. That's pakhe buddi.
Govt should make a list of 100 companies, and make public fund like pension, mutual, insurance, bank etc invest in those 100 companies only.
If garbage company go rocket with out public's money, others should not have problem with that.
Margin lending is 100 arab, which is just under 2.5% of total lending of bfis and below 2.5% of total market capitalization. Which is nothing. If smart people from city were running NRB or bureaucracy, they would have felt pressure to increase margin loan to 10%.
|
|
#639 Sun Jun 20, 2021 4:10 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८-०३-०६ (2021-06-20) ---------------------------- 'दबंग - 51' शैलीको राम्रै असर आजको बजारमा देखियो, NHPC मा ठुलै रकम डुबे जस्तो छ, एक पटक उचाल्न सकिन्छ कि भन्ने कोसिस देखियो, यो बेच्ने मौका आएको थियो,पक्कैनै बेचेर निस्कनु भयो होला, आज सबैभन्दा बढी पनि NHPC कै share 1,093,109 कित्ता कारोबार भएको छ, आजका Top 5 share कारोबार भएका कम्पनीमा, NHPC, API, GBIME, NRIC र JBBL परेका छन्, १-२ दिन बजारमा अनेक नाटक मन्चन हुन् सक्छन, आफु सहभागी नभई दर्शक मात्र बन्दा रामाइलै होला, NEPSE :2,905.32...........................................Previous [2,968.42] (-63.11 / -2.13%)...................................Previous (-1.30 / -0.04%) SENSIND :528.55..........................................Previous [541.13] (-12.57 / -2.32%)........................................Previous (-0.57 / -0.11%) Turnover :11,819,428,288.50..................................Previous [10,904,958,935] Volume :27,344,511...................................Previous [20,365,699]
|
|
#640 Thu Jun 17, 2021 4:18 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८-०३-०३ (2021-06-17) --------------------------- NEPSE थोरै घटे पनि, Turnover भने राम्रैसंग घटेको देखिन्छ, यो १५ दिनको सब भन्दा थोरै कारोबार पनि हो, अब १५-२० दिनमा, यो '५१ बुंदे'लाई सबले भुल्ने(या भुलाउने) छाँटकाँट देखियो, आजको बजारको गतिबिधि हेर्दा, किनकी आजको Top Gainers मा KKHC परेको छ, आजका Top 5 volume मा NHPC,CCBLPO, API,NIFRA र AHPC परेका छन् भने, Top 5 Turnover मा NRIC, NHPC, NICL, NIFRA र HDL परेको छ, 'बुझ्नेलाई इशारा काफी छ' .................यो उखानको सन्दर्भ आजको share मार्केटमा ठ्याक्कै मिल्छ, चनाखो भएर लगानी गर्न सकिएन भने...........सडकमा आउन पनि सकिन्छ है, NEPSE :2,968.42...........................................Previous [2,969.72] (-1.30 / -0.04%)...................................Previous (-52.39 / -1.73%) SENSIND :541.13..........................................Previous [541.72] (-0.57 / -0.11%)........................................Previous (-8.54 / -1.55%) Turnover :10,904,958,935..................................Previous [15,484,479,318.50] Volume :20,365,699...................................Previous [28,289,128]
|
|
#641 Wed Jun 16, 2021 5:47 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८-०३-०२ (2021-06-16) --------------------------- धितोपत्र बोर्डको 'दबंग - 51' शैलीले, लगानीकर्ताहरुलाई राम्रैसंग अत्याएको देखियो, घाटा पूर्तिका लागि, अब भटाभट Right Share को जालो बिछ्याउन बेर छैन, धितोपत्र बोर्डको निर्देशनका कारण micro हरुले केहि राहत महसुस गरेका छन्, NHPC को 1,570077 कित्ता share कारोबार भएछ, NHPC, API, AHPC, KBL र HDHPC TOP 5 COMPANY हुन्, धेरै SHARE को कारोबार हुने,
त्यस्तै TURNOVER मा NRIC, HDL, NHPC, AHPC र API TOP 5 मा परेका छन्,
धितोपत्रले नराम्रो नभनेका कम्पनी पनि, सोलोडोलो सोहोरिएर एकै घानमा परेका छन्, आजकोभन्दा पनि भोलिको कारोबार महत्वपूर्ण हुनेछ.....बजारका लागि, खेलाडीहरुले अबस्य केहि रणनीति आज बेलुकासम्ममा बनाई सक्ने छन्, यो पाठ पनि हो,जथाभाबी लगानी गर्न नहुने रहेछ भनेर, सिक्दै अगाडी बढ्नुको बिकल्प छैन, NEPSE :2,969.72...........................................Previous [3,022.11] (-52.39 / -1.73%)...................................Previous (-3.72 / -0.12%) SENSIND :541.72..........................................Previous [550.26] (-8.54 / -1.55%)........................................Previous (+0.25 / +0.04%) Turnover :15,484,479,318.50.................................Previous [16,528,749,738.50] Volume :28,289,128...................................Previous [30,948,853]
|
|
#642 Wed Jun 16, 2021 2:26 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
धितोपत्र बोर्ड आफै चकित परेको होला, मैले 51 वटाको मात्र नाम सार्बजनिक गरेको थिए, असर त 102 कम्पनीलाई पो पर्यो त भनेर, Damage Control गर्न अग्रसर भइ हाल, सूचना जारी गरेर बस्ने मात्र हैन ...............त्यस्लाई स्पष्ट पार्नु पनि धितोपत्र बोर्डकोनै दायित्व हो l
|
|
#643 Tue Jun 15, 2021 6:09 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८-०३-०१ (2021-06-15) --------------------------- 51 वटा अयोग्य 'वर'को नाम सार्बजनिक गर्यो धितोपत्र बोर्डले, अब राम्रा कम्पनीमा पक्कै खरिदको चाप बढ्ने छ, NEPSE सामान्य घटेको छ, Qty र Turnover पनि घटेको छ, लगानीकर्ताहरुमा एक किसिमको confusion देखिन्छ, कुन समुहलाई छाड्ने र कुन समुहमा फडकने भनेर, सामाजिक संजाल र ब्रोकर अफिसबाट चलेका हल्लाको असर पनि दिमागमा हुनेनै भयो, छोटो समयको कुरा गर्ने हो भने, राम्रो कम्पनीमा लगानी गर्यो, बढ्दै बढ्दैन, अनि पत्रु कम्पनी भने सर्किटका सर्किट हान्नमा व्यस्त छन्, तर पनि अन्तिममा जित्ने भनेको राम्रो कम्पनीलेनै हो, धितोपत्रको सुचनाले पनि त्यसकै जनाउ दिएको छ, HIDCL को सबैभन्दा बढी कित्ताको SHARE कारोबार भएको छ भने, NRIC Turnover मा अगाडी छ, NEPSE :3,022.11...........................................Previous [3,025.83] (-3.72 / -0.12%)...................................Previous (+42.72 / +1.43%) SENSIND :550.26..........................................Previous [550.02] (+0.25 / +0.04%)........................................Previous (+10.60 / +1.97%) Turnover :16,528,749,738.50.................................Previous [18,884,031,518.50] Volume :30,948,853...................................Previous [35,027,363]
|
|
#644 Tue Jun 15, 2021 2:15 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८ बैशाख र जेष्ठको Turnover को तुलना गर्दा :२०७८ शाल बैशाख महिना भरी(२१ कारोबार दिनको)को Total Turnover = Rs.131,348,596,310 (एक सय एकतीस अरब चौतिस करोड पचासी लाख छयानब्बे हजार तीन सय दश) २०७८ शाल जेष्ठ महिना भरी(२१ कारोबार दिनको)को Total Turnover = Rs.292,743,525,977 (दुई सय बयानब्बे अरब चौरहत्तर करोड पैतिस लाख पच्चिस हजार नौ सय सतहत्तर) दुई महिनाको कारोबारको तुलना गर्ने हो भने, बैशाख महिनाको कारोबारको तुलनामा जेष्ठ महिनाको कारोबार ...............222.87% ले बढी हो,बैशाख महिनाको Average कारोबार = 6,254,695,062जेष्ठ महिनाको Average कारोबार = 13,940,167,903 « Last edit by nissan on Tue Jun 15, 2021 2:17 pm. »
|
|
#645 Mon Jun 14, 2021 4:29 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८-०२-३१ (2021-06-14) --------------------------- NEPSE आफ्ना सबै रेकर्ड तोड्दै.......... 3025.83 अंकमा पुगेको छ भने, Turnover पनि लगभग 19 अरब को भएको छ, अब share मार्केट र लगानी कर्ताहरुका हितका लागि भनेर खोलिएका बिभिन्न संस्थाहरुले, चुप लागेर बस्ने हैन, Dmat खोलेर बसेका लाखौ लगानीकर्ताहरुलाई, share market मा छिर्न प्रेरित गर्ने खालका, कार्यक्रम(तालिम तथा share बारे जनचेतना जगाउने खालका) ल्याउनु पर्यो, साथै BROKER COMMISSION घटाउन दवाब दिनु पर्यो,सबै काम paperless भएको छ, अब DP Fee पनि महँगो भयो,आज Qty को आधारमा परेका Top 10 company मा, ५ वटा Hydro [NHPC, API, AHPC,AKPL र HDHPC] र ५ वटा bank [SRBL, KBL,CBL,MEGA र NCCB] परेका छन्, NEPSE : 3,025.83...........................................Previous [2,983.11] (+42.72 / +1.43%)...................................Previous (+38.32 / +1.30%) SENSIND :550.02..........................................Previous [539.42] (+10.60 / +1.97%)........................................Previous (+11.54 / +2.19%) Turnover :18,884,031,518.50.................................Previous [19,550,166,636] Volume :35,027,363...................................Previous [37,076,439]
|
|
#646 Mon Jun 14, 2021 4:19 pm
|
Member
Registered: Mar 2014
Posts: 320
|
|
|
#647 Mon Jun 14, 2021 3:02 pm
|
Member
Registered: Oct 2013
Posts: 7561
|
Congratulations! 3000
Next target 4000
|
|
#648 Sun Jun 13, 2021 5:16 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८-०२-३० (2021-06-13) --------------------------- NEPSE को नयाँ रेकर्ड 2,983.11 अंकको, त्यस्तै Turnover मा पनि 19,550,166,636 को नयाँ रेकर्ड बनेको छ, यस अघिको Turnover को रेकर्ड 17,271,787,525 को थियो, अघिल्लो २ आइतबार 17 अरब माथिको कारोबार भएको थियो भने यो आइतबार 20 अरबको छेउ छाउको कारोबार भएको छ, NHPC, AHPC, HDHPC, JBBL र LBBL Top 5 कम्पनी हुन् share कारोबारको हिसाबले,त्यस्तै Turnover का हिसाबले AHPC, LBBL, NHPC, NRIC र JBBL ..Top 5 मा परेका छन्,सबै लगानी कर्ताहरुले आफ्नो पैसा कहाँ लगानी गर्ने भन्ने कुरा,
बजारु हल्ला हैन, सोची बिचारी आफ्नै निर्णयले मात्र गर्नु होला,
NEPSE : 2,983.11...........................................Previous [2,944.78] (+38.32 / +1.30%)...................................Previous (-1.80 / -0.06%) SENSIND :539.42..........................................Previous [527.88] (+11.54 / +2.19%)........................................Previous (+2.59 / +0.49%) Turnover : 19,550,166,636.................................Previous [16,100,412,435.50] Volume :37,076,439...................................Previous [30,606,644]
|
|
#649 Sun Jun 13, 2021 2:12 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
17 अरब + को कारोबार हुन् NEPSE लाई, अईतबारनै चाहिने रहेछ, अघिल्लो २ वटा आइतबार क्रमश: 2078-02-16 : 17,028,432,245 2078-02-23 : 17,271,787,525 को कारोबार भएको थियो, आज यी दुई आइतबारको रेकर्ड तोडिदै, कारोबार 18 अरब + हुने सम्भावना प्रबल देखिदैछ l
|
|
#650 Thu Jun 10, 2021 3:48 pm
|
Member
Registered: Oct 2013
Posts: 1297
|
२०७८-०२-२७ (2021-06-10) --------------------------- आजको कारोबारसंगै share मार्केटमा 3 वटा नयाँ रेकर्ड बनेको छ,१) एक हप्ता (५ दिन) मा अहिलेसम्म भएको सर्बाधिक कारोबार ..... 83,139,272,365.91 .....को रेकर्ड २) एक हप्ता (५ दिन) मा पाचै दिन १५ अरब माथिको कारोबारको रेकर्ड ३) ३ दिन(25-26-27 गते) लगालग १६ अरबको कारोबार नाघेको रेकर्ड HIDCL, NHPC, API, NDHPC र NCCB को सबैभन्दा धेरै धेरै share कारोबार भएको छ भने, सबभन्दा बढी Turnover हुनेमा HIDCL, NRIC, LBBL, API र NICL परेका छन्, NEPSE :2,944.78...........................................Previous [2,946.58] (-1.80 / -0.06%)...................................Previous (-13.56 / -0.46%) SENSIND :527.88..........................................Previous [525.28] (+2.59 / +0.49%)........................................Previous (-2.83 / -0.54%) Turnover :16,100,412,435.50................................Previous [16,997,092,703.41] Volume :30,606,644...................................Previous [31,354,022]
|