Forum


ShareSansar Main Page

New Topic

HISTORY !!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 21 22 23 24 25 26 27 28 29 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1264
नआत्तिनु............नमात्तिनु,


............... बजार बढ्दा पनि यहि रफतारमा बढेको थियो हैन र ?

यो अबस्थामा पनि १ घण्टा बाँकि छदै................८ अरबभन्दा माथिको कारोबार भएको छ,

त्यसलाई नजर अन्दाज नगरौ l


:) :)
Member
Registered: Oct 2013
Posts: 1264
The Rising Sun जी,

समयमै सम्बन्धित निकाय अगाडी आएन भने,

केहि न केहि गड़बढ गराउन सक्छन,ठुला लगानीकर्ताहरुले,

तिनीहरु आक्रोशित भएको अबस्था छ अहिले,



Share Market खेलाउनेहरु निकै बलिया छन्,

तिनको पहुँच हर शक्ति केन्द्रहरुसम्म छ,


फेरी market मा एकभन्दा बढी ठुला समुहहरु सकृय छन्,

एउटा समुहले अर्को समुहलाई घुडा टेकाउने प्रयत्न पो गरेको होकी ? यो 'दबंग - 51' शैली अपनाउन लगाएर,


साढेको जुधाईमा बाच्छाको मिचाई न होस्,



Don लगानीकर्ताहरुको लागि समय प्रतिकुल भएको अबस्य हो,

तर निषेधाज्ञा र नयाँ आर्थिक बर्षको सुरुवातको समय भएकोले,

१-२ दिन तमासा हेरेर बस्दा राम्रो होलाकी ?

मार्केट crash भए.................साधारण लगानीकर्ताको भन्दा धेरै त तिनको पो डुब्छ त अरबौ,

त्यसैले बजार टिकाउनु त तिनकै लागि पनि आबस्यक छ जस्तो लाग्छ मलाई त l



बजारबाट 'कर' खाने र तिनको अनुगमन र संरक्षणको जिम्मा लिनेले,

आफ्नो दायित्व समयमै पुरा गरिदिएको भए सायद यो दिन आउदैन थियो होला,

मैले त भोली या पर्सिबाट बजारमा सुधार आउने सम्भावना देखेको छु है l


:) :)
Member
Registered: Oct 2013
Posts: 7472
Yo crash 2, 4 dinko lagi ho ki, share market siddya ko ho? Nissan ji.


My advice for upcoming monitory policy, all top 5 NRB bureaucrats should resign and let smart people from city run NRB.



Sebon published 51 names, but crashed the whole system. That's pakhe buddi.


Govt should make a list of 100 companies, and make public fund like pension, mutual, insurance, bank etc invest in those 100 companies only.


If garbage company go rocket with out public's money, others should not have problem with that.




Margin lending is 100 arab, which is just under 2.5% of total lending of bfis and below 2.5% of total market capitalization. Which is nothing. If smart people from city were running NRB or bureaucracy, they would have felt pressure to increase margin loan to 10%.
Member
Registered: Oct 2013
Posts: 1264
२०७८-०३-०६ (2021-06-20)
----------------------------



'दबंग - 51' शैलीको राम्रै असर आजको बजारमा देखियो,

NHPC मा ठुलै रकम डुबे जस्तो छ,


एक पटक उचाल्न सकिन्छ कि भन्ने कोसिस देखियो,


यो बेच्ने मौका आएको थियो,पक्कैनै बेचेर निस्कनु भयो होला,


आज सबैभन्दा बढी पनि NHPC कै share 1,093,109 कित्ता कारोबार भएको छ,




आजका Top 5 share कारोबार भएका कम्पनीमा,

NHPC, API, GBIME, NRIC र JBBL परेका छन्,





१-२ दिन बजारमा अनेक नाटक मन्चन हुन् सक्छन,


आफु सहभागी नभई दर्शक मात्र बन्दा रामाइलै होला,





NEPSE :2,905.32...........................................Previous [2,968.42]

(-63.11 / -2.13%)...................................Previous (-1.30 / -0.04%)


SENSIND :528.55..........................................Previous [541.13]

(-12.57 / -2.32%)........................................Previous (-0.57 / -0.11%)


Turnover :11,819,428,288.50..................................Previous [10,904,958,935]

Volume :27,344,511...................................Previous [20,365,699]


:) :)
Member
Registered: Oct 2013
Posts: 1264
२०७८-०३-०३ (2021-06-17)
---------------------------


NEPSE थोरै घटे पनि,

Turnover भने राम्रैसंग घटेको देखिन्छ,

यो १५ दिनको सब भन्दा थोरै कारोबार पनि हो,




अब १५-२० दिनमा,

यो '५१ बुंदे'लाई सबले भुल्ने(या भुलाउने) छाँटकाँट देखियो,

आजको बजारको गतिबिधि हेर्दा,

किनकी आजको Top Gainers मा KKHC परेको छ,



आजका Top 5 volume मा NHPC,CCBLPO, API,NIFRA र AHPC परेका छन् भने,



Top 5 Turnover मा NRIC, NHPC, NICL, NIFRA र HDL परेको छ,




'बुझ्नेलाई इशारा काफी छ' .................यो उखानको सन्दर्भ आजको share मार्केटमा ठ्याक्कै मिल्छ,


चनाखो भएर लगानी गर्न सकिएन भने...........सडकमा आउन पनि सकिन्छ है,





NEPSE :2,968.42...........................................Previous [2,969.72]

(-1.30 / -0.04%)...................................Previous (-52.39 / -1.73%)


SENSIND :541.13..........................................Previous [541.72]

(-0.57 / -0.11%)........................................Previous (-8.54 / -1.55%)


Turnover :10,904,958,935..................................Previous [15,484,479,318.50]

Volume :20,365,699...................................Previous [28,289,128]


:) :)
Member
Registered: Oct 2013
Posts: 1264
२०७८-०३-०२ (2021-06-16)
---------------------------



धितोपत्र बोर्डको 'दबंग - 51' शैलीले,

लगानीकर्ताहरुलाई राम्रैसंग अत्याएको देखियो,



घाटा पूर्तिका लागि, अब भटाभट Right Share को जालो बिछ्याउन बेर छैन,



धितोपत्र बोर्डको निर्देशनका कारण micro हरुले केहि राहत महसुस गरेका छन्,



NHPC को 1,570077 कित्ता share कारोबार भएछ,
NHPC, API, AHPC, KBL र HDHPC TOP 5 COMPANY हुन्, धेरै SHARE को कारोबार हुने,



त्यस्तै TURNOVER मा NRIC, HDL, NHPC, AHPC र API TOP 5 मा परेका छन्,




धितोपत्रले नराम्रो नभनेका कम्पनी पनि,


सोलोडोलो सोहोरिएर एकै घानमा परेका छन्,



आजकोभन्दा पनि भोलिको कारोबार महत्वपूर्ण हुनेछ.....बजारका लागि,

खेलाडीहरुले अबस्य केहि रणनीति आज बेलुकासम्ममा बनाई सक्ने छन्,




यो पाठ पनि हो,जथाभाबी लगानी गर्न नहुने रहेछ भनेर,

सिक्दै अगाडी बढ्नुको बिकल्प छैन,





NEPSE :2,969.72...........................................Previous [3,022.11]

(-52.39 / -1.73%)...................................Previous (-3.72 / -0.12%)


SENSIND :541.72..........................................Previous [550.26]

(-8.54 / -1.55%)........................................Previous (+0.25 / +0.04%)


Turnover :15,484,479,318.50.................................Previous [16,528,749,738.50]

Volume :28,289,128...................................Previous [30,948,853]


:) :)
Member
Registered: Oct 2013
Posts: 1264
धितोपत्र बोर्ड आफै चकित परेको होला,

मैले 51 वटाको मात्र नाम सार्बजनिक गरेको थिए,



असर त 102 कम्पनीलाई पो पर्यो त भनेर,


Damage Control गर्न अग्रसर भइ हाल,


सूचना जारी गरेर बस्ने मात्र हैन ...............त्यस्लाई स्पष्ट पार्नु पनि धितोपत्र बोर्डकोनै दायित्व हो l



:) :)
Member
Registered: Oct 2013
Posts: 1264
२०७८-०३-०१ (2021-06-15)
---------------------------



51 वटा अयोग्य 'वर'को नाम सार्बजनिक गर्यो धितोपत्र बोर्डले,

अब राम्रा कम्पनीमा पक्कै खरिदको चाप बढ्ने छ,



NEPSE सामान्य घटेको छ,

Qty र Turnover पनि घटेको छ,

लगानीकर्ताहरुमा एक किसिमको confusion देखिन्छ,

कुन समुहलाई छाड्ने र कुन समुहमा फडकने भनेर,

सामाजिक संजाल र ब्रोकर अफिसबाट चलेका हल्लाको असर पनि दिमागमा हुनेनै भयो,

छोटो समयको कुरा गर्ने हो भने,

राम्रो कम्पनीमा लगानी गर्यो, बढ्दै बढ्दैन,

अनि पत्रु कम्पनी भने सर्किटका सर्किट हान्नमा व्यस्त छन्,



तर पनि अन्तिममा जित्ने भनेको राम्रो कम्पनीलेनै हो,

धितोपत्रको सुचनाले पनि त्यसकै जनाउ दिएको छ,



HIDCL को सबैभन्दा बढी कित्ताको SHARE कारोबार भएको छ भने,


NRIC Turnover मा अगाडी छ,





NEPSE :3,022.11...........................................Previous [3,025.83]

(-3.72 / -0.12%)...................................Previous (+42.72 / +1.43%)


SENSIND :550.26..........................................Previous [550.02]

(+0.25 / +0.04%)........................................Previous (+10.60 / +1.97%)


Turnover :16,528,749,738.50.................................Previous [18,884,031,518.50]

Volume :30,948,853...................................Previous [35,027,363]


:) :)
Member
Registered: Oct 2013
Posts: 1264
२०७८ बैशाख र जेष्ठको Turnover को तुलना गर्दा :



२०७८ शाल बैशाख महिना भरी(२१ कारोबार दिनको)को

Total Turnover = Rs.131,348,596,310 (एक सय एकतीस अरब चौतिस करोड पचासी लाख छयानब्बे हजार तीन सय दश)



२०७८ शाल जेष्ठ महिना भरी(२१ कारोबार दिनको)को

Total Turnover = Rs.292,743,525,977 (दुई सय बयानब्बे अरब चौरहत्तर करोड पैतिस लाख पच्चिस हजार नौ सय सतहत्तर)



दुई महिनाको कारोबारको तुलना गर्ने हो भने,


बैशाख महिनाको कारोबारको तुलनामा जेष्ठ महिनाको कारोबार ...............222.87% ले बढी हो,




बैशाख महिनाको Average कारोबार = 6,254,695,062


जेष्ठ महिनाको Average कारोबार = 13,940,167,903


:) :)
« Last edit by nissan on Tue Jun 15, 2021 2:17 pm. »
Member
Registered: Oct 2013
Posts: 1264
२०७८-०२-३१ (2021-06-14)
---------------------------


NEPSE आफ्ना सबै रेकर्ड तोड्दै..........3025.83 अंकमा पुगेको छ भने,


Turnover पनि लगभग 19 अरब को भएको छ,



अब share मार्केट र लगानी कर्ताहरुका हितका लागि भनेर खोलिएका बिभिन्न संस्थाहरुले,


चुप लागेर बस्ने हैन,

Dmat खोलेर बसेका लाखौ लगानीकर्ताहरुलाई,

share market मा छिर्न प्रेरित गर्ने खालका,

कार्यक्रम(तालिम तथा share बारे जनचेतना जगाउने खालका) ल्याउनु पर्यो,





साथै BROKER COMMISSION घटाउन दवाब दिनु पर्यो,




सबै काम paperless भएको छ, अब DP Fee पनि महँगो भयो,





आज Qty को आधारमा परेका Top 10 company मा,


५ वटा Hydro [NHPC, API, AHPC,AKPL र HDHPC] र

५ वटा bank [SRBL, KBL,CBL,MEGA र NCCB] परेका छन्,








NEPSE :3,025.83...........................................Previous [2,983.11]

(+42.72 / +1.43%)...................................Previous (+38.32 / +1.30%)


SENSIND :550.02..........................................Previous [539.42]

(+10.60 / +1.97%)........................................Previous (+11.54 / +2.19%)


Turnover :18,884,031,518.50.................................Previous [19,550,166,636]

Volume :35,027,363...................................Previous [37,076,439]


:) :)
Member
Registered: Mar 2014
Posts: 320
:D :D :D
Member
Registered: Oct 2013
Posts: 7472
Congratulations! 3000



















































Next target 4000
Member
Registered: Oct 2013
Posts: 1264
२०७८-०२-३० (2021-06-13)
---------------------------



NEPSE को नयाँ रेकर्ड 2,983.11 अंकको,

त्यस्तै Turnover मा पनि 19,550,166,636 को नयाँ रेकर्ड बनेको छ,

यस अघिको Turnover को रेकर्ड 17,271,787,525 को थियो,


अघिल्लो २ आइतबार 17 अरब माथिको कारोबार भएको थियो भने

यो आइतबार 20 अरबको छेउ छाउको कारोबार भएको छ,


NHPC, AHPC, HDHPC, JBBL र LBBL Top 5 कम्पनी हुन् share कारोबारको हिसाबले,


त्यस्तै Turnover का हिसाबले AHPC, LBBL, NHPC, NRIC र JBBL ..Top 5 मा परेका छन्,


सबै लगानी कर्ताहरुले आफ्नो पैसा कहाँ लगानी गर्ने भन्ने कुरा,

बजारु हल्ला हैन, सोची बिचारी आफ्नै निर्णयले मात्र गर्नु होला,





NEPSE :2,983.11...........................................Previous [2,944.78]

(+38.32 / +1.30%)...................................Previous (-1.80 / -0.06%)


SENSIND :539.42..........................................Previous [527.88]

(+11.54 / +2.19%)........................................Previous (+2.59 / +0.49%)


Turnover :19,550,166,636.................................Previous [16,100,412,435.50]

Volume :37,076,439...................................Previous [30,606,644]


:) :)
Member
Registered: Oct 2013
Posts: 1264
17 अरब + को कारोबार हुन् NEPSE लाई,

अईतबारनै चाहिने रहेछ,

अघिल्लो २ वटा आइतबार क्रमश:

2078-02-16 : 17,028,432,245

2078-02-23 : 17,271,787,525

को कारोबार भएको थियो,

आज यी दुई आइतबारको रेकर्ड तोडिदै,

कारोबार 18 अरब + हुने सम्भावना प्रबल देखिदैछ l


:) :)
Member
Registered: Oct 2013
Posts: 1264
२०७८-०२-२७ (2021-06-10)
---------------------------



आजको कारोबारसंगै share मार्केटमा 3 वटा नयाँ रेकर्ड बनेको छ,


१) एक हप्ता (५ दिन) मा अहिलेसम्म भएको सर्बाधिक कारोबार .....83,139,272,365.91 .....को रेकर्ड


२) एक हप्ता (५ दिन) मा पाचै दिन १५ अरब माथिको कारोबारको रेकर्ड


३) ३ दिन(25-26-27 गते) लगालग १६ अरबको कारोबार नाघेको रेकर्ड



HIDCL, NHPC, API, NDHPC र NCCB को सबैभन्दा धेरै धेरै share कारोबार भएको छ भने,

सबभन्दा बढी Turnover हुनेमा HIDCL, NRIC, LBBL, API र NICL परेका छन्,




NEPSE :2,944.78...........................................Previous [2,946.58]

(-1.80 / -0.06%)...................................Previous (-13.56 / -0.46%)


SENSIND :527.88..........................................Previous [525.28]

(+2.59 / +0.49%)........................................Previous (-2.83 / -0.54%)


Turnover :16,100,412,435.50................................Previous [16,997,092,703.41]

Volume :30,606,644...................................Previous [31,354,022]


:) :)
Member
Registered: Oct 2013
Posts: 1264
२०७८-०२-२६ (2021-06-09)
---------------------------



बजार हल्का घटे पनि,

Turnover लगभग 17 अरब पुगेको छ,

यो नेपाली share बजारको इतिहासमा तेश्रो ठुलो कारोबार हो,

Qty का आधारमा, Top 5 company मा AHPC, UMHL, LBBL, JBBL र NHPC परेका छन् भने,

Turnover मा AHPC, NRIC, NICL, LBBL, UMHL...Top 5 मा परेका छन्,





NEPSE :2,946.58...........................................Previous [2,960.14]

(-13.56 / -0.46%)...................................Previous (+53.44 / +1.84%)


SENSIND :525.28..........................................Previous [528.11]

(-2.83 / -0.54%)........................................Previous (+7.47 / +1.43%)


Turnover :16,997,092,703.41................................Previous [16,951,320,640]

Volume :31,354,022...................................Previous [35,700,424]


:) :)
Member
Registered: Oct 2013
Posts: 1264
२०७८-०२-२५ (2021-06-08)
---------------------------


Share Market छाती तन्काएर मस्तले अघि बढ्दो छ,

NEPSE ले नयाँ अंकको रेकर्ड बनाएर, आफुलाई 3000 अंकको ढोकामै पुर्याएको छ,

Turnover 16 अरब कटेको यो दोश्रो कारोबार हो,



Finance र विकास बैकका share holder हरुका लागि त आजको दिन झन् बिशेष छ,

Finance कम्पनी सबैमा सर्किट लागेको छ,

NABBC, CORBL मा लगानीकर्ताहरुको चासो देखिएन,

LBBL 6.8% र MDB 6.53%, बाहेक बाँकि सबै विकास बैकहरुमा सर्किट लागेको छ,

17 वटा विकास बैंक मध्य,

SHBL का लगानीकर्ताहरुले भने,

यो BULL मा दर्शक मात्र बनेर मजा लिनु पर्ने भयो,



UMHL, RHPL, NHPC, NCCB र KBL,

share qty का हिसाबले आजका Top 5 मा परेका छन् भने,

NRIC, RHPL, UMHL, LBBL र NIFRA, Turnover का आधारमा Top मा रहेका कम्पनी हुन् l




NEPSE :2,960.14...........................................Previous [2,906.70]

(+53.44 / +1.84%)...................................Previous (-0.21 / -0.01%)


SENSIND :528.11..........................................Previous [520.64]

(+7.47 / +1.43%)........................................Previous (-0.38 / -0.07%)


Turnover :16,951,320,640................................Previous [15,818,659,062.50]

Volume :35,700,424...................................Previous [35,474,414]


:) :)
Member
Registered: Oct 2013
Posts: 1264
२०७८-०२-२५ (2021-06-08)
---------------------------


Share Market छाती तन्काएर मस्तले अघि बढ्दो छ,

NEPSE ले नयाँ अंकको रेकर्ड बनाएर, आफुलाई 3000 अंकको ढोकामै पुर्याएको छ,

Turnover 16 अरब कटेको यो दोश्रो कारोबार हो,



Finance र विकास बैकका share holder हरुका लागि त आजको दिन झन् बिशेष छ,

Finance कम्पनी सबैमा सर्किट लागेको छ,

NABBC, CORBL मा लगानीकर्ताहरुको चासो देखिएन,

LBBL 6.8% र MDB 6.53%, बाहेक बाँकि सबै विकास बैकहरुमा सर्किट लागेको छ,

17 वटा विकास बैंक मध्य,

SHBL का लगानीकर्ताहरुले भने,

यो BULL मा दर्शक मात्र बनेर मजा लिनु पर्ने भयो,



UMHL, RHPL, NHPC, NCCB र KBL,

share qty का हिसाबले आजका Top 5 मा परेका छन् भने,

NRIC, RHPL, UMHL, LBBL र NIFRA, Turnover का आधारमा Top मा रहेका कम्पनी हुन् l




NEPSE :2,960.14...........................................Previous [2,906.70]

(+53.44 / +1.84%)...................................Previous (-0.21 / -0.01%)


SENSIND :528.11..........................................Previous [520.64]

(+7.47 / +1.43%)........................................Previous (-0.38 / -0.07%)


Turnover :16,951,320,640................................Previous [15,818,659,062.50]

Volume :35,700,424...................................Previous [35,474,414]


:) :)
Member
Registered: Oct 2013
Posts: 1264
२०७८-०२-२४ (2021-06-07)
---------------------------


आज पनि लगभग १६ अरबको कारोबार र

NEPSE पनि 2900 अंक माथीनै टिकेर रहेको छ,

बजारमा गज्जबको उत्साह देखिन्छ,

NHPC 1,654,498 कित्ता कारोबार गरेर Qty को हिसाबले नम्बर १ मा रहेको देखिन्छ भने,

KBL, NCCB, MEGA, र HDHPC को पनि ८ लाखभन्दा बढी कित्ताको कारोबार भएको देखिन्छ,

Turnover को हिसाबले Top 5 मा NRIC, NIFRA, NHPC, LBBL र KBL परेका छन्,


बजार चढेको बेलामा,

राम्रा राम्रा कम्पनी छानेर लगानी गर्न सके,

आज र भोली दुवै अवस्थामा, लाभ पक्का हुने छ,




NEPSE :2,906.70..........................................Previous [2,906.91]

(-0.21 / -0.01%)...................................Previous (+50.14 / +1.76%)


SENSIND :520.64..........................................Previous [521]

(-0.38 / -0.07%)........................................Previous (+7.88 / +1.54%)


Turnover :15,818,659,062.50................................Previous [17,271,787,524.50]

Volume :35,474,414...................................Previous [37,455,189]


:) :)
Member
Registered: Jun 2017
Posts: 844
OK i will pull the trigger tomorrow..


:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 7472
What transaction used to happen a couple of year back, happens, now a days, in 2/3 minute.


Somebody has to start trigger in NEPSE, then fly joins the party.

You just need 50/100 arab to start the game, then everybody joins. :mrgreen:



Its time to bring down broker commission to- highest .22%.
Member
Registered: Oct 2013
Posts: 1264
२०७८-०२-२३ (2021-06-06)
----------------------------



1) NEPSE ले पहिलो पटक 2900 अंक कटाएको छ,
र नयाँ उचाइ 2,906.91 को रेकर्ड बनाएको छ,

2) Turnover ले पनि आफ्नो पुरानो रेकर्ड तोडेर, 17,271,787,524.50 को नया रेकर्ड बनाएको छ,


१७ अरब नाघेको यो दोश्रो कारोबार हो,

संयोगनै मान्नु पर्छ, पहिलो १७ अरब माथिको कारोबार आइतबारको दिन भएको थियो भने,

आज पनि आइतबारकै दिन १७ अरब माथिको दोश्रो कारोबार भएको छ,

NIFRA, KBL, MEGA, CCBL, LBBL र CBL प्रत्यकको कारोबार,

१० लाख कित्ताभन्दा बढी भएको छ,


NBB, NBL, GBIME, PRVU, CZBIL, NRIC, NMB, NCCB, JBBL, PCBL, LBL, NDHPC, MBL, BOKL र SANIMA ले पनि ५ लाख

देखि १० लाख कित्ता बीचको कारोबार भएको छ,






NEPSE :2,906.91...........................................Previous [2,856.77]

(+50.14 / +1.76%)...................................Previous (+29.64 / +1.05%)


SENSIND :521..........................................Previous [513..12]

(+7.88 / +1.54%)........................................Previous (+7.96 / +1.58%)


Turnover :17,271,787,524.50................................Previous [16,907,020,286]

Volume :37,455,189...................................Previous [34,691,312]


:) :)
Member
Registered: Oct 2013
Posts: 1264
अघिल्लो हप्ता [ 2078-02-16 देखि 2078-02-20 सम्म ],

5 दिनको Total Turnover = 67,794,541,295,


2078 बैशाख भरि(21 दिनको)को Turnover (131,348,596,310) को,

लगभग 52% हो l

:) :)
Member
Registered: Oct 2013
Posts: 7472
*** 6 arab in 1 hr
Member
Registered: Oct 2013
Posts: 1264
२०७८-०२-२० (2021-06-03)
---------------------------



NEPSE मा फेरी आज अर्को रेकर्ड बन्यो...2,856.77 अंकको,

Turnover भने...पुरानो रेकर्ड भन्दा मात्र 12 करोडको हाराहारीले मात्र पछि छ,

अलि अस्वाभाविक तरिकाले Turnover मा तल माथि भइ रहेझै,

मलाई चाही अनुभब भइरहेको छ,

हिजोको भन्दा आज साढे ५ अरबभन्दा बढीले कारोबार भएको देखिन्छ,

त्यस्तै अस्ति १८ गते पनि अघिल्लो दिनको भन्दा ५ अरब ३१ करोड जातिले Turnover घटेको थियो,

यो ठुलो उतार चढाब नै हो,



आज Share qty का आधारमा CBL नम्बर १ छ भने,

Top 10 मा पर्ने सबै,

बैक र विकास बैक मात्र रहेका छन्, १ - २ दिन अगाडी hydro मात्र यो ठाउमा हुन्थे,


Turnover का हिसाबले NRIC पहिलो स्थानमा छ,

Turnover को Top 10 मा पनि एउटा मात्र hydro(SHPC) परेको देखिन्छ,





NEPSE :2,856.77...........................................Previous [2,827.12]

(+29.64 / +1.05%)...................................Previous (+55.76 / +2.01%)


SENSIND :513..12..........................................Previous [505.15]

(+7.96 / +1.58%)........................................Previous (+7.83 / +1.57%)


Turnover :16,907,020,286................................Previous [11,351,815,356]

Volume :34,691,312...................................Previous [22,613,029]


:) :)

Post Reply

Page: « < ... 21 22 23 24 25 26 27 28 29 ... > »

Sharesansar Forum Powered By Miracle Hub