Forum


ShareSansar Main Page

New Topic

HISTORY !!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 11 12 13 14 15

Author Post
Member
Registered: Oct 2013
Posts: 664
२०७७-०८-११ गते भएको कारोबारमा,

२३ हजार ५० लगानीकर्ता सहभागी भएका रहेछन,

र ८७.७५% कारोबार अनलाइन मार्फत भएको रहेछ,

प्रेस बिज्ञप्ति आए छ,


http://nepalstock.com/uploads/files/news/92aeca2fb028df27e6d76e79e07978ad.pdf

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 664
आज २०७७-०८-११ गते,


NEPSE

1,893.25
(18.15/0.97%)



SENSIND

365.18
(2.82/0.78%)


Turnover: 7,613,030,090.78
Volume: 17,188,099

नेपाली Share Market को नयाँ ईतिहास बनेको दिन,

कसैले पनि share बजारबाट सर्वस्व गुमाएको सुन्नु नपरोस्,

कसैले पनि share market को घाटा सहन नसकी जीवन त्यागेको सुन्नु नपरोस्,

आफु पनि सतर्क बनि अघि बढौ,

हतार नगरी अघि बढ्दा, अगाडी खाल्डो रहेछ भने पनि बच्न सकिन्छ,

आँखा चिम्लेर दौडीयौ भने केहि भन्न सकिदैन,

अब बैंकिंग सेक्टरको पालो आएको छ, यसले बजारको अझ नयाँ ईतिहास रच्ने पक्कानै छ,

सबैलाई फेरी एक पटक, बजारले नयाँ 'ईतिहास' रचेकोमा सुभकामना :) :) !
Member
Registered: Oct 2013
Posts: 664
आज २०७७-०८-१० गते,


NEPSE

1,875.10
(64.98/3.59%)



SENSIND

362.36
(12.98/3.71%)




Turnover: 6,817,774,994.12
Volume: 18,846,181


हरेक दिन केहि नयाँ देख्न पाईदैछ :D :D l
« Last edit by nissan on Wed Nov 25, 2020 3:24 pm. »
Member
Registered: Oct 2013
Posts: 664
आज २०७७-०८-०९ गते,


NEPSE

1,810.12
(29.68/1.67%)



SENSIND

349.42
(4.46/1.29%)

:mrgreen: :mrgreen:




Turnover: 5,442,950,188.96
Volume: 11,748,520


:roll: :roll:
« Last edit by nissan on Tue Nov 24, 2020 3:17 pm. »
Member
Registered: Oct 2013
Posts: 664
आज २०७७-०८-०८ गते,

Turnover: 4,762,704,611.34
Volume: 12,021,347

पौने ५ अरबको कारोबार हुँदा पनि,

किन कम भयो जस्तो लाग्ने के l
Member
Registered: Mar 2018
Posts: 1393
होइन इनीहरुको टाउको बजार PEAK मा पुग्दा मात्र किन दुखछ ?
ब्रोकर कमिसन नघटे आन्दोलन चर्काउने लगानीकर्ताका नेताहरुको संकेत
Member
Registered: Mar 2018
Posts: 1393
लाग्छ आज टोपी लगाउने को जमात ठुलो छ l
भोलि देखि रोइ कराई सुन्न नपरोस l
:lol: :lol: :lol:
Member
Registered: Oct 2013
Posts: 664
हेरौ, के के हुँदो रहेछ,

आज : २०७७-०८-०७ गते,

Turnover: 6,904,034,902.63
Volume: 16,008,311

अगाडी बढौ सोच, बुद्धि र बिबेक पुर्याएर l
Member
Registered: Jun 2017
Posts: 825
blind khelne haru le kamai ra chan... last ma buy garne pachutaunchan... risky game.

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 664
यसरी एकैदिन नेप्सेमा तीनवटा नयाँ रेकर्डहरु बनेका छन् तर,

banking क्षेत्रले भने गति लिन सकेन,

जुन समस्त share market का लागि, सुभ संकेत भने होइन,

बजारलाई मजबुत र भरपर्दो बनाउन,

banking sector ले गति लिनै पर्छ l



https://bizshala.com/story/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A5%8D%E0%A4%B8%E0%A5%87%E0%A4%B2%E0%A5%87-11
Member
Registered: Oct 2013
Posts: 664
यो दोस्रो बजारको स्वस्थकर सुधार होइन। कर्नरिङ गरेर कम्पनीको मूल्य बढाउने र सोझा साझा लगानीकर्ता फस्ने जोखिम बढेको छ।



https://nepallive.com/story/232300
Member
Registered: Oct 2013
Posts: 664
Share Market को कारोबारले इतिहास रच्यो,

धेरै बर्ष कुँजो भएको बजार अलि तन्ग्रिएझैँ भयो,

तर धेरै समयपछि उठ्दा, गति विस्तार बढाऊदा शरीर अझ मजबुत हुंइने theory,

यता मार्केटमा पनि पक्कै लागु हुन्छ,


Turnover: 6,116,730,070.78
Volume: 14,062,507

पाईला सम्हाली सम्हाली चल्दा,

राम्रै होला :roll: :roll: l

Post Reply

Page: « < ... 11 12 13 14 15

Sharesansar Forum Powered By Miracle Hub