Author |
Post |
|
#1 Sun Jul 13, 2025 8:06 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
२०७८ अघिकै अवस्थामा फर्किए पुँजी बजारका नीतिगत प्रावधान, बन्ला नयाँ रेकर्ड ?
त्येसबेला NIFRA,NRIC जस्ता कम्पनीको IPO संगै बजारको उँभो यात्रा जारी रहेको थियो | यो पटक यी कम्पनीले त सिलटिमुर खाईसकेको अबस्थामा तुरुन्तै नयाँ रेकर्ड बन्ने सम्भावना झिनो देखिन्छ। लामो समयमा त बजार माथि नै जाने हो
|
|
#2 Wed Jul 02, 2025 7:20 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
नेपालमा सञ्चालित एमसिसी अन्तर्गतका कार्यक्रमलाई अमेरिकाले दियो निरन्तरता
हाइड्रोपावर सेक्टरलाई कस्तो प्रभाब पार्ला ?
|
|
#3 Tue Jul 01, 2025 3:28 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
असार मसान्तको बिकवालीले बजारमा कत्तिको असर गर्ने हो ?
वर्षा लागेपछि जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
अनि बाढी पहिरोबाट क्षति भएको आयोजनाको हिसाब पनि गर्नु पर्ला कि ?
|
|
#4 Mon May 19, 2025 12:22 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
बजेट आउन ७ कार्य दिन मात्र बाँकि नयाँ गभर्नर को ?
|
|
#5 Mon May 12, 2025 10:15 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
BPCL को चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पोहोर सालको तुलनामा १६.७९% ले खुद नाफामा वृद्धि भएको देखिन्छ। रिपोर्ट प्रकाशित हुन बाँकि Hydropower Company हरुको नाफा पनि उल्लेख्य वृद्धि हुनेमा आशाबादी छौं
|
|
#6 Wed May 07, 2025 8:17 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
अरुण भ्याली हाइड्रोपावरको नाफा बढेको रिपोर्ट आउदै गर्दा रिपोर्ट प्रकाशित हुन बाँकि अरु हाइड्रोबाट पनि राम्रै आशा गर्न सकिएला
|
|
#7 Tue May 06, 2025 9:38 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
सहस उर्जाको नाफा उल्लेख्य वृद्धि हुँदा अरु हाईड्रो कम्पनीले पनि प्रगति गर्ने आशा जगाएको छ
|
|
#8 Mon May 05, 2025 8:41 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
काठमाडौँका धेरै घरजग्गा नदि-नालाको छेउछाउमा पर्छन, जसलाई धितो राखेर बैंकहरुले कसरि ऋण देलान ? कतै बैंकहरुमा लगानी योग्य रकम थुप्रिनुको कारण यो त होइन ?
|
|
#9 Mon Apr 07, 2025 2:34 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
"I make it a practice not to respond to any elected officials comments, so I dont want to be seen to be doing that. It's just not appropriate for me" -Jerome Powell.
We also need our Central Bank leader with similar characteristics who can take stand in difficult period , but it's just a dream.
|
|
#10 Mon Mar 03, 2025 3:32 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
असल कर्जामा प्रोभिजन घट्दा बैंक बित्तिय संस्थाको नाफा र शेयर बजारमा कस्तो असर पर्छ ? कमर्शियल बैंकहरू मात्र करिब ५ अर्ब रुपैयाँ थप मुनाफामा आउनेhttps://bizpati.com/bank/88689
|
|
#11 Tue Feb 25, 2025 2:03 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
देश FATFको "GREY LIST"मा पर्दै गर्दा शेयर बजार भने उच्च भोलुमका साथ बढ्नुलाई स्वोभाबिक मान्ने कि चलखेल ? समग्र अर्थतन्त्रमा त नकारात्मक प्रभाब नै पर्ला जस्तो लाग्छ। कुनै बिशेष क्षेत्रमा प्रभाब कम पर्ने छुट्टै कुरा भयो
|
|
#12 Sat Feb 22, 2025 10:32 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
बित्तिय कारोबार गर्ने संस्थामा "ग्रे लिस्ट " को प्रभाब पर्ने सम्भावना त अबश्य नै छ। आउने दिनमा "ग्रे लिस्ट " को प्रभाब कुन सेक्टरको कम्पनीहरुमा नपर्ला ?
|
|
#13 Tue Jan 21, 2025 9:41 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
"Drill, baby, drill "
impact on business of savior (T) and Paris accord?
|
|
#14 Sat Dec 07, 2024 6:41 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
The cause of the infectious disease outbreak " DISEASE X" is still unknown and has already killed more than 79 people in DCR. Lag in the diagnosis of 5-6 weeks may turn out to be dangerous for rest of the world. We don't want the next pandemic of COVID magnitude anytime soon. You will hear news regrading this subject from formal media later. Reminder https://www.youtube.com/watch?v=CJ4hD7_lPrUhttps://www.youtube.com/watch?v=pVL8jR1mB68https://www.youtube.com/watch?v=noNa3WUGpC8
|
|
#15 Sat Nov 16, 2024 4:15 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
सबैभन्दा धेरै कर तिर्ने कम्पनी बन्यो एनटीसीhttps://www.bikashnews.com/2024/11/16/522791.htmlठुलो आर्थिक मन्दीका बीच अरु व्यापार /उद्ध्योग धन्दा चौपट हुँदा पनि NTC को ब्यापारमा धेरै ठुलो असर नपरेको भनेर बुझ्ने ? २१०० मेगाहर्ज फ्रिक्वेन्सी विवाद: एनटीसीसँग तीन वर्ष अघिको दस्तुरमा जरिवाना नलिन आदेश रेडियो फ्रिक्वेन्सी नीति २०८० अनुसार २१०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डको बेस मूल्य (प्रति मेगाहर्ज प्रति बर्ष ) १ करोड २० लाख https://bizmandu.com/content/20241116094819.html नेपाल राजपत्रमा प्रकाशित दूरसञ्चार नियमावलीको दशौँ संशोधनले २५ वर्ष पुगेका दूरसञ्चार कम्पनीलाई पुनः अनुमतिपत्र जारी गर्ने नाममा नयाँ सरहकै व्यवस्था कायम। अब २१ करोड शुल्कमा १० वर्षसम्म टेलिकम कम्पनीहरूले ढुक्कसँग चलाउन पाउने https://techpana.com/2024/148421/telecom-companies-to-renew-licenses-for-just-210-millionLicense renew बापतको २० अरब बचेको हो त ?
|
|
#16 Fri Nov 15, 2024 10:46 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
११ वोटा बैंकको ब्याज दर घट्यो। ९ वोटा बैंकको येथावत।
बैंकको ब्याज दर घट्दा शेयर बजारमा राम्रै प्रभाब पर्ला भन्ने आशा गरौँ।
|
|
#17 Sun Oct 20, 2024 11:02 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
माथिल्लो तामाकोशी आयोजनामा क्षति हुँदा असोजमा मात्र ८५ करोड घाटा https://www.setopati.com/kinmel/medical/341879माथिल्लो तामाकोसीमा १ अर्ब ८० करोडको क्षति, मर्मतका लागि ८ महिना लाग्ने https://clickmandu.com/2024/10/348263.htmlलगानीकर्ताले कति समय कुर्ने आफ्नो लगानी उठाउन ?
|
|
#18 Tue Oct 08, 2024 8:22 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
SSE Composite Index gained more than 800 points in three weeks and is about to break its previous high. Proposed new measures are due to be announced by CHINI GOV is expecting to boost the country's ailing economy. Hypothesis : Our current government is inclined to the north, which is why our index is also following a similar path : Prove this hypothesis wrong.
|
|
#19 Thu Sep 05, 2024 7:46 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
एनटीसीमा काम नसक्दै भेन्डरहरुलाई अस्वाभाविक भुक्तानी, तीन महिनामा किन दिइयो ३ अर्ब ? https://bizmandu.com/content/20240905123608.html
|
|
#20 Thu Aug 29, 2024 9:29 am
|
Member
Registered: Aug 2024
Posts: 4
|
Jasari ghatyo tesari badxa
|
|
#21 Tue Aug 27, 2024 4:06 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
२ दिनमै १९१ अंक चैट्
आउने दिनहरुमा के होला ?
|
|
#22 Sat Aug 24, 2024 5:34 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
एनसेलले १३ दिन भित्र नवीकरण शुल्क एकै पटक नतिरे के हुन्छ ? प्राधिकरण भन्छ -'खारेज'https://kantipurtv.com/business/2024/08/18/1723995194.html एक करोड ३० लाख हाराहारी ग्राहक रहेको दुरसंचार सेवा प्रदायेक, नियामक अनि सरकारको खेलाँचीले येत्रो ठुलो संख्याका ग्राहक अबको केहि दिनमा मर्कामा पर्ने त होइनन् ?
|
|
#23 Sun Aug 18, 2024 4:01 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
एनसेलले २०८६ भदौसम्मका लागि तेस्रो तथा अन्तिम अनुमतिपत्र नवीकरण गराउनुपर्नेमा नवीकरण हुनुपर्ने म्याद दुई हप्ता बाँकी रहँदा समेत नवीकरण हुन सकेको छैन । https://www.aarthikdainik.com/news/151177/नवीकरण नगरेमा वा नभएमा के हुन्छ ? ३० महिनापछि एकल अंकमा कर्जाको औसत ब्याजदर २० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति एक वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स
|
|
#24 Sat Aug 10, 2024 5:08 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
यो हप्ता बैंकको ब्याज दर प्रकाशित हुँदै छ , बेस रेट उल्लेख्य घटेर आउला भन्ने हाम्रो अनुमान
|
|
#25 Sun Jul 21, 2024 7:58 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
दुइ तिहाई
अब भोलि बुर्लुक्कै ?
|