| Author |
Post |
|
|
#1 Thu Jul 16, 2026 9:20 pm
|
|
Member
Registered: Oct 2013
Posts: 8281
|
High interest was harming the market till a few year ago.
Cause government and NRB ignored the interest problem and other problems, .... share market and economy fell into deep crisis.
Current problems keeping economy and share market down are- lack of confidence and deep crisis- lack of demand, lack of fund with right person, restrictions in loans, restrictions to investment in shares etc.
|
|
|
#2 Thu Jul 16, 2026 6:16 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
केहि समय अगाडी ब्याज दर धेरै भए बजार बढ्दैन भन्नेहरु किन आज भोलि मुख सिलाएर दुलो भित्र छिरे ? ब्याज दर धेरै भएर बजार नबढ्ने होइन , सरकारले दिलाउने बिश्वासले हो बजार बढ्ने भन्ने कुरा ति लाल बुझक्कडहरुले कहिल्यै बुझ्दैनन्
|
|
|
#3 Fri May 29, 2026 2:20 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
सम्पत्ति छानबिन आयोगमा उजुरीको ओइरो : एक महिनामै अढाइ सय उजुरी, त्यतिले नै बुझाए सम्पत्ति विवरण https://www.nayapatrikadaily.com/news-details/196218/2026-05-29छानबिनको कुनै अर्थ छैन जब सम्म दोषी ठहरिएकाले उचित दण्ड सजाय पाउदैनन् | येस्तो छानबिन बिगतमा पनि थुप्रै भए जसको रिपोर्ट रद्दीको टोकरीमा फालियो। यो आयोगले पनि त्येस्तै नियेती भोग्दैन भनेर आम नागरिकले विश्वास गरेका छैनन्। छानबिन आयोगको क्रम संख्यामा अर्को नम्बर थपिने मात्रै हो अनि आयोगको खर्च बापतको ऋण आम नागरिकको टाउकोमा थप हुने हो। आशा गरौँ आम नागरिकको यो विश्वास अहिलेको सरकारले गलत साबित गरिदियोस
|
|
|
#4 Tue May 12, 2026 8:23 am
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
नीति तथा कार्यक्रम र रास्वपाको वाचापत्रमा समानता https://www.bikashnews.com/story/568176/के यी कुराहरु बजेटमा पनि प्रतिबिम्बित होलान ?
|
|
|
#5 Wed Apr 15, 2026 5:28 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
के यो साँचो हो ? बालेन र स्वर्णिमको 'म्याजिक': एकै महिनामा ३० अर्ब लगानी, कसरी फेरिँदैछ नेपालको अर्थतन्त्र ? https://www.youtube.com/watch?v=1YXEgBm6MiE
|
|
|
#6 Mon Apr 06, 2026 5:26 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
बर्षौ देखि गिजोलिएको क्यापिटल गेन ट्याक्सको परिभाषाको टुंगो यो पटकको बजेटले लगाउला ? ऐतिहासिक र रूपान्तरणकारी बजेटको एउटा बुंदा यो पनि होला त ?
|
|
|
#7 Mon Apr 06, 2026 12:49 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
के येसपालिको साच्चिकै ऐतिहासिक र रूपान्तरणकारी बजेट आउँदैछ ?
येदि अर्थमन्त्रीले येस्तो कुरा भनेका हुन् भने लगानीकर्ताले बिश्वास किन नगर्ने अनि आफ्नो सम्पति सित्तैमा किन फाल्ने ?
|
|
|
#8 Mon Apr 06, 2026 10:18 am
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानले येदि कुनै लगानीकर्ताको मनस्थिति त्रशित हुन्छ भने उसले पनि कतै गल्ति अथवा गैरकानुनी क्रियाकलाप गरेको त छैन भन्ने अर्थ लाग्न सक्छ। बजारको फोहर बढारिए पछि सवोच्छ माहोल बन्ने पर्खाईमा बसी उपयूक्त समयमा लगानी गर्नु नै सबै भन्दा उत्तम हुनेछ लगानीकर्ताहरुको लागि
|
|
|
#9 Wed Jan 28, 2026 8:49 am
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
०७९ मा यस्ता थिए दलहरूका बाचाhttps://www.nayapatrikadaily.com/news-details/187260/2026-01-28घोषणापत्र एकमना बहुमतको सरकार आयो भने मात्र हुने हो भन्नेहरुलाई थाहा हुनु पर्ने हो कि अहिलेको निर्बाचन प्रणालीमा एकल बहुमत आउने सम्भावना शुन्य बराबर छ। येस् मानेमा अब आउने चुनाबमा दलहरुले बनाउने घोषणापत्रको कुनै औचित्य छैन , सिर्फ कर्म काण्ड
|
|
|
#10 Sun Jan 25, 2026 9:12 am
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
बिगतका घोषणा-पत्रमा बाचा गरिएका ५ % काम कुनै पनि दल तथा नेता चाहे नया होस् या पुरानाले पुरा गरेका छैनन्। यो पल्ट फेरी घोषणा पत्र बनाएर भोट मग्न जादा नागरिकले पहिलेको घोषणा पत्र कति पुरा गर्यौ भनेर सोधे भने के जवाफ दिन्छौ ? कृपया सबै क्षेत्रका मतदाताहरुले भोट मग्न आउने दल तथा नेताहरुलाई पहिलेको घोषणा पत्र तेर्स्याएर के के काम गर्यौ र अहिले भोट माग्न आएको भनेर प्रश्न गरिदिनुहोला। चित्त बुझ्दो उत्तर नदिनेलाई फेरी भोट नहाल्नु होला। काठमाडौँ खाल्डो भित्र पनि विभिन्न तहका नेताहरुले थुप्रै काम गर्ने भनेर फेहेरिस्ता सुनाएका थिए , स्थानीय प्रदेश अनि संघिय तिनै तहका निर्बाचनमा -तर अन्त्यमा ठुलो उपलब्धिमुलक काम कसैले गरेका छैनन् । त्येस्ता फटाहाहरुलाई भोट होइन लोप्पा खुवाउनु पर्छ, अनि मात्र सुध्रिने आशा गर्न सकिएला। तपाइको अमुल्य मतले फटाहा नेताहरुको देश लुट्ने मनशाय पुरा गरिदिन सक्छ , कृपया सचेत भएर मतदान गर्नु होला। जेन जी आन्दोलनले उठाएको मुख्य एजेन्डा सुशासन र भ्रस्टाचारिहरुलाई कारबाही के अहिले को सरकार ले पुरा गर्यो ? पहिले कुर्शीमा बसेर पछि छोडेर भागेका भगौडाहरुलाई नागरिकले कसरि मुल्यांकन गर्ने ?
|
|
|
#11 Sun Sep 14, 2025 4:07 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द
नबिकरण गरेको लाइसेन्स ३ वर्ष सम्म आएको छैन। छपाइ र वितरण बन्द भए पनि खुले पनि बाल मतलब। ३ वर्ष सम्म लाइसेन्स दिन नसक्ने घुस्याहा भुस्याहाहरुले EMBOSED NUMBER PLATE चाही तुरुन्त लगाउनु नत्र कारबाही भनेर उर्दी जारी गर्ने | येस सम्बन्धमा पनि छानबिन गरेर दोषीहरुलाई कारबाही होस्
|
|
|
#12 Sun Aug 31, 2025 10:24 am
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
How many of you are used to with INTERMITTENT FASTING ? BE Careful Here is the Mind BOGGLING study; Eating to less than eight hours a day faced a 135% higher risk of dying from cardiovascular disease - death due to heart and blood vessel diseases - than people who ate over 12-14 hours. https://www.sciencedirect.com/science/article/abs/pii/S1871402125000955
|
|
|
#13 Sun Jul 13, 2025 8:06 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
२०७८ अघिकै अवस्थामा फर्किए पुँजी बजारका नीतिगत प्रावधान, बन्ला नयाँ रेकर्ड ?
त्येसबेला NIFRA,NRIC जस्ता कम्पनीको IPO संगै बजारको उँभो यात्रा जारी रहेको थियो | यो पटक यी कम्पनीले त सिलटिमुर खाईसकेको अबस्थामा तुरुन्तै नयाँ रेकर्ड बन्ने सम्भावना झिनो देखिन्छ। लामो समयमा त बजार माथि नै जाने हो
|
|
|
#14 Wed Jul 02, 2025 7:20 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
नेपालमा सञ्चालित एमसिसी अन्तर्गतका कार्यक्रमलाई अमेरिकाले दियो निरन्तरता
हाइड्रोपावर सेक्टरलाई कस्तो प्रभाब पार्ला ?
|
|
|
#15 Tue Jul 01, 2025 3:28 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
असार मसान्तको बिकवालीले बजारमा कत्तिको असर गर्ने हो ?
वर्षा लागेपछि जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
अनि बाढी पहिरोबाट क्षति भएको आयोजनाको हिसाब पनि गर्नु पर्ला कि ?
|
|
|
#16 Mon May 19, 2025 12:22 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
बजेट आउन ७ कार्य दिन मात्र बाँकि नयाँ गभर्नर को ?
|
|
|
#17 Mon May 12, 2025 10:15 am
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
BPCL को चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पोहोर सालको तुलनामा १६.७९% ले खुद नाफामा वृद्धि भएको देखिन्छ। रिपोर्ट प्रकाशित हुन बाँकि Hydropower Company हरुको नाफा पनि उल्लेख्य वृद्धि हुनेमा आशाबादी छौं
|
|
|
#18 Wed May 07, 2025 8:17 am
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
अरुण भ्याली हाइड्रोपावरको नाफा बढेको रिपोर्ट आउदै गर्दा रिपोर्ट प्रकाशित हुन बाँकि अरु हाइड्रोबाट पनि राम्रै आशा गर्न सकिएला
|
|
|
#19 Tue May 06, 2025 9:38 am
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
सहस उर्जाको नाफा उल्लेख्य वृद्धि हुँदा अरु हाईड्रो कम्पनीले पनि प्रगति गर्ने आशा जगाएको छ
|
|
|
#20 Mon May 05, 2025 8:41 am
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
काठमाडौँका धेरै घरजग्गा नदि-नालाको छेउछाउमा पर्छन, जसलाई धितो राखेर बैंकहरुले कसरि ऋण देलान ? कतै बैंकहरुमा लगानी योग्य रकम थुप्रिनुको कारण यो त होइन ?
|
|
|
#21 Mon Apr 07, 2025 2:34 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
"I make it a practice not to respond to any elected officials comments, so I dont want to be seen to be doing that. It's just not appropriate for me" -Jerome Powell.
We also need our Central Bank leader with similar characteristics who can take stand in difficult period , but it's just a dream.
|
|
|
#22 Mon Mar 03, 2025 3:32 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
असल कर्जामा प्रोभिजन घट्दा बैंक बित्तिय संस्थाको नाफा र शेयर बजारमा कस्तो असर पर्छ ? कमर्शियल बैंकहरू मात्र करिब ५ अर्ब रुपैयाँ थप मुनाफामा आउनेhttps://bizpati.com/bank/88689
|
|
|
#23 Tue Feb 25, 2025 2:03 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
देश FATFको "GREY LIST"मा पर्दै गर्दा शेयर बजार भने उच्च भोलुमका साथ बढ्नुलाई स्वोभाबिक मान्ने कि चलखेल ? समग्र अर्थतन्त्रमा त नकारात्मक प्रभाब नै पर्ला जस्तो लाग्छ। कुनै बिशेष क्षेत्रमा प्रभाब कम पर्ने छुट्टै कुरा भयो
|
|
|
#24 Sat Feb 22, 2025 10:32 am
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
बित्तिय कारोबार गर्ने संस्थामा "ग्रे लिस्ट " को प्रभाब पर्ने सम्भावना त अबश्य नै छ। आउने दिनमा "ग्रे लिस्ट " को प्रभाब कुन सेक्टरको कम्पनीहरुमा नपर्ला ?
|
|
|
#25 Tue Jan 21, 2025 9:41 am
|
|
Member
Registered: Mar 2018
Posts: 2492
|
"Drill, baby, drill "
impact on business of savior (T) and Paris accord?
|