Forum


ShareSansar Main Page

New Topic

IMPACT

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 7621
It's amazing how NRB destroys everything- and same NRB themselves punish everyone for the problem caused by NRB themselves, while NRB not just get away with their incompetency, hardly any one blames them.


During last 5-6 year, this is the second time, NRB destroys/ed economy, finance then punish others- banks/micro finance..... and those dumb running banks, micro finance, cooperate never tried to stop NRB, rather demanded NRB to let them increase interest rate on loan. Instead of telling NRB- creating liquidity crisis, high interest rate would destroy everything.


Ever time, there is crisis in financial sector forced by NRB- in response- NRB has reduced profit making ability of financial ability ...... instead of firing incompetent top management of NRb. And those running financial institution hardly responses or prevents or advices not to make bad policy.




Just wait and watch- today NRB forcing banks to provide lone to those who cant pay. And when those borrowers will start to make noise, NRB will punish Banks. Not themselves.

I repeat again, It NRB who is forcing Banks to give loan to those who cant pay back or those who dont have discipline to pay back loan. And when problem arises in future, NRB will punish Banks.





I know how to make 'banks, borrowers, depositors all happy', I know what should be included in 'monetary policy guideline'.



Hang those top bureaucracy at NRB.
Member
Registered: Mar 2018
Posts: 2329
भोलि माइक्रो-फाईनान्सको लागि मसला

अब लघुवित्तहरुले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ % भन्दा माथिको प्रस्तावित लाभांशको ५० % ले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने

बैंकका ऋणीले लघुवित्तबाट कर्जा नपाउने, एक जनाले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने
Member
Registered: Mar 2018
Posts: 2329
राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै ० पुरानो गठबन्धनबाट कांग्रेसकै उम्मेदवार राष्ट्रपति

गठबन्धन टिक्ला कि फेरिएला ?
Member
Registered: Mar 2018
Posts: 2329
ऋण नउठेर तोरीको फुल देख्दै गरेका केहि लघुवित्तले हप्तादिन भित्र १ अर्ब ६० करोड फिर्ता गर्नु पर्दा आउने त्रैमासिक रिपोर्टमा कस्तो प्रभाब पर्ला?
Member
Registered: Mar 2018
Posts: 2329
बजार मूल्य राष्ट्र बैंकको तथ्यांकले भनेको भन्दा धेरै बढेको छ , यो हामी सबैले महसुस गरेकै छौँ।
Member
Registered: Mar 2018
Posts: 2329
लगानीकर्ताहरुले आशा गरेका १२ करोडको सिमा हटाउनुपर्ने, भारित औषत दर १५० बाट १०० मा झार्नुपर्ने, ब्याजदर घटाउनुपर्ने जस्ता मागहरुमा तालुकदार ब्येक्ति सकारात्मक देखिएका थिए, तर मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाले कुनै सम्बोधन नगर्दा अझै लगानीकर्ताहरु भगवानको नाम जपेर बस्लान ?
Member
Registered: Mar 2018
Posts: 2329
राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकले शुक्रवार मौद्रिक नीतिको समिक्षा गर्ने पक्कापक्की , यदी शुक्रबार कुनै कारणबस मौद्रिक नीतिको समिक्षा हुन नसके आइतवार
Member
Registered: Mar 2018
Posts: 2329
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा
Member
Registered: Mar 2018
Posts: 2329
सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु -उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु
पुस २६ अघि नै सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको
Member
Registered: Oct 2013
Posts: 7621
I believe it will come only after confidence vote.








Why trading of prime life and sic still have not begun???? I demand answers.
Member
Registered: Mar 2018
Posts: 2329
सरकारको न्यूनतम साझा कार्यक्रम भोलि सार्वजनिक हुनसक्ने सम्भावना , अर्थतन्त्र सुधारका उपायहरु सहितका कार्यक्रम हुन सक्ने आँकलन
के आज बेच्नेहरुले खप्परमा हात लगाऊलान अर्को हप्ता ?
Member
Registered: Mar 2018
Posts: 2329
माघ महिना ब्याज बढ्ला नि नबढ्ला ?
Member
Registered: Mar 2018
Posts: 2329
२०२२ मा ६ लाख भन्दा बढी पर्यटकले नेपाल भ्रमण गर्नुले २०२३ मा पक्कै पनि आशा गर्ने ठाउं रहनछ। नया बर्षको आश पास होटेलका कोठा भरि भराउ हुनु पर्यटन अनि बिदेशी मुद्रा भण्डारको लागि सुखद खबर हो।
Member
Registered: Mar 2018
Posts: 2329
राष्ट्र बैंकले चालु पुंजी कर्जा मगदर्शन संसोधनको तयारी गर्दै भन्ने बजार हल्ला येदि येथार्थ परक हो भने
working capital loan लिन सहज भई हामी सबैको कल्याण हुने थियो
Member
Registered: Mar 2018
Posts: 2329
Who will become MONEY MAN-tri ?
Member
Registered: Mar 2018
Posts: 2329
हिजो रातीको बालुवाटार भेट-घाटले के संकेत गर्ला ?
Member
Registered: Mar 2018
Posts: 2329
विदेशी मुद्राको सञ्चिति बढ्यो, चार महिनामै भित्रियो पौने ४ खर्ब बढी रेमिट्यान्स

आयात खुलेपछि के होला , हेरौंला
Member
Registered: Mar 2018
Posts: 2329
पोहोर साल पौषमा "ब्याज बढाऊ दौड" सुरु भएको र अस्ति भर्खर छिमेकी देशमा ब्याज बढ्द पनि आउने पुसमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गर्नु अर्को महिना सुखद समाचारको लागि ढोका खुला राखेको अर्थ लगाउनेहरु बजारमा देखिए। सत्य के हो भनेर जान्न त कुर्ने पर्यो :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2329
पुसमा ब्याज बढ्ला कि घट्ला ? भारतमा हालसालै केन्द्रिय बैंकले ब्याज दर बढाएकोले नेपालमा पनि त्येसको प्रभाब पर्न सक्छ।
Member
Registered: Mar 2018
Posts: 2329
चालू पूँजी कर्जा सम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार, सबै अनुशासनमा बस्नु पर्छ: गभर्नर https://clickmandu.com/2022/12/222894.html

गभर्नरको येस्तो आस्वासनले उद्योगी/लगानीकर्ताको दुखेको घाऊमा केहि न केहि मलम अबस्य नै लगाउनेछ
Member
Registered: Mar 2018
Posts: 2329
सीडी रेसियोको सीमा मात्रै नाघ्दा बैंकहरुले हर्जना तिर्न नपर्ने निर्णयले के राष्ट्र बैंकले बैंकहरुलाई घुमाउरो पारामा कर्जा उपलब्धता बढाउन भनेक त होइन ?
Member
Registered: Mar 2018
Posts: 2329
Possibility of government formation by Democratic alliance considering the current election MATH.
What will be the overall influence of Democrats government in NEPSE ?
Peep into the past.
Member
Registered: Mar 2018
Posts: 2329
थप तीन कम्पनीले दिए शेयर कारोबार खोल्न निवेदन
https://merolagani.com/NewsDetail.aspx?newsID=86257

बाँकि कम्पनीको कारोबार कहिले खुल्ने हो ?
Member
Registered: Mar 2018
Posts: 2329
निक्षेपको ब्याजदर : विकास बैंक र फाइनान्सले घटाए, वाणिज्य बैंकको स्थिर

Quite surprising. This should have been opposite.
Member
Registered: Mar 2018
Posts: 2329
एउटाले यस्तो लेख्यो
मंसिरमा बैंकको ब्याजदर नघट्ने

फेरी अर्कोले लेख्यो
बैंकहरुबीच ब्याजदर नबढाउने सहमति

कुन सहि कुन गलत छुट्याउने जिम्मा आफ्नै

Post Reply

Page: « < 1 2 3 4 5 6 7 ... > »

Sharesansar Forum Powered By Miracle Hub