Forum


ShareSansar Main Page

New Topic

IMPACT

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2331
Amid a surge in heart attacks among the youth in recent months, Union Health and Family Welfare Minister Mansukh Mandaviya advised those who had suffered from severe Covid-19 infections not to exert themselves too much while doing exercise and stay away from hard labour for some time. https://indianexpress.com/article/cities/ahmedabad/mansukh-mandaviya-heart-attacks-rise-covid-9005492/

At least ten people have died of heart attack in the span of 24 hours while participating in the Garba event of Navratri in Gujarat.

What is the status here in Nepal ? No caution or messages from related agency till date. Should we be worried ? What is the probability of similar incidence in Nepal ? Is it related to Covid-19 infections or something else ?
Member
Registered: Mar 2018
Posts: 2331
सहकारीको पैसा घरजग्गामा लगानी, व्यापार खस्किएपछि आर्थिक संकट

तर पनि घरजग्गाको मूल्य उल्लेख्य रुपमा नघट्नु संधिग्द छ। कसले करेक्सन रोकिराखेको छ ? शेयर बजार आधी घटी सक्दा पनि घरजग्गाको मूल्य नघट्नु "दाल मे कुछ काला" त होइन ? अर्थतन्त्र सुधारको बाधक येही कारण त होइन ?
Member
Registered: Mar 2018
Posts: 2331
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित हुने प्रक्षेपण

आर्थिक वृद्धि ४.४ प्रतिशत रहने प्रक्षेपण गर्ने नेताज्यू अनि तालुकदार कार्यालयका ठुला ठुला कुर्चीमा बडेमानको भुँडी पल्टाएर विराजमान अधिकारिज्युहरुलाई आईएमएफको यो प्रक्षेपणले कुरी कुरी
Member
Registered: Mar 2018
Posts: 2331
From Japans Mega Quake 2009 epicenter is gradually shifting towards west direction. Indonesia, china, nepal, pakistan/iran , turkey and now morocco. We assume next Mega quake will have epicenter further west from Morocco.
Member
Registered: Mar 2018
Posts: 2331
& finally
Evergrande files for Bankruptcy.

World is ready to feel the tremor ?
Member
Registered: Mar 2018
Posts: 2331
बाणिज्य बैंकहरुमा काउन्टर साइक्लिकल बफर लागू भएको अबस्थामा के राष्ट्रिय स्तरका बिकाश बैंकहरुमा पनि लागु हुने हो ? येदि हो भने बिकाश बैंकहरुमा येस्को प्रभाब कस्तो पर्ला ?
Member
Registered: Mar 2018
Posts: 2331
Member
Registered: Mar 2018
Posts: 2331
असार मसान्तसम्म बजार येसरी नै घट्यो भने धेरै जसो MUTUAL FUND ले यो पाली लगानीकर्तालाई रित्तो हात पार्ने सम्भावना बढेर जाने छ
Member
Registered: Mar 2018
Posts: 2331
आधार दर घटेसँगै वाणिज्य बैंकले कर्जाको ब्याजदर ०.२ देखि ०.२४ प्रतिशत विन्दुले घटाएका छन्

के केहि महिना पछि यसै गरि ब्याज घट्दै जाँदा एकल अंकमा ऋण पाउने अवस्था बन्ला ?
Member
Registered: Oct 2013
Posts: 1340


बजेटमाथी छलफल चली रहेको छ,

अब कुनै दल या सांसदले संसोधन प्रस्ताब लानु पर्छ,

अनि त्यो संसोधन संसदले पारित गर्नु पर्यो अनि पो यी बुंदाहरु निष्कृय हुने हो त,

अहिले त अस्ति पाठ गरेको बजेटमा जे भनिएको हो त्यहिनै कुरा कायमनै छ,


लगानीकर्ताहरुलाई अर्थमन्त्रीले सायद बजेट पास हुँदा, २९ नम्बर बुंदा हटाउछु भनि आस्वासन दिएका होलान,

राजस्वका हाकिम, अर्थसचिव लगायतलाई साथ्मा राखेर अर्थमन्त्रीले यति कुरा बोलेपछि लगानीकर्ताहरुले पनि त पत्याउनै पर्यो l


अर्को महत्वोपूर्ण कुरो,

त्यसपछि पनि अर्थमन्त्रीको speech मा ठुला लगानीकर्ताहरुले मात्र बजारबाट फाइदा लिए,

सिमित व्यक्तिले मात्र होइन साधारण लगानीकर्ताहरुले पनि बजारबाट लाभ पाउनु पर्छ,


यस कुरामा SEBON ले ध्यान पुर्याओस् भनेका छन् र बैंकमा राख्नुभन्दा बजारमा लगानी गर्दा बढी फाइदा हुन्छ पनि भनेका छन् l


अब कुरो र ब्यबहारलाई दाज्ने समय आउदैछ l


:) :)
Member
Registered: Mar 2018
Posts: 2331
आर्थिक विधेयक २०८० का २६, २७ र २९ बुँदा तत्काल खारेज गर्न सिबिफिनको माग

भनेपछि २९ नं बुँदा अहिले पनि कायमै छ ???
अनि अस्ति लगानीकर्ताका अगुवा भनिएकाहरुले के को खुशी मनाएका रहेछन ?
Member
Registered: Mar 2018
Posts: 2331
विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने सरकारको निर्णय
https://www.onlinekhabar.com/2023/06/1318776
Member
Registered: Mar 2018
Posts: 2331
अर्थमन्त्रीको आश्वासनको परिक्षण अर्को हप्ता मात्रै होलाजस्तो छ
Member
Registered: Mar 2018
Posts: 2331
Capital Gain Tax घट्छ भन्ने आश लगाएर बसेका लगानीकर्ताहरुको आशामा तुसारापात भएको छ । येति भएपछि पुंजी बजार मैत्री मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई पनि दवाब नपर्ने भयो । मौद्रिक नीतिको अनुहार कस्तो होला भन्ने येही बित्त नीतिको खुट्टीबाट अनुमान लगाउन सकिएला।
Member
Registered: Mar 2018
Posts: 2331
Deal to raise US Debt Ceiling reached.
Member
Registered: Mar 2018
Posts: 2331
Capital Gain Tax घट्छ भन्ने आश लगाएर बसेका लगानीकर्ताहरुको आशा जगाउने काम पक्कै पनि अर्थमन्त्री द्वारा हुने छ भनि अहिलेलाई बिश्वाश गरौँ। येति भएमा पुंजी बजार मैत्री मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई पनि दवाब बढ्ने थियो।
Member
Registered: Mar 2018
Posts: 2331
मार्जिन कर्जामा लगाएको १२ करोडको सिमा र जोखिम भार नघटदा मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा लगानीकर्ताहरुको लागि "नुन नहालेको तरकारी' जस्तै भएको छ - आज बजारले कसरि प्रतिक्रिया जनाउला भन्ने प्रतिक्षामा
Member
Registered: Mar 2018
Posts: 2331
अब बैंकले महिनैपिच्छे ब्याजदर परिवर्तन गर्ने
जेठ महिनामा कर्जाको ब्याज के होला ?

येदि ऋणको ब्याज घट्यो भने बजारमा पक्कै सकारात्मक प्रभाब पर्ला। तर पनि १९८१ अगाडी किन्ने मन बनाऊन धारा तोरी तेल नै खानु पर्छ
Member
Registered: Mar 2018
Posts: 2331
Shocking news for the media world

Tucker Carlson ouster from Fox News

What will be its impact on upcoming 2024 election ?
Member
Registered: Mar 2018
Posts: 2331
सरकारका प्रमुख ब्येक्तिहरुको अर्थतन्त्रलाई पटरिमा ल्याउन कस्तो बल प्रयोग गर्दै छन् हेर्दै अनि Mअधिकारीजीको आज दिउसो महत्वोपुर्ण निर्णय सार्बजनिकको पर्खाईमा
Member
Registered: Mar 2018
Posts: 2331
स्प्रेड मिलाउन कर्जाको ब्याज दर चैतदेखि नै घटाउँदै बैंकहरु
https://merolagani.com/NewsDetail.aspx?newsID=89552

चैतमा पनि घट्ने अनि बैशाख पनि घट्यो भने त लगानीकर्ताको लागि पक्कै पनि सुखद समाचार बन्न सक्छ
Member
Registered: Oct 2013
Posts: 7622
Can a dog turn into a person just cause the dog promises?



Those who created the crisis cant solve the crisis. All of them should be fired- top 5 of NRB should be fired, those in finance ministry are already either transferred or got fired (fms) ....... and those who advised NRB, fms, pms should be banned from talking to bureaucrats, nrb and politicians (those would be advisers of maoist, nc, one is current ambassador to india etc)






"यदि कसैले 'सूर्य पूर्वबाट उदाउँछ' भन्यो भने उसलाई बौद्धिक बनाउँदैन तर, यदि उसले 'सूर्य पश्चिमबाट उदाउँछ' भन्यो भने उसलाई अज्ञानी बनाउँछ|" - ईश्वरको दोस्रो



"जब अर्थतन्त्र निर्माण गर्न काम गर्नेहरू - निजी क्षेत्र, जनता, उपभोक्ता, लगानीकर्ता आदि पीडित हुन्छ- सबै कुरा ध्वस्त हुन्छ- सबै कुरा, अर्थतन्त्र मात्र होइन सबै कुरा- अर्थतन्त्र, समाज, सरकार, देश, जागिर, स्वास्थ्य सेवा, शिक्षा, आवास, खाना, सबै कुरा"- भगवानको लागि दोस्रो!




"यदि सत्तामा रहेका व्यक्तिको निम्न विचारहरू छन् भने, उनको नेतृत्वमा अर्थव्यवस्था/सेयर बजार क्र्यास हुनेछ:
१: शेयर बजारलाई बेवास्ता गरे वा सेयर बजार विरोधी भएमा
२: उत्पादनशील क्षेत्र र अनुत्पादक क्षेत्रको बारेमा कुराकानी
३: देशको आर्थिक स्वाधीनता वा उत्पादनमा आत्मनिर्भर बनाउने कुरा गर्छ भने
4: यदि अरूको लाभलाई घृणा गर्दछ
५: समाजवाद वा कम्युनिष्ट अर्थतन्त्रको कुरा गर्ने हो भने
६: राष्ट्रियकरणको कुरा गर्छ भने
7: यदि नि: शुल्क सामानहरू वितरण गर्न महत्त्वपूर्ण दिन्छ
8: यदि नियन्त्रणको बारेमा कुरा गर्छ "- परमेश्वरको लागि दोस्रो





'ijjat hune kukur hundaina, kukur ko ijjat hundaina- SECOND TO GOD'




"Murkah ko awaj hani karak huncha, manabta lai bachauna tini haru lai chup garnu parcha"- Second to GOD.




"Pakhe le des chalaune haina"- Second To GOD.






"कुकुर बुद्धिमान होइन, बुद्धिमान कुकुर होइन" - भगवानको लागि दोस्रो
Member
Registered: Mar 2018
Posts: 2331
वित्तीय समस्या समाधान गर्न सरकारले ठोस निर्णय गर्छ : प्रधानमन्त्री

गर्ला त ?
:roll: :roll:
Member
Registered: Mar 2018
Posts: 2331
भारतीय सेयर बजार विगत ७ दिनदेखि लगातार ओरालो लाग्दै गर्दा के त्यहाँबाट निकालिएको पुँजीले नेपाली बजारमा प्रवेश पाउला त ?
Member
Registered: Mar 2018
Posts: 2331
२०१५ ले थेग्यो कि के हो ? भोलि देखि माथि गए झ्याम्म झ्याम्म नत्र लुत्रुक्क :mrgreen: :mrgreen:

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Sharesansar Forum Powered By Miracle Hub