हाइड्रो हरु कुनै राम्रो कुनै नराम्रो छन। तर बढ्दा सँगै र घट्दा संगै घट्छन। तर त्यसले राम्रो हाइड्रो लाई बेकार नराम्रो असार परेको छ
भनिन्छ।

सानीमा माइ हाइड्रो को आउने चार, पाँच वर्षको आम्दानी र डिभिडेन्ड को प्रक्षेपण कसैसँग छ? अब अर्कोवर्ष तिर मिडल तमोर, लिखु आदी बनेर सकिदा अहिले को ३० करोड प्रतिवर्षको आय बढेर कती पुग्छ? मैले सुने अनुसार ४० दिनसक्ने क्षमता दुई तीन वर्ष मा हुन्छ भन्छन।

त्यस्तै बुटवल पावर , चिलिमे को कती डिभिडेन्ड हुनेछ? यस्ता मुख्य कम्पनिको चार पाँच वर्षे आम्दानी अनुमान कसैसँग छ?