Forum


ShareSansar Main Page

New Topic

Market Gossip

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2357
नेप्सेको प्राँगणमा बुधबार साँढे आयो तर बजारको साँढे कता हरायो हरायो :mrgreen: :mrgreen:
अब त्येही नेप्से प्राँगणको साँढे हेरेर लगानीकर्ताले चित्त बुझाउने त होला नि ?
Member
Registered: Mar 2018
Posts: 2357
सेयर बजारमा पहिरो, नेप्से ७९.८८ अंकले घट्दा १९ अर्ब ७४ करोडको कारोबार
https://bizmandu.com/content/20240825152316.html

पहिरो आउनु स्वोभाबिक नै थियो। भाषण बाजीले मात्रै बजार कहिले सम्म धानिन्छ र ? लगानीकर्ताले महशुस गर्ने कुनै ठोस काम कारबाही भएको देखिएन
Member
Registered: Mar 2018
Posts: 2357
सेयर बजार अर्थतन्त्रको ऐना हो,हामी सेयर बजार दिगो र स्थिर ढंगले अघि बढेको देख्न चाहन्छौ: अर्थमन्त्री पौडेल

जिम्मेवार तहमा रहेकाका ब्येक्तिको येस्ता अभिब्येक्तिले लगानीकर्ताको हौसला अबश्य नै बढ्नेछ
Member
Registered: Mar 2018
Posts: 2357
सेयरबजार विरोधीलाई लखेट्न ओलीको निर्देशन, भने-'अलटाईम हाई बनाएपछि तपाईहरुसँगै बसेर केक काट्छु'
आफू निकटकालाई समेत सेयर बजारमा लगानी थप्न भन्नुहोस् । जे हुन्छ, जसरी हुन्छ बजारको उत्साह घट्न नदिनुस् ।' ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो-'सरकारले गर्नुपर्ने नीतिगत सहजीकरण गरिरहनेछ ।
https://www.bizshala.com/article/6467

केक खान हामीलाई पनि बोलाउनु होला , पर्खि बसेका छौं
Member
Registered: Mar 2018
Posts: 2357
बिगतको ६ दिनमा ३२३ अंकको वृद्धिपछि आज सातौं दिनमा नेप्सेमा करेक्शन, २७ अंकको

मौद्रिक नीतिको सबै क्षेत्रबाट ब्येग्र प्रतिक्षा
Member
Registered: Mar 2018
Posts: 2357
Deadly unrest over job quotas grips Bangladesh
https://www.bbc.com/news/articles/cd1rzm4kjx0o

Seems Bangaladeshi are much more wiser than us. At least they ve realized the importance of MERIT.
Member
Registered: Mar 2018
Posts: 2357
येदि अर्थ-मन्त्रालय एमालेको भागमा पर्यो भने अर्थमन्त्री को बन्लान भन्ने कौतुहल्ताको बिषय बनेको छ। हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हुन् भने जस्तै अर्थमन्त्रीको पर्याए बेनका ब्येक्ति नै हुने हल्ला सुनियो। अर्को हप्ताको बजार roller coaster जस्तै हुने सम्भावना प्रबल
Member
Registered: Mar 2018
Posts: 2357
For your kind information, CAR of 5 banks are below 9 till the end of Q3. And other 4 banks CAR s between 9 -9.5
Member
Registered: Oct 2013
Posts: 7657
I heard, 3 banks cant give loan. Rest can.

If there were demand for lone, others could easily give.



Latest move of NRB- debenture, preferential shares are welcome move but these are not solution. This solution can only extend life of Banks. Wont solve the real problem.


I have solutions to fix the real problems. Banks and NRB cant even see that the problem needed to be fixed.
Member
Registered: Mar 2018
Posts: 2357
बैंकहरूलाई प्राथमिक पुँजी वृद्धि गर्न बाटो खुल्यो
https://annapurnapost.com/story/460264/

के येसले बैंकको ऋण विस्तारको बाटो खुल्ला गर्ला ? त्येस्तो भएमा आगामी दिनमा बैंकको ब्येवसाय वृद्धि भै नाफा बढाऊन मद्दत पुग्नेछ।
Member
Registered: Mar 2018
Posts: 2357
हाम्रो अनुमान - मोटामोटी २ अरबको बढोत्तरी :mrgreen: :mrgreen:

असल ऋणको नोक्सानी व्यवस्थापन एक प्रतिशतमै फर्काइँदै
असल ऋणमा घटाएको प्रोभीजनिंगका कारण बैंकहरुको नाफा १ अर्ब ९० करोड रुपैयाले बढ्ने भएको छ। बिकाश बैंक र फाईनान्सको समेत जोड्दा कुल २ अरब नाफा बढ्ने छ।
https://bizmandu.com/content/20240603091951.html
Member
Registered: Mar 2018
Posts: 2357
बेलायतमा ठुलो संख्यामा राजनीति छोड्दै सांसद
ठूलो संख्यामा सांसदहरूले चुनाव लड्न अस्वीकार
https://rajdhanidaily.com/id/96309/

अनि हाम्रो देशमा कुर्चीको लागि मरिहत्ते गर्नेहरुको संख्या चाही दिनानुदिन बढ्दै।
Member
Registered: Mar 2018
Posts: 2357
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाएर १.२० प्रतिशत कायम गर्दा बैंकको नाफामा कति सम्म असर पर्ला ?
हाम्रो अनुमान - मोटामोटी २ अरबको बढोत्तरी
Member
Registered: Mar 2018
Posts: 2357
बजारमा भएको महँगी किन देख्दैन राष्ट्र बैंकले ?
केन्द्रीय बैंकको तथ्यांकमा महँगी दर घटेको घट्यै, बजारमा बढेको बढ्यै, निश्चित आय वर्ग पीडामा
https://clickmandu.com/2024/05/311025.html

जनतालाई सोधेर उब्जेको तथ्यांकले न सहि कुरो बोल्छ, सरकारी तथ्यांक कसरि बन्छ जगजाहेर नै छ
Member
Registered: Mar 2018
Posts: 2357
जमानत जफत

नेपाली नागरिकलाई बिबेकहिन ठान्नुको फल
असन्तुष्टिको मतले मात्रै राजनीति गर्छु भन्नेहरुको राजनीतिक यात्रा लामो हुँदैन भन्ने संदेश दिएका छन् पुर्बेली नागरिकहरुले

अरु निर्बाचनहरुमा पनि अप्सन नै नभएर मात्र हो, नत्र सहि नै निर्णय गर्थे होलान
Member
Registered: Oct 2017
Posts: 2144
Market Hinted an Early Indication that now it is End of the Rally for
Sar-Bottom Cement. ??

Nepse Indicating End of Down Treand ??

Bafia Hangover is Over Now ??

IPO will Come Before Appointment or SEBON-Chairman or After ??

Let's see
Member
Registered: Mar 2018
Posts: 2357
नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले नेपालमा विद्युतको पिक माग १८ सय ८५ मेगावाट छ । तर, हाल मुलुकको उत्पादन र आयातसमेत गरी जम्मा १४ सय ८३ मेवागाट विद्युत मात्रै आपूर्ति भइरहेको प्राधिकरणको तथ्यांक छ । त्यसमध्ये ६ सय ८१ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ ।

भनेपछि मुलुक लोडसेडिङ हटेको पुरै श्रेय त मित्र राष्ट्र भारतलाई पो दिनु पर्ने देखियो , नेपाली जनताले त हिरोले लोडसेडिङ अन्त्य गरेको भनेर श्रेय दिन्थे, अब एक महिना पछि थाहा लाग्ला
Member
Registered: Mar 2018
Posts: 2357
"Overspending must cease or America faces bankruptcy" -Elon Musk

"It took 63% of all personal income taxes (of americans) in Feb to pay the interest on the debt - no roads, no military, no schools, no social security - JUST INTEREST" -E.J Antoni

We dont see different situation with Nepal too in terms of balance sheet, though the comparative size is small. We are on the way to "DEBT TRAP" without achieving significant infrastructure developmental milestone.
Member
Registered: Mar 2018
Posts: 2357
What is she hinting ? Cross-voting ?

"It is now up to Donald Trump to earn the votes of those in our party and beyond it who did not support him,"
Member
Registered: Mar 2018
Posts: 2357
रास्वपाले गृह नछाडेको अवस्थामा एमालेले स्वभाविक रुपमा अर्थ मन्त्रालय पाउनेछ भन्ने धेरैको आँकलन छ। को होला त ढेवा मन्त्री ?
Member
Registered: Mar 2018
Posts: 2357
शासन छोड्न लागेकाहरु प्रति लगानीकर्ता कति आक्रोसित रहेछन भन्ने त आजको सुरुवाती मार्केटको प्रतिक्रियाले राम्रैसंग देखाई दिएको छ
Member
Registered: Mar 2018
Posts: 2357
युरोपेली बैंकहरुले बढ्दो ब्याजदरबाट भएको फाइदाबाट नगद लाभांश र सेयर बाई ब्याक गर्ने

नेपालमा पनि कम्पनिलाई सेयर बाई ब्याक गर्न मिल्ने प्राबधान ल्याउन जरुरि छ भन्ने कुरा खुस्केटहरुको दिमागमा कहिले छिर्ने हो ?
Member
Registered: Mar 2018
Posts: 2357
सेयरबजारका कम्पनीमा विदेशी लगानी भित्र्याउन राष्ट्रबैंकको अनुमति नचाहिने, स्वीकृत भन्दा बढी पनि ल्याउन पाइने https://www.bizshala.com/article/768

अहिलेको समयमा बिश्वोमै लगानीकर्ताको ध्यान खिच्ने क्षेत्र Information Technology सेक्टर भन्दा धेरैको बिमति नहोला। तर दुखको कुरा, नेपालमा धितोपत्र बजारमा सूचीकृत IT कम्पनी नगण्य रहेकाले FDI कति आकर्षित होला भन्ने कुरामा प्रश्न चिन्ह खडा गरेको छ
Member
Registered: Mar 2018
Posts: 2357
चालु खाता र शोधनान्तर बचतमा
१८ खर्ब १६ अर्ब पुग्याे सञ्चिति, हालसम्मकै उच्च

के राष्ट्र बैंकलाई अब मध्याबदी समिक्षामा खुकुलो नीति लिनलाई स्पेस बनेको हो ?
Member
Registered: Mar 2018
Posts: 2357
बैंकहरुको नाफा घटेकोमा चिन्ता गर्नु पर्ने अवस्था छैन, प्रोभिजनिङको कारणले प्रफिट घटेकाे हाे पछि रिकभरि हुन्छः गभर्नर अधिकारी
https://merolagani.com/NewsDetail.aspx?newsID=98904

येस्तै होश भनेर कामना गर्ने लगानीकर्ताहरुको संख्या पनि ठुलै छ

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub