Kamala
Much higher chance of winning.
Author | Post |
---|---|
#1 Wed Nov 06, 2024 12:50 am
|
|
Member
Registered: Oct 2013
Posts: 7756
|
Kamala
Much higher chance of winning. |
#2 Tue Nov 05, 2024 2:51 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
ECONOMY is the main issue all over the world. Among the two candidates, Donald Trump's agenda is more inclined toward the subject of general public interest. So I see the possibility of Donald Trump winning the election is greater.
|
#3 Sat Oct 19, 2024 10:59 am
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
अर्थ मन्त्रालयद्वारा तीनमहिने कार्यप्रगति सार्वजनिक
https://www.capitalnepal.com/detail/52810 निक्कै ठुलो प्रगति भएको रहेछ नारदमुनीहरु कुन दुलोमा छन् ? |
#4 Sun Sep 08, 2024 1:01 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
गएको महिना बैंकहरूको आधार दर घट्यो।
आउने महिना पनि उल्लेख्य मात्रामा आधार दर घट्ने सम्भावना देखिन्छ |
#5 Thu Aug 29, 2024 3:36 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
नेप्सेको प्राँगणमा बुधबार साँढे आयो तर बजारको साँढे कता हरायो हरायो
अब त्येही नेप्से प्राँगणको साँढे हेरेर लगानीकर्ताले चित्त बुझाउने त होला नि ? |
#6 Sun Aug 25, 2024 7:09 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
सेयर बजारमा पहिरो, नेप्से ७९.८८ अंकले घट्दा १९ अर्ब ७४ करोडको कारोबार
https://bizmandu.com/content/20240825152316.html पहिरो आउनु स्वोभाबिक नै थियो। भाषण बाजीले मात्रै बजार कहिले सम्म धानिन्छ र ? लगानीकर्ताले महशुस गर्ने कुनै ठोस काम कारबाही भएको देखिएन |
#7 Tue Aug 20, 2024 9:09 am
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
सेयर बजार अर्थतन्त्रको ऐना हो,हामी सेयर बजार दिगो र स्थिर ढंगले अघि बढेको देख्न चाहन्छौ: अर्थमन्त्री पौडेल
जिम्मेवार तहमा रहेकाका ब्येक्तिको येस्ता अभिब्येक्तिले लगानीकर्ताको हौसला अबश्य नै बढ्नेछ |
#8 Sat Aug 10, 2024 4:23 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
सेयरबजार विरोधीलाई लखेट्न ओलीको निर्देशन, भने-'अलटाईम हाई बनाएपछि तपाईहरुसँगै बसेर केक काट्छु'
आफू निकटकालाई समेत सेयर बजारमा लगानी थप्न भन्नुहोस् । जे हुन्छ, जसरी हुन्छ बजारको उत्साह घट्न नदिनुस् ।' ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो-'सरकारले गर्नुपर्ने नीतिगत सहजीकरण गरिरहनेछ । https://www.bizshala.com/article/6467 केक खान हामीलाई पनि बोलाउनु होला , पर्खि बसेका छौं |
#9 Wed Jul 24, 2024 7:38 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
बिगतको ६ दिनमा ३२३ अंकको वृद्धिपछि आज सातौं दिनमा नेप्सेमा करेक्शन, २७ अंकको
मौद्रिक नीतिको सबै क्षेत्रबाट ब्येग्र प्रतिक्षा |
#10 Wed Jul 17, 2024 8:57 am
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
Deadly unrest over job quotas grips Bangladesh
https://www.bbc.com/news/articles/cd1rzm4kjx0o Seems Bangaladeshi are much more wiser than us. At least they ve realized the importance of MERIT. |
#11 Fri Jul 12, 2024 10:32 am
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
येदि अर्थ-मन्त्रालय एमालेको भागमा पर्यो भने अर्थमन्त्री को बन्लान भन्ने कौतुहल्ताको बिषय बनेको छ। हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हुन् भने जस्तै अर्थमन्त्रीको पर्याए बेनका ब्येक्ति नै हुने हल्ला सुनियो। अर्को हप्ताको बजार roller coaster जस्तै हुने सम्भावना प्रबल
|
#12 Thu Jun 27, 2024 3:06 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
For your kind information, CAR of 5 banks are below 9 till the end of Q3. And other 4 banks CAR s between 9 -9.5
|
#13 Thu Jun 27, 2024 1:45 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7756
|
I heard, 3 banks cant give loan. Rest can.
If there were demand for lone, others could easily give. Latest move of NRB- debenture, preferential shares are welcome move but these are not solution. This solution can only extend life of Banks. Wont solve the real problem. I have solutions to fix the real problems. Banks and NRB cant even see that the problem needed to be fixed. |
#14 Thu Jun 27, 2024 1:09 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
बैंकहरूलाई प्राथमिक पुँजी वृद्धि गर्न बाटो खुल्यो
https://annapurnapost.com/story/460264/ के येसले बैंकको ऋण विस्तारको बाटो खुल्ला गर्ला ? त्येस्तो भएमा आगामी दिनमा बैंकको ब्येवसाय वृद्धि भै नाफा बढाऊन मद्दत पुग्नेछ। |
#15 Mon Jun 03, 2024 1:13 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
हाम्रो अनुमान - मोटामोटी २ अरबको बढोत्तरी
असल ऋणको नोक्सानी व्यवस्थापन एक प्रतिशतमै फर्काइँदै असल ऋणमा घटाएको प्रोभीजनिंगका कारण बैंकहरुको नाफा १ अर्ब ९० करोड रुपैयाले बढ्ने भएको छ। बिकाश बैंक र फाईनान्सको समेत जोड्दा कुल २ अरब नाफा बढ्ने छ। https://bizmandu.com/content/20240603091951.html |
#16 Mon May 27, 2024 4:24 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
बेलायतमा ठुलो संख्यामा राजनीति छोड्दै सांसद
ठूलो संख्यामा सांसदहरूले चुनाव लड्न अस्वीकार https://rajdhanidaily.com/id/96309/ अनि हाम्रो देशमा कुर्चीको लागि मरिहत्ते गर्नेहरुको संख्या चाही दिनानुदिन बढ्दै। |
#17 Mon May 20, 2024 3:55 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाएर १.२० प्रतिशत कायम गर्दा बैंकको नाफामा कति सम्म असर पर्ला ?
हाम्रो अनुमान - मोटामोटी २ अरबको बढोत्तरी |
#18 Wed May 15, 2024 12:52 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
बजारमा भएको महँगी किन देख्दैन राष्ट्र बैंकले ?
केन्द्रीय बैंकको तथ्यांकमा महँगी दर घटेको घट्यै, बजारमा बढेको बढ्यै, निश्चित आय वर्ग पीडामा https://clickmandu.com/2024/05/311025.html जनतालाई सोधेर उब्जेको तथ्यांकले न सहि कुरो बोल्छ, सरकारी तथ्यांक कसरि बन्छ जगजाहेर नै छ |
#19 Tue Apr 30, 2024 8:33 am
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
जमानत जफत
नेपाली नागरिकलाई बिबेकहिन ठान्नुको फल असन्तुष्टिको मतले मात्रै राजनीति गर्छु भन्नेहरुको राजनीतिक यात्रा लामो हुँदैन भन्ने संदेश दिएका छन् पुर्बेली नागरिकहरुले अरु निर्बाचनहरुमा पनि अप्सन नै नभएर मात्र हो, नत्र सहि नै निर्णय गर्थे होलान |
#20 Fri Mar 29, 2024 7:44 am
|
|
Member
Registered: Oct 2017
Posts: 2147
|
Market Hinted an Early Indication that now it is End of the Rally for
Sar-Bottom Cement. ?? Nepse Indicating End of Down Treand ?? Bafia Hangover is Over Now ?? IPO will Come Before Appointment or SEBON-Chairman or After ?? Let's see |
#21 Wed Mar 27, 2024 9:26 am
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले नेपालमा विद्युतको पिक माग १८ सय ८५ मेगावाट छ । तर, हाल मुलुकको उत्पादन र आयातसमेत गरी जम्मा १४ सय ८३ मेवागाट विद्युत मात्रै आपूर्ति भइरहेको प्राधिकरणको तथ्यांक छ । त्यसमध्ये ६ सय ८१ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ ।
भनेपछि मुलुक लोडसेडिङ हटेको पुरै श्रेय त मित्र राष्ट्र भारतलाई पो दिनु पर्ने देखियो , नेपाली जनताले त हिरोले लोडसेडिङ अन्त्य गरेको भनेर श्रेय दिन्थे, अब एक महिना पछि थाहा लाग्ला |
#22 Thu Mar 14, 2024 7:04 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
"Overspending must cease or America faces bankruptcy" -Elon Musk
"It took 63% of all personal income taxes (of americans) in Feb to pay the interest on the debt - no roads, no military, no schools, no social security - JUST INTEREST" -E.J Antoni We dont see different situation with Nepal too in terms of balance sheet, though the comparative size is small. We are on the way to "DEBT TRAP" without achieving significant infrastructure developmental milestone. |
#23 Thu Mar 07, 2024 8:54 am
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
What is she hinting ? Cross-voting ?
"It is now up to Donald Trump to earn the votes of those in our party and beyond it who did not support him," |
#24 Tue Mar 05, 2024 12:09 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
रास्वपाले गृह नछाडेको अवस्थामा एमालेले स्वभाविक रुपमा अर्थ मन्त्रालय पाउनेछ भन्ने धेरैको आँकलन छ। को होला त ढेवा मन्त्री ?
|
#25 Mon Mar 04, 2024 12:22 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2385
|
शासन छोड्न लागेकाहरु प्रति लगानीकर्ता कति आक्रोसित रहेछन भन्ने त आजको सुरुवाती मार्केटको प्रतिक्रियाले राम्रैसंग देखाई दिएको छ
|
Sharesansar Forum Powered By Miracle Hub