Forum


ShareSansar Main Page

New Topic

Market Gossip

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 1743
सरकारले ८ प्रतिशतको आर्थिक बृद्धिदर ल्याउने भनेको छ
Depends on gift of "Real finance minister"

Dont ask me who is the Real Finance Minister :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 1743
@nissan

IPOमा राम्रो नाफा हुन्जेलसम्म आफुलाई पनि पर्ला भनेर आशा नगरेकै राम्रो , धेरै अगाडीको बुलमा पनि येस्तै हुन्थ्यो , यो भन्दा बेशी नभनौं बुझिहाल्नु भो होला। IPOको आकर्षण घटेपछि बल्ल पाइने छ।
Member
Registered: Oct 2013
Posts: 905
IPO Allotment गर्दा टेबल टेनिस बल देखाउछन् र यो यो नम्बरलाई पर्यो भनेर Result सार्बजनिक गर्छन,


यो बिधिले कसरी काम गर्छ, लौन मलाई सिकाई दिनु पर्यो,

आखिर Allotment को काम त कुनै Application मार्फत गर्ने होला,

अनि त्यो Application मा छेडखानी गर्न त सकी हालिन्छ,

निश्चित नम्बरमा चाही सधै पर्ने भनेर coding गर्न केहि गाह्रो पनि हुदैन,

त्यसमा पहुँच भएका programmer हरुका लागि,



यसको निस्पक्षताका लागि के कुनै लगानी कर्ताहरुको समुहले प्रश्न उठाएको छ त ?


[आज पनि एउटा Hydro को IPO Allotment भएको रहेछ, त्यो समाचार हेरेर यो प्रश्न गर्न मन लागेको है]


:) :)
Member
Registered: Mar 2018
Posts: 1743
This was posted on 30th Aug 2021 Monday at 10.26am (my earlier post in this thread) & market was around 3100 level.

After formation of THREE BLACK CROWs last week,
We expect market to test the important level 3020 which we ve mentioned earlier also. BREAK DOWN below this level will be a warning signal. In such cirumstances, its wise to catch shoreline or you will be lost at sea.




This information is for education purpose only and doesnt construe investment advice.
Member
Registered: Mar 2018
Posts: 1743
अब ब्रोकरले कारोबार प्रणाली आफै बनाउनु पर्ने
अन लाईन कारोबारका लागि " युजरनेम पासवर्ड" दिएबापत ब्रोकरले हरेक लगानीकर्ताबाट बार्षिक १ सय रुपिया शुल्क उठाउन पाउने

अबदेखि TMS चलाए बापत पैसा तिर्ने पर्ने भए पछि जति वोटा ब्रोकरबाट पनि " युजरनेम पासवर्ड" लिएर कारोबार गर्न मिल्ने ब्येबस्था किन नगर्ने ? एउटा ब्रोकरबाट मात्र एकपटकमा कारोबार गर्न पाउने अहिलेको ब्येबस्थाले सर्बसाधारण लगानीकर्ता धेरै नै शोषणमा पर्नु परेको बास्तबिकतालाई महसुस गरि एकै पटकमा जति वोटा ब्रोकरबाट पनि कारोबार गर्न मिल्ने ब्येबस्था गरियोस। तिलकजी ले पनि लगानीकर्ताको मागमा यो बुंदा थप्दा राम्रै होला जस्तो लाग्छ।
Member
Registered: Oct 2013
Posts: 905
'हल्लै हल्लाको देश'मा अर्को हल्ला फैलाईएको छ,


MCC कार्यान्वयनको सहजताको लागि,

माओबादीलाई 'गृह'(नारायणकाजी श्रेष्ठलाई) दिएर ... ज्ञानेन्द्र ब. कार्कीलाई 'अर्थ'मा ल्याउने भनेर l

:) :)
Member
Registered: Mar 2018
Posts: 1743
असारमा बैंकको ब्याज के हुन्छ ? मार्केटको चाल हेर्दा खेलाडीले नाडी छामी सके जस्तो देखिन्छ
Member
Registered: Mar 2018
Posts: 1743
बजेटमा बैंक संचालकको सुझाव: बैंकलाई ब्रोकर लाइसेन्स
https://bizpati.com/budget/59258
प्रत्येक बर्ष देखाईने "बिज्ञापन" नाटक

पुँजी बजारलाई प्रभावकारी बनाइने भनेको के हो ?
उही नया नेपाल अनि अग्रगामी छलांग भने जस्तै होला
Member
Registered: Oct 2013
Posts: 6148
Dont forget our goal:


Vote for new one, if you want better life, country. even if they dont win, keep on voting. if they win and turn out to be a criminal, incompetent, vote for another new one. ITS TIME TO STOP RUNNING AROUND THE CIRCLYE.
Member
Registered: Oct 2013
Posts: 905


अहिलेझैँ 'बा'ले अरुहरुलाई निम्न कोटीको गाली गरि रहने र छोरा-छोरीहरुले ताली पिटी रहने हो भने,

अबको संघको चुनाबमा,

प्रतक्ष्य तर्फ 'बा'को दलले २५ सिट कटाउन मुस्किल देखिन्छ l


:) :)
Member
Registered: Mar 2014
Posts: 303
स्थानीय चुनावका नतीजाले Size मा ल्याएर हाे । कांग्रेस र एमाले मध्ये माओवादी जता जान्छ त्यसैकाे वहुमत आउने देखेर आगामी चुनावकाे लागि माओवादी लाइ फकाउनकाे लागि हाे । माकुनेलाइ दुख दियाे भने माओवादी रिसाउँछ अव माकुनेलाइ गाली गर्न पनि छाेड्छ ।
Member
Registered: Mar 2018
Posts: 1743
प्रमुख प्रतिपक्षी नेकपा एमालेले नौ महिनादेखि जारी संसदको अवरोध बिनाशर्त हटाएको छ - अर्थतन्त्र संकटमा रहेकाले संसदमा छलफल हुनुपर्ने भन्दै अवरोध अन्त्य गर्ने निर्णय

राता रात दिब्य ज्ञान कसरि प्राप्त भएछ , सोचनीय बिषय
Member
Registered: Mar 2018
Posts: 1743
बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरे


https://www.capitalnepal.com/news/1105705479
Member
Registered: Mar 2018
Posts: 1743
एनआरएनलाई सेकेन्डरी मार्केटमा ल्याउने कानुन यस आर्थिक वर्षभित्र निर्माण गरिसक्ने गरि काम भइरहेको -धितोपत्र बोर्ड
https://www.capitalnepal.com/news/1105653081

कुरा मात्र हो कि , काम पनि हुन्छ ?
Member
Registered: Mar 2018
Posts: 1743
शेयर बजारलाई यो liquidityले कहाँ पुर्यायो
कहिले उचाल्यो
कहिले थेचार्यो
अहिले आए र त पातालै पुर्यायो :oops: :oops:

अन्तर्यामी ढकाल बा
Member
Registered: Mar 2018
Posts: 1743
8) 8) 8) ~`~`~`?
Member
Registered: Oct 2017
Posts: 1911
😊😊😊
Member
Registered: Mar 2018
Posts: 1743
'फोर्सफुल' मर्जरको संकेत
https://bizmandu.com/content/20220425114340.html

- को होला पहिलो तारो ?
Member
Registered: Mar 2018
Posts: 1743
११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने राष्ट्र बैंकको अध्ययनको निष्कर्ष, मर्जरमा नै जोड

अध्ययन मात्र हो कि कार्यान्वोयन पनि हुन्छ ?
Member
Registered: Mar 2018
Posts: 1743
Todays talk of the town : Twitters poison pill.
Member
Registered: Mar 2018
Posts: 1743
After ratification from parliament, which bank will MCC choose for its business and fund transfer ? We hope, Investment bank coz it is one of the largest bank with massive volume of international business transaction & used to be a joint venture of French bank (ally of US) in the past.
Member
Registered: Mar 2018
Posts: 1743
टुप्पोबाट बेस क्याम्प यात्रा जारी - सन्दर्भ दुरसंचारको
Member
Registered: Mar 2018
Posts: 1743
ब्याजदर नियन्त्रण गर्ने अर्थमन्त्रीको घोषणा
https://www.youtube.com/watch?v=vfxH3sNVGy4

फागुनमा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी १७ अर्ब रुपैयाँले मात्रले बढेको छ।
https://bizshala.com/story/%E0%A4%AB%E0%A4%BE%E0%A4%97%E0%A5%81%E0%A4%A8%E0%A4%AE%E0%A4%BE-2
Member
Registered: Mar 2018
Posts: 1743
NTC ले NEPSE को ढाड राम्रैसंग ले सेक्यो

भोलि पनि तलै दौडिने त होला नि ?
Member
Registered: Mar 2018
Posts: 1743
After couple of days , banks are going to publish interest rate for next month. Lets hope they will not increase the FD rate further. Otherwise its going to hard hit the share market.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub