Forum


ShareSansar Main Page

New Topic

Market Gossip

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 2 3 4 5 6 7 8 9 10 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1282
'हल्लै हल्लाको देश'मा अर्को हल्ला फैलाईएको छ,


MCC कार्यान्वयनको सहजताको लागि,

माओबादीलाई 'गृह'(नारायणकाजी श्रेष्ठलाई) दिएर ... ज्ञानेन्द्र ब. कार्कीलाई 'अर्थ'मा ल्याउने भनेर l

:) :)
Member
Registered: Mar 2018
Posts: 2297
असारमा बैंकको ब्याज के हुन्छ ? मार्केटको चाल हेर्दा खेलाडीले नाडी छामी सके जस्तो देखिन्छ
Member
Registered: Mar 2018
Posts: 2297
बजेटमा बैंक संचालकको सुझाव: बैंकलाई ब्रोकर लाइसेन्स
https://bizpati.com/budget/59258
प्रत्येक बर्ष देखाईने "बिज्ञापन" नाटक

पुँजी बजारलाई प्रभावकारी बनाइने भनेको के हो ?
उही नया नेपाल अनि अग्रगामी छलांग भने जस्तै होला
Member
Registered: Oct 2013
Posts: 7541
Dont forget our goal:


Vote for new one, if you want better life, country. even if they dont win, keep on voting. if they win and turn out to be a criminal, incompetent, vote for another new one. ITS TIME TO STOP RUNNING AROUND THE CIRCLYE.
Member
Registered: Oct 2013
Posts: 1282


अहिलेझैँ 'बा'ले अरुहरुलाई निम्न कोटीको गाली गरि रहने र छोरा-छोरीहरुले ताली पिटी रहने हो भने,

अबको संघको चुनाबमा,

प्रतक्ष्य तर्फ 'बा'को दलले २५ सिट कटाउन मुस्किल देखिन्छ l


:) :)
Member
Registered: Mar 2014
Posts: 320
स्थानीय चुनावका नतीजाले Size मा ल्याएर हाे । कांग्रेस र एमाले मध्ये माओवादी जता जान्छ त्यसैकाे वहुमत आउने देखेर आगामी चुनावकाे लागि माओवादी लाइ फकाउनकाे लागि हाे । माकुनेलाइ दुख दियाे भने माओवादी रिसाउँछ अव माकुनेलाइ गाली गर्न पनि छाेड्छ ।
Member
Registered: Mar 2018
Posts: 2297
प्रमुख प्रतिपक्षी नेकपा एमालेले नौ महिनादेखि जारी संसदको अवरोध बिनाशर्त हटाएको छ - अर्थतन्त्र संकटमा रहेकाले संसदमा छलफल हुनुपर्ने भन्दै अवरोध अन्त्य गर्ने निर्णय

राता रात दिब्य ज्ञान कसरि प्राप्त भएछ , सोचनीय बिषय
Member
Registered: Mar 2018
Posts: 2297
बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरे


https://www.capitalnepal.com/news/1105705479
Member
Registered: Mar 2018
Posts: 2297
एनआरएनलाई सेकेन्डरी मार्केटमा ल्याउने कानुन यस आर्थिक वर्षभित्र निर्माण गरिसक्ने गरि काम भइरहेको -धितोपत्र बोर्ड
https://www.capitalnepal.com/news/1105653081

कुरा मात्र हो कि , काम पनि हुन्छ ?
Member
Registered: Mar 2018
Posts: 2297
शेयर बजारलाई यो liquidityले कहाँ पुर्यायो
कहिले उचाल्यो
कहिले थेचार्यो
अहिले आए र त पातालै पुर्यायो :oops: :oops:

अन्तर्यामी ढकाल बा
Member
Registered: Mar 2018
Posts: 2297
8) 8) 8) ~`~`~`?
Member
Registered: Oct 2017
Posts: 2116
😊😊😊
Member
Registered: Mar 2018
Posts: 2297
'फोर्सफुल' मर्जरको संकेत
https://bizmandu.com/content/20220425114340.html

- को होला पहिलो तारो ?
Member
Registered: Mar 2018
Posts: 2297
११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने राष्ट्र बैंकको अध्ययनको निष्कर्ष, मर्जरमा नै जोड

अध्ययन मात्र हो कि कार्यान्वोयन पनि हुन्छ ?
Member
Registered: Mar 2018
Posts: 2297
Todays talk of the town : Twitters poison pill.
Member
Registered: Mar 2018
Posts: 2297
After ratification from parliament, which bank will MCC choose for its business and fund transfer ? We hope, Investment bank coz it is one of the largest bank with massive volume of international business transaction & used to be a joint venture of French bank (ally of US) in the past.
Member
Registered: Mar 2018
Posts: 2297
टुप्पोबाट बेस क्याम्प यात्रा जारी - सन्दर्भ दुरसंचारको
Member
Registered: Mar 2018
Posts: 2297
ब्याजदर नियन्त्रण गर्ने अर्थमन्त्रीको घोषणा
https://www.youtube.com/watch?v=vfxH3sNVGy4

फागुनमा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी १७ अर्ब रुपैयाँले मात्रले बढेको छ।
https://bizshala.com/story/%E0%A4%AB%E0%A4%BE%E0%A4%97%E0%A5%81%E0%A4%A8%E0%A4%AE%E0%A4%BE-2
Member
Registered: Mar 2018
Posts: 2297
NTC ले NEPSE को ढाड राम्रैसंग ले सेक्यो

भोलि पनि तलै दौडिने त होला नि ?
Member
Registered: Mar 2018
Posts: 2297
After couple of days , banks are going to publish interest rate for next month. Lets hope they will not increase the FD rate further. Otherwise its going to hard hit the share market.
Member
Registered: Mar 2018
Posts: 2297
Blood bath in most of the big world stock markets.
Member
Registered: Mar 2018
Posts: 2297
Tourism companies revenue will decrease significantly due to ongoing RUSSIA WEST conflict. Better is to stay away from these sectors.
Member
Registered: Mar 2018
Posts: 2297
अहिले ८/९ प्रतिशतमा सेयर धितोमा ऋण लिएका लगानीकर्तालाई आगामी दिनमा न्युनतम ११ प्रतिशत भन्दामाथि ब्याजदर पर्न जाने
Member
Registered: Mar 2018
Posts: 2297
लगानीकर्तालाई बैंकले सेयर किन्न पैसा दिन पूर्णरूपले बन्द गरेको छ ।
बैंकहरूकाे निक्षेपको ब्याजदर सेयर बजारबाट आउने वार्षिक प्रतिफलभन्दा बढी हुन थालिसकेको छ।
https://www.capitalnepal.com/news/1602290451

So sad. Liquidity problem must be addressed immediately in order to achieve the gov set growth target.
Member
Registered: Mar 2018
Posts: 2297
मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाको छलफलमा राष्ट्र बैंक : राष्ट्र बैंकले पहिलो उच्च प्राथमिकता ४-१२ को नीति र दोस्रो तरलता अभावलाई कसरी कम गर्ने

We expect NRB to waive 4/12 ceiling in upcoming MP review

Post Reply

Page: « < ... 2 3 4 5 6 7 8 9 10 ... > »

Sharesansar Forum Powered By Miracle Hub