Forum


ShareSansar Main Page

New Topic

Market Gossip

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2287
बैंकको Q2 रिपोर्टको भुत पनि अब त मंछियो होला। अहिले सम्म प्रकासित धेरै बैंकले नाफा बढाएका छन् , केहिको मात्र घटेको छ , ADBL र NBLले केहि निराश बनाए पनि अरु धेरै बैंकको रिपोर्ट उत्साहजनक नै देखियो। अब होटेल सेक्टरको Q२ रिपोर्टको पर्खाई रहनेछ।
Member
Registered: Mar 2018
Posts: 2287
पुष मसान्तको तरलता संकटको भुतले केहि लछार पाटो लगाउन सकेन। बैंक बित्तिय संस्थामा तरलताको अवस्था पुष मसान्त अघि भन्दा बरु सुध्रिएको देखियो।
Member
Registered: Mar 2018
Posts: 2287
मन्त्रिपरिषद् बैठकले पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरेर अर्थतन्त्रलाई गतिशील तुल्याउन भनेर गरेको निर्णय पक्कै पनि सकारात्मक हो र त्येसको कार्यान्वयनलाई गृह मन्त्रालयले जोड दिनु त झनै सुखद हो। तर तालुकदार संस्था , बिभाग मार्फत नलगिएका निर्णय कति कार्यन्वयन हुन्छ , शंका गर्ने पर्याप्त ठाउं देखिन्छ।
Member
Registered: Mar 2018
Posts: 2287
अर्थमन्त्रालय अनि राब बाट आन्दोलनरत ब्यवसायीको माग सम्बोधन गर्ने कटीबधता जाहेर हुँदै गर्दा के सन्निकट मौद्रिक नीतिको मध्याबदि समिक्षामा लगानीकर्ताले आशा गर्ने ठाउं बनेको हो ?
के के शिर्षकका माग सम्बोधन होला ?
Member
Registered: Mar 2018
Posts: 2287
अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
https://www.onlinekhabar.com/2022/12/1238546

एकदमै सहि कुरो, तर व्यवहारमा हेर्न बाँकि छ
Member
Registered: Mar 2018
Posts: 2287
तेश्रो पटक अर्थमन्त्रालय विष्णु पौडेलले सम्हाल्ने करिब करिब पक्का
https://bizmandu.com/content/20221226111459.html
के राष्ट्र बैंक र सरकारबीच चलिरहेको 'इगो' साम्य भएर जर्जर बन्दै गएको अर्थतन्त्र सम्हालियेला ?
के यो पाला पनि सम्झनलायक नया रेकर्ड बन्ला त ?
Member
Registered: Mar 2018
Posts: 2287
https://clickmandu.com/2022/12/224203.html
Member
Registered: Mar 2018
Posts: 2287
:lol: :lol:
Member
Registered: Mar 2018
Posts: 2287
विनोद कुमार चौधरी र उदयशम्शेर ज.ब.राणा मध्ये एक अर्थमन्त्री हुने सम्भावना बढ्दै जाँदा येस्तो अबस्थामा पुंजी बजारमा कस्तो प्रभाब पर्ला ?
विनोद कुमार चौधरी अनुभबमा खारिएका र नेपालको अर्थब्येबस्थाको समस्या , समाधान अनि कानुनी खेला र झेलाको बारेमा जानकार खेलाडी ब्येक्तित्वो हुन् भने उदयशम्शेर ज.ब.राणा युवा जोश र ज्ञान भएका अनि अघिल्लो पटक अर्थ राज्यमन्त्रीको अनुभब प्राप्त ब्येक्ति हुन्। यी दुवै ब्येक्तिबाट नेपाली अर्थतन्त्रले केहि न केहि आश गर्न सक्ने देखिन्छ। आशा गरौँ प्रजातान्त्रिक धारको सरकारबाट नेपाली पुंजी बजार अनि अर्थतन्त्रले ठुलै फड्को मरोस।
Member
Registered: Mar 2018
Posts: 2287
बैंकको ब्याजले धेरै असर गरेको हाइड्रोपावर सेक्टर पनि रहेछ, 1st quarter report ले प्रस्ट पारेको छ। आउने quarter मा कति सम्म प्रभाब पर्ला भनेर जान्न त पर्खनै पर्ला
Member
Registered: Mar 2018
Posts: 2287
Waht a result :mrgreen: :mrgreen:

House for RED
&
Senate for BLUE
Member
Registered: Mar 2018
Posts: 2287
Two BIG BOSSES returning to table in G20 summit amidst near-total rivalry and confrontation.
Not expecting any big achievement but thing to watch is whose knee will bow ?
Member
Registered: Mar 2018
Posts: 2287
NIBL, GBIME, MEGA र BOKL सहित ८ बाणिज्य बैंकको कारोबार कहिले खुल्छ ? आफ्नो सम्पतिको उपभोग किन गर्न नपाउने ?
Member
Registered: Mar 2018
Posts: 2287
Once again a Perfect Storm is brewing

FED meet on Nov 1-2
'War Profiteering' & Windfall Tax
EM fires twitter board ,making himself sole director
Member
Registered: Mar 2018
Posts: 2287
पेट्रोलियमको मूल्य फेरि बढेर आयो
Member
Registered: Mar 2018
Posts: 2287
पहिलो त्रैमासमा ४ वाणिज्य बैंकको सीडी रेसियो ९०% माथि

के राष्ट्र बैंकले कारबाही गर्ला ?
Member
Registered: Mar 2018
Posts: 2287
@Simrik

This is time to preserve your capital rather than growth.
I would prefer defensive stocks if buy call is initiated.
Member
Registered: Dec 2016
Posts: 173
Most manipulated stocks in NEPSE?

SHIVM
STC
RURU
????

Give me top three.
Member
Registered: Mar 2018
Posts: 2287
रोकिएन निक्षेप बिनै कर्जा दिने अभ्यास, पहिलो त्रैमासमै निक्षेपको ८ गुणासम्म कर्जा
https://notebazar.com/news/2022-10-21-33

Are we heading to next phase of LIQUIDITY CRUNCH ?
Member
Registered: Mar 2018
Posts: 2287
कात्तिकमा निक्षेपको ब्याज नबढ्ने, कर्जाको भने बढ्ने
https://bankingkhabar.com/archives/117735
Member
Registered: Mar 2018
Posts: 2287
Wednesday OPEC + decision , how will it affect world economy & Nepal ?
Clear picture is visible in days ahead, especially after October.
Member
Registered: Mar 2018
Posts: 2287
बडा दशैं २०७९ को पावन अवसरमा लगानीकर्ता अनि पुंजी बजारसंग सम्बद्ध सम्पूर्ण महानुभाबहरुमा मंगलमय शुभकामना
Member
Registered: Mar 2018
Posts: 2287
एकातिर रेमिट्यान्स आय हो कि होइन, त्यो रेमिट्यान्स कसरी आयो भन्ने ख्याल गरिएको छैन।
अर्कातिर अन्य व्यक्तिका कतिपय निक्षेपलाई रेमिट्यान्स आय भन्दै रेमिट्यान्स निक्षेपमा राख्ने र बढी ब्याज लिने/दिने प्रवृत्ति मौलाइरहेको छ।
बैंकरहरूको मिलेमतोमा निर्यातबाट भित्रिएको रकमदेखि व्यक्तिगत निक्षेपसम्मलाई रेमिट्यान्स भन्दै बढी ब्याज दिने प्रवृत्ति मौलाएको छ।
कतिपय बैंकले रेमिट्यान्सको आय हो भन्ने स्वघोषणा नगराइ रेमिट्यान्स खाता भनेर महँगो ब्याज दिइरहेका छन्। यो वित्तीय क्षेत्रकै बदनाम अवस्था हो।
https://www.capitalnepal.com/news/2509881927
के अब पनि राष्ट्र बैंक येस्तो अनियमिततामा आँखा चिम्लेर बस्ने हो ? केन्द्रीय बैंकले हस्तक्षेप गर्ने बेला भएन ?
Member
Registered: Mar 2018
Posts: 2287
FED approves third 75-point rate hike in aggressive move to tackle US inflation.

Yesterday S & P 500 down by 2.15%
Member
Registered: Oct 2013
Posts: 7423
India's government is in no hurry to push 7% inflation back to the central bank's 4% medium-term target, for fear that aggressive rate hikes could hurt economic growth

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 ... > »

Sharesansar Forum Powered By Miracle Hub