Forum


ShareSansar Main Page

New Topic

Market Gossip

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2362
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर कारोबार भोलिबाट
Member
Registered: Mar 2018
Posts: 2362
हिजो राती चार तारेका चार भाई अनि सुप्रिमोको भेटघाटबाट के आँकलन गर्न सकिएला ?
के MKn ले भने जस्तै एक सातामा गठबन्धनको भविष्य टुंगो लाग्ने हो त ?
Member
Registered: Mar 2018
Posts: 2362
के पुस १० मा सुरु भएको यात्रामा पूर्ण बिराम तय भएको हो ? अर्थतन्त्र अनि देश विषम परिस्थितिबाट गुज्री रहंदा येस्ले कस्तो अर्थ राख्ला ?
Member
Registered: Mar 2018
Posts: 2362
मजदुरहरूका संगठनले फागुन ७ बाट देशभरिका होटल तथा रेस्टुरेन्ट बन्द गराउने घोषणा गरेको भन्ने बजार हल्ला सुन्नमा आएको छ, सच्चाई कति छ , आफै verify गर्नु होला । मुख्य पर्यटकीय सिजन सुरु हुँदा भरकर लय समात्न सुरु गरेको होटल क्षेत्रमा एसको दुरगामी प्रभाब पर्न सक्छ। त्येसैले बार्ताको मध्यमबाट समस्या समाधान गरे उत्तम हुनेथियो।
Member
Registered: Mar 2018
Posts: 2362
चितवन क्षेत्र नम्बर-२ मा वैशाख १० गते उपनिर्वाचन

अब भने केहि होला कि ?
Member
Registered: Mar 2018
Posts: 2362
फागुनमा निक्षेपको ब्याजदर स्थिर रहने, राष्ट्र बैंकले घटाएमा घट्न सक्ने
https://www.onlinekhabar.com/2023/02/1260293
Member
Registered: Mar 2018
Posts: 2362
आउने महिना ब्याज दर स्थिर रहनेछ भन्ने धेरैको आँकलन देखिन्छ। त्येसैले NBA को निर्णयले बजारमा खासै असर नदेखाऊला
Member
Registered: Mar 2018
Posts: 2362
हिजोको भारी वर्षाको असर आज के हुने हो ? फाल्गुन १३ अनि २५ बाँकि नै रहंदा अरु के के देख्न पाइने हो ? त्येसैले सतर्क र सुरक्षित अबस्थामा बस्नु नै बेश होला भन्ने हामीलाई लाईराख्याछ ।
Member
Registered: Mar 2018
Posts: 2362
MDQ :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 7676
What happens when NIP pull back support for this govt?

Will there still remain majority support for this govt?
Member
Registered: Mar 2018
Posts: 2362
बहादुर भवनले गर्ने निर्णय अनि आज रास्वपको प्रेस मिट अर्थपूर्ण हुनेछन
Member
Registered: Mar 2018
Posts: 2362
रास्ट्रपति नपाउने अवस्था बन्यो भने एमाले सरकारमा बसी रहला ? गृह नपाऊदा रास्वपाले पनि सरकारबाट बाहिरिने बारे सोची रहेको अबस्थामा आउने दिनमा अहिले भनिएको स्थिरता कायम रहला कि नरहला ?
Member
Registered: Mar 2018
Posts: 2362
What will be the impact of PM s rock hard stand (regarding home ministry) on this coalition ?
Member
Registered: Mar 2018
Posts: 2362
गृहमन्त्री चाहियो भन्दै बालुवाटार पुगेर रित्तै फर्किए
के गठबन्ध टुट्ला कि कायमै रहला ?
Member
Registered: Mar 2018
Posts: 2362
के भक्तपुरको ठेट लोकल राष्ट्रपति बन्न सक्लान ?
Member
Registered: Mar 2018
Posts: 2362
ब्याजदर वाञ्छित सीमाभित्र राख्न राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच छलफल भइरहेको छ: अर्थमन्त्री

यो पनि राम्रै हो
Member
Registered: Oct 2013
Posts: 1381
राष्ट्र बैक LIquidity घट्न नदिन निकै प्रयाशरत देखिन्छ :) :)



प्रहरीले रोक्यो दुबई प्रोपर्टी मेला


https://deshsanchar.com/2023/01/22/754324/
Member
Registered: Mar 2018
Posts: 2362
बैंकको Q2 रिपोर्टको भुत पनि अब त मंछियो होला। अहिले सम्म प्रकासित धेरै बैंकले नाफा बढाएका छन् , केहिको मात्र घटेको छ , ADBL र NBLले केहि निराश बनाए पनि अरु धेरै बैंकको रिपोर्ट उत्साहजनक नै देखियो। अब होटेल सेक्टरको Q२ रिपोर्टको पर्खाई रहनेछ।
Member
Registered: Mar 2018
Posts: 2362
पुष मसान्तको तरलता संकटको भुतले केहि लछार पाटो लगाउन सकेन। बैंक बित्तिय संस्थामा तरलताको अवस्था पुष मसान्त अघि भन्दा बरु सुध्रिएको देखियो।
Member
Registered: Mar 2018
Posts: 2362
मन्त्रिपरिषद् बैठकले पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरेर अर्थतन्त्रलाई गतिशील तुल्याउन भनेर गरेको निर्णय पक्कै पनि सकारात्मक हो र त्येसको कार्यान्वयनलाई गृह मन्त्रालयले जोड दिनु त झनै सुखद हो। तर तालुकदार संस्था , बिभाग मार्फत नलगिएका निर्णय कति कार्यन्वयन हुन्छ , शंका गर्ने पर्याप्त ठाउं देखिन्छ।
Member
Registered: Mar 2018
Posts: 2362
अर्थमन्त्रालय अनि राब बाट आन्दोलनरत ब्यवसायीको माग सम्बोधन गर्ने कटीबधता जाहेर हुँदै गर्दा के सन्निकट मौद्रिक नीतिको मध्याबदि समिक्षामा लगानीकर्ताले आशा गर्ने ठाउं बनेको हो ?
के के शिर्षकका माग सम्बोधन होला ?
Member
Registered: Mar 2018
Posts: 2362
अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
https://www.onlinekhabar.com/2022/12/1238546

एकदमै सहि कुरो, तर व्यवहारमा हेर्न बाँकि छ
Member
Registered: Mar 2018
Posts: 2362
तेश्रो पटक अर्थमन्त्रालय विष्णु पौडेलले सम्हाल्ने करिब करिब पक्का
https://bizmandu.com/content/20221226111459.html
के राष्ट्र बैंक र सरकारबीच चलिरहेको 'इगो' साम्य भएर जर्जर बन्दै गएको अर्थतन्त्र सम्हालियेला ?
के यो पाला पनि सम्झनलायक नया रेकर्ड बन्ला त ?
Member
Registered: Mar 2018
Posts: 2362
https://clickmandu.com/2022/12/224203.html
Member
Registered: Mar 2018
Posts: 2362
:lol: :lol:

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 ... > »

Sharesansar Forum Powered By Miracle Hub