Forum


ShareSansar Main Page

New Topic

Market Gossip

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2004
Wednesday OPEC + decision , how will it affect world economy & Nepal ?
Clear picture is visible in days ahead, especially after October.
Member
Registered: Mar 2018
Posts: 2004
बडा दशैं २०७९ को पावन अवसरमा लगानीकर्ता अनि पुंजी बजारसंग सम्बद्ध सम्पूर्ण महानुभाबहरुमा मंगलमय शुभकामना
Member
Registered: Mar 2018
Posts: 2004
एकातिर रेमिट्यान्स आय हो कि होइन, त्यो रेमिट्यान्स कसरी आयो भन्ने ख्याल गरिएको छैन।
अर्कातिर अन्य व्यक्तिका कतिपय निक्षेपलाई रेमिट्यान्स आय भन्दै रेमिट्यान्स निक्षेपमा राख्ने र बढी ब्याज लिने/दिने प्रवृत्ति मौलाइरहेको छ।
बैंकरहरूको मिलेमतोमा निर्यातबाट भित्रिएको रकमदेखि व्यक्तिगत निक्षेपसम्मलाई रेमिट्यान्स भन्दै बढी ब्याज दिने प्रवृत्ति मौलाएको छ।
कतिपय बैंकले रेमिट्यान्सको आय हो भन्ने स्वघोषणा नगराइ रेमिट्यान्स खाता भनेर महँगो ब्याज दिइरहेका छन्। यो वित्तीय क्षेत्रकै बदनाम अवस्था हो।
https://www.capitalnepal.com/news/2509881927
के अब पनि राष्ट्र बैंक येस्तो अनियमिततामा आँखा चिम्लेर बस्ने हो ? केन्द्रीय बैंकले हस्तक्षेप गर्ने बेला भएन ?
Member
Registered: Mar 2018
Posts: 2004
FED approves third 75-point rate hike in aggressive move to tackle US inflation.

Yesterday S & P 500 down by 2.15%
Member
Registered: Oct 2013
Posts: 6640
India's government is in no hurry to push 7% inflation back to the central bank's 4% medium-term target, for fear that aggressive rate hikes could hurt economic growth
Member
Registered: Mar 2018
Posts: 2004
No, Fed will probably hold rates close to the 4.5% level for much of 2023
Member
Registered: Oct 2013
Posts: 6640
In China, central bank is decreasing interest rate and pumping money into the market.


From next year or after 4 month, west will do the same.
Member
Registered: Mar 2018
Posts: 2004
FED rate announcement is expected at 2pm EDT on Wednesday September 21.
Expecting 75 bps hike. Lets wait for final result.
Member
Registered: Mar 2018
Posts: 2004
Fed set for another 75-basis-point rate hike - Determination to keep raising rates until there is a sustained drop in inflation, which has been running at 40-year highs.
Answer for yesterdays question.
Member
Registered: Mar 2018
Posts: 2004
Dow down by 1276 points, or 3.9%.
S&P 500 slip 4.3%
Nasdaq Composite knocked 5.2%

Is it in anticipation of looming world economic crisis ?
Member
Registered: Mar 2018
Posts: 2004
सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो
अहिले एक वर्षमै सार्वजनिक ऋण २ खर्ब ७७ अर्ब ११ करोड रुपैयाँले बढ्यो
प्रतिव्यक्ति ऋणको भार जनही ६८ हजार ९ सय ७ रुपैयाँ पुगेको छ

ऋण येसरी नै बढ्दै जाने हो भने के आगामी दिनमा सरकारले तिर्ने सक्ला ?
Member
Registered: Mar 2018
Posts: 2004
बैंकमा पुँजीको चरम अभाव, कर्जा प्रवाह गर्नै सकस

चालू आर्थिक वर्ष सुरु भएपछि बैंकको पैसा कहाँ गयो भन्नेमा बैंकरहरू पनि अचम्मित
Member
Registered: Mar 2018
Posts: 2004
Investor Rakesh Jhunjhunwala passed away on Sunday morning
Investor with a midas touch.

RIP RJ
Member
Registered: Mar 2018
Posts: 2004
नेपालमा ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट मानिसहरूले कुल कति रकम कर्जा लिएका होलान् ?
झन्डै ४७ खर्ब रुपैयाँ
https://notebazar.com/news/2022-08-07-6

Public debt is almost leveling our GDP.

Public debt-to-GDP ratio above 77% is considered risky. This may be the reason NRB started taking stringent measures in the sector of credit expansion.
Member
Registered: Mar 2018
Posts: 2004
बैंकहरुले अहिले १८ प्रतिशतसम्म डलर खातामा ब्याज दिइरहेको
https://www.bikashnews.com/2022/08/05/344014.html

This is too much. Where is NRB ?
Member
Registered: Mar 2018
Posts: 2004
Back in TRADING after a week of rest.
Member
Registered: Mar 2018
Posts: 2004
Dont want to trade this week.
Member
Registered: Mar 2018
Posts: 2004
We are also expecting significant RECESSION in near future.
After 12 days, ..D may increase interest rate by 75 to 100 basis points.

Read this news
https://www.cnbc.com/2022/07/13/traders-bet-the-fed-could-raise-interest-rates-by-1percent-this-month.html
Member
Registered: Oct 2013
Posts: 6640
Others are forced to increase interest to protect their currency. Nepal is not in that position.



In US, they have already talking about decreasing interest. They may increase one percent then from next year they said, will start to decrease it.

When their second qtr report is published, they will officially be in recession. Their corporation has begun to axe employee. So their recession may go on for at least 6 month.
Member
Registered: Mar 2018
Posts: 2004
विश्वभर सबैले आक्रामक रुपमा ब्याजदर बढाइरहँदा आफूले नबढाएपछि प्रतिकूल स्थिति उत्पन्न हुने भय छ । यस्तोमा जसरी पनि ब्याजदर बढाउनु पर्ने दबाबामा अर्थतन्त्रहरु छन् ।
Member
Registered: Mar 2018
Posts: 2004
बजारमा तरलताको हाकाहार छ । कर्जाको साँवा तथा व्याज असुल उपर हुने छाँटकाँट नै छैन । कर्जा नोक्सानी व्यवस्थाबापत ठुलो रकम छुट्टाउनु पर्ने बाध्यता छ । बैंकको नै विजोग अवस्थामा मलाई बोनस दिन सक्ने सामाथ्र्य बैंकसँग छैन । त्यसैले बोनस नआउनेमा म ढुक्क छु । त्यसैले तिमिले पनि बोनस आश नगर प्रिय । :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2004
दाबी भुक्तानी वर्ष मनाउने तयारीमा बीमा समिति

कोरोना बिमाको दाबी भुक्तानी पाऊलान त ?
Member
Registered: Mar 2018
Posts: 2004
सरकारले ८ प्रतिशतको आर्थिक बृद्धिदर ल्याउने भनेको छ
Depends on gift of "Real finance minister"

Dont ask me who is the Real Finance Minister :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2004
@nissan

IPOमा राम्रो नाफा हुन्जेलसम्म आफुलाई पनि पर्ला भनेर आशा नगरेकै राम्रो , धेरै अगाडीको बुलमा पनि येस्तै हुन्थ्यो , यो भन्दा बेशी नभनौं बुझिहाल्नु भो होला। IPOको आकर्षण घटेपछि बल्ल पाइने छ।
Member
Registered: Oct 2013
Posts: 1029
IPO Allotment गर्दा टेबल टेनिस बल देखाउछन् र यो यो नम्बरलाई पर्यो भनेर Result सार्बजनिक गर्छन,


यो बिधिले कसरी काम गर्छ, लौन मलाई सिकाई दिनु पर्यो,

आखिर Allotment को काम त कुनै Application मार्फत गर्ने होला,

अनि त्यो Application मा छेडखानी गर्न त सकी हालिन्छ,

निश्चित नम्बरमा चाही सधै पर्ने भनेर coding गर्न केहि गाह्रो पनि हुदैन,

त्यसमा पहुँच भएका programmer हरुका लागि,



यसको निस्पक्षताका लागि के कुनै लगानी कर्ताहरुको समुहले प्रश्न उठाएको छ त ?


[आज पनि एउटा Hydro को IPO Allotment भएको रहेछ, त्यो समाचार हेरेर यो प्रश्न गर्न मन लागेको है]


:) :)

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Sharesansar Forum Powered By Miracle Hub