Author | Post |
---|---|
#1 Sun May 28, 2023 10:06 am
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
१७ खर्ब ननाघ्ने भनिएको बजेटले के लगानीकर्ताको माग सम्बोधन गर्ला ? धेरैजसो लगानीकर्ताको माग समोधन गर्ने हैसियेत त राष्ट्र बैंकले राख्ने भए पनि कम्तिमा केहि मात्रमा Capital Gain Tax घटाएर लगानीकर्ताहरुको आशा जगाउने काम पक्कै पनि अर्थमन्त्री द्वारा हुने छ भनि अहिलेलाई बिश्वाश गरौँ। येति भएमा पुंजी बजार मैत्री मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई पनि दवाब बढ्ने थियो।
|
#2 Tue May 09, 2023 7:05 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
आउने महिना कर्जाको ब्याज १% सम्मले घट्ला भन्ने आश गरौँ। त्येसो भएमा अर्को महिना देखि नया ऋण लिएर लगानी गर्नेहरु केहि मात्रमा बढ्लान कि ?
|
#3 Sat Apr 29, 2023 9:57 am
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
तनहुँ र चितवनमा काँग्रेस पत्तासाफ भएपछि गगन थापा र विश्वप्रकाशलाई नैतिकताका आधारमा राजिनामा दिन दबाब ! https://arthasarokar.com/2023/04/gagan-bishwoprakash.html
नैतिकता भन्ने शब्द नेपाली राजनीतिक वृत्तबाट हराएको धेरै भैसक्यो। यी पत्रकार बन्धुले कताबाट भेटाउछंन् कता कता पुगेको नैतिकता |
#4 Thu Apr 13, 2023 2:29 pm
|
|
Member
Registered: Oct 2013
Posts: 6911
|
They should put 'tip box' in govt office.
If they provide good service with a smile, people will tip them at least 100 ..... every day, they will be making in thousands each. |
#5 Thu Apr 13, 2023 2:21 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
यस्ता समाचार पढ्दा आफु नेपाली हुँ भन्न पनि सरम मान्नु पर्ने के😪😪,
एयरपोर्टमा खटिने वायु सेवा निगमका कर्मचारीले खल्ती भएका लुगा लगाउन नपाउने https://www.setopati.com/kinmel/tourism/299481 |
#6 Mon Mar 13, 2023 8:16 am
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
पन्ध्र दिन अगाडी येस्तो भनेका रहेछौं
येदि गगन थापाको पदार्पण अर्थमन्त्रालयमा भएमा लगानीकर्ता अनि पुंजी बजारले कस्तो प्रतिक्रिया जनाऊलान ? पन्ध्र दिन पछि के येस्तो सम्भावना पुष्टी होला ? गगन थापा ब्येक्ति मात्र नभई सम्युक्त टिमको रुपमा दुर्घटना उन्मुख अर्थतन्त्र सम्हाल्न आए उत्तम हुनेथियो। |
#7 Thu Mar 09, 2023 3:29 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
"कांग्रेस र एमालेको सरकार नबन्ने भनेर कसम खाएका छैनौं"
कुरो बल्ल बाहिर आयो |
#8 Mon Mar 06, 2023 9:57 am
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
के दक्षिणबाट आएको आवाज जस्तै कांग्रेस -एमालेको सरकार २५ पछि बन्ला त ?
|
#9 Tue Feb 28, 2023 3:48 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
येदि गगन थापाको पदार्पण अर्थमन्त्रालयमा भएमा लगानीकर्ता अनि पुंजी बजारले कस्तो प्रतिक्रिया जनाऊलान ?
|
#10 Wed Feb 22, 2023 3:44 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर कारोबार भोलिबाट
|
#11 Mon Feb 20, 2023 10:49 am
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
हिजो राती चार तारेका चार भाई अनि सुप्रिमोको भेटघाटबाट के आँकलन गर्न सकिएला ?
के MKn ले भने जस्तै एक सातामा गठबन्धनको भविष्य टुंगो लाग्ने हो त ? |
#12 Sat Feb 18, 2023 9:49 am
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
के पुस १० मा सुरु भएको यात्रामा पूर्ण बिराम तय भएको हो ? अर्थतन्त्र अनि देश विषम परिस्थितिबाट गुज्री रहंदा येस्ले कस्तो अर्थ राख्ला ?
|
#13 Wed Feb 15, 2023 1:58 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
मजदुरहरूका संगठनले फागुन ७ बाट देशभरिका होटल तथा रेस्टुरेन्ट बन्द गराउने घोषणा गरेको भन्ने बजार हल्ला सुन्नमा आएको छ, सच्चाई कति छ , आफै verify गर्नु होला । मुख्य पर्यटकीय सिजन सुरु हुँदा भरकर लय समात्न सुरु गरेको होटल क्षेत्रमा एसको दुरगामी प्रभाब पर्न सक्छ। त्येसैले बार्ताको मध्यमबाट समस्या समाधान गरे उत्तम हुनेथियो।
|
#14 Sun Feb 12, 2023 5:41 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
चितवन क्षेत्र नम्बर-२ मा वैशाख १० गते उपनिर्वाचन
अब भने केहि होला कि ? |
#15 Thu Feb 09, 2023 2:25 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
फागुनमा निक्षेपको ब्याजदर स्थिर रहने, राष्ट्र बैंकले घटाएमा घट्न सक्ने
https://www.onlinekhabar.com/2023/02/1260293 |
#16 Thu Feb 09, 2023 10:29 am
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
आउने महिना ब्याज दर स्थिर रहनेछ भन्ने धेरैको आँकलन देखिन्छ। त्येसैले NBA को निर्णयले बजारमा खासै असर नदेखाऊला
|
#17 Mon Feb 06, 2023 8:35 am
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
हिजोको भारी वर्षाको असर आज के हुने हो ? फाल्गुन १३ अनि २५ बाँकि नै रहंदा अरु के के देख्न पाइने हो ? त्येसैले सतर्क र सुरक्षित अबस्थामा बस्नु नै बेश होला भन्ने हामीलाई लाईराख्याछ ।
|
#18 Sun Feb 05, 2023 3:00 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
MDQ
![]() ![]() |
#19 Sun Feb 05, 2023 2:53 pm
|
|
Member
Registered: Oct 2013
Posts: 6911
|
What happens when NIP pull back support for this govt?
Will there still remain majority support for this govt? |
#20 Sun Feb 05, 2023 12:56 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
बहादुर भवनले गर्ने निर्णय अनि आज रास्वपको प्रेस मिट अर्थपूर्ण हुनेछन
|
#21 Sun Feb 05, 2023 8:40 am
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
रास्ट्रपति नपाउने अवस्था बन्यो भने एमाले सरकारमा बसी रहला ? गृह नपाऊदा रास्वपाले पनि सरकारबाट बाहिरिने बारे सोची रहेको अबस्थामा आउने दिनमा अहिले भनिएको स्थिरता कायम रहला कि नरहला ?
|
#22 Thu Feb 02, 2023 9:38 am
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
What will be the impact of PM s rock hard stand (regarding home ministry) on this coalition ?
|
#23 Tue Jan 31, 2023 2:41 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
गृहमन्त्री चाहियो भन्दै बालुवाटार पुगेर रित्तै फर्किए
के गठबन्ध टुट्ला कि कायमै रहला ? |
#24 Thu Jan 26, 2023 6:40 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
के भक्तपुरको ठेट लोकल राष्ट्रपति बन्न सक्लान ?
|
#25 Mon Jan 23, 2023 12:20 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
ब्याजदर वाञ्छित सीमाभित्र राख्न राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच छलफल भइरहेको छ: अर्थमन्त्री
यो पनि राम्रै हो |
Sharesansar Forum Powered By Miracle Hub