Forum


ShareSansar Main Page

New Topic

Market Gossip

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2015
आउने महिना ब्याज दर स्थिर रहनेछ भन्ने धेरैको आँकलन देखिन्छ। त्येसैले NBA को निर्णयले बजारमा खासै असर नदेखाऊला
Member
Registered: Mar 2018
Posts: 2015
हिजोको भारी वर्षाको असर आज के हुने हो ? फाल्गुन १३ अनि २५ बाँकि नै रहंदा अरु के के देख्न पाइने हो ? त्येसैले सतर्क र सुरक्षित अबस्थामा बस्नु नै बेश होला भन्ने हामीलाई लाईराख्याछ ।
Member
Registered: Mar 2018
Posts: 2015
MDQ :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 6655
What happens when NIP pull back support for this govt?

Will there still remain majority support for this govt?
Member
Registered: Mar 2018
Posts: 2015
बहादुर भवनले गर्ने निर्णय अनि आज रास्वपको प्रेस मिट अर्थपूर्ण हुनेछन
Member
Registered: Mar 2018
Posts: 2015
रास्ट्रपति नपाउने अवस्था बन्यो भने एमाले सरकारमा बसी रहला ? गृह नपाऊदा रास्वपाले पनि सरकारबाट बाहिरिने बारे सोची रहेको अबस्थामा आउने दिनमा अहिले भनिएको स्थिरता कायम रहला कि नरहला ?
Member
Registered: Mar 2018
Posts: 2015
What will be the impact of PM s rock hard stand (regarding home ministry) on this coalition ?
Member
Registered: Mar 2018
Posts: 2015
गृहमन्त्री चाहियो भन्दै बालुवाटार पुगेर रित्तै फर्किए
के गठबन्ध टुट्ला कि कायमै रहला ?
Member
Registered: Mar 2018
Posts: 2015
के भक्तपुरको ठेट लोकल राष्ट्रपति बन्न सक्लान ?
Member
Registered: Mar 2018
Posts: 2015
ब्याजदर वाञ्छित सीमाभित्र राख्न राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच छलफल भइरहेको छ: अर्थमन्त्री

यो पनि राम्रै हो
Member
Registered: Oct 2013
Posts: 1033
राष्ट्र बैक LIquidity घट्न नदिन निकै प्रयाशरत देखिन्छ :) :)



प्रहरीले रोक्यो दुबई प्रोपर्टी मेला


https://deshsanchar.com/2023/01/22/754324/
Member
Registered: Mar 2018
Posts: 2015
बैंकको Q2 रिपोर्टको भुत पनि अब त मंछियो होला। अहिले सम्म प्रकासित धेरै बैंकले नाफा बढाएका छन् , केहिको मात्र घटेको छ , ADBL र NBLले केहि निराश बनाए पनि अरु धेरै बैंकको रिपोर्ट उत्साहजनक नै देखियो। अब होटेल सेक्टरको Q२ रिपोर्टको पर्खाई रहनेछ।
Member
Registered: Mar 2018
Posts: 2015
पुष मसान्तको तरलता संकटको भुतले केहि लछार पाटो लगाउन सकेन। बैंक बित्तिय संस्थामा तरलताको अवस्था पुष मसान्त अघि भन्दा बरु सुध्रिएको देखियो।
Member
Registered: Mar 2018
Posts: 2015
मन्त्रिपरिषद् बैठकले पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरेर अर्थतन्त्रलाई गतिशील तुल्याउन भनेर गरेको निर्णय पक्कै पनि सकारात्मक हो र त्येसको कार्यान्वयनलाई गृह मन्त्रालयले जोड दिनु त झनै सुखद हो। तर तालुकदार संस्था , बिभाग मार्फत नलगिएका निर्णय कति कार्यन्वयन हुन्छ , शंका गर्ने पर्याप्त ठाउं देखिन्छ।
Member
Registered: Mar 2018
Posts: 2015
अर्थमन्त्रालय अनि राब बाट आन्दोलनरत ब्यवसायीको माग सम्बोधन गर्ने कटीबधता जाहेर हुँदै गर्दा के सन्निकट मौद्रिक नीतिको मध्याबदि समिक्षामा लगानीकर्ताले आशा गर्ने ठाउं बनेको हो ?
के के शिर्षकका माग सम्बोधन होला ?
Member
Registered: Mar 2018
Posts: 2015
अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
https://www.onlinekhabar.com/2022/12/1238546

एकदमै सहि कुरो, तर व्यवहारमा हेर्न बाँकि छ
Member
Registered: Mar 2018
Posts: 2015
तेश्रो पटक अर्थमन्त्रालय विष्णु पौडेलले सम्हाल्ने करिब करिब पक्का
https://bizmandu.com/content/20221226111459.html
के राष्ट्र बैंक र सरकारबीच चलिरहेको 'इगो' साम्य भएर जर्जर बन्दै गएको अर्थतन्त्र सम्हालियेला ?
के यो पाला पनि सम्झनलायक नया रेकर्ड बन्ला त ?
Member
Registered: Mar 2018
Posts: 2015
https://clickmandu.com/2022/12/224203.html
Member
Registered: Mar 2018
Posts: 2015
:lol: :lol:
Member
Registered: Mar 2018
Posts: 2015
विनोद कुमार चौधरी र उदयशम्शेर ज.ब.राणा मध्ये एक अर्थमन्त्री हुने सम्भावना बढ्दै जाँदा येस्तो अबस्थामा पुंजी बजारमा कस्तो प्रभाब पर्ला ?
विनोद कुमार चौधरी अनुभबमा खारिएका र नेपालको अर्थब्येबस्थाको समस्या , समाधान अनि कानुनी खेला र झेलाको बारेमा जानकार खेलाडी ब्येक्तित्वो हुन् भने उदयशम्शेर ज.ब.राणा युवा जोश र ज्ञान भएका अनि अघिल्लो पटक अर्थ राज्यमन्त्रीको अनुभब प्राप्त ब्येक्ति हुन्। यी दुवै ब्येक्तिबाट नेपाली अर्थतन्त्रले केहि न केहि आश गर्न सक्ने देखिन्छ। आशा गरौँ प्रजातान्त्रिक धारको सरकारबाट नेपाली पुंजी बजार अनि अर्थतन्त्रले ठुलै फड्को मरोस।
Member
Registered: Mar 2018
Posts: 2015
बैंकको ब्याजले धेरै असर गरेको हाइड्रोपावर सेक्टर पनि रहेछ, 1st quarter report ले प्रस्ट पारेको छ। आउने quarter मा कति सम्म प्रभाब पर्ला भनेर जान्न त पर्खनै पर्ला
Member
Registered: Mar 2018
Posts: 2015
Waht a result :mrgreen: :mrgreen:

House for RED
&
Senate for BLUE
Member
Registered: Mar 2018
Posts: 2015
Two BIG BOSSES returning to table in G20 summit amidst near-total rivalry and confrontation.
Not expecting any big achievement but thing to watch is whose knee will bow ?
Member
Registered: Mar 2018
Posts: 2015
NIBL, GBIME, MEGA र BOKL सहित ८ बाणिज्य बैंकको कारोबार कहिले खुल्छ ? आफ्नो सम्पतिको उपभोग किन गर्न नपाउने ?
Member
Registered: Mar 2018
Posts: 2015
Once again a Perfect Storm is brewing

FED meet on Nov 1-2
'War Profiteering' & Windfall Tax
EM fires twitter board ,making himself sole director

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub