| Author | Post | 
		
			|  | #1 Tue Sep 23, 2025 9:48 am | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | जेनजी आन्दोलन स्वार्थी समूहको कब्जामा पर्यो, प्रत्यक्ष निर्वाचित कार्यकारी नभए फेरि सडकमा आउँछौं -जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाhttps://www.onlinekhabar.com/2025/09/1770320/now-there-must-be-a-system-with-a-directly-elected-chief-executiveअहिलेको सरकार गठन राष्ट्रपतिद्वारा विद्धमान संबिधानको धारा टेकेर बनेको हो। संबिधान जीवित नै छ , संबैधानिक निकायहरु येथावत नै छन्। विद्धमान संबिधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको ब्येवस्था नभएको कारणले संबिधान संसोधन नभएको खण्डमा प्रत्यक्ष निर्वाचित कार्यकारी आउने चुनाबमा चुनिने सम्भावना छैन। संबिधान संसोधन गर्न प्रतिनिधिसभाको दुइ तिहाई बहुमत जरुरि हुन्छ तर अहिले प्रतिनिधिसभा बिगठन भैसकेको अबस्थामा प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्बाचन हुने सम्भावना देखेको छैन। आन्दोलन सफल भयो भनेर रमाउदै गर्दा आगामी दिनको लागि गृहकार्य राम्रोसंग नगरेको भान भैराखेको छ। श्रेय लिन अगाडी सर्ने अगुवाहरुले पनि उचित मार्गदर्शन गरे जस्तो लागेन। स्वार्थ रहित मुद्दा लिएर अगाडी बढेका कलिला भाई बाहिनीहरु कतै हतियारको रुपमा प्रयोग त भएनन् भन्ने संसय अहिले उत्पन्न भएको छ।जेन जी आन्दोलनको सबैभन्दा मुख्य माग भ्रस्टाचारको अन्त्यका लागि शक्तिसाली छानबिन आयोग गठन पनि कतै ओझेलमा पर्दै गएको त होइन ? आयोग त पहिले पनि बनेकै हुन् ,महत्वोपुर्ण पाटो भनेको आयोगको प्रतिबेदन कार्यन्वेन हो। धेरै कुरा आगामी दिनमा खुल्दै जाला।
 प्रत्यक्ष निर्वाचित कार्यकारीको सकारात्मक अनि नकरात्मक पक्ष त फेरी छुट्टै पाटो छदै छ ।
 | 
		
			|  | #2 Sat Sep 13, 2025 12:01 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | ठुलो प्रशव बेदना पछि देशमा आशाको जन्म भएको छ। शहादत प्राप्त गर्नु हुने समस्त देव-आत्मा प्रति हार्दिक नमन तथा श्रद्धाञ्जली, घाइते सबैको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै देशको आशाको जन्मदाता सबैलाई हार्दिक बधाई।
 प्रशव बेदनाले ठुला ठुला घाऊ /चोट लागेका छन् , येस्लाई भर्न आउने दिनमा उच्च नैतिकताका साथ् दत्त-चित्त भएर सबैले लामो समय सम्म कडा मेहेनत गर्न जरुरि देखिन्छ। राज्यका एतिहासिक धरोहर जति पनि जलेका छन् , तिनीहरुले तब मात्र न्याय पाउने छन् जब करिब चार दशक सम्म त्येस भित्र बसेर ब्रह्म लुट मच्चाउनेहरुले आफुले गरेको कुकृत्यको सजाय पाउनेछन्। नया आशाको संचार गर्दै देशको बागडोर सम्हाल्न आई पुग्नुभएका समस्त युवा अनि अभिवावकलाई आउने दिनमा आम नागरिकको पूर्ण समर्थन रहनेनै छ। तर तपाईहरु सत्मार्गबाट किञ्चित पनि बिचलित नहुनुहोला , नत्र अहिले बेहोस अवस्थामा रहेका गोमन साँपहरु देश र जनतालाई डस्न आफ्नो फणा फेरी उठाउने छन्। याद राख्नुहोस, रावणहरु ढलेका मात्रै हुन् सिद्धिएका छैनन्। पाइला पाइलामा भाँजो हाल्ने कोशिस गरिरहनेछन।
 | 
		
			|  | #3 Fri Sep 12, 2025 10:17 am | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | नेताहरु रावण भए पनि देश लंका होइन जलाउनलाईदेश बिगार्नमा भवनको के दोष थियो र ? के भवनले भ्रष्टाचार गरेका थिए ?
 क्षण भरमै ध्वोस्त बनाइएका एतिहासिक धरोहर, जोसुकैको सरकार आए पनि सरकार चलाउन अबस्येक संसाधन र संरचना जो हामीलेनै रगत पसिना गरेर तिरेको करबाट बनेक थिए अब के क्षण भरमै खडा होलान ?
 आन्दोलनका नाममा बिधोंस मच्चाउनेहरुलाई जनताको प्रश्न
 
 हेक्का रहोस -जलाउन जति सजिलो छ , बनाउन त्येतिकै गार्हो हुन्छ
 
 बिगतमा १० बर्षको द्वोन्दले जति क्षति देशलाई भएको थियो त्येस्तै हाराहारीमा अहिले पनि क्षति भएजस्तो लाग्छ। राम्रै नियेत अनि क्षमता भएका ब्येक्ति सरकारमा आए पनि अहिलेको क्षति भरपाई गर्न दशक अबस्ये नै लाग्ने छ। दुखका साथ् भन्नै पर्छ नेपाल अनि नेपाली फेरी एकपटक दशक पछि धकलियेका छौं - के जलाउनेहरुले यसको जिम्मा लिएर नैतिकता देखाऊलान, अनि सिघ्र पुनर्निर्माणको प्रण गर्दै काममा जुट्लान ? येदि गर्न सकेनन भने येस्पछिका जेनेरेसनले अबस्य नै धिक्कार्ने छन्
 | 
		
			|  | #4 Mon Mar 24, 2025 10:32 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 7974 | So Kulman wasted 4 year till 2021, and now 4 more year added. So after 8 year, he still is unable to produce enough electricity to end load shedding, Nepal still buys electricity from India.
 
 I still cant find my post, I posted the day load shedding ended, the day India began to supply higher quantity of electricity.
 ............................................................
 
 
 I posted this on:#665 Sun Jan 24, 2021 2:26 pm
 
 
 Thanks kulman ........... one of the main reasons.
 
 
 
 Cause he wasted 4 year and did not complete enough projects, did not start building reservoir above big projects. And still he is hero, why, media and timing?
 
 
 
 Before current kind of load shedding, there were kind of load shedding during kulman's time too. But kept on blaming technical reason. Today, turned out, we have 50-100 mw less supply than demand. Kul man turned out again to be a liar phony, dont forget he was appointed by baburam, baburam who made karki ciaa chief recommended by delhi.
 
 
 ...............................
 | 
		
			|  | #5 Sat Mar 15, 2025 10:17 am | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | "golden boy" का तात्कालिन प्रतिद्वन्दि सिफारिस समिति सदस्य को बन्ला गभर्नर ?
 
 "Golden boy" one of the speaker in 2025 Raisina Dialogue
 | 
		
			|  | #6 Sat Mar 08, 2025 10:15 am | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | आगामी गभर्नर को बन्लान ? कांग्रेसको भागमा परे पूर्व अर्थ सचिबले पाउलान ? अथवा "golden boy" का तात्कालिन प्रतिद्वन्दिले पाउलान ? | 
		
			|  | #7 Thu Mar 06, 2025 3:02 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | फोर्स लिभमा बस्ने बेला भएको हो ? | 
		
			|  | #8 Thu Feb 06, 2025 9:20 am | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | रिपोर्ट प्रकाशित केहि हाईड्रोमा न्यून ब्याजदरको राम्रै प्रभाब परेको देखिन्छ। रिपोर्ट प्रकाशित हुन बाँकि हाईड्रोमा पनि येस्तै आशा गरौँ
 
 बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन आज पेस हुने
 मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा पनि छिटै आउने आंकलन
 जाँदा जाँदै कस्तो आउला ?
 | 
		
			|  | #9 Wed Nov 06, 2024 12:50 am | 
		
			| Member Registered: Oct 2013 Posts: 7974 | Kamala 
 Much higher chance of winning.
 | 
		
			|  | #10 Tue Nov 05, 2024 2:51 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | ECONOMY is the main issue all over the world. Among the two candidates, Donald Trump's agenda is more inclined toward the subject of general public interest. So I see the possibility of Donald Trump winning the election is greater. | 
		
			|  | #11 Sat Oct 19, 2024 10:59 am | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | अर्थ मन्त्रालयद्वारा तीनमहिने कार्यप्रगति सार्वजनिकhttps://www.capitalnepal.com/detail/52810 निक्कै ठुलो प्रगति भएको रहेछ  नारदमुनीहरु कुन दुलोमा छन् ? | 
		
			|  | #12 Sun Sep 08, 2024 1:01 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | गएको महिना  बैंकहरूको आधार दर घट्यो। आउने महिना पनि उल्लेख्य मात्रामा आधार दर घट्ने सम्भावना देखिन्छ
 | 
		
			|  | #13 Thu Aug 29, 2024 3:36 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | नेप्सेको प्राँगणमा बुधबार साँढे आयो तर बजारको साँढे कता हरायो हरायो       अब त्येही नेप्से प्राँगणको साँढे हेरेर लगानीकर्ताले चित्त बुझाउने त होला नि ?
 | 
		
			|  | #14 Sun Aug 25, 2024 7:09 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | सेयर बजारमा पहिरो, नेप्से ७९.८८ अंकले घट्दा १९ अर्ब ७४ करोडको कारोबार https://bizmandu.com/content/20240825152316.htmlपहिरो आउनु स्वोभाबिक नै थियो।  भाषण बाजीले मात्रै बजार कहिले सम्म धानिन्छ र ? लगानीकर्ताले महशुस गर्ने कुनै ठोस काम कारबाही भएको देखिएन | 
		
			|  | #15 Tue Aug 20, 2024 9:09 am | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | सेयर बजार अर्थतन्त्रको ऐना हो,हामी सेयर बजार दिगो र स्थिर ढंगले अघि बढेको देख्न चाहन्छौ: अर्थमन्त्री पौडेल
 जिम्मेवार तहमा रहेकाका ब्येक्तिको येस्ता अभिब्येक्तिले लगानीकर्ताको हौसला अबश्य नै बढ्नेछ
 | 
		
			|  | #16 Sat Aug 10, 2024 4:23 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | सेयरबजार विरोधीलाई लखेट्न ओलीको निर्देशन, भने-'अलटाईम हाई बनाएपछि तपाईहरुसँगै बसेर केक काट्छु'आफू निकटकालाई समेत सेयर बजारमा लगानी थप्न भन्नुहोस् । जे हुन्छ, जसरी हुन्छ बजारको उत्साह घट्न नदिनुस् ।' ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो-'सरकारले गर्नुपर्ने नीतिगत सहजीकरण गरिरहनेछ ।https://www.bizshala.com/article/6467केक खान हामीलाई पनि बोलाउनु होला , पर्खि बसेका छौं | 
		
			|  | #17 Wed Jul 24, 2024 7:38 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | बिगतको ६ दिनमा ३२३ अंकको वृद्धिपछि आज  सातौं दिनमा नेप्सेमा करेक्शन,  २७ अंकको 
 मौद्रिक नीतिको सबै क्षेत्रबाट ब्येग्र प्रतिक्षा
 | 
		
			|  | #18 Wed Jul 17, 2024 8:57 am | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | Deadly unrest over job quotas grips Bangladeshhttps://www.bbc.com/news/articles/cd1rzm4kjx0o Seems Bangaladeshi are much more wiser than us. At least they ve realized the importance of MERIT . | 
		
			|  | #19 Fri Jul 12, 2024 10:32 am | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | येदि अर्थ-मन्त्रालय  एमालेको भागमा पर्यो भने अर्थमन्त्री को बन्लान भन्ने कौतुहल्ताको बिषय बनेको छ।  हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हुन् भने जस्तै अर्थमन्त्रीको पर्याए बेनका ब्येक्ति नै हुने हल्ला सुनियो।  अर्को हप्ताको बजार roller coaster  जस्तै हुने सम्भावना प्रबल | 
		
			|  | #20 Thu Jun 27, 2024 3:06 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | For your kind information, CAR of 5 banks are below 9 till the end of Q3. And other 4 banks CAR s between 9 -9.5 | 
		
			|  | #21 Thu Jun 27, 2024 1:45 pm | 
		
			| Member Registered: Oct 2013 Posts: 7974 | I heard, 3 banks cant give loan. Rest can.
 If there were demand for lone, others could easily give.
 
 
 
 Latest move of NRB- debenture, preferential shares are welcome move but these are not solution. This solution can only extend life of Banks. Wont solve the real problem.
 
 
 I have solutions to fix the real problems. Banks and NRB cant even see that the problem needed to be fixed.
 | 
		
			|  | #22 Thu Jun 27, 2024 1:09 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | बैंकहरूलाई प्राथमिक पुँजी वृद्धि गर्न बाटो खुल्योhttps://annapurnapost.com/story/460264/के येसले बैंकको ऋण विस्तारको बाटो खुल्ला गर्ला ? त्येस्तो भएमा आगामी दिनमा बैंकको ब्येवसाय  वृद्धि भै नाफा  बढाऊन मद्दत पुग्नेछ। | 
		
			|  | #23 Mon Jun 03, 2024 1:13 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | हाम्रो अनुमान - मोटामोटी २ अरबको बढोत्तरी       असल ऋणको नोक्सानी व्यवस्थापन एक प्रतिशतमै फर्काइँदै असल ऋणमा घटाएको  प्रोभीजनिंगका कारण बैंकहरुको नाफा १ अर्ब ९० करोड रुपैयाले बढ्ने भएको छ। बिकाश बैंक र फाईनान्सको समेत जोड्दा कुल २ अरब नाफा बढ्ने छ।https://bizmandu.com/content/20240603091951.html | 
		
			|  | #24 Mon May 27, 2024 4:24 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | बेलायतमा ठुलो संख्यामा राजनीति छोड्दै सांसद ठूलो संख्यामा सांसदहरूले चुनाव लड्न अस्वीकारhttps://rajdhanidaily.com/id/96309/ अनि हाम्रो देशमा कुर्चीको लागि मरिहत्ते गर्नेहरुको संख्या चाही दिनानुदिन बढ्दै। | 
		
			|  | #25 Mon May 20, 2024 3:55 pm | 
		
			| Member Registered: Mar 2018 Posts: 2448 | बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाएर १.२० प्रतिशत कायम गर्दा बैंकको नाफामा कति सम्म असर पर्ला ?हाम्रो अनुमान - मोटामोटी २ अरबको बढोत्तरी
 |