Author | Post |
---|---|
#26 Thu Jan 19, 2023 9:14 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
के माघ १३ अथवा १५ सम्ममा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउला त ?
|
#27 Wed Jan 18, 2023 5:36 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
सन्निकट मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको डर अनि आशाको परिणाम जस्तो लाग्छ आजको मार्केटको गति
|
#28 Mon Jan 09, 2023 8:29 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
के मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा १२ करोडको कर्जाको सिमा हटला त ?
|
#29 Thu Jan 05, 2023 9:09 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनको संशोधनले उद्योगीलाई राहत नदिएकै हो त ?
|
#30 Tue Jan 03, 2023 8:33 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
राष्ट्र बैंकले व्यवसायी डाकेर माग्यो सुझाव
राष्ट्र बैंक एकाएक किन लचिलो भाको होला ? के माग सम्बोधन होला त ? |
#31 Thu Dec 29, 2022 8:24 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
गभर्नरलाई नै साथमा राखेर अर्थमन्त्रीले दिए व्यवसायीलाई 'ढाडस', ब्याजदर घटाउने लगायतका मागहरु पुरा हुनेमा व्यवसायी ढुक्क
ब्याज घट्दा अर्थतन्त्रको लागि अबस्य पनि उर्जाको काम गर्छ। आशा गरौँ अर्को महिना देखि बैंकको ब्याज घट्न सुरु हुनेछ। |
#32 Thu Dec 22, 2022 10:02 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
सिइओ फेरिएपिच्छे बन्छ नेप्से सुधारको प्रतिवेदन, कार्यान्वयन भने छैन
https://www.setopati.com/kinmel/banking/290111 |
#33 Tue Nov 29, 2022 10:07 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
तेल बजारमा मन्दीको खबर नेपाली अर्थतन्त्रको लागि सुखद हुन सक्छ
|
#34 Thu Nov 17, 2022 8:27 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
चापुँक को बारेमा राष्ट्र बैंकले बैंकहरुसंग सुुझाव माग्नुलाई के आउने दिनमा OD loan को लागि लचक हुन लागेको भनेर अनुमान गर्न सकिएला ?
|
#35 Thu Nov 03, 2022 9:25 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
नेपाल धितोपत्र बोर्डले सेयर कारोबार रोक्का सम्बन्धि निर्देशिका शुक्रबारदेखि लागू गर्ने भएको छ ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पास भएर निर्देशिका लागू हुने बताए ।
https://www.bikashnews.com/2022/11/02/361459.html के १५ दिन भन्दा धेरै रोक्का नहुने हो ? त्येसो हो भने येस अघि रोक्का भएका ३२ वोटा कम्पनीको कारोबार अर्को हप्ता देखि गर्न सकिन्छ त ? |
#36 Tue Nov 01, 2022 9:40 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
येस आर्थिक वर्षको अहिले सम्म करिब ३ खर्ब धेरै रेमिटेन्स नेपाल भित्रिसक्यो , सरकारले साउन देखि अहिले सम्म करिब ३ खर्ब खर्च गरिसकेको तथ्यांकले देखाऊछ। यो आधारमा बजारमा करिब ६ खर्ब रुपैयाँ थपिनु पर्ने हो । साउन, भदौ र असोजमा गरेर जम्मा ४ खर्ब व्यापार घाटा भएको मान्ने हो भने पनि प्रणालीमा २ खर्ब बढी पैसा बचत हुनुपर्ने हो , तर भएन। सम्बन्धित निकायको अध्यनको बिषय बन्नु पर्ने हो
|
#37 Thu Oct 20, 2022 10:06 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
"चापुँक " came into effect from yesterday.
Lots of institution /people may get affected by "चापुँक "in coming days. |
#38 Tue Aug 30, 2022 10:21 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
चापुँक : बुझ्नेले छक्का हान्यो नबुझ्ने क्लिन बोल्ड
|
#39 Sat Aug 27, 2022 10:20 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
शुक्रबार पनि कारोबार सुचारु गर्ने नेप्सेको निर्णयलाई त्यतिबेला लगानीकर्ता संघसंठनका अगुवा, ब्रोकर, सीडीएससीलगायत सबैले स्वागत गरेका थिए।
अनि अहिले फेरी बिरोध किन ? आफु अस्थिर हुनेहरुले सरकारी निकायबाट मात्र स्थिरता खोज्नु हास्यास्पद हो। हुनु पर्ने पुरा दिन कारोबार हो , न कि आधा दिन |
#40 Fri Aug 19, 2022 12:50 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
भदौ १२ बाट बैंकहरुले राष्ट्र बैंकमा ४% अनिवार्य नगद मौज्दात राख्नुपर्ने
यसअघि ३ प्रतिशत अनिवार्य नगद मौज्दात राष्ट्र बैंकमा राख्दै आएका थिए https://bizshala.com/story/%E0%A4%AD%E0%A4%A6%E0%A5%8C-%E0%A5%A7%E0%A5%A8-%E0%A4%AC%E0%A4%BE%E0%A4%9F |
#41 Fri Aug 19, 2022 12:18 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
![]() ![]() |
#42 Wed Aug 17, 2022 6:03 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
भदौ १ गतेदेखि CRR ४ प्रतिशत
भनेपछि आज एकै दिनमा करिब ५० अरब ऋण दिन मिल्ने तरलता गायब ? छिमेकिको नक्कल गर्न जरुरि थिएन |
#43 Fri Jul 22, 2022 5:41 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत
अब बैंक खातामा दिने ब्याज पनि डेढ प्रतिशतले नै बढ्ने त होला नि ? ऋणको ब्याज दर के होला ? European Central Bank raises interest rates for the first time in 11 years. The U.S. Federal Reserve will opt for another 75 basis point rate hike at its meeting next week Seems world stock market is heading towards 1929 crash. I dont want to see BLACK THURSDAY (Thursday, Oct. 24, 1929) once again. |
#44 Mon Jul 18, 2022 2:26 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
भूउपयोग नियमावली कार्यान्वयन पछि व्यावसायिकभन्दा कृषियोग्य जग्गा आधा सस्तो हुन सक्छ। त्येसैले अहिले टुप्पोमा पुगेको जग्गामा लगानी गर्नु घातक सिद्ध हुन सक्छ आउने दिनमा
|
#45 Wed Jul 13, 2022 2:16 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेको छ - अनि ऋणको ब्याज पनि नबढाउने निर्णय गरेको भए त ठिक हुन्थ्यो , तर.......
|
#46 Thu Jul 07, 2022 9:16 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
अर्थमन्त्रीले राजीनामा गर्दा गभर्नरलाई सजिलो
https://www.bikashnews.com/2022/07/06/338049.html मौद्रिक नीतिको रुप रेखा कस्तो हुन सक्ला ? |
#47 Mon Jun 27, 2022 12:31 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1192
|
'ईख' र 'इगो' प्रदर्शन हुने सम्भावना प्रबल देखिन्छ l देशको अबस्था, बिज्ञहरुको सुझाब, जनचाहनाभन्दा पनि, एकले अर्कालाई अबज्ञा र अपमान गर्ने हतियारको रुपमा, 'मोनिटरी पोलिसी'लाई प्रयोग नगरिदिए, सबको भलो हुने थियो l ![]() ![]() |
#48 Mon Jun 27, 2022 10:10 am
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
Upcoming MONETARY POLICY
what can we expect from this PANDORA's BOX ? |
#49 Sun Jun 26, 2022 3:10 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2200
|
नौ शीर्षकका कर्जा ब्याजदर २ वर्षअघिको भन्दा कम, आयातमा जाने कर्जा र बिल्समा प्रदान गरिने कर्जामा मात्रै वृद्धि
त्येसो भए ब्याज बढ्यो भनेर किन हल्ला मचिदैछ ? सोचनीय बिषय सर्बसाधारणले उपभोग गर्ने माल बस्तुको भाउ गएको दुइ बर्षमा करिब दोब्बर भएको सबैले अनुभब गरेकै कुरा हो। अनि यो देशको सरकार के गर्दै छ ? |
#50 Sun Jun 26, 2022 12:28 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7093
|
Interest will reach 25%.
We need bankruptcy rule? So that when borrower suffers, so should bank. So that bank would think 100 times before increasing interest. Nepal's bank is controlled by enemy of Nepal like chaudhary, nica and many many. In Russia and others, west tried to destroy them financially. In Nepal too, RAW, CIA used banks to destroy Nepal. Even during MCC, they may have used banks. This is why" Wealth of owners/promoters of BFIs, insurance, media should be investigated, its source, where investment came from, their expenses, their domestic and international link, their activities- to protect national security as well as economy. « Last edit by The Rising Sun on Sun Jun 26, 2022 12:32 pm. » |
Sharesansar Forum Powered By Miracle Hub