Forum


ShareSansar Main Page

New Topic

Advice to Finanace Ministry/NRB/SEBON/NEPSE

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2432
सेयर धितो कर्जामा लगाइएको १२ करोड रुपैयाँ क्याप हटाउन र जोखिम भारित औसत दर १५० प्रतिशतबाट घटाएर पहिलेकै अवस्थामा ल्याउन नया अर्थमन्त्रीले चाडै नै निर्णय गरि लगानीकर्ताको मनोबल उच्च बनाउलान त ?
Member
Registered: Mar 2018
Posts: 2432
बैंकका सीइओले माग गरे जस्तै ब्याजदर सिंगल डिजीटमा ल्याउन राबले उपयूक्त कदम ले ला त ?
चैत्र मसान्त नजिकिंदै गर्दा के बैंकको ब्याज बैशाख १ देखि उल्लेख्य मात्रमा घट्ला त ?
Member
Registered: Mar 2018
Posts: 2432
के आज बस्ने नेपाल बैंकर्स संघको बैंठकले ब्याजदर घटाउने बाटो निकाल्ला त ?
वचतमा दिँदै आएको ब्याजदर घट्यो भने ऋणको ब्याज पनि घटना गइ अहिले करिब ठप्प ऋणको माग ह्वात्तै बढ्न सक्ला त ?
Member
Registered: Oct 2013
Posts: 7911
kp oli and bishnu paudel killing nepalese to achieve their vested political criminal interest.
Member
Registered: Oct 2013
Posts: 1537


सर्कुलरमा केहि आउने छैन,

यदि केपी ओली प्रम भएको भए share मार्केटको कुरा पनि मौद्रिक नीतिमै हालिन्थ्यो,

गभर्नर ओलीजीका भित्रिया भएका कारणले,




प्रमलाई सकेको असहयोग अझै हुन्छ,


एउटा कुरा तपाईहरुले कत्तिको याद गर्नु भो,


हुन् त म यो सार्बजनिक बिदाको बोरोधी हुँ छुट्टि अतिनै भयो,

जेमा पनि छुट्टि दिनु हुँदैन भन्ने मेरो मान्यता छ,





तर हिजो सरकारले आज (फागुन १) को बिदाको घोषणा गर्यो,

लगत्तै राष्ट्र बैंकलाई सक्रिय गराईयो र आधा दिन मात्र छुट्टि गर भनेर उसले निर्देशन गर्यो,

यो सिधा सरकार र गृह मन्त्रालयलाई च्यालेन्ज थियो मेरो बिचारमा,


जबकी बैंकहरुले सार्बजनिक बिदामा पनि आफै ठाउँ-ठाउँका शाखाहरु मिलाएर खोल्ने गरेकै थिए,


तर आज राष्ट्र बैंकको निर्देशन बिपरित अरु बेला खुल्ने बैंकका शाखा पनि बन्द छन,


मैले प्रत्यक्ष आफैले देखेको चाही,

पुतलीसडकको NIB र पुरानो century अहिलेको प्रभु बैंक हो,

अरु बेला सार्बजनिक बिदामा पनि यी बैंक केहि समय खुलेकै हुन्थे,



मैले सोचे सायद राष्ट्र बैंकको निर्देशन पछि बैंकलाई सरकारको अर्को निर्देशन आएको हुनु पर्छ,

हाम्रो जनयुद्ध दिवसमा बैंक नखोल भनेर,




यो केवल बिदा हुनु र नहुनुको कुरा मात्र हैन,

राष्ट्र बैंकका केहि मान्छे कसरी सरकारको हरेक निर्णयलाई छिर्की लगाउन पछि परेका छन् भन्ने हो,


त्यसैले समयले आफै हुने सुधार बाहेक, राष्ट्र बैंकले केहि सर्कुलर जारी गरेर share मार्केटको उद्धार गर्ने काम गर्दैन,


उसको सोचाई 'तिनले धेरै कमाए भने खर्च बढाउछन्' भन्ने देखियो,

कमाउननै नदिएपछि केहि किन्ने पनि भएनन, राष्ट्र बैंकमा पैसा थुप्री रहने भयो,


यसमा चासो पनि होस् किन र नाता-गोता र आफन्तलाई पहिल्यै सूचना दिएर,

टन्न कमाइ गराई दिएकै छ,

दिन गनौ, बसौ !




:) :)
« Last edit by nissan on Mon Feb 13, 2023 12:28 pm. »
Member
Registered: Oct 2013
Posts: 7911
मान्छे जाने माथि नै हो- now communist/socialist will send people up in mass (trend has already started when socialist nc was in govt)


Remember, those who dont understand economy are communist, socialist.
Member
Registered: Mar 2018
Posts: 2432
"मान्छे र शेयर बजार जाने माथि नै हो , राष्ट्र बैंक शेयर बजार प्रति नकारात्मक छैन "

के सर्कुलरमा १२०० भोल्टको झट्का त आऊदै छैन ?
Member
Registered: Mar 2018
Posts: 2432
बाह्रको बल्छी सदाको लागि अन्त गरिदिनु पर्यो राबले , नत्र येसैको निहु पारेर साना लगानीकर्ता धेरै पटक लुटिइ रहनेछन।
Member
Registered: Mar 2018
Posts: 2432
RBI hiked repo rate by 25 basis point.
What will be the possible scenario of interest rate on our side? - probably come into public notice by coming sunday.
Member
Registered: Mar 2018
Posts: 2432
समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन आइतबारबाट नियन्त्रणमा लिँदै राष्ट्र बैंक
https://bizshala.com/story/-4249

alarm for this sector
Member
Registered: Mar 2018
Posts: 2432
के माघ २७ अथवा फाल्गुन ५ कुर्नुको विकल्प रहेन त ?
Member
Registered: Mar 2018
Posts: 2432
बजेटको अर्धवार्षिक समीक्षाको तयारी, बजेट महाशाखा प्रमुखको नेतृत्वमा समिति गठन
Member
Registered: Mar 2018
Posts: 2432
बजारले आफ्नो गति समाउन मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नै कुरे जस्तो छ
Member
Registered: Mar 2018
Posts: 2432
के माघ १३ अथवा १५ सम्ममा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउला त ?
Member
Registered: Mar 2018
Posts: 2432
सन्निकट मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको डर अनि आशाको परिणाम जस्तो लाग्छ आजको मार्केटको गति
Member
Registered: Mar 2018
Posts: 2432
के मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा १२ करोडको कर्जाको सिमा हटला त ?
Member
Registered: Mar 2018
Posts: 2432
चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनको संशोधनले उद्योगीलाई राहत नदिएकै हो त ?
Member
Registered: Mar 2018
Posts: 2432
राष्ट्र बैंकले व्यवसायी डाकेर माग्यो सुझाव
राष्ट्र बैंक एकाएक किन लचिलो भाको होला ?
के माग सम्बोधन होला त ?
Member
Registered: Mar 2018
Posts: 2432
गभर्नरलाई नै साथमा राखेर अर्थमन्त्रीले दिए व्यवसायीलाई 'ढाडस', ब्याजदर घटाउने लगायतका मागहरु पुरा हुनेमा व्यवसायी ढुक्क

ब्याज घट्दा अर्थतन्त्रको लागि अबस्य पनि उर्जाको काम गर्छ। आशा गरौँ अर्को महिना देखि बैंकको ब्याज घट्न सुरु हुनेछ।
Member
Registered: Mar 2018
Posts: 2432
सिइओ फेरिएपिच्छे बन्छ नेप्से सुधारको प्रतिवेदन, कार्यान्वयन भने छैन
https://www.setopati.com/kinmel/banking/290111
Member
Registered: Mar 2018
Posts: 2432
तेल बजारमा मन्दीको खबर नेपाली अर्थतन्त्रको लागि सुखद हुन सक्छ
Member
Registered: Mar 2018
Posts: 2432
चापुँक को बारेमा राष्ट्र बैंकले बैंकहरुसंग सुुझाव माग्नुलाई के आउने दिनमा OD loan को लागि लचक हुन लागेको भनेर अनुमान गर्न सकिएला ?
Member
Registered: Mar 2018
Posts: 2432
नेपाल धितोपत्र बोर्डले सेयर कारोबार रोक्का सम्बन्धि निर्देशिका शुक्रबारदेखि लागू गर्ने भएको छ ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पास भएर निर्देशिका लागू हुने बताए ।
https://www.bikashnews.com/2022/11/02/361459.html

के १५ दिन भन्दा धेरै रोक्का नहुने हो ? त्येसो हो भने येस अघि रोक्का भएका ३२ वोटा कम्पनीको कारोबार अर्को हप्ता देखि गर्न सकिन्छ त ?
Member
Registered: Mar 2018
Posts: 2432
येस आर्थिक वर्षको अहिले सम्म करिब ३ खर्ब धेरै रेमिटेन्स नेपाल भित्रिसक्यो , सरकारले साउन देखि अहिले सम्म करिब ३ खर्ब खर्च गरिसकेको तथ्यांकले देखाऊछ। यो आधारमा बजारमा करिब ६ खर्ब रुपैयाँ थपिनु पर्ने हो । साउन, भदौ र असोजमा गरेर जम्मा ४ खर्ब व्यापार घाटा भएको मान्ने हो भने पनि प्रणालीमा २ खर्ब बढी पैसा बचत हुनुपर्ने हो , तर भएन। सम्बन्धित निकायको अध्यनको बिषय बन्नु पर्ने हो
Member
Registered: Mar 2018
Posts: 2432
"चापुँक " came into effect from yesterday.
Lots of institution /people may get affected by "चापुँक "in coming days.

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Sharesansar Forum Powered By Miracle Hub