Forum


ShareSansar Main Page

New Topic

Advice to Finanace Ministry/NRB/SEBON/NEPSE

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: < 1 2 3 4 5 6 > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2359
RBI hiked repo rate by 25 basis point.
What will be the possible scenario of interest rate on our side? - probably come into public notice by coming sunday.
Member
Registered: Mar 2018
Posts: 2359
समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन आइतबारबाट नियन्त्रणमा लिँदै राष्ट्र बैंक
https://bizshala.com/story/-4249

alarm for this sector
Member
Registered: Mar 2018
Posts: 2359
के माघ २७ अथवा फाल्गुन ५ कुर्नुको विकल्प रहेन त ?
Member
Registered: Mar 2018
Posts: 2359
बजेटको अर्धवार्षिक समीक्षाको तयारी, बजेट महाशाखा प्रमुखको नेतृत्वमा समिति गठन
Member
Registered: Mar 2018
Posts: 2359
बजारले आफ्नो गति समाउन मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नै कुरे जस्तो छ
Member
Registered: Mar 2018
Posts: 2359
के माघ १३ अथवा १५ सम्ममा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउला त ?
Member
Registered: Mar 2018
Posts: 2359
सन्निकट मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको डर अनि आशाको परिणाम जस्तो लाग्छ आजको मार्केटको गति
Member
Registered: Mar 2018
Posts: 2359
के मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा १२ करोडको कर्जाको सिमा हटला त ?
Member
Registered: Mar 2018
Posts: 2359
चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनको संशोधनले उद्योगीलाई राहत नदिएकै हो त ?
Member
Registered: Mar 2018
Posts: 2359
राष्ट्र बैंकले व्यवसायी डाकेर माग्यो सुझाव
राष्ट्र बैंक एकाएक किन लचिलो भाको होला ?
के माग सम्बोधन होला त ?
Member
Registered: Mar 2018
Posts: 2359
गभर्नरलाई नै साथमा राखेर अर्थमन्त्रीले दिए व्यवसायीलाई 'ढाडस', ब्याजदर घटाउने लगायतका मागहरु पुरा हुनेमा व्यवसायी ढुक्क

ब्याज घट्दा अर्थतन्त्रको लागि अबस्य पनि उर्जाको काम गर्छ। आशा गरौँ अर्को महिना देखि बैंकको ब्याज घट्न सुरु हुनेछ।
Member
Registered: Mar 2018
Posts: 2359
सिइओ फेरिएपिच्छे बन्छ नेप्से सुधारको प्रतिवेदन, कार्यान्वयन भने छैन
https://www.setopati.com/kinmel/banking/290111
Member
Registered: Mar 2018
Posts: 2359
तेल बजारमा मन्दीको खबर नेपाली अर्थतन्त्रको लागि सुखद हुन सक्छ
Member
Registered: Mar 2018
Posts: 2359
चापुँक को बारेमा राष्ट्र बैंकले बैंकहरुसंग सुुझाव माग्नुलाई के आउने दिनमा OD loan को लागि लचक हुन लागेको भनेर अनुमान गर्न सकिएला ?
Member
Registered: Mar 2018
Posts: 2359
नेपाल धितोपत्र बोर्डले सेयर कारोबार रोक्का सम्बन्धि निर्देशिका शुक्रबारदेखि लागू गर्ने भएको छ ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पास भएर निर्देशिका लागू हुने बताए ।
https://www.bikashnews.com/2022/11/02/361459.html

के १५ दिन भन्दा धेरै रोक्का नहुने हो ? त्येसो हो भने येस अघि रोक्का भएका ३२ वोटा कम्पनीको कारोबार अर्को हप्ता देखि गर्न सकिन्छ त ?
Member
Registered: Mar 2018
Posts: 2359
येस आर्थिक वर्षको अहिले सम्म करिब ३ खर्ब धेरै रेमिटेन्स नेपाल भित्रिसक्यो , सरकारले साउन देखि अहिले सम्म करिब ३ खर्ब खर्च गरिसकेको तथ्यांकले देखाऊछ। यो आधारमा बजारमा करिब ६ खर्ब रुपैयाँ थपिनु पर्ने हो । साउन, भदौ र असोजमा गरेर जम्मा ४ खर्ब व्यापार घाटा भएको मान्ने हो भने पनि प्रणालीमा २ खर्ब बढी पैसा बचत हुनुपर्ने हो , तर भएन। सम्बन्धित निकायको अध्यनको बिषय बन्नु पर्ने हो
Member
Registered: Mar 2018
Posts: 2359
"चापुँक " came into effect from yesterday.
Lots of institution /people may get affected by "चापुँक "in coming days.
Member
Registered: Mar 2018
Posts: 2359
चापुँक : बुझ्नेले छक्का हान्यो नबुझ्ने क्लिन बोल्ड
Member
Registered: Mar 2018
Posts: 2359
शुक्रबार पनि कारोबार सुचारु गर्ने नेप्सेको निर्णयलाई त्यतिबेला लगानीकर्ता संघसंठनका अगुवा, ब्रोकर, सीडीएससीलगायत सबैले स्वागत गरेका थिए।
अनि अहिले फेरी बिरोध किन ?
आफु अस्थिर हुनेहरुले सरकारी निकायबाट मात्र स्थिरता खोज्नु हास्यास्पद हो।
हुनु पर्ने पुरा दिन कारोबार हो , न कि आधा दिन
Member
Registered: Mar 2018
Posts: 2359
भदौ १२ बाट बैंकहरुले राष्ट्र बैंकमा ४% अनिवार्य नगद मौज्दात राख्नुपर्ने
यसअघि ३ प्रतिशत अनिवार्य नगद मौज्दात राष्ट्र बैंकमा राख्दै आएका थिए

https://bizshala.com/story/%E0%A4%AD%E0%A4%A6%E0%A5%8C-%E0%A5%A7%E0%A5%A8-%E0%A4%AC%E0%A4%BE%E0%A4%9F
Member
Registered: Mar 2018
Posts: 2359
:mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2359
भदौ १ गतेदेखि CRR ४ प्रतिशत
भनेपछि आज एकै दिनमा करिब ५० अरब ऋण दिन मिल्ने तरलता गायब ?

छिमेकिको नक्कल गर्न जरुरि थिएन
Member
Registered: Mar 2018
Posts: 2359
७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत
अब बैंक खातामा दिने ब्याज पनि डेढ प्रतिशतले नै बढ्ने त होला नि ? ऋणको ब्याज दर के होला ?

European Central Bank raises interest rates for the first time in 11 years.
The U.S. Federal Reserve will opt for another 75 basis point rate hike at its meeting next week

Seems world stock market is heading towards 1929 crash. I dont want to see BLACK THURSDAY (Thursday, Oct. 24, 1929) once again.
Member
Registered: Mar 2018
Posts: 2359
भूउपयोग नियमावली कार्यान्वयन पछि व्यावसायिकभन्दा कृषियोग्य जग्गा आधा सस्तो हुन सक्छ। त्येसैले अहिले टुप्पोमा पुगेको जग्गामा लगानी गर्नु घातक सिद्ध हुन सक्छ आउने दिनमा
Member
Registered: Mar 2018
Posts: 2359
नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेको छ - अनि ऋणको ब्याज पनि नबढाउने निर्णय गरेको भए त ठिक हुन्थ्यो , तर.......

Post Reply

Page: < 1 2 3 4 5 6 > »

Sharesansar Forum Powered By Miracle Hub