Forum


ShareSansar Main Page

New Topic

BROKER LICENCE TO BANK - GOOD OR BAD FOR STOCK MARKET?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2282
Advice to Finanace Ministry/NRB/SEBON/NEPSE

IMMEDIATELY GIVE BROKER LICENCE TO BANKS & INSTITUTIONS IN ORDER TO SAVE NEPALI SHARE MARKET.
Member
Registered: Mar 2018
Posts: 2282
मापदण्ड पुरा गर्ने सबै कम्पनीलाई ब्रोकर लाईसेन्स दिने प्रस्ताब अर्थ मन्त्रालयमा

https://arthasarokar.com/2021/09/broker-licence.html

अब त पक्कै पनि ढिलाई हुँदैन भन्ने हामीलाई लाई राख्या छ :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2282
ब्रोकरले लगाउन थाले पेनाल्टी
केही ब्रोकर कम्पनीले लगानीकर्तालाई शेयर किनेर केही हप्ता भुक्तानीमा ढिलाई गर्दा पेनाल्टी लगाउन थालेका छन् ।
लिनुपर्ने रकममा व्याजसहित असुल गर्ने गरिए पनि ब्रोकरले शेयर बेचेबापत् तिर्नुपर्ने रकममा ढिलाई भए विभिन्न बहानामा थप गरेर रकम भुक्तानी गर्ने गरिएको छैन ।
http://merolagani.com/NewsDetail.aspx?newsID=74357

What is the solution ? Laganikarta are always cheated by several agencies including gov .
Member
Registered: Mar 2018
Posts: 2282
नयाँ टिएमएसका विषयमा बोर्डले फेरि लेख्यो पत्र, पत्र आदान प्रदानमै बर्षौ बित्ने हो कि यही हुने हाे अन्तिम पत्र ?

वर्ष होइन दशक बिताई सके
There job is to keep writing letter and tardy development of capital market as much as possible.
This is too much. Now finance minister must take stringent measures for radical changes in nepali capital market.
Member
Registered: Mar 2018
Posts: 2282
Dire need of current time is BROKER LICENCE TO BANKs. Investors will get lot of financial tool and facility once bank get there broker licence. So all of us must raise a strong voice for the cause. Broker Banks are key for the transformation of Nepali Capital Market.
Member
Registered: Mar 2018
Posts: 2282
Nissan ji,
जश पनि जश लिने अनि चुनाउ खर्च उठाउनैमा ब्यस्त हुन थाले जस्तो छ , आखिर गुरु अनुसारका चेला न परे

बैंकलाई लाईसेन्स दिए पछि त दाना पानी चैट भैहाल्यो नि हँ बबुवा , घटीमा पनि चुनाउ सम्म त रोक्ने पर्यो नि होइन र :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1255
'सर्बोत्तम काण्ड'ले प्रष्ट पारेकै छ नी,

पैसोले कसरी नियामक निकायकै मुखमा बुझो लाग्छ भनेर,

सायद आफुले पाएको सुभ-लाभका कारण,

बैंकहरुलाई ब्रोकरको लाईसेन्स दिन यिनीहरुमा त्यति रुची छैन,

त्यसैले सकेको समय तन्काउने रणनीतिमा,

उहाँहरुको योगदान रहन्छ :) :) l
Member
Registered: Oct 2013
Posts: 7380
Weeks back, some big group dumped 50 billion or more worth of shares to crash the market, which lead to correction of 200 point.

I would be more than happy if those group are destroyed and still market goes up. But unfortunately market does not go up without them.

Last 5 year has made me wise. Today, I have somewhat compromised view.
Member
Registered: Mar 2018
Posts: 2282
केन्द्रिय बैंकले लिएको नीतिले परिवारका सबै सदस्यलाई शेयर बजारमा भित्रिन बाध्य बनाउनेछ जसले आउने दिनमा नेपालको शेयर बजारले अमेरिकालाई पनि उछिन्ने देखिएको छ।

At this juncture, investors need HASSLE FREE efficient trading platform with adequate financial instrument, which can be provided only by institutional brokers like COMMERCIAL BANK. But our DUFF & DUMB self declared investor NETA ji are busy in vomiting out rubbish and not at all concerned with the major influencing factors neither they raise voice for common benefit of general investors.

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन अर्थ समितिमा छलफल,सांसद् रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित पुँजीबजार र मुद्राबजारसम्बन्धी अध्ययन उपसमितिले दिएको प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे बोर्डसँग जानकारी माग |

Is it a publicity stunt for upcoming election ?
Member
Registered: Mar 2018
Posts: 2282
स्वीकृतिका लागि अर्थ मन्त्रालय पुगेको नियमावली पारित भएपछि ब्रोकर लाइसेन्सको परीक्षामा एक सय अंकको वस्तुगत प्रश्न सोधिनेछ ।ब्रोकर लाइसेन्सका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आफैंले परीक्षा दिनुपर्नेछ । त्यसमा पास हुन कम्तीमा ७० अंक ल्याउनुपर्नेछ । ब्रोकर लाइसेन्सका लागि परीक्षा पास गरेका व्यक्ति कम्तीमा २ वर्ष सोही कम्पनीको प्रमुख कार्यकारी हुनुपर्ने व्यवस्था छ। अब बैंकका प्रमुख कार्यकारी ब्रोकर लाइसेन्सका लागि पढेर बस्छन् ? हाल सञ्चालनमा रहेका ब्रोकरको दबाबमा परेर सेबोनले बैंकको सहायक कम्पनीलाई लाइसेन्स नदिन अप्ठ्यारा प्रावधान राखेको स्रोतको दाबी छ ।
https://ekantipur.com/business/2021/08/08/162838425874924979.html?

Why SELF DECLARED so called investor leaders are quite on this matter?
Member
Registered: Mar 2018
Posts: 2282
छोरो पाउने कहिले कहिले भोटो सिउने अहिले - नबिल बैकले पनि खोल्यो ब्रोकर कम्पनी

यो त नौटंकी नै हो भन्न भएन :mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2282
सबै योग्य कम्पनीलाई ब्रोकर लाईसेन्स दिने तयारी, बन्यो ५ सदस्यीय कार्यदल

अति सुखद समाचार
तर आशंका अझै छ , कतै कार्यदलले २ वर्ष समय त लिदैन ?
Member
Registered: Mar 2018
Posts: 2282
नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने अन्तिम तयारीमा धितोपत्र बोर्ड, देशभर ६० वटासम्म थपिने

Number of brokers are not at all important in the era of technology. Its the quality of service that matters.
So 50 new institutional brokers which has capacity to provide brokerage and financial service at the same stop are enough for our capital market.
Member
Registered: Mar 2018
Posts: 2282
PAGER पनि होइनन , पहिलेको जमानाका आ बा (आकाश बाणी ) जस्ता भन्दा अझ ठिक होला :P :P :P
Member
Registered: Oct 2013
Posts: 1255
अहिलेका BROKERहरु भनेका Pager company जस्ता हुन् भने,


BANK हरु भनेका NTC र NCELL जस्ता हुन्,

यदि BANK हरुलाई Broker को Licence दिने हो भने,

Pager जस्ता Broker हरु आफै हराएर जाने छन् l

:) :)
« Last edit by nissan on Mon Jul 05, 2021 1:24 pm. »
Member
Registered: Mar 2014
Posts: 320
FULL AUTOMATION र Settlement Fund काे व्यवस्था गरेर Broker less System मा जाँदा ठीक हाेला ।
Member
Registered: Mar 2018
Posts: 2282
नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने अन्तिम तयारीमा धितोपत्र बोर्ड, देशभर ६० वटासम्म थपिने :
We hope banks will also get broker licence.

In addition to licencing new brokers, also upgrade current nepse system into FULL AUTOMATION with INTEGRATION OF BANK AND DEMAT ACCOUNT. This will ensure hassle free trading and also increase transaction volume massively.
SEBON को घैंटोमा घाम लागोस
Member
Registered: Jun 2017
Posts: 844
50 brokers syndicate must be abolished at any cost.
Member
Registered: Oct 2017
Posts: 2079
Nepal Banker Association demanded for Broker License

Someday Devlopment Bank Association will Demand

Then Some Day Finance Asoociation will Demand.

Then Some Day Micro Finance Association will Demand.

Then Some Day Life Insuarnce association will Demand

Then Some Day Non Life Insurance association will Demand.

Don't know who all in Q for Broker License. :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2282
बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन बैंकर्स संघको माग
बड्डा, गोरु ब्याउने र बैंकले ब्रोकर लाइसेन्स पाउने उस्तै उस्तै हो :lol: :lol: :lol:
Member
Registered: Mar 2018
Posts: 2282
नयाँ स्टक एक्सचेन्जको अध्ययन अन्तिम चरणमा, अध्यक्ष ढुंगाना भन्छन् 'रिपोर्ट तयार हुदै छ'
If new stock exchange become viable soon, licence from this stock exchange should be given only to INSTITUTIONAL BROKER including BFIs. If you have the capability, investors will remember this milestone achievement for a long period. Wish you good luck.
Member
Registered: Mar 2018
Posts: 2282
Calculator थिच्न पनि नआउने CA/ BANKER /बैंकका साहुजी भए पछि ४० खरब पुंजी बजार को असिमित प्रतिफल कसरि हिसाब गर्न सक्छन त ? लगानीकर्ताले सहज र सर्बशुलव सेवा पाउने हो भने बजार पुंजीकरण को १०% सम्म दैनिक कारोबार हुन सक्छ / बजार पुंजीकरण को १०% भनेको बैंकका साहुजीहरु हो ४ खराब हुन्छ ! ४ खराब को ०.५ % कमिसन भनेको दैनिक करिब २ अरब हुनसक्छ नाफा , Calculator राम्रोसंग थिचेर हेर , तिम्रो CORE BANKING बराबरको नाफा निकाल्न सक्छौ उत्क्रिस्ट BROKERAGE सेवा दिएर पुंजी-बजारबाट पनि / तिमीहरुको घैटोमा घाम कहिले लाग्ने हो ? बैंकको नाफा बढ्यो भने त्येसको केहि मात्रामा प्रतिफल सर्ब साधारण लगानीकर्ताको हातमा पनि जानेछ जसले पुंजी बजारको विकासको लागि थप मद्दत पुग्ने छ l
Member
Registered: Oct 2013
Posts: 1255
बैंकहरुलाई पुगे जस्तो देखिन्छ l


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
अब बैंकका साहुजीहरु पनि सुतेर बस्न भएन / बैंकका साहुजीहरुले पनि ब्रोकर लाइसेन्स लिनको लागि अघि बढ्नु पर्यो / ४० खरब हाराहारिको पुंजी बजारमा छिर्नको लागि इच्छा नभएको देख्दा बैंकका साहुजीहरु देखि दिक्क लाग्छ /
Member
Registered: Mar 2018
Posts: 2282
बैंकले ब्रोकर लाइसेन्स पाउनु अघि देशैभरि ब्रोकरका शाखा खुल्दै, शाखा खोल्न ब्रोकर कार्यालय किन भए एकाएक एग्रेसिभ?
बोर्डले बैंक र बैंकका सहायक कम्पनी सहित प्रदेश र केन्द्रमा नयाँ ब्रोकर लाइसेन्स दिने भनेसँगै ब्रोकर कम्पनीहरु शाखा बिस्तारमा एग्रेसिभ देखिएका हुन्

यसबाट के प्रस्ट हुन्छ भने बैंकलाई ब्रोकर लाइसेन्स दिएमा ब्रोकर र बैंक ब्रोकर दुवैमा competition भएर सेवाको गुण स्तर वृद्धि भै लगानीकर्ताले उचित सेवा सुबिधा पाउने छन् / त्येस्करण धीतोपत्र बोर्डले ढिला नगरिकन बैंकलाई पनि लाइसेन्स दिने र ब्रोकरलाई पनि शाखा विस्तारमा प्रोत्साहन गरिदिनु भएको खण्डमा नेपालको पुंजी बजार अर्को level मा पुग्ने थियो / ढिलै भए पनि धीतोपत्र बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेकोमा बधाईका पत्र बन्नु भएको छ / अब कर्यन्वयेन भएको चाडै हेर्न पाइयोस /
« Last edit by Dubosi7 on Thu Apr 22, 2021 3:19 pm. »

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 ... > »

Sharesansar Forum Powered By Miracle Hub