Forum


ShareSansar Main Page

New Topic

BROKER LICENCE TO BANK - GOOD OR BAD FOR STOCK MARKET?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 ... > »

Author Post
Member
Registered: Jun 2013
Posts: 137
I have decided to vote for Balen
Member
Registered: Mar 2018
Posts: 2282
भोट हाल्न 1 दिन बाँकि
Member
Registered: Mar 2018
Posts: 2282
भोट हाल्न ३ दिन बाँकि
Member
Registered: Mar 2018
Posts: 2282
म त बैंकलाई ब्रोकर लाईसेन्स रोक्ने पुंजी बजार बिरोधि नेता /पार्टी अनि तिनका मतियारलाई भोट हाल्दिन, अनि तपाई नि ?

पुंजी बजार बिरोधि नेता /पार्टीको बारेमा थाहा पाउन येस threadको अगाडीका पोष्टहरु हेर्नु होला।
Member
Registered: Mar 2018
Posts: 2282
पछिल्लो समय ब्रोकर कम्पनीहरू शेयर बजारमा बेस्सरी फसेको चर्चा ठूला लगानीकर्ताबीच पनि व्याप्त छ
https://merolagani.com/NewsDetail.aspx?newsID=80499

अनि सर्बसाधारण लगानीकर्ताको पैसा कसरि फिर्ता देलान त येस्ता ब्रोकरहरुले ? सर्बसाधारण लगानीकर्ताको सम्पतिको सुरक्षा कसको जिम्मेवारी हो ? प्रत्येक कारोबारमा CUTs खाने निकाएको होइन र ?
Member
Registered: Mar 2018
Posts: 2282
चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक हेर्दा ब्रोकरहरुले कारोबार कमिसनबापत ५ अर्ब ४४ करोड ६८ लाख रुपैयाँ कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा कमिसनको आकार झन्डै ३७ प्रतिशतले बढ्यो
https://bizmandu.com/content/20220430184034.html

यो हिसाबले प्रत्येक ब्रोकरले औसतमा १० करोडका दरले पोहोर साल कमिसन मात्र आम्दानी गरेछन। अरु आम्दानीको त कुरै नगरौं। अनि नया ब्रोकर किन थप्न दिने त ? खुला बजार अर्थतन्त्रको दुहाई दिने खोइ कुन साउने पार्टी हो सबैको अनुहार देखियो |
Member
Registered: Mar 2018
Posts: 2282
मार्जिन सुविधा तुरुन्तै कार्यान्वयनमा लैजान नेप्से र ब्रोकरबीच सहमति

अब लगानीकर्ताले बेचेको पैसा समयमै ब्रोकरबाट पाउने आशा मारिदिए हुन्छ , महिना दिन सम्म पनि फिर्ता नदिन सक्छन किनभने लगानीकर्ताको बेचेको पैसा लोनमा दिंदा ब्रोकरलाई डबल फाइदा हुन्छ। किन धितो पत्र बोर्ड समय मै बैंकलाई ब्रोकर लाईसेन्स दिएर लगानीकर्ताको मुख्य समस्या समाधान गर्न तर्फा पहल कदमी लिदैन र सधै भाँजो हाल्ने काम गरि रहन्छ ? ताजुब लाग्ने बिषय , "दाल मे कुछ काला हे" हो कि "पुरा दाल हि काला हे" हो
Member
Registered: Mar 2018
Posts: 2282
दश वर्ष सम्म लगानीकर्ताले घांटी सुक्ने गरि बैंकलाई ब्रोकर लाईसेन्स दिनु पर्यो भन्दा नदिने धितोपत्र बोर्ड फ्लाेरसिट बन्द गरि दिनु पर्यो भनेर ब्रोकरले भनेको भोलि पल्ट फ्लाेरसिट बन्द गराउने निर्देशन अनि तु लागु।
कुर्ची ओगट्न आएका नया मान्छे पनि उही " मे नायक नही खलनायक हुँ मे " प्रमाणित गरिदिए। भविष्यमा पनि येस्ता मान्छेबाट के आश गर्ने ?
Member
Registered: Mar 2018
Posts: 2282
कोरोना कहरले आक्रान्त अर्थतन्त्रमा सेयर बजारको लगानीले लगानीकर्तामात्र नभई सरकारलाई पनि राहत दिएको थियो ।
सेयर बजार कुनै पनि मुलुकको अर्थतन्त्रको ऐना हो । ढुंगे युगमा रहेको नेपालको सेयर बजारमा सुधार आवश्यक छ। तर सीमन्टी चपाउने अनि बैंक बजाउने /भजाउने जमात भएको ठाउंमा कसले गर्ने सुधार ?
धितोपत्र बोर्डको अहिलेको नयाँ नेतृत्वका लागि यो चुनौती हो । हेरौं कत्तिको खरो उत्रिन्छन।
Member
Registered: Mar 2018
Posts: 2282
सम्पूर्ण लगानीकर्ता महानुभाबहरुमा नया बर्ष २०७९ को शुभकामना

यो बर्ष बैंकले ब्रोकर लाईसेन्स पाई देशका कुना कुनाबाट सहज अनि सरल हिसाबले कारोबार गर्न पाईयोस

यो बर्ष हुने चुनाबहरुमा भ्रष्टहरुलाई बढार्ने सद्बुद्धि नेपाली जनता अनि लगानीकर्तामा आवोस
Member
Registered: Mar 2018
Posts: 2282
माओवादी केन्द्रको चुनावी पोष्टरमा कुलमान घिसिङ, भोट माग्ने नयाँ रणनीति
पुंजी बजारको बिकाश तथा विस्तारको लागि कर्तब्यनिष्ठ व्यक्ति नियामक निकायमा ल्याएर लगानीकर्तालाई खुसि बनाऊन सकेको भए घटीमा पनि २५ लाख भोट लगानीकर्ताबाट मात्र आउने थियो , एस्तो नौटंकी गरिरहन जरुरि नै थिएन। अब पनि बैंकलाई ब्रोकर लाईसेन्स दिने लगाएत बजार बिकाशका कार्य नगर्ने हो भने संघिय चुनाबमा के हुन्छ समयले नै बताउला।
Member
Registered: Mar 2018
Posts: 2282
Will decide according to the candidate past deeds.

Definitely not voting (me and my group as a whole) to candidates or party who obstructed BANK BROKER LICENCE & development of capital market
Member
Registered: Oct 2013
Posts: 7382
Sahi ho.

Bfis pay more than other institutions.


Money relation are more powerful than vote, that is why idiot pakhe politicians, instead of giving broker license to bfis and get vote, they go for money and make relative happy.




That is why, in the history of politics of Nepal, the one in the govt usually loose election.








I am voting for mandale in up coming election as FU vote. What about you?????
Member
Registered: Mar 2018
Posts: 2282
ब्रोकर सञ्चालकले करोडौँ कमाउँदा कर्मचारीको हात खाली, तलब र सेवासुविधामा पनि भेदभाव

https://bizshala.com/story/%E0%A4%AC%E0%A5%8D%E0%A4%B0%E0%A5%8B%E0%A4%95%E0%A4%B0-50
त्येस्करण पनि नया ब्रोकरलाई लाईसेन्स दिनु पर्छ जसले गर्दा अहिलेका ब्रोकर हाउसमा काम गर्ने अनुभबी कर्मचारीको बजारमा माग हुन गई सेवा सुबिधा मा पनि बढोत्तरी हुने देखिन्छ।
Member
Registered: Jul 2014
Posts: 110
मलाई लाग्छ बैंकलाइ ब्रोकर लाइसेन्स नेपाली स्टक मार्केटका लागि ब्रम्हास्त्र हो जसको प्रयोग धर्मयुद्धमा एकदम विषम परिस्थितिमा मात्र गरिन्थ्यो . लाइसेन्स दिंदाबित्तिकै देशविदेशबाट येतीधेरै नेपालीको सहभागिता बढछ कि यसले ३ देखि ६ महिनाभित्रमा नेप्सेलाई ५० देखि १०० प्रतिशतसम्म माथि लैजान सक्छ . यो कुरा देशको नीतिनिर्मातालाइ पनि राम्ररी थाहा छ . तसर्थ, उनीहरुले पनि यो ब्रम्हास्त्रलाइ नेप्से "एक्स्ट्रिम लो" भएको बेला वा हाम्रो पुंजी बजारको पूर्ण आधुनिकीकरण सकिएपछिमात्र चलाउने छन् . एउटा बेला गैसक्यो जुन बेला नेप्से १८८१ बाट झरेर ११०० मा आको थ्यो . अहिले नयाँ नयाँ IPO ले गर्दा २६०० देखिएपनि स्टक प्राइस र अन्तर्राष्ट्रिय पुंजी बजारको हिसाबले नेप्से बिन्दु पातालमै छ . सो आसा गरम यो ब्र्म्हास्त्रको प्रयोग गर्ने बेला नजिक नजिक छ . जुन सरकारको बेला यो अस्त्र चल्छ त्यसबेलादेखि बल्ल नेपाली पुंजी बजारको स्वर्णयुग प्रारम्भ हुनेछ र त्यो सरकार अमर रहने छ . हरि ओं !
Member
Registered: Oct 2013
Posts: 1255


थोरै Broker हुँदा जो-जसलाई लाभ पुगेको छ,

तिनले त रोक्या होलान नी,


यी सब कुरा हेर्दा,

अहिलेकै अवस्थाबाट लाभ लिनेहरुको लहरो माथी(Policy Level) सम्मै पुगेको पनि प्रष्ट हुन्छ,

नत्र आम लगानीकर्ताहरुको हित गर्ने बिषयलाई,

किन पेन्डुलम बनाई राख्थे होला र ?


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्रोकरका लागि बाटो खुला गरे पनि नेपाल धितोपत्र बोर्डले निर्णय गर्न नसक्दा बैंकहरूले ब्रोकरको काम गर्ने बाटो खुलेन

https://www.abhiyandaily.com/newscategory-detail/405020
Member
Registered: Mar 2018
Posts: 2282
LOCAL ELECTION COUNTDOWN started.

Just 60 days left.
Member
Registered: Mar 2018
Posts: 2282
सञ्चालनमा रहेका ब्रोकरले दिने सेवासुविधाबाट अधिकांश लगानीकर्तामा असन्तुष्टि
अर्थमन्त्रीको निर्देशनमा ब्रोकर संख्या थप्नुपर्ने र बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने माग छाँयामा

११ बुँदेमा बैंकलाई ब्रोकर लाइसेन्स र नयाँ ब्रोकर थप्ने माग समेटिएको छैन

https://bizshala.com/story/-3511
Member
Registered: Mar 2018
Posts: 2282
बैंकलाई ब्रोकर लाईसेन्स अझै पनि रोक्का गर्ने हो भने सेयर बजार खरानी
Member
Registered: Mar 2018
Posts: 2282
नया ब्रोकर लाईसेन्स दिने कुरा सेलायो जस्तो छ। स्वोघोसित लगानीकर्ता नेता पनि मौन।
Member
Registered: Mar 2018
Posts: 2282
नेपाल धितोपत्र बोर्डले नेप्सेको कारोबार प्रणालीलाई बैंक खाता तथा डिम्याट खातासँग लिंक गरी पूर्ण स्वचालित प्रणालीको विकास गर्ने योजना अगाडी सारेको छ - एक दशकमा नगरेको काम आउने एक वर्षामा ?छेपारोको उखान कसले पत्याउछ र गफ हानेको ?

कि चुनाबमा मालिकका लागि भोट बटुल्न जुक्ति लगाको ?
Member
Registered: Mar 2018
Posts: 2282
अब पनि बैंकले ब्रोकर लाईसेन्स नपाउने हो भने शेयर बजार ध्वोस्त हुने पक्का , यसको जिम्मेवारी कस्कस्को भागमा पर्छ हेर्न बाँकि छ।
Member
Registered: Mar 2018
Posts: 2282
One & Only option left to save share market & general investor is BROKER LICENSE TO BANK.

Arthamantri , governor, SEBON & NEPSE are denying BROKER LICENSE TO BANK in action.

All of them are VILLAIN of share market.
Member
Registered: Mar 2018
Posts: 2282
को हुन सक्छ सेयर बजारको नायक ?

जसले बैंकलाई ब्रोकर लाईसेन्स दिन सक्छ , मेची देखि महाकाली अनि हिमाल देखि पहाड सम्मका लगानीकर्ताको नायक बन्नेछ ; येश अघिका सबै खलनायक

Post Reply

Page: « < 1 2 3 4 5 6 7 ... > »

Sharesansar Forum Powered By Miracle Hub