Forum


ShareSansar Main Page

New Topic

BROKER LICENCE TO BANK - GOOD OR BAD FOR STOCK MARKET?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Author Post
Member
Registered: Dec 2016
Posts: 173
50 shades of Thuggery
Member
Registered: Mar 2018
Posts: 2282
बैंकलाई ब्रोकर लाईसेन्स किन रोकियो ? सर्बसाधारण लगानीकर्ताले महिनौंसम्म बेचेको पैसा किन फिर्ता पाउदैनन?

दर्जन बढी धितोपत्र ब्रोकरमा बेथिति, आफन्तको नाममा अर्बौं उधारो
https://notebazar.com/news/2022-06-27-23
Member
Registered: Mar 2018
Posts: 2282
डेरिभेटिभदेखि ब्रोकर लाइसेन्स प्रक्रियासम्मको विषयमा अध्यन गरेर फर्कियो नेप्सेको भ्रमण टोली - सीईओ कृष्ण बहादुर कार्कीसँगै नेप्सेका अन्य दुई कर्मचारी ,सीडिएससीको प्रतिनिधित्व गर्दै दुईजना र अर्थमन्त्रायलबाट पनि एक जना भ्रमण टोलीमा समावेश थिए
https://bizmandu.com/content/20220627174833.html
Member
Registered: Mar 2018
Posts: 2282
सेबोनले १९ बुँदे माग कार्यान्वयन गर्नेमा कत्तिको विश्वस्त छन् लगानीकर्ता ?
येस् अघिकोको प्रवृति हेर्दा एक आना पनि बिश्वास गर्ने ठाउं छैन
सबैले आ -आफ्नो face saving गरे जस्तो देखिन्छ। हेरौं , काम भयो भने बिश्वास गरुँला।


यी मुख्य माग सम्बोधन भयेनन् भने कागलाई बेल पाक्यो हर्ष न बिस्मात
1. वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने ।
2. ब्रोकर कमिशन र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने ।
3. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर ।
4 DEMAT र Bank account integration गरेर full automation system लागु गर्ने


काम गर्ने रहेछन कि नौटंकी समयले बताउला
Member
Registered: Mar 2018
Posts: 2282
उपत्यकाबाहिर यी १६ स्थानमा खुल्दैछन् ब्रोकरका शाखा

बैंकलाई ब्रोकर लाईसेन्स दिने मुद्दा उत्कर्षमा पुग्दै गर्दा येस्तो निर्णयहुनुले लगानीकर्ताको माग तुहाउने खेलको अभास हुन्छ
Member
Registered: Oct 2013
Posts: 1255

भेटि चढाएर आएकाहरुले,

आफुलाई घाटा लाग्ने देखेपछि ................'जायज माग'हरु पनि यसैगरि पन्छाउदै जान्छन,


नत्र १ को १० कसरी उठाउनु ?
Member
Registered: Mar 2018
Posts: 2282
बैंकलाई ब्रोकर लाईसेन्स दिने र ब्रोकर कमिसन घटाउने आम लगानीकर्ताको मुख्य मागलाई सकेसम्म धीबो का मुखियाले पन्छाउन खोजेको देखियो , लगानीकर्ता भित्रैको स्वार्थ समूहको मिलेमतोमा हुन सक्छ। आउने चुनाबमा आम-लगानीकर्ताले बिबेक पुर्याई उचित ब्येक्ति / पार्टीलाई भोट हाल्नु होला

म त बैंकलाई ब्रोकर लाईसेन्स रोक्ने पुंजी बजार बिरोधि नेता /पार्टी अनि तिनका मतियारलाई भोट हाल्दिन, अनि तपाई नि ?
पुंजी बजार बिरोधि नेता /पार्टीको बारेमा थाहा पाउन येस threadको अगाडीका पोष्टहरु हेर्नु होला।
Member
Registered: Mar 2018
Posts: 2282
नया ब्रोकर थप्ने तयारी हुँदै गर्दा संस्थागत र क्षमता भएका ब्रोकर आवेदकलाई पाखा लगाउने काम अबस्य पनि हुँदैन भन्ने आशा राखेका छौँ।
Member
Registered: Mar 2018
Posts: 2282
अहिले क्र्याश उन्मुख शेयर बजारलाई बचाउने सम्भावना रहेको मुख्य माग चांडो भन्दा चांडो सम्बोधन नभएमा धेरै लगानीकर्ताको बिचल्ली हुने निश्चित छ। यी मागहरु हुन्

1. वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने ।
2. ब्रोकर कमिशन र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने ।
3. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने ।


यी मुख्य मागबाट टाढीएर केहि ब्येक्तिलाई मात्र फाइदा पुग्ने माग तिर फोकस भएमा पहिले पहिले भएका आन्दोलन र येस आन्दोलनमा केहि फरक हुने छैन |
Member
Registered: Mar 2018
Posts: 2282
बोकाको टाउको देखाएर कुकुरको मासु बेचे जस्तै लगानीकर्ताको आन्दोलनको नाममा पहिला आम-लगानीकर्ताको माग अगाडी सारेर अहिले स्वार्थ समूहको निहित फाइदाको माग अघिसार्न खोजेको जस्तो देखियो। येस्तो आन्दोलनमा सर्बसाधारण लगानीकर्ताले किन सहयोग गर्ने ? प्रस्ट्याईदिनु होला
Member
Registered: Mar 2018
Posts: 2282
तिलक कोइरालाको तेश्रो आमरण अनशन खुमलटारमा , भन्छन -"अन्तिम लडाई लडदैछु "
सफलताको लागि शुभकामना

आम लगानीकर्ताको हित हुने बुंदा पछाडी धकलेर आयातित मुद्दालाई मुख्य मुद्दा बनाइयो भने हाम्रो साथ् रहनेछैन
Member
Registered: Mar 2018
Posts: 2282
बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरा (जुन अहिलेको आन्दोलनको प्रमुख मुद्दा पनि हो ) लगानीकर्ताको अगुवा भनिने ब्येक्तिले (अम्बिका पौडेल) एक शब्द नबोलेको सुन्दा दुख लाग्यो। बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरा बोल्न अनि सुन्न नचाहने कारण के होला ?
https://www.youtube.com/watch?v=k6VwRPiDZlI
Member
Registered: Mar 2018
Posts: 2282
निम्न लिखित मागहरुमा हाम्रो पनि पूर्ण समर्थन छ :
२. वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने ।
५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने ।
९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने ।
१०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने ।
११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वतस् इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वतस् रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने
थप्नु पर्ने बुंदा : बिक्रि गर्दा पनि तोकिएको समय भित्र स्वोत बैंक खातामा रकम जम्मा हुनुपर्ने (यो छुटेको बुंदा पनि राख्नु होला तिलक जी)
Member
Registered: Mar 2018
Posts: 2282
.....cont बैंकले ब्रोकर लाईसेन्स पाएमा सर्बसाधारण लगानीकर्तालाई हुने फाइदाहरु :

बैंकको क्षमता हेर्दा १०/२० करोड टेक्नोलोजीमा लगानी गर्न बैंकलाई कुनै ठुलो भार नपर्ने हुनाले शेयरबजारमा कारोबारको लागि चाहिने उत्कृष्ट टेक्नोलोजी भित्र्याई सेवाग्राही लगानीकर्ताले राम्रो सेवा सुबिधा पाउने आशा गर्न सकिन्छ। अहिलेका धेरै जसो ब्रोकरबाट येस्तो प्रबिधिमा लगानी असम्भब प्राय देखिन्छ, online trading TMS सुरु भएको येतिका समय भै सक्दा पनि DEMAT र Bank Account integration नभयकोबाट यो कुरा प्रस्ट हुन्छ।

तर पनि नियामक निकायहरु यो बिषयमा मौन रहनु र सकेसम्म लम्बे-तान लगाईरहनुले भित्रि कारण पक्कै होला भनेर जो कोहि सर्बसाधारणले अनुमान लगाउन सक्छन|

अरु फाइदाहरु आगामी पोस्टमा
Member
Registered: Oct 2013
Posts: 1255

लगानीकर्ताहरुको भलो गर्न पदमा पुगेकाले पो जनताको हित सोच्छन,

जो कसरी हुन्छ लुड्याउ भनेर अनेक तिकडमपछि त्यहाँ पुगेको हुन्छ उसले,

त्यो माग पुरा गर्दा मलाई के फाइदा हुन्छ भनेर सोच्दो रहेछ,


लगानीकर्ताहरुले पनि राम्रो काम गराउन पनि एउटा दह्रै Fund बनाउनु पर्ने जरुरी देखियो,


बिना पैसा यो देशमा केहि नहुने देखियो l



:) :)
Member
Registered: Mar 2018
Posts: 2282
बैंकले ब्रोकर लाईसेन्स पाएमा सर्बसाधारण लगानीकर्तालाई हुने फाइदाहरु :

1. बैंकको शाखा संजाल देश भर फैलिएकोले देशको कुनै पनि कुनाबाट सहज अनि सरल तरिकाबाट सर्बसाधारण लगानीकर्ताले कारोबार गर्न सक्ने।
2. बैंकमा पैसा झिक्न / राख्न र अरु बैंकिङ्ग सेवा जसरि professional हिसाबले पाईन्छ बैंकबाट ब्रोकर सेवा पनि त्येसरी नै पाउने हुनले अहिले लगानीकर्ताले दिनका दिन पाईरहेको तनाब र झन्झटबाट मुक्ति पाउनेछन् भन्ने आश गर्न सकिन्छ


तर पनि नियामक निकायहरु यो बिषयमा मौन रहनु र सकेसम्म लम्बे-तान लगाईरहनुले भित्रि कारण पक्कै होला भनेर जो कोहि सर्बसाधारणले अनुमान लगाउन सक्छन


अरु फाइदाहरु आगामी पोस्टमा
Member
Registered: Mar 2018
Posts: 2282
मार्जिन कर्जामा लगाइएको ४/१२ को नीति हटाउने अर्थमन्त्रीको आश्वासन
https://notebazar.com/news/2022-06-08-24

अब बैंकलाई पनि ब्रोकर लाइसेन्स दिए भने त फेरी अर्को बुलको सुरवात हुन सक्छ
Member
Registered: Mar 2018
Posts: 2282
हाम्रा अरु लगानीकर्ता साथीहरुले पनि "बैंकलाई ब्रोकर लाइसेन्स नदिएसम्म नया लगानी शुन्यमा झार्ने निणय" गरेका छन्

तिलकजीले पनि लगानीकर्ता आन्दोलनमा बैंक तथा institution लाई ब्रोकर लाइसेन्स दिनु पर्ने भनेर मुख्य मुद्दा बनाउनु भएकोले समस्त लगानीकर्ता साथीहरुलाई उहालाई साथ सहयोग गरिदिनु हुन अनुरोध
Member
Registered: Mar 2018
Posts: 2282
अध्यक्ष घट्दो बजार प्रति चिन्तित
जे सुकै नौटंकी गरे पनि बैंकलाई ब्रोकर लाइसेन्स नदिएसम्म लगानीकर्ताले सर्बशुलव सेवा पाउन सक्दैनन् ,बजार बढ्ने त त्येस्पछी को कुरा हो

बैंकलाई ब्रोकर लाइसेन्स नदिएसम्म हामीले नया लगानी शुन्यमा झार्ने निणय गरियो
Member
Registered: Mar 2018
Posts: 2282
बैंक ब्रोकर लाईसेन्स रोक्का गरेर सर्बसाधारणलाई पुंजी बजार अनि त्येसको लागि अबस्येक वित्तिय पहुँच माथि जसरि लगाम लगाउने कार्य भएको छ र केहि सिमित मुट्ठीभर तत्वोले येस्को फाइदा उठाई रहेका छन्, येस्को बारेमा धेरै जसो सर्बसाधारण लगानीकर्ता अनभिज्ञ छन्। तर अब समय आएको छ , जाग्नु होस् सर्बसाधारण लगानीकर्ता, ५० लाख लगानीकर्ताले चाहेमा के परिबर्तन गर्न सक्दैनन् ? खाँचो छ त सिर्फ आफ्नो आत्मविश्वास अनि येक्यबद्धताको। मुख्य चुनाब अब सिर्फ ६ महिना पर छ , जसरि ५० लाख लगानीकर्तालाई बिगतमा तुच्छ सम्झेर हेपिएको छ , समय आएको छ तपाइको असली तागत महशुस गराऊनको लागि, तयार रहनु होला
Member
Registered: Oct 2017
Posts: 2079
@ The Rising Sun

Your Openion on Voter Mood of KTM were absolutely Correct !!

It happened the same way as you have said !!
Member
Registered: Mar 2018
Posts: 2282
सम्मानजनक मत भनेको जित नै सुनिस्चित हुने भोट आयो । बैंकलाई ब्रोकर लाईसेन्स रोक्ने पुंजी बजार बिरोधि नेता /पार्टी अनि तिनका मतियारलाई दण्ड दिने समस्त लगानीकर्ता साथीहरुलाई बधाई दिने समय आयो जस्तो छ।

संघिय चुनाबका लागि ६ महिना बाँकि
« Last edit by Dubosi7 on Wed May 25, 2022 10:53 am. »
Member
Registered: Oct 2013
Posts: 7381
Everyone I know who is neutral is voting for balen.

Many in NC got problem with dueba, some of them may vote for balen.

Many in UML got problem with oli, some of them may vote for balen.

Youth are voting for balen.

Majority of those who voted for sajha, bibeksil may vote for balen.

Many neutral say, they are voting for other than nc, uml ... they may vote for balen.
Member
Registered: Jun 2013
Posts: 137
thank you duboshi ji. i still vote him
Member
Registered: Mar 2018
Posts: 2282
जित्ने हिसाबको भोट संख्या आउने सम्भावना कम रहे पनि पहिलेको चुनाबमा बैकल्पिक राजनीतिको उमेद्वारको हाराहारीमा सम्मानजनक मत आउने सम्भावना धेरै देखिन्छ।

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Sharesansar Forum Powered By Miracle Hub