Forum


ShareSansar Main Page

New Topic

खतरा!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: < 1 2 3 4 > »

Author Post
Member
Registered: Oct 2013
Posts: 7677
In Nepal, 'lekhandas' is considered as expert.



This idiot does not know that Bahunbad will accept your negative advice and ignore positive advice.



Like- bishnu paudel accepted advice to increase tax on short term and ignored advice to lower tax on short term.





There are some who even hate the name tilak k. May be this is why. Another reason is- he post garbage calling other's stock garbage.
Member
Registered: Mar 2018
Posts: 2362
तिलक कोइरालाको सुझाब - https://merolagani.com/NewsDetail.aspx?newsID=91951
३० दिनसम्म सेयर धारण गरेर हुने लाभलाई १५ प्रतिशत, तीन बर्षसम्म धारण गर्दा हुने लाभलाई सात प्रतिशत र तीन बर्ष भन्दा बढी समय धारण गर्दा हुने लाभलाई तीन प्रतिशत अन्तिम लाभकर कायम गरिनुपर्छ ।

२ बर्ष अघि पनि केहि लगानीकर्ताका नेता भनिएकाहरुले गर्दा ५% लाभकार बढेर १ बर्ष भन्दा कमको लगानीका लागि ७ % पुर्याए। अब त १५% पुर्याउने भन्ने हरुलाई पुंजी बजार का दुश्मन नभनेर अरु के भन्ने ?

घाटामा set up गर्न नपाईने , पुरै जोखिम लगानीकर्ताले बहन गरेर नाफामा १५% CGT तिर्ने सुझाब त गज्जबै दिनुभयो |
Member
Registered: Oct 2013
Posts: 7677
Last two or three qtr is negative. Last one is -.75%
Member
Registered: Mar 2018
Posts: 2362
चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र हुने -केन्द्रीय तथ्याङ्क कार्यालय
कति हास्नु :mrgreen: :mrgreen: :mrgreen: :mrgreen: :mrgreen: :mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2362
५० लाख लगानीकर्तालाई लात हानेको फल पाउनु त निश्चित नै थियो।
५० लाख लगानीकर्ताले २०८४ सालमा अहिलेको ट्रेलरको पुरै फिल्म देखाउने सम्भावना बढेर गएको महशुस भयो।
Member
Registered: Mar 2018
Posts: 2362
वैशाख आउन अब धेरै दिन बाँकि छैन , के अर्को हप्ता खुशीको खबर सुन्न पाउलान लगानीकर्ताले ?
Member
Registered: Mar 2018
Posts: 2362
वैशाखबाट मात्रै कर्जा र निक्षेपको ब्याजदर घट्ने सम्भावना रहेको भन्ने धेरैको बुझाई देख्दा बजार अझै केहि महिना येही चालमा रहने हो कि भन्ने शंका पलायो।
Member
Registered: Mar 2018
Posts: 2362
संसद बैठक १८ दिन सर्‍यो
राष्ट्रपतिको निर्बाचन अघि बिश्वासको मतले हावा खायो। चुनाब पछिको माहोल अर्कै बन्न सक्छ, बजार भाउ पनि महंगीन सक्छ
:mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 7677
There are three scenarios about Golden Boy as FM:

1: Sher bahadur's swasni hates him- so no.

2: NC desperately need to improve the economy, so they may think about him as FM. But even if he comes FM- he will just waste time. He does not understand economy and he has zero knowledge about Nepal's economy. Chances of him becoming FM is 1%.

3: There are 8 party and probably 24 seats- so no.






If KP Oli were not ahankari- he could be in PM's post till now. Till now, no one has disclosed what lead to conflict in UML, I still say Yuraj K destroying the economy, when he was FM, started it.
Member
Registered: Mar 2018
Posts: 2362
What is the possibility of "GOLDEN BOY"?
Member
Registered: Oct 2013
Posts: 1381
दक्षिणको green signal बिना नेपालमा धेरै काम हुन् छाडेका छन्,

जुन दुखद हो,


तर अहिलेको यो परिबर्तनमा केपी ओलीजीको अभिमान र अहंकार पनि कम जिम्मेवार छैन है,


ओलीजीले बिष्णु रिमाल, डोरमणि पौडेल, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्यको सट्टा सुरुमै,

सुवास नेम्वांगजीको नाम राष्ट्रपतीको लागि सिफारिस गरि दिएको भए सायद यो अबस्था आउदैन थियो कि ?


मिठो बोली र नरमपनले धेरै असहज कुरा पनि सहज तरिकाले समाधान हुने गर्छ,


जहाँ जे भए पनि सबभन्दा पहिलो मार हामीलाईनै पर्ने हो , के गर्नु ?


पुर्पुरोमा हात लगायो बस्यो l


:) :)
Member
Registered: Oct 2013
Posts: 7677
twitter.com/i/status/1629864939090509824
Member
Registered: Oct 2013
Posts: 1381
गगन थापा यसपाली सत्ता समीकरणका लागि खुब खटेका छन्,

उनले पनि त पुरष्कारको आश गर्लाननी, नयाँ बन्ने सरकारमा l


:) :)
« Last edit by nissan on Mon Feb 27, 2023 3:00 pm. »
Member
Registered: Mar 2018
Posts: 2362
जनता जनार्दन :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1381
पार्टीले निर्णय गरिसकेपछि सबै मन्त्रीले राजिनामा दिनु परि हाल्यो नी l


यसपाली मार्केटका लागि बिष्णु पौडेल फिक्कानै साबित भए,

सायद M.Adhikari हाबी भएको हुन् सक्छ l
:) :)
Member
Registered: Mar 2018
Posts: 2362
अर्थमन्त्री विष्णु पैडेलद्धारा राजिनामा भन्ने बजार हल्ला सुनियो
Member
Registered: Mar 2018
Posts: 2362
राप्रपा सरकारबाट हट्ने निर्णय गरिसकेको र एमाले ले पनि रास्ट्रपति चुनाब सकिय पछि येस्तै गर्ने सम्भावना रहेकोले समग्र शेयर बजारमा कस्तो असर पर्ला ?
Member
Registered: Mar 2018
Posts: 2362
आठ दलले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने
https://www.setopati.com/politics/29531

के एमाले र राप्रपा सरकारबाट हट्ने निर्णय तिर लागेका हुन् ?
लगानीकर्ताले रुचाएको भनिएका धन मन्त्री पनि परिबर्तन हुने सम्भावना बढेको हो ?
Member
Registered: Mar 2018
Posts: 2362
सभापतिज्यूले भाइहरुले राखेको राष्ट्रपतिको उमेदवार बन्ने प्रस्ताब मान्ने सम्भावना बढेको त होइन ? येस्तो भए पुर्बेली "चाणक्य"को हाल के होला ? :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2362
आगामी सोमबार डाकिएको बैठक पक्कै पनि ५ अरब डुब्न लागेको र उठाउन के गर्न सकिन्छ भनेर नै होला ? येति ठुलो रकम provisioning गर्नु परे सम्बन्धित बित्तिय संस्थाको आगामी रिपोर्ट कस्तो आउला ?
Member
Registered: Mar 2018
Posts: 2362
once again 4 star failed to sense "Ba" tactics.
Member
Registered: Oct 2013
Posts: 7677
joining means political alliance- cause its natural: they need vote of nc to become bigger party and uml needs to reduce size of nc. And nc been going after nip so is maoist.

So ...
Member
Registered: Mar 2018
Posts: 2362
how can u think of nip joining uml ?
Member
Registered: Oct 2013
Posts: 7677
That would be great.

What happens when madhav nepal joins uml? Their 7 seats will increase. Would that be enough to secure majority?

UML+NIP+RPP+madhav???
Member
Registered: Mar 2018
Posts: 2362
नया चुनाबको सम्भावना बनेको त होइन ?

Post Reply

Page: < 1 2 3 4 > »

Sharesansar Forum Powered By Miracle Hub