Author |
Post |
|
#1 Thu Apr 24, 2025 9:51 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारवाहीमा जानकी फाइनान्स, निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न नपाउने https://www.bizshala.com/article/13787येदि यो समाचार सत्य हो भने कमजोर फंडामेन्टल भएका बैंक /बित्तिय कम्पनीमा लगानी गर्न उत्सुक लगानीकर्ताले लगानी पूर्व धेरै पटक सोच्नु पर्ने बेला भयो कि ?
|
|
#2 Thu Mar 27, 2025 8:32 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
२०५२ सालमा सबैभन्दा गरिब १० प्रतिशत परिवारको आयभन्दा धनी १० प्रतिशतको आय २१ गुणा रहेको २०५२ साल देखि २०८० सालमा आइपुग्दा धनी १० प्रतिशत सर्वेक्षण परिवारको आय गरिब १० प्रतिशतको आयभन्दा ६ गुणा मात्र बढी रहेको https://www.annapurnapost.com/story/475649/ भर्खर जन्मेको बच्चाले पनि नपत्याउने मिथ्याङ्क
|
|
#3 Wed Mar 19, 2025 8:42 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
सार्वजनिक ऋण झन्डै २७ खर्ब, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको ३.५४ प्रतिशत खर्चhttps://merolagani.com/NewsDetail.aspx?newsID=112623सरकारी दक्षता सुधार विभाग गठन गरि तत् अनुरुप काम कारबाही अगाडी बढाऊन ढिला गर्ने हो भने देश विफल राष्ट्रको खाडलमा जाकिने निश्चित छ। नबजात शिशुको टाउको मा पनि अब करिब १ लाखको ऋणको भारी पर्ने भैसक्यो। येति धेरै ऋण के का लागि लियीयो भनेर अब आम जनताले प्रश्न किन नगर्ने ?
|
|
#4 Mon Mar 03, 2025 9:08 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
12 Hydropower companies are trading above 900. 14 HP companies are trading below 300, rest of the HP companies prices ranged between 300 and 900. Don't you think a lot of HP sector companies are overpriced at the moment ?
|
|
#5 Sun Sep 08, 2024 3:01 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
|
|
#6 Sun Sep 01, 2024 10:01 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
मुद्दती निक्षेपको ब्याज आउने महिना देखि सायद नघट्ला कि ?
|
|
#7 Sat Aug 10, 2024 6:35 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
पछिल्लो केही वर्षयता विश्व दूरसञ्चार क्षेत्रको आम्दानीमा निरन्तर गिरावट आइरहेको छ। त्यसैले, दूरसञ्चार कम्पनीहरू डेटातर्फ ग्राहक आकर्षित गर्न र अन्य सेवा विस्तार गर्दै आम्दानी बढाउन केन्द्रित छन्।
|
|
#8 Mon Aug 05, 2024 11:23 am
|
Member
Registered: Mar 2014
Posts: 323
|
चुक्ता पूँजी धेरै, Emperiment charge बढेको, मन्दीको अवस्था रहेको वेलामा राष्ट्र बैकले मौद्रिक नीतिमा दिएका सुविधाका कारण थप केही NPL लुकेकोले नाफा ठीकै देखिए पनि distributable EPS सन्तोषजनक छैन । आशा गरौं देशको अवस्था सुध्रेमा अर्को वर्षलाई राम्रो हुन्छ की ?
|
|
#9 Mon Aug 05, 2024 10:39 am
|
Member
Registered: Aug 2024
Posts: 4
|
of course not... but will wait for 1st qtr report
|
|
#10 Mon Aug 05, 2024 9:32 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
तपाईंलाई अधिकाँश बैंकको distributable EPS र NPL सन्तोषजनक लाग्यो ?
|
|
#11 Sun Aug 04, 2024 10:15 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
NPL >9 , Distributable EPS -28 , PE Ratio 360 भएको कम्पनीलाई २ हजार माथि हाल्न तयार भेडाहरु भिरबाट नखसेर को खस्ने त ?
|
|
#12 Sat Aug 03, 2024 7:31 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
NPL jumped from 3.39% to 4.07% in a year, which seems to be ominous.
|
|
#13 Sat Aug 03, 2024 3:02 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
सिटिजन्स बैंकको वितरण योग्य मुनाफा ६१ करोड ६१ लाख Distributable profit per share : 4.34
अरु बैंकको पनि कुर्ने हो कि ?
|
|
#14 Sat Aug 03, 2024 2:58 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
सिटिजन्स बैंकको वितरण योग्य मुनाफा ६१ करोड ६१ लाख Distributable profit per share : 4.34
अरु बैंकको पनि कुर्ने हो कि ?
|
|
#15 Fri Jul 26, 2024 10:05 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
ऋण तिर्न नसकेको कारणले मात्र नभएर बहकाउमा लागेर वा धेरै लघवित्त कम्पनीबाट ऋण लिएर भार बोकेका ऋणीहरुको कारण पछिल्ला दुई वर्षयता धेरैजसो लघुवित्त कम्पनीको सावाँ तथा ब्याज उठन नसकेको अवस्था छ । यस्तो अवस्थामा बेलुनको डल्लो फुले झैं लघुवित्तको ब्यालेन्स सिट कसरि फुल्यो भन्ने कुरामा प्रश्न उब्जिएको छ। https://bizpati.com/micro-finance/82308के राष्ट्र बैंकले एक पटकको लागि कर्जाको पुनरतालिकीकरण र वा पुनरसंरचना गर्न सक्ने सुविधा दिएकै कारणले होला ? अनि अर्को त्रैमासको रिपोर्ट कस्तो आउला ?
|
|
#16 Mon Jul 22, 2024 9:11 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
आम्दानीसँगै घट्यो निफ्राको नाफा, प्रतिशेयर आम्दानी कति? https://merolagani.com/NewsDetail.aspx?newsID=104120अबको केहि दिनमै अरु बैंकहरुको पनि रिपोर्ट प्रकाशित हुन्छ होला। के निफ्राको जस्तै रिपोर्ट आउला कि केहि फरक ? केहि कमसल संस्थाको मूल्य किन उच्चालिदै छ ?
|
|
#17 Thu May 16, 2024 9:19 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
|
|
#18 Fri Mar 22, 2024 5:10 pm
|
Member
Registered: Oct 2013
Posts: 7911
|
पछिल्ला दिनमा फेक न्यूजले फेक नेगेटिभ समाचार प्रकाशित गरिरहेको छ | नाफा बुक गरेपछि |
|
|
#19 Fri Mar 22, 2024 3:46 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
के यो समाचारमा सत्येता छ ? सञ्चालक हस्तक्षेपका कारण विकास बैंक र फाइनान्समा पनि भद्रगोल, सहकारीजस्तै बन्ने डर https://www.capitalnepal.com/detail/46510
|
|
#20 Fri Mar 15, 2024 9:49 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
|
|
#21 Sat Mar 09, 2024 2:09 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
|
|
#22 Fri Mar 01, 2024 10:30 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
https://www.youtube.com/watch?v=_Xmq4hI3Zegयेदि यो समाचारलाई सहि मान्ने हो भने सर्बसाधारणले अब बैंकलाई कसरि बिश्वास गर्न सक्छन ? पक्राउ परेकालाई रिहा नगरे सबै बैंकरले पेन डाउन गर्ने https://bankingkhabar.com/archives/135869अझ येस्तो धम्कीले बैंकका ग्राहकलाई थप सशंकित बनाएको छ , कतै अरु बैंकमा पनि येस्तै लफडाहरु त छैन ?
|
|
#23 Wed Feb 14, 2024 3:28 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
चीनको सेयर बजार पाँच वषकै न्यून विन्दुमा चाइना सेक्युरिटिज रेगुलेटरी कमिसनका अध्यक्ष यी ह्वेम्यान बर्खास्त चीनमा घरजग्गाको कारोबारको मन्दीले अर्थतन्त्रलाई नै प्रभाव पारिरहेको
नेपालमा पनि घरजग्गाको मूल्य जब सम्म सहि धरातलमा आउदैन तबसम्म अर्थतन्त्र सुधार हुने सम्भावना न्यून रहला
|
|
#24 Thu Aug 03, 2023 1:01 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
कर्जा प्रवाह ठप्पै भएपछि दबाबमा बैंकहरु, ब्याजदर घटाउँदा पनि आकर्षित भएनन् ऋणी https://clickmandu.com/2023/08/258856.htmlकर्जा माग भएको क्षेत्रमा दिनु पर्यो नि
|
|
#25 Thu Jun 22, 2023 12:04 pm
|
Member
Registered: Mar 2018
Posts: 2432
|
अहिलेको अबस्थामा धितोमा रहेको न्युन मूल्यको बैंकको शेयरले नखामेर लिलामीमा आए के होला ?
|