Forum


ShareSansar Main Page

New Topic

खतरा!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2432
राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारवाहीमा जानकी फाइनान्स, निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न नपाउने
https://www.bizshala.com/article/13787
येदि यो समाचार सत्य हो भने कमजोर फंडामेन्टल भएका बैंक /बित्तिय कम्पनीमा लगानी गर्न उत्सुक लगानीकर्ताले लगानी पूर्व धेरै पटक सोच्नु पर्ने बेला भयो कि ?
Member
Registered: Mar 2018
Posts: 2432
२०५२ सालमा सबैभन्दा गरिब १० प्रतिशत परिवारको आयभन्दा धनी १० प्रतिशतको आय २१ गुणा रहेको
२०५२ साल देखि २०८० सालमा आइपुग्दा धनी १० प्रतिशत सर्वेक्षण परिवारको आय गरिब १० प्रतिशतको आयभन्दा ६ गुणा मात्र बढी रहेको
https://www.annapurnapost.com/story/475649/

भर्खर जन्मेको बच्चाले पनि नपत्याउने मिथ्याङ्क
Member
Registered: Mar 2018
Posts: 2432
सार्वजनिक ऋण झन्डै २७ खर्ब, साँवा व्याज भुक्तानीमा मात्रै जीडीपीको ३.५४ प्रतिशत खर्च
https://merolagani.com/NewsDetail.aspx?newsID=112623

सरकारी दक्षता सुधार विभाग गठन गरि तत् अनुरुप काम कारबाही अगाडी बढाऊन ढिला गर्ने हो भने देश विफल राष्ट्रको खाडलमा जाकिने निश्चित छ। नबजात शिशुको टाउको मा पनि अब करिब १ लाखको ऋणको भारी पर्ने भैसक्यो। येति धेरै ऋण के का लागि लियीयो भनेर अब आम जनताले प्रश्न किन नगर्ने ?
Member
Registered: Mar 2018
Posts: 2432
12 Hydropower companies are trading above 900. 14 HP companies are trading below 300, rest of the HP companies prices ranged between 300 and 900. Don't you think a lot of HP sector companies are overpriced at the moment ?
Member
Registered: Mar 2018
Posts: 2432
ठर्राले धेरैलाई डुबाएछ

https://www.bizshala.com/article/7428
Member
Registered: Mar 2018
Posts: 2432
मुद्दती निक्षेपको ब्याज आउने महिना देखि सायद नघट्ला कि ?
Member
Registered: Mar 2018
Posts: 2432
पछिल्लो केही वर्षयता विश्व दूरसञ्चार क्षेत्रको आम्दानीमा निरन्तर गिरावट आइरहेको छ। त्यसैले, दूरसञ्चार कम्पनीहरू डेटातर्फ ग्राहक आकर्षित गर्न र अन्य सेवा विस्तार गर्दै आम्दानी बढाउन केन्द्रित छन्।
Member
Registered: Mar 2014
Posts: 323
चुक्ता पूँजी धेरै, Emperiment charge बढेको, मन्दीको अवस्था रहेको वेलामा राष्ट्र बैकले मौद्रिक नीतिमा दिएका सुविधाका कारण थप केही NPL लुकेकोले नाफा ठीकै देखिए पनि distributable EPS सन्तोषजनक छैन । आशा गरौं देशको अवस्था सुध्रेमा अर्को वर्षलाई राम्रो हुन्छ की ?
Member
Registered: Aug 2024
Posts: 4
of course not...
but will wait for 1st qtr report
Member
Registered: Mar 2018
Posts: 2432
तपाईंलाई अधिकाँश बैंकको distributable EPS र NPL सन्तोषजनक लाग्यो ?
Member
Registered: Mar 2018
Posts: 2432
NPL >9 , Distributable EPS -28 , PE Ratio 360 भएको कम्पनीलाई २ हजार माथि हाल्न तयार भेडाहरु भिरबाट नखसेर को खस्ने त ?
Member
Registered: Mar 2018
Posts: 2432
NPL jumped from 3.39% to 4.07% in a year, which seems to be ominous.
Member
Registered: Mar 2018
Posts: 2432
सिटिजन्स बैंकको वितरण योग्य मुनाफा ६१ करोड ६१ लाख
Distributable profit per share : 4.34

अरु बैंकको पनि कुर्ने हो कि ?
Member
Registered: Mar 2018
Posts: 2432
सिटिजन्स बैंकको वितरण योग्य मुनाफा ६१ करोड ६१ लाख
Distributable profit per share : 4.34

अरु बैंकको पनि कुर्ने हो कि ?
Member
Registered: Mar 2018
Posts: 2432
ऋण तिर्न नसकेको कारणले मात्र नभएर बहकाउमा लागेर वा धेरै लघवित्त कम्पनीबाट ऋण लिएर भार बोकेका ऋणीहरुको कारण पछिल्ला दुई वर्षयता धेरैजसो लघुवित्त कम्पनीको सावाँ तथा ब्याज उठन नसकेको अवस्था छ । यस्तो अवस्थामा बेलुनको डल्लो फुले झैं लघुवित्तको ब्यालेन्स सिट कसरि फुल्यो भन्ने कुरामा प्रश्न उब्जिएको छ।
https://bizpati.com/micro-finance/82308

के राष्ट्र बैंकले एक पटकको लागि कर्जाको पुनरतालिकीकरण र वा पुनरसंरचना गर्न सक्ने सुविधा दिएकै कारणले होला ? अनि अर्को त्रैमासको रिपोर्ट कस्तो आउला ?
Member
Registered: Mar 2018
Posts: 2432
आम्दानीसँगै घट्यो निफ्राको नाफा, प्रतिशेयर आम्दानी कति?
https://merolagani.com/NewsDetail.aspx?newsID=104120

अबको केहि दिनमै अरु बैंकहरुको पनि रिपोर्ट प्रकाशित हुन्छ होला। के निफ्राको जस्तै रिपोर्ट आउला कि केहि फरक ? केहि कमसल संस्थाको मूल्य किन उच्चालिदै छ ?
Member
Registered: Mar 2018
Posts: 2432
Alarming news to people who are fond of imitating others

Intermittent fasting linked to risk of death from heart disease
https://english.alarabiya.net/life-style/healthy-living/2024/03/19/Intermittent-fasting-linked-to-risk-of-death-from-heart-disease-study-finds

Whats the reason behind this figure ?
Cardiovascular diseases kill 10,000 Europeans a day: WHO
https://english.alarabiya.net/News/world/2024/05/15/cardiovascular-diseases-kill-10-000-europeans-a-day-who-
Member
Registered: Oct 2013
Posts: 7911
पछिल्ला दिनमा फेक न्यूजले फेक नेगेटिभ समाचार प्रकाशित गरिरहेको छ | नाफा बुक गरेपछि |
Member
Registered: Mar 2018
Posts: 2432
के यो समाचारमा सत्येता छ ?

सञ्चालक हस्तक्षेपका कारण विकास बैंक र फाइनान्समा पनि भद्रगोल, सहकारीजस्तै बन्ने डर
https://www.capitalnepal.com/detail/46510
Member
Registered: Mar 2018
Posts: 2432
Mamata Banerjee sustained a major injury after fall at home.
https://www.ndtv.com/india-news/mamata-banerjee-suffered-major-injury-says-trinamool-congress-5238911

Reminded Sushil Koirala & SN incident.
Member
Registered: Mar 2018
Posts: 2432
How many of you've got the COVID shots or COVID disease ?

Read this
https://www.livemint.com/science/health/suffering-from-heart-brain-disorders-global-study-links-covid-19-vaccines-with-13-medical-conditions-11708520855014.html
https://www.washingtontimes.com/news/2024/feb/19/study-99-million-covid-vaccinated-people-finds-lin/
https://www.washingtonpost.com/wellness/2024/02/29/long-covid-memory-cognitive-decline-brain-fog/

Read comments of this Y-Tube video to know about peoples experience
https://www.youtube.com/watch?v=kKeIhFfOszg

I think there are still many hidden facts which are yet to be revealed.
Member
Registered: Mar 2018
Posts: 2432
https://www.youtube.com/watch?v=_Xmq4hI3Zeg
येदि यो समाचारलाई सहि मान्ने हो भने सर्बसाधारणले अब बैंकलाई कसरि बिश्वास गर्न सक्छन ?

पक्राउ परेकालाई रिहा नगरे सबै बैंकरले पेन डाउन गर्ने
https://bankingkhabar.com/archives/135869
अझ येस्तो धम्कीले बैंकका ग्राहकलाई थप सशंकित बनाएको छ , कतै अरु बैंकमा पनि येस्तै लफडाहरु त छैन ?
Member
Registered: Mar 2018
Posts: 2432
चीनको सेयर बजार पाँच वषकै न्यून विन्दुमा
चाइना सेक्युरिटिज रेगुलेटरी कमिसनका अध्यक्ष यी ह्वेम्यान बर्खास्त
चीनमा घरजग्गाको कारोबारको मन्दीले अर्थतन्त्रलाई नै प्रभाव पारिरहेको

नेपालमा पनि घरजग्गाको मूल्य जब सम्म सहि धरातलमा आउदैन तबसम्म अर्थतन्त्र सुधार हुने सम्भावना न्यून रहला
Member
Registered: Mar 2018
Posts: 2432
कर्जा प्रवाह ठप्पै भएपछि दबाबमा बैंकहरु, ब्याजदर घटाउँदा पनि आकर्षित भएनन् ऋणी
https://clickmandu.com/2023/08/258856.html

कर्जा माग भएको क्षेत्रमा दिनु पर्यो नि
Member
Registered: Mar 2018
Posts: 2432
अहिलेको अबस्थामा धितोमा रहेको न्युन मूल्यको बैंकको शेयरले नखामेर लिलामीमा आए के होला ?

Post Reply

Page: 1 2 3 4 > »

Sharesansar Forum Powered By Miracle Hub