Forum


ShareSansar Main Page

New Topic

Grab Chilime Hydro (CHCL) !!!!!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: < 1 2 3 4 5 > »

Author Post
Member
Registered: May 2014
Posts: 237
Member
Registered: May 2014
Posts: 237
कसले पाउँछ चिलिमेका दुई आयोजनाका साढे दुई अर्बको सेयर ?

चिलिमे जलबिद्युतको दुई सहायक कम्पनीले रसुवामा बनाउँदै गरेका दुई आयोजनाको दुई अर्ब ५१ करोड रुपैयाँ
बराबरको साधारण सेयर बिक्रीमा आउने भएपछि सेयर बजारमा नयाँ हलचल पैदा भएको छ

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको छ ।

http://sharelagani.com/2018/02/%e0%a4%95%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%9b-%e0%a4%9a%e0%a4%bf%e0%a4%b2%e0%a4%bf%e0%a4%ae%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%86/
Member
Registered: May 2014
Posts: 237
रसुवागढी गल्छी प्रसारण लाइनलाई अन्तरदेशीय बनाइने, १० अर्बको लगानी

http://www.bikashnews.com/2018/01/29/86365.html
Member
Registered: May 2014
Posts: 237
फागुन दोस्रो साता पछि रसुवागढी र सान्जेनको सेयर

Read more at: http://www.urjakhabar.com/archives/8411
Member
Registered: May 2014
Posts: 237
मुआब्जाको विवादमा फसेको त्रिशुली-मातातीर्थ प्रसारण लाइन निर्माण अघि बढ्यो

कुल २२० केभी क्षमताको उक्त प्रसारण लाइन नबन्दा चिलिमे हव र त्रिशुली हवमा निर्माण भइरहेका
आयोजनाको विद्युत् खेर जाने आशंका दूर भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

read in details, https://www.clickmandu.com/2018/01/40805.html
Member
Registered: Oct 2013
Posts: 7484
Nepalese are dumb as shit.

They are losing a lot in NEPSE cause of malpractice and they are not angry.

Politicians, bureaucrats, patrakar etc are selling nepal and they are not angry.

Employees of pension are taking huge benefit by lending money belonging to pension fund owners and those depositors are not angry.

Take out your pension fund and invest in share market. Dont let criminals take huge undue benefit from your hard earned savings.
Member
Registered: Jun 2017
Posts: 844
Loan providing institutions employees should not be given shares. This is a malpractice.
Member
Registered: May 2014
Posts: 237
रसुवागढी र साञ्जेनको आइपिओमा कोषका कर्मचारी र सञ्चयकर्ताबीच विभेद

को कसले पाँउछन् शेयर ?
विसं २०६८ साल मंसिर २२ गतेसम्म बहाल रहेका र विवरणपत्र स्वीकृत मिति २०७४ पुस २० सम्म थप भएका कर्मचारी, सञ्चयकोषका सञ्चयकर्ता,
नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्ला समन्वय समिति र गाँउपालिकाका कर्मचारीले शेयरमा आवेदन दिन पाउनेछन् ।

Read More ; https://www.clickmandu.com/2018/01/40738.html
Member
Registered: May 2014
Posts: 237
रसुवागढी र सान्जेनको आईपीओ १ महिना पछि धकेलियो,
फागुनको पहिलो साता २ अर्ब ५१ करोडको आउने

http://www.bikashnews.com/2018/01/18/85166.html
Member
Registered: May 2014
Posts: 237
सान्जेन आयोजनाको काम तीव्र

https://www.kantipurdaily.com/business/2018/01/18/20180118074025.html
Member
Registered: May 2014
Posts: 237
The ease of the main obstacle.

" त्रिशूली-मातातीर्थ प्रसारण लाइन धमाधम "

रसुवा र नुवाकोट जिल्लामा बन्ने सबै जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् सो प्रसारण लाइनमा जोडिनेछ ।

Read more at: http://www.urjakhabar.com/archives/8149
Member
Registered: Jun 2017
Posts: 844
Rs 885. :mrgreen:
Member
Registered: May 2014
Posts: 237
पुस मसान्तको अन्तिम कारोबार दिन चिलिमेको सेयरमूल्य यसरी बढाईयो

आखिर किन बढाइयो शेयरमूल्य :-
दोस्रो त्रैमासको अन्तिम दिन सेयरमूल्य बढाउँदा चिलिमेको सेयर लिएका बैंकहरुलाई आफ्नो नाफा केही भएपनि बढाउन सहयोग पुग्छ ।
बैंकहरुले धमाधम मार्जिन कल गरिरहेका बेला त्रैमासको अन्तिम दिन सेयरमूल्य उच्च बनाउँदा मार्जिन कर्जामा सहजता हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिएको निर्देशन र आयोजनाको निमार्ण कार्यले गति लिएको खबरले पनि चिलिमेको सेयरमूल्य बढाउन टेवा पुगेको आँकलन गर्नेहरु पनि छन् ।त्यस्तै,सान्जेन जलविद्युत कम्पनीले आइपीओ निष्कासनको तयारी गरेकाले पनि कम्पनीको सेयरमूल्य बढ्न सहयोग पुगेको समेत विश्लेषण गरिएको छ ।

read more; http://merolagani.com/NewsDetail.aspx?newsID=37839
Member
Registered: May 2014
Posts: 237
will come again previous level of Rs.880 to Rs.900
Member
Registered: Jun 2017
Posts: 844
very interested to see what happens to chcl shares tomorrow :mrgreen:
Member
Registered: May 2014
Posts: 237
दुई महिनाभित्र मध्यभोटेकोसीको सेयर आउने

Read more at: http://www.urjakhabar.com/archives/8140
Member
Registered: May 2014
Posts: 237
१०२ मेगावाटको मध्य भोटेकोसी आयोजना दुई बर्षभित्र सक्न कुलमानको ताकेता / निर्देशन

http://bizmandu.com/content/-31325.html
Member
Registered: Jun 2017
Posts: 844
floor sheet herda 36 no ko broker le price uchali kini ra raiche.

Be careful. bholid thau ma aula ki :mrgreen:
Member
Registered: Sep 2017
Posts: 40
Sayad hami sarbasadharan lai bholi mattra tha huncha kina bhanera.
Member
Registered: Jun 2017
Posts: 844
what happened to chcl and bpcl at last minute today? :mrgreen:
Member
Registered: May 2014
Posts: 237
चिलिमे जलबिद्युत परियोजनाको सहायक आयोजना ( सान्जेन, मध्य भोटेकोसी, रसुवागढी ) हरुको आइपीओ आउने क्रममा रहेका छन् । यी सेयरमा आवेदन गर्नका लागि डिम्याट खाता खोल्न सन्चयकोषका संचयकर्ता, निजामति कर्मचारी र सर्वसाधारण लगानीकर्तामा ,

1) सानिमा बैंकमा डिम्याट खाता खोल्दा छुट, अब के गर्नुपर्छ डिम्याट खोल्न ?

http://www.nepalipaisa.com/NewsDetail.aspx/id/19262

2) सरकारी कर्मचारी सहित सबै सन्चयकर्तालार्इ डिम्याट खाता खाेल्न लक्ष्मी क्यापिटलकाे अनुराेध

http://merolagani.com/NewsDetail.aspx?newsID=37698
« Last edit by mero sathi on Tue Jan 09, 2018 12:15 am. »
Member
Registered: Jun 2017
Posts: 844
chilime is buy stock but at the right time. :mrgreen:
Member
Registered: May 2014
Posts: 237
' चिलिमेसँगै आएको नयाँ लगानी मोडेल, साञ्जेनले यसरी बनाउँदैछ सर्वसाधारणलाई समृद्ध '

चिलिमेको प्रबर्द्धन गरेको सान्जेन जलविद्युत कम्पनीले अहिले दुई वटा आयोजना निर्माण गरिरहेको छ।

निजी क्षेत्रले प्रति मेगावाट २०/२२ करोड रुपैयाँ खर्चगरिरहँदा साञ्जेनले १२ करोड ६८ लाख रुपैयाँमै एक मेगावाट बिजुली उत्पादन गर्ने छ।
कम्पनीले उत्पादन थालेसँगै करिव साढे दुर्इ वर्षमा ५० प्रतिशत ऋण तिरिसक्नेछ। ऋण तिरेसँगै प्रत्येक वर्ष ४० प्रतिशतभन्दा माथि लाभांश दिन सक्नेछ। कम्पनीले यो प्रोजेक्ट सकिएपछि अर्को नयाँ प्रोजेक्टको लागि पनि लगानी गर्ने योजना पनि बनाएको छ।

Read More; http://bizmandu.com/content/-31138.html
« Last edit by mero sathi on Sat Jan 06, 2018 9:45 pm. »
Member
Registered: May 2014
Posts: 237
' रसुवागढीले ' एक अर्ब बढीको आइपिओ जारी गर्दै ,

रसुवागढीले पहिलो चरणमा २४ प्रतिशत साधारण शेयर (आइपिओ) कर्मचारी संचय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई गरी रु एक अर्ब ६४ करोड २१ लाख ४ बराबरका एक करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

पछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी झण्डै रु एक अर्ब ७५ करोड बराबरको साधारण शेयर बिक्री गर्नेछ ।

आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न
हाल सुरुङ खन्ने, बाँधलगायत अन्य पूर्वाधार निर्माणको काम युद्धस्तरमा भइरहेको ।

Read More at : http://dainikeenews.com/15459/
Member
Registered: May 2014
Posts: 237

Post Reply

Page: < 1 2 3 4 5 > »

Sharesansar Forum Powered By Miracle Hub