Forum


ShareSansar Main Page

New Topic

एनआईबीएलम्युचुअलफण्डकोबारेमा चर्चा गरौ&

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 191
nissan ji
तपाईं हामी ले देखेकै हो नेपालको सेयर बजार प्रत्येक ५ बर्ष मा बुल रन मा हुन्छ
इकाइ।बिक्री बाट उठेको रकम सेयर मा लगानी गरिसकेपछि पैसा फिर्ता गर्ने बेला मार्केट् बुल मा भयेको बेला सेयर बेच्न पाये त प्रती एकाइ राम्रो मुल्य फिर्ता गर्न सकिन्छ त्येसैले होला कि ?
स्मरण रहोस् अहिले मार्केट तल आयेको बेला जारी भयेको mutual fund ले बजार बाट सस्तो सेयर उठाउन त पक्कै पाउला कुरो ७ बर्ष को हो लामो समय बजार मा टिक्न सक्ने ले मुनाफा पनि राम्रै गरेको हुन्छ
Member
Registered: Oct 2013
Posts: 191
nibl mutual fund मा लगानी गर्न चाहाने साथी हरु लाई जानकारी तथा सुझाव
१ सामुहिक लगानी कोष ले बोनश सेयर दिने सम्भावना कम हुन्छ ।
२ यो कोष मा लगनी गरेको रकम ७ बर्ष मा कम्पनीको खुद सम्पत्तिलाई दामासाही मा प्रती इकाईमा बाडिने हो अर्थात फिर्ता भुक्तानी गरिने हो।
३ यो सामुहिक लगानी को इकाई लाई पनि सेयर जस्तै दोश्रो बजार बाट सहजै कारोबार गर्न सकिन्छ
४ जनचेतना को अभावमा येस्मा कम चासो भयेकोले नियमित करोबार हुने भये पनि सेयर को जस्तो मूल्य वृद्धि नभयेको देखिन्छ जस्तो IPO मा रु १०० मा बिक्री भयेको सेयर रु २०० मा कारोबार सहजै भयेको देखिन्छ तर राम्रो नाफा म रहेको सामुहिक लगानी कोष को इकाइ पनि रु २० भन्दा माथी गयेको भेटियेको छैन (सामुहिक लगानी कोष को इकाइ IPO मा रु १० मा पाइन्छ)
Member
Registered: Jun 2013
Posts: 23
Location: Phulpingkot - 2, Sindhupalchok
7 year pa6i invest gareko rakam matra aun6 ki thap pani aun6
Member
Registered: Feb 2014
Posts: 111
विचार सम्प्रेषणका लागि धेरै धैरै धन्यवाद विमलमान जी । आगामी दिनहरूमा पनि म र मजस्तै जिज्ञासा राख्ने साथीहरू यहाँको उत्तम विचारबाट लाभान्वित हुने अपेक्षा गरेको छु ।
Member
Registered: Oct 2013
Posts: 1577
मेरो बिचारमा Mutual Fund मा लगानी गर्नेले पुरा अबधि कुर्न सक्ने

सोचले लगानी गर्दा फाइदा होला l

अर्को कुरा अहिले सम्म निस्केका सबै Mutual Fund ५ बर्ष अबधीका थिए तर

यो NIBL समृद्धि फण्ड को अबधि चाही किन ७ बर्ष राखेको होला ?
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear jayhanuman, यो एनआईबीएल म्युचुअल फण्ड राम्रै होला/ नेपाल ईन्भेष्टमेन्टको साधारण शेयर प्रिमियममा जारी हुँदा जसले पनि किन्न पाउछ/ त्यो सबै सर्वसाधारणको लागि हो/ प्रिमियम कति र कहिलेसम्म आउने त्यो भने निश्चित भएको छैन/ केहि समय भने पर्खिनै पर्ला/
Member
Registered: Feb 2014
Posts: 111
यो एनआईबीएल म्युचुअल फण्ड कस्तो होला । फेरि लगत्तै नेपाल ईन्भेष्टमेन्टको ४७ लाख कित्ता साधारण शेयर प्रिमियममा निश्काशन तयारी,भन्ने समाचार पनि प्रकाशन भएको छ । यसमा नायाँ लगानीकर्ताले लगानी गर्न पाउने हो कि होइन? पुराना शेयर सदस्यले मात्र पाउने हो कि के हो ? प्रिमियम कति थप्नुपर्ने हो र कहिले सम्म आउला यस विषयमा जानकारी हुनेहरूले विचार व्यक्त गरौ है ।
« Last edit by jayhanuman on Sun Nov 23, 2014 5:20 pm. »

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.