Hope this would at least stabilize the market.
And at least take the market to 1050 lvl.
Page: 1
Author | Post |
---|---|
#1 Wed Nov 19, 2014 9:33 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7914
|
Hope this would at least stabilize the market.
And at least take the market to 1050 lvl. |
#2 Wed Nov 19, 2014 8:58 pm
|
|
Member
Registered: Jun 2014
Posts: 20
|
NLIC is going to give 86% bonus share re.
![]() |
#3 Wed Nov 19, 2014 8:18 pm
|
|
Member
Registered: Nov 2014
Posts: 5
|
k yo news le insurance ko share badhauna help garcha?yespali hami nlic bata kati bonus share expect garna sakchau?can any one suggest.plz
|
#4 Wed Nov 19, 2014 6:32 pm
|
|
Member
Registered: Feb 2014
Posts: 204
|
Only life insurance or non life as well??
|
#5 Wed Nov 19, 2014 5:49 pm
|
|
Member
Registered: Jul 2013
Posts: 986
|
GREAT NEWS
काठमाडौं। बिमा समितिले बिमा कम्पनीहरुको लगानी गर्ने सीमा बढाइदिएको छ। अबदेखि बिमा कम्पनीहरुले उत्पादनशील तथा राष्ट्रिय महत्वका क्षेत्रका साथै इन्भेष्टमेन्ट कम्पनीको सेयरमा समेत लगानी गर्न पाउने भएका छन्। बिमा समितिले बिमा कम्पनीहरुको लगानीको सीमालाई थप व्यवस्थित र फराकिलो बनाउन नयाँ लगानी नीति बनाएको हो। समितिले निर्देशन जारी गर्दै पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा समेत लगानी गर्ने सीमा वढाइ दिएको छ। बिमा कम्पनीहरुले अबदेखि कुल लगानी रकमको १० प्रतिशत सम्म साधारण सेयर खरीद गर्न पाउने छन्। पहिले यस्तो सीमा पाँच प्रतिशत मात्र थियो। समितिको निर्देशनसँगै बिमा कम्पनीहरुले घट्दो बजारबाट धमाधम बैंक तथा वित्तीय संस्थाहरुको सेयर उठाउन थालेका छन्। बिमा कम्पनीहरुले कुल लगानी रकमको पाँच प्रतिशतसम्म उत्पादनशील वा राष्ट्रिय महत्वका क्षेत्रहरु जलविद्युत्, स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिमा आधारित कम्पनीको सेयरमा नै लगानी गर्न सक्ने छन्। कम्पनीहरुले कुल लगानी रकमको दुई प्रतिशतसम्म इनभेष्टमेन्ट कम्पनीको सेयरमा समेत लगानी गर्न पाउने व्यवस्था बिमा समितिले गरेको छ। गैरजीवन बिमा कम्पनीहरुले भने इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न पाउँदैनन् the effect wiil be rise in the share prices of BFIs and income increase of insurance companies, pushing up prices of insurance script as well. my rough estimate is that additional amount of about 5 billion will be invested in BFIs stocks by insurance cos. « Last edit by thirdeye on Wed Nov 19, 2014 5:54 pm. » |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub