Forum


ShareSansar Main Page

New Topic

माथिल्लो तामाकोशाी आइपिओ

Post Reply

Page: 1 2 >

Author Post
Member
Registered: Feb 2014
Posts: 111
माथिल्लो तामाकोशीमा फेरि कसको बुरी नजर पर्न लाग्यो । अहिले आएर फेरि रामेछाप जिल्लाका बासिन्दाका लागि पनि आरक्षण कोटा चाहियो रे ।यस्तै हुँदै जांदा सुनसरी र सप्तरीका जनता पनि कोशी नदीको पानी हाम्रो जिल्लामा बग्छ बाढी पनि आउने गरेको छ भनेर माग्न बेर छैन ।

अर्को कुरा श्रमिकहरूलाई पनि चाहियो रे । कतिपय श्रमिक त दोलखाबासी नै छन् रे उनीहरूले त्यही कोटा बाट लिए भैहाल्यो किन बखेडा गरेको होला । बाँकी ले सर्वसाधारणका लागि खुल्दा आबेदन गरे पनि भैहाल्यो । होइन भने कर्मचारी सञ्चयकोषका कर्मचारीको कोटा बाट अलिकति घटाए हुन्छ नि उनीहरूलाई पैतिस सय कित्ता किन चाहिएको । कोही पनि अलिकति टसमस नै नहुने प्रवृत्ति बढेको छ । यस्तो प्रवृत्ति नेपालका राजनीतिक दलका नेताहरूबाट सबैले सिके जस्तो लाग्छ ।
Member
Registered: Apr 2014
Posts: 191
Sasto ma garda pani yesley yearly 9 arba ahele ra 2018 ma rolwaling khola lerayera haleypachi tunnel bata 600 mwt utpadan garera kamti ma barsik 12 arba kamai garcha. Patbavk period 4 yrs chha. Ani bhayena ta kamaal
Member
Registered: Apr 2014
Posts: 191
Sasto ma garda pani yesley yearly 9 arba ahele ra 2018 ma rolwaling khola lerayera haleypachi tunnel bata 600 mwt utpadan garera kamti ma barsik 12 arba kamai garcha. Patbavk period 4 yrs chha. Ani bhayena ta kamaal
Member
Registered: Jul 2014
Posts: 10
sharebalak ji i hope not more than 150kitta avg 80-90 kitta
Member
Registered: Jul 2014
Posts: 10
uppper tamokoshi cost of production kam ta ho tara NEA le purchase pani kam rate mai gardai chha.
Member
Registered: Feb 2014
Posts: 111
सञ्चयकर्ता सबैले भरे भने पाउने त सबैले बराबर त हो नि । कसैले नभरेमा मात्र अलिअलि थप पाउने त हो ।
Member
Registered: Nov 2014
Posts: 21
Jati bhare pani 38-42 nai ho ra sathi
Member
Registered: Jan 2015
Posts: 26
के हो के हो ?
Member
Registered: Feb 2014
Posts: 111
साथीहरू मलाई एउटा कुरा चित्त बुझेन । जस्तो कि अहिले आइपिओ भरेका स्थानीयवासी र कर्मचारीले पछि सर्वसाधारणको लागि आइपिओ खुल्दा फाराम भर्न नपाइने कुरा आएको छ । कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष, विद्युत प्राधिकरण, वीमा र टेलिकमका कर्मचारीहरूका बारेमा त ठीकै छ किनकि उनीहरूले कुस्त शेयर पाउने नै छन् यसै पटक । तर कर्मचारी सञ्ययकोषमा रकम कट्टा गरेका सञ्चयकर्ताहरूले त यस पटक 38 देखि 42 कित्तामा नै चित्त बुझाउनु पर्ने अनि सर्वसाधारणको लटमा भर्न नपाउने कुराले सञ्चयकर्ताहरूका लागि अनि अन्याय नै भयो जस्तो लाग्यो मलाई त । साथीहरूको राय के छ ?
Member
Registered: Nov 2014
Posts: 21
Yesma sabai ko milimato xa ke
Member
Registered: Mar 2014
Posts: 82
exactly saugat1 g
Member
Registered: Feb 2014
Posts: 111
सोह्रै आना सही कुरा आयो ।
Member
Registered: Aug 2013
Posts: 48
तमाकोशी को share कर्मचारी सन्चय कोश्का कर्मचारीले प्रतिब्यक्ती ३६सय कित्ता पाउने भनेको सुनेर आचम्मित् भैयो । सन्चयकोश्ले लगानी गर्ने भनेको सन्चय कर्ता हरु को पैसा हो, अब तेस्मा तेस्का कर्मचारी हरुको ke तेत्रो योगदान रह्यो र तिनिहरुलाई तेत्रो share दिनु पर्ने? पब्लिक हरुलेचै ५० कित्ता पाउन अब लाखौंं रुपैयाको share भरेर पैसा बुझाएर २ महिना संघर्श गर्नु पर्ने तर कसैले बसी बसी कुनै योग्दान नगरि हजारौ कित्ता share पाउने यो एस्तो अत्त्यचारी र अन्नयापूर्ण काम गर्न छुट दिने र गर्ने दुबै अपराधीहरु हुन। के यो मुलुक्मा नियम कानून भन्ने चिज अब सिद्दिएकै हो? एस बिषयमा साथीहरु को के भनाइ छ?
Member
Registered: Jan 2015
Posts: 23
माथिल्लो तामाकोसी १५ महिना ढिलो,, http://np.karobardaily.com/2015/02/43735/
Member
Registered: Jan 2015
Posts: 4
bimalmanji Api powerma sana laganikarta lai kati % share parla ra marketma yasko price badhima kati pugla?
Member
Registered: Jan 2015
Posts: 4
upper tamakosima 5000 unit halnelai kati % parla ? sathi ho sujhab paun hai.
Member
Registered: Feb 2014
Posts: 111
स्थानीयबासी र कर्मचारीहरूका लागि फागुन २० भित्र आइपिओ निष्कासन गर्ने चर्चा चलेको थियो । यसमा के भइरहेको छ कतै समाचार नै आउदैन त । फागुन भित्र आएऩ भने सर्वसाधारणका लागि यो आर्थिक वर्षमा आउँदैन कि के हो साथीहरू । यसमा विशेष गरी विमलमानजीको टिप्पणीको अपेक्षा गरेको छु ।
Member
Registered: May 2014
Posts: 237
The 457 MW Upper Tamakoshi scrip is considered as very lucrative since its per unit cost is Rs. 1.70 while the 22 MW Chilime"s per unit cost is Rs 1.94. Experts estimate that the stock will trade around Rs 5000 per unit going
by the current trend.

So, suggest, please not be confused and grab the great opportunity of this IPO shares AS MUCH AS YOU CAN.
« Last edit by mero sathi on Wed Jan 07, 2015 11:38 pm. »
Member
Registered: Jul 2014
Posts: 97
Jati sukai halla vaye pani yesle return vanda badhi dukkha ra tension dine wala chha jasto lagchha malai ta.Tyeti thulo paid-up vaye pachhi market ma yesko price dherai hune sambhawana maile ta dekhdina.Ani feri yesle jati kamaye pani shareholder lai dherai baadna pugdaina hola tyasai vayera NTC vanda dherai price hune chance kamai hola mero bicharma.
Member
Registered: Feb 2014
Posts: 111
Upper Tamakoshi gets final approval from SEBON to issue primary share
See more at: http://www.sharesansar.com/viewnews.php?id=24425&cat=news
Member
Registered: Feb 2014
Posts: 111
माथिल्लो तामाकोशीले पायो सेयर जारी गर्न स्वीकृति, तीन करोड ६० लाख कित्ता निस्कास - See more at: http://www.bizmandu.com/content/-10131.html#sthash.EoHh4B5G.dpuf
Member
Registered: Aug 2014
Posts: 17
The paidup capital is 10.59 arba and due to some design change and delay in project time line, the total cost of the project is projected to be 39 arba. So, out of 39 arba, (39 - 10.59) arba will be loan (short term and long term). For general public, the total issue is 15% of 10.59 arba= 1.5885 arba. That means total 15885000 kitta of shares. In my opinion, there will be 50 times subscription if the upper limit for apply is set high as 10 karod and 25 times if the upper limit for apply is set in low range like 1 karod i.e. 1 lakh kitta for a single person or institution. if the subscription is 50 times, for 10 lakh investment, that is for 10,000 kitta of apply, you will be allotted only 200 kitta. I think this is worst scenario, the actual will be better than this. Lets see !!!
Member
Registered: Feb 2014
Posts: 111
धन्यवाद For Good Cause जी, जानकारी गराउनु भएकोमा । हामी सर्वसाधारणका लागि कति कित्ता को आइपिओ निष्कासन हुने हो? पैतीस अरब रुपैयाको १५% हो कि कसो हो? यदि त्यसो हो भने त सभा पाँच अरबको आइपिओ हुन्छ । जसको दसगुणा आवेदन परेछ भने पनि ५२.५ अरब रुपैया हुन्छ । त्यसभन्दा बढी त नपर्ला नि कसो । यसमा थप छलफलका लागि फोरमका मित्रहरूलाई अनुरोध गर्दछु ।
Member
Registered: Aug 2014
Posts: 17
Dear jayhanuman ji, the collection of statistics of the people of dolakha will be finished by Poush end and the IPO for same will be there in the month of Magh and allotment will be completed by the end of chaitra 2071. Almost 70% of the project is already finished and the project is in need of fund to complete the rest of work and planning to raise 5.1891 arba rupees from IPO which a big amount (15%) in terms of the total cost of the project which is around 35 Arba. Within 2 yrs the project go into operation, so, need to speed up the IPO process. For general public, we can expect within Jestha of 2071.
Member
Registered: Feb 2014
Posts: 111
हिजो मङ्सिर ११ गतेदेखि दोलखाबासीको जनसङ्ख्या गणना सुरु भयो क्यार । यो महिनाभित्र गणना गर्ने कुरा छ । स्थानीयवासीहरूका लागि कहिले आइपिओ खुल्छ होला त? स्थानीयबासीको नखुली हामी सर्वसाधारणका लागि त खुल्ने कुरै भएन ।

Post Reply

Page: 1 2 >

Sharesansar Forum Powered By Miracle Hub