Forum


ShareSansar Main Page

New Topic

sanima is the best

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 138
sanima ko npl almost zero,business increasing rate high,goodwill very good,management smart yati bhaepachhi share prise nabadhne kura hunchha ra? ani kasari nbb sanga compare garne!
Member
Registered: May 2014
Posts: 323
NBB IS really undervalued...it will rock soon ... :D :D :D comparing tthe price of other commercial bank
Member
Registered: May 2014
Posts: 206
Already overpriced company. यसकै हिसाब ले हेर्ने हो भने त NBB को रेट ४०*२४.३२ ले ९७३ हुनु पर्छ

कसरी?
NBB को लास्ट year को EPS ३५ छ. मानौ यो साल ४० को EPS हुन्छ अनि SANIMA को जति २४.३२ को PE ने हिसाब गर्दा ४०*२४.३२=९७३. जबकी यसको price ६०० पनि छैन. Prospect को कुरा गर्ने हो भने SANIMA भन्दा NBB के मा कम छ र अब?
Member
Registered: Oct 2013
Posts: 138
काठमाडौं। चालु अवको पहिलो त्रैमाशमा सानिमा बैंकको नाफा ५१.६९ प्रतिशतले वृद्धि भएको छ। बैंकको खुद व्याज आम्दानी नै मुख्य रुपमा नाफाको आधारको रुपमा देखिएको छ। बैंकको गत आवको यही अवधिमा नाफा आठ करोड ६३ लाख रुपैयाँ भएकोमा यसपटक भने १३ करोड नौं लाख रुपैयाँ पुगेको छ।

बैंकको खुद व्याज आम्दानी ४६.२१ प्रतिशतले बढेको छ। बैंकको खुद व्याज आम्दानी २४ करोड ४९ लाख रुपैयाँ पुगेको छ। बैंकको फि, कमिसनबाट भएको आम्दानी ४४.२८ प्रतिशत, बैदेशिक मुद्राको बिनिमयबाट भएको अम्दानी ५२.१६ प्रतिशत, अन्य आम्दानी ८७.२१ प्रतिशतले बढेको छ।

बैंकको सञ्चालन मुनाफा पनि ५१.२१ प्रतिशतले बढेको छ। बैंकको यस्तो नाफा २० करोड ३२ लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जाको हिस्सा कम भएको देखिन्छ। यसअघिको बर्षको त्रैमाशमा ०.०९ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर ०.०५ प्रतिशतमा सिमित भएको छ। बैंकले खराब कर्जा वापतको हर्जाना रकम भने करिब साढे तीन गुणा बढाएर दुई करोड ७९ लाखमा सिमित पारेको छ। बैंकले खराब कर्जाको तुलनामा २३२२ प्रतिशत जोखिम वापतको रकम व्यवस्था गरेको उल्लेख छ।

बैंकले यसअघि सम्भावित जोखिमबापत राखेको करिब छ लाख रुपैयाँ फिर्ता ल्याएको छ। बैंकको प्रशासनिक खर्च २७ प्रतिशतले बढेको छ। बैंकको पुँजी पर्याप्तता अनुपात ११.७२ प्रतिशत, पुँजी कोष लागत ५.२० प्रतिशत, औसत व्याजदर ७.८५ प्रतिशत खुद व्याज स्पे्रडदर ४.५७ प्रतिशत रहेको छ । बैंकको कर्जा र निक्षेप अनुपात ७७.६६ प्रतिशत रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी (बार्षिक) २०.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.३२ गुणा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ रहेको छ।

rate-1 rate-2 rate-3 rate-4 rate-5 औसत भोट: ३.००/५.०० जम्मा भोट: ५
प्रतिक्रिया
सानिमा बैंकको नाफा ५१ प्रतिशतले वृद्धि,नाफाको आधार खुद व्याज आम्दानीको लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नया प्रतिक्रिया पोस्ट गर्नुस
- See more at: http://www.bizmandu.com/content/-9266.html#.VFB7YWpdarU
Member
Registered: Oct 2013
Posts: 138
Remarkable growth of business volume propels Sanima Bank’s profit by 52%
ShareSansar, Oct 29:
Thanks to the remarkable growth in the business volume, the net profit of Sanima Bank Ltd has jumped 51.7 percent in the first quarter of this fiscal year.

According to an unaudited first quarterly financial statement of the bank, it has posted a net profit of Rs 13.09 crore in the first quarter of the current fiscal year 2071/72, up from Rs 8.63 crore in the corresponding period of the last fiscal year 2070/71.

The bank achieved Rs 24.5 crore as net interest income in the review period compared to Rs 16.46 crore in the first quarter of the last fiscal year.

While it mobilized Rs 26.59 arba in deposit in the first quarter of this fiscal year, it extended a total of Rs 22.83 in loans during the review period.

Such deposit and loan mobilization in corresponding period of the last fiscal year was Rs 18.1 arba and Rs 15.47 arba respectively.

The bank’s non-performing loan (NPL) has come down to negligible level of 0.05 percent in the first quarter of this fiscal year from 0.09 percent in the last year’s first quarter ending.

It may be noted that Sanima is the bank having the lowest level of NPL among the commercial banks of the country.

The bank’s provisioning amount for the possible loss has, however, gone up.

The bank provisioned Rs 2.8 crore for the possible losses in the review period compared to the provisioning of Rs 65.18 lakh last year’s first quarter ending.

Sanima’s annualized earnings per share (EPS) is Rs 20.15 and the net worth per share is Rs 116.24. Price earnings ratio of the bank stands at 24.32 times.

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub