Forum


ShareSansar Main Page

New Topic

NMB Sulav Investment Fund-1: IPO रिजल्ट

Post Reply

Page: 1

Author Post
Member
Registered: Feb 2014
Posts: 111
एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड –१ को प्रमाणपत्र बाँडफाँट शुरु, आइतवारबाट सुचीकरण प्रक्रियामा
- See more at: http://www.bizmandu.com/content/-9670.html#.VHgwX9KUeTw
Member
Registered: Mar 2014
Posts: 2
Thank you Bimalman Ji for the info.
Member
Registered: Feb 2014
Posts: 111
यो एनएमवी सुलभ इन्भेस्टमेन्ट फन्डले प्रमाणपत्र कहिले वितरण गर्ला अनि कारोबार कहिलेदेखि होला र कतिबाट कारोबार सुरु होला केही अनुमान गर्न सकिन्छ?
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु/ एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड १ को पैसा फिर्ता दिन शुरु भैसक्यो / तपाईहरुलाई बधाई छ जसले मेरो भनाइलाई विश्वास गरेर सुझावलाई कार्यान्वयन गर्नु भयो / मलाई धन्यवाद ज्ञापन गर्र्ने साथीहरुलाई स्वागत छ/ मैले सकेसम्म तपाईहरुको हितमा हुने सत्य सूचना बाड्ने प्रयास गरेको छु/

थप छलफलका लागि -----
http://www.sharesansar.com/forum/topic.php?id=3895&page=1
Member
Registered: Mar 2014
Posts: 2
Dear friends, when can we expect to get our remaining investment back after the allocation amount. Any help greatly appretiated.
Member
Registered: Sep 2014
Posts: 26
ho. maile pani padheko thiye ra uhale bhane jhai gare. yes bata phaida lina kati month kurnu parne hola hai?
thank u bimal jee for your kind suggestion.
Member
Registered: Feb 2014
Posts: 111
यसै फोरममा कुन शीर्षकमा हो कुन्नी विमलमानजीले एक जना मित्रलाई सल्लाह दिनु भएको थियो कि दुईलाख एउटैको नाममा आवेदन गर्न भन्दा चार जनाका नाममा पचास पचास हजार रुपैया आवेदन गर्न उपयुक्त हुन्छ भनेर । तर ति मित्रले एउटैका नाममा आवेदन गर्न किन नमिल्ने भनेजस्तो टेढो प्रतिप्रश्न गरेका थिए र विमलमानजीले त्यो त पाइन्छ नि भन्ने जवाफ दिनुभएको थियो । फोरममा भएको प्रश्नोत्तरको भाषा ठ्यायक्कै यस्तो त होइन तर प्रश्नोत्तर(छलफलको)को आशय यस्तै प्रकारको थियो ।
मैलै पनि एक जनाको नाममा एकलाख लगानी गर्ने विचार गरेको थिएँ विमलमानजीको कमेन्ट पढेपछि दुई जनाको नाममा बाँडेर राखेँ । धन्यवाद विमलमानजी राम्रो सुझवका लागि । भावी दिनमा पनि तपाईका अमूल्य सुझावले फोरमका साथीहरू लाभाेन्वित हुने अपेक्षा गरेको छु ।
Member
Registered: Feb 2014
Posts: 204
Khattam vo ta badi janne vayera 2 Lakh ko haliyo 50 thousand Jatikai paryo ta :(
Member
Registered: Feb 2014
Posts: 111
बाँडफाँड भएछ साथीहरू । ५००० युनिट अर्थात पचास हजार रुपैया सम्म आवेदन गर्नेहरूलाई बधाई ।
http://www.sharesansar.com/viewnews.php?id=22805&cat=news
Member
Registered: Feb 2014
Posts: 111
साथीहरू एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड १ को आइपियो बन्द भएको तीस दिन भैसक्यो तर बांडफाँडको बारेमा कुनै अत्तोपत्तो छैन । कहिले बाँड्ने हो, र कुन अनुपातमा बाँड्ने हो थाहा हुने साथीहरुले पोस्ट गरौं न ।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub